नेभिगेसन मेनु

विश्व कीर्तिमानी आरोही काठमाडौंमा
समय:2021-05-26 05:31

यसपालीको बसन्त ऋतुमा सगरमाथाको २५ पटक सफल आरोहण गरेका विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा आरोहण सम्पन्न गरी आज काठमाडौं फर्केका छन।

उनले हेलिकप्टरबाट फर्किरहेको फोटो सामाजिक सन्जालमा पोष्ट गरेका थिए। उनले सगरमाथामा पुग्ने पहिलो हेलि क्याप्टेनका रुपमा हेलिकप्टर क्याप्टेन शोबित गौचनलाई पनि धन्यवाद दिएका छन।

सन १९९४ देखि वर्षेनी जस्तो सगरमाथामा आरोहण गरी विगत केही वर्षदेखि आफ्नो किर्तिमान भंग गर्दै आएका आरोही शेर्पा यसपाली बहराईनको राजकुमारले नेतृत्व गरेको टोलीसाथ सगरमाथा आरोहण गरेका थिए। उनि यसैपाली २६ औं पटक पनि सगरमाथा चढने लक्ष्य छोडेर फर्किएका थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर