नेभिगेसन मेनु

महिलामाथि हुने भेदभाव हटाउन सबै लाग्नुपर्छ
सम्पादक:南亚网络电视
समय:2024-03-08 12:29

Dr.-araju-deuba

फागुन २५ गते । प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले महिलामाथि हुने विभेद आपसी सहकार्यबाट तोड्न सबै लागि पर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले यस्तो बताउनुभएको हो । 

विश्वभर अझै पनि महिलामाथि कुनै न कुनै प्रकारका विभेद कायमै छन् । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अवसरमा महिलाहरूको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न सकेको छैन त्यसैले यी चुनौती तोड्न सबैको सहकार्य आवश्यक भएको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिनुहुँदै सभापति देउवाले विकसित मुलुकहरूको तुलनामा नेपाली नारीहरूले आधारभूत आवश्यकतामै विभेद र शोषण भोग्दै आएका बताउनुभएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर