नेभिगेसन मेनु

आफैँले लगाएको करेन्टको तारबारमा परेर एक जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-06-13 12:03

 

 

  electric-shock-electrocuted-current_cI1ksv3lD9

एस् ए टी भी ३० जेठ, काठमाडौंः झापाको कचनकवल गाउँपालिका-७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल बैगुनबारी गाउँपालिका-७ का ६५ वर्षीय किर्खनाथ खनाल रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार आफ्नै बारीमा बाख्रा चराउन गएको अवस्थामा आफैँले लगाएको करेन्टको तार बारमा परेर करेन्ट लाग्दा खनालको घटनास्थलमै मृत्यु भएको हो । 

घटना सम्बन्धमा जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घटनाको कानुनी प्रक्रिया पुरा गरी लासलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर