नेभिगेसन मेनु

श्रीलंका जान नेपालसहित ३५ देशका नागरिकलाई भिसा नचाहिने
सम्पादक:南亚网络电视
समय:2024-08-23 11:48

1758641a-5f02-4186-9d66-ffa470cd85df22082024120854.jpg

काठमाडौँ– श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई आफ्नो देशमा बिना भिसा प्रवेश दिने भएको छ।

त्यहाँको सरकारले नेपालसहित भारत, बेलायत, चीन, अमेरिका, जर्मनी, नेदरल्यान्ड, साउदी, यूएईलगायत ३५ देशका नागरिकलाई ६ महिनाको लागि ‘फ्रि भिसा’को निर्णय गरेको हो। मन्त्रिपरिषद्‍को उक्त निर्णय आउँदो अक्टोबर १ देखि लागू हुने पर्यटन मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै डेली मिररले उल्लेख गरेको छ।

श्रीलंकाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा निर्भर छ। पर्यटकलाई आकर्षण गर्नका लागि पनि यस्तो नियम लगाइएको हो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर