नेभिगेसन मेनु

पहिरोले अवरुद्ध बनेकाे पाथीभरा जाने सडक सञ्‍चालनमा
सम्पादक:南亚网络电视
समय:2024-09-12 13:54

pathibhara

२७ भाद्र, काठमाण्डौंः अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध ताप्लेजुङस्थित पाथीभरा मन्दिरतर्फ जाने सडक सञ्‍चालनमा आएको छ।

फुङलिङ नगरपालिका वडा नं. १० फुरुम्बुको सेवारो चोकस्थित काफ्लेपाटी सडकखण्डमा बाटो झरेको पहिरो पन्छाएर यातायात आवागमन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिए।

उनका अनुसार सुकेटार विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी टोली र स्थानीयको अगुवाईमा जेसिभी मेसिनमार्फत पहिरो पन्छाई अवरुद्ध सडक सुरु गरिएको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर