नेभिगेसन मेनु

एकैचोटी २ वटा विश्व किर्तिमानको प्रमाणपत्र पाउन नेपाली सफल
समय:2021-06-15 08:12

 

 

नेपालका किर्तिमान आरोही कामीरिता शेर्पालाई गिनिज वर्ल्ड रेकर्डसले २ वटा विश्व किर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ। उनलाई यसै वर्षको मे ७ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा २५ पटक आरोहण गरी व्यक्तिगत रुपमा सबैभन्दा धेरै सगरमाथा आरोहण गरेको प्रमाणपत्र प्रदान गरिएको छ। यसैगरी आरोही शेर्पा ८ हजारमिटर भन्दा बढीको उचाईका हिमालमा ३८ पटक पुगेकोमा पनि विश्व किर्तिमानको अर्को प्रमाणपत्र पनि प्रदान गरिएको छ।

उनले सन १९९४ देखि यस वर्ष समेत गरी ३८ पटक आठ हजार मिटर भन्दा बढी उचाँईका हिमालमा आरोहण गरेका थिए। यस अघि पनि उनले विभिन्न पटक विश्व किर्तिमानको प्रमाणपत्र पाईसकेका छन। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर