नेभिगेसन मेनु

कामीरिता शेर्पाले गरे २९ औं पटक सगरमाथाको आरोहण, सबै भन्दा धेरै आरोहणको आफ्नै किर्तिमानी भंग
सम्पादक:南亚网络电视
समय:2024-05-12 12:01

kamirita

काठमाडौं । कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको आरोहण टोलीका तासी लाक्पा शेर्पाले बताए ।

उनले गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा सुरु गरेका थिए । ५४ वर्षीय शेर्पा सबै भन्दा धेरै सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर