नेभिगेसन मेनु

विद्युत् सर्ट हुँदा आगलागी
सम्पादक:南亚网络电视
समय:2023-04-10 14:49

asgad

विद्युत् सर्ट भएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का हर्कबहादुर चेम्जोङको घर जलेर नष्ट भएको छ ।

आइतबार करिब साँझ साढे पाँच बजे भएको आगलागीका कारण घर र घर भित्र रहेको अन्नपात, नगद र सुनचाँदी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो ।

आगलागी हुँदा चेम्जोङ परिवारका ५ जना सदस्य घरविहीन भएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर