नेभिगेसन मेनु

यूएईसामु निरीह बन्यो बलियो बङ्गलादेश
सम्पादक:南亚网络电视
समय:2025-05-20 12:51

  

suryabinayak-dhulikhel-road-(1)_cumjovxH46

एस् ए टी भी ०६ ज्येष्ठ, काठमाडौंः  स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ । घाम चर्किए धुलाम्मे र वर्षा भए हिलाम्मे हुने हुँदा यस सडकको यात्रा कठिन हुँदै आएको छ । 

अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ । विस्तारमा ढिलाइ हुँदा स्थानीय मारमा पर्दै आएका छन् । 

सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा गए  राति परेको पानीका कारण साँगा क्षेत्रको सडक हिलाम्मे भएको हो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर