नेभिगेसन मेनु

सर्पको टोकाइबाट एक बालिकाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-06-26 12:06

images

असार १२ गते  । झापाको कचनकवल गाउँपालिकामा विषालु सर्पले टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । 

वडा नं.३ ठुलो केचना बस्ने हरि प्रसाद राजवंशीको छोरी १२ बर्षिया मनीषा राजवंशीलाई आफ्नै भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विषालु सर्पले टोकेको थाहा पाएर परिवारले तत्कालै उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनु भयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर