नेभिगेसन मेनु

झापा–५ : नौ हजार मतगणना हुँदा ५ हजार बढी मतले बालेन अगाडि
सम्पादक:南亚网络电视
समय:2026-03-06 19:12

 

 6B5FC17C-8955-4D0B-8095-5B26B569F1C8

काठमाडौँ, फागुन २१ गते । झापा–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले अग्रता बढाउनुभएको छ । 

नौ हजार ४१२ मत गणना हुँदा बालेनले ६ हजार पाँच सय ५१ मत पाउनुभएको छ । बालेनलाई पछ्याउनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १४ सय २८ मत पाउनुभएको छ । बालेन र ओलीबिचको मतान्तर पाँच हजार १२३ रहेको छ । 

त्यसैगरी नेपाली कांग्रेसको रुख चुनाव चिह्नमा मन्धरा चिमरियाले २१६ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका रञ्जीत तामाङले १६५ मत पाउनुभएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर