नेभिगेसन मेनु

दक्षिणकालीमा मोटरसाइकल अनियन्त्रित भएर खोलामा खस्यो, चालकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-11-26 12:15

ScreenShot_2025-11-26_095858_401

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित डल्लुमा मोटरसाइकल अनियन्त्रित भएर डल्लु खोलामा खसेको छ । 

नौमुले तर्फ जाँदै गरेको बागमती प्रदेश–३–०२–०१० प ४२६२ नम्बरको मोटरसाइकल सोमबार खोलामा खसेको थियो । 

सडकबाट करिब १५ मिटर तल खोलमा मोटरसाइकलसँगै खसेका चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । 

मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका–५ बस्ने ६० वर्षीय राम तामाङ छन् । उनको मंगलबार बल्खु स्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर