नेभिगेसन मेनु

ललितपुर वाल क्लाइम्विङ प्रतियोगिता सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-05-24 11:41

sdfhb

जेठ ११ गते । ललितपुर वाल क्लाइम्विङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ दीपेश दनुवार र महिला छात्रा तर्फ सरिता दनुवार प्रथम हुनु भयो । प्रतियोगितामा ६० जनाले भाग लिएको थियो । विजेतालाई नगद, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । 

ललितपुर महानगरपालिकाको सयौँ स्थापना दिवस अवसर पारेर मे २९ अर्थात् सगरमाथा दिवसको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा ललितपुरका तीन वटै नगरपालिकाका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

आरोही कल्पना महर्जनले ललितपुर महानगरपालिकाको लोगो अङ्कित झन्डालाई सगरमाथाको चुचुरोमा पुर्‍याउन सफल भएको थियो । यसै अवसरलाई ललितपुर महानगरपालिका वडा नं. २६ को बाल अधिकार समितिले बालबालिकाहरूलाई वाल क्लाइम्बिङ सहित परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । 

प्रतियोगिता धुम्बाराही स्थित पासाङ ल्हामु स्पोर्ट क्लाइम्बिङ सेन्टरमा भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर