नेभिगेसन मेनु

उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प
सम्पादक:南亚网络电视
समय:2026-01-04 12:34

 

 bhukampa

उदयपुर, पुस २० गते । उदयपुर जिल्लाको बागमती आसपास केन्द्रबिन्दु बनाएर शनिबार राति २२ः५१ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्क)/भूगर्भ विभाग (डीएमजी) का अनुसार स्थानीय म्याग्निच्युड (एमएल) ४.३ मापन गरिएको भूकम्पले आसपासका क्षेत्रमा धक्का महसुस भएको हो ।

भूकम्पबाट हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । थप विवरण संकलन भइरहेको केन्द्रले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर