नेभिगेसन मेनु

निर्वाचनमा खटिएका सेना लिएर गएको बस दुर्घटना : २४ जना घाइते
सम्पादक:南亚网络电视
समय:2026-02-19 12:51

 

 Bhojpur-accident

काठमाडौँ, फागुन ७ गते । निर्वाचनमा खटिएका सेना लिएर गएको बस भोजपुरमा दुर्घटना भएको छ । बुधबार दिउँसो भोजपुर नगरपालिका-३, सेतीबगर नजिकै बस दुर्घटना भएको हो ।   

सेना बोकेको ना. ४ ख. ७३१७ नम्बरको  बस दुर्घटना  हुँदा २४ जना घाइते भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार घाइते २४ जनामध्ये आठ जनालाई थप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडौँ पठाइएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर