नेभिगेसन मेनु

करेन्ट लागेर एकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-07-10 12:51

current

असार २६ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका –८ स्थित ईपाखहरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय रामबहादुर घिसिङको बारीमा बस्ने दिक्पाल स्याङ्तानको बिजुलीको पोलमा करेन्ट लागेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो ४ः३० बजेको समयमा करेन्ट लागेर ३७ वर्षीय स्याङ्तानको मृत्यु भएको थियो । घटनाको अनुसनधान भइरहेको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर