नेभिगेसन मेनु

इलामको अन्तुमा सुतेकै अवस्थामा मृत फेला
सम्पादक:南亚网络电视
समय:2023-07-30 12:34

death

इलाम, साउन १४ गते । इलामको सूर्योदय नगरपालिका ४ को एक होटेलमा हेटौँडा उपमहानगरपालिका सवारी चालक मृत फेला परेका छन् । 

प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ सुतेकै अवस्थामा बिहान साढे ५ बजे मृत फेला परेका हुन् । पशुपतिनगर प्रहरीले अन्तु घुम्न आएको उपमहानगरका कर्मचारीको टोलीमै रहेका चालक तामाङ राति ११ बजेतिर साथीहरूसँगै सुतेको र बिहान मृत भेटिएको जानकारी दिएको छ । तामाङको मृत्युबारे उनको परिवारलाई सूचना गरिसकेको प्रहरीले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर