नेभिगेसन मेनु

उपचार गर्न आएका एक बिरामी मृत भेटिए
सम्पादक:南亚网络电视
समय:2025-05-29 12:19

   

 

  1748442680_bp-1200x560

एस् ए टी भी १५ ज्येष्ठ, काठमाडौँः चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आएका एक बिरामी मृत भेटिएका छन्।

बिहीबार दिउँसो तीन बजे अस्पताल अगाडि रहेको मालामदन गेष्ट हाउसमा बर्दियाका अन्दाजी ४० वर्षीय मिलन चौधरी मृत भेटिएका हुन्।  

क्यान्सर अस्पतालमा उपचार गर्न आएका उनी सो गेष्ट हाउसमा केही दिनदेखि बस्दै आएका थिए। चौधरी केही दिनदेखि सुत्दै आएको कोठमा नै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।

उनी क्यान्सरका बिरामी थिए। मृतक चौधरीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर