नेभिगेसन मेनु

चट्याङ लागेर एक महिलाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-04-30 13:31

chatyang

ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । शनिवार अपराह्न बर्सात सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीया देवमाया बुढाथोकीको मृत्यु भएको हो । 

घरभित्रै बसिरहनुभएकी बुढाथोकीलाई चट्याङ लागेर गम्भीर घाइते बनाएको थियो । उपचारका लागि रामेछापको मन्थली अस्पतालमा लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । ओखलढुङ्गामा चट्याङ लागेर यो महिनामा मात्रै दुई जनाको ज्यान गइसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर