नेभिगेसन मेनु

असार १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु हुने
समय:2021-06-25 03:50

असार १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु हुने

पर्यटन तथा नागरिक उडयन मन्त्रालयले आगामी असार १७ गतेदेखि कूल उडानको ५०  प्रतिशतमा नबढने गरी आन्तरिक हवाई उडान संचालन गर्न नेपाल नागरिक उड्यन प्राधिकरणलाई निर्देशन दिएको छ। यसैगरी अन्तराष्ट्रिय उडान संचालनका लागि आजदेखि आगामी आषाढ १६ गते सम्मको उडान तालिका समेत जानकारी गराईएको छ। यसरि असार १६ गतेसम्म बिभिन्न ९ वटा एयरलाईन्सले दोहा जापान दुबई ओमान कुवेत लगायतका गन्तव्यमा उडान संचालन गर्ने भएका छन।

यसरि उडान संचालन गर्दा जनस्वास्थ्यको मापदण्ड पूर्ण पालन गर्नु पर्ने जनाईएको छ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर