नेभिगेसन मेनु

हिमाल सफाईमा संकलन भएका फोहर पुन प्रयोगका लागि हस्तान्तरण
समय:2021-05-26 05:38

हिमालमा सरसफाईका क्रममा संकलन भएका नष्ट नहुने खालका फोहर रिसाईक्लिङका लागि सम्बन्धित कम्पनीलाई हस्तान्तरण गरिएको छ।

नेपाली सेनाद्वारा सगरमाथा ल्होत्सेतथा आमादब्लम हिमालमा सरसफाई अभियान संचालन गरिएको थियो। यसैक्रममा ६ हजार १ सय ९० केजी नष्ट नहुने खालका फोहर पुनप्रयोगका लागि रिसाईलिङ गर्ने अभ्नी भेन्चर्स प्रालिलाई हस्तान्तरण गरिएको थियो। त्यसबखत सहायक रथी हिमाशुं खडका पनि उपस्थित थिए। आमादब्लममा सरसफाई अभियान सम्पन्न भएको ब्यबस्थापनको जिम्मा लिएको पिक प्रमोशनले जनाएको छ।

हिमाल सफाईकाक्रममा सगरमाथाको चौथो शिविर निर २ वटा शब पनि फेला पारिएको थियो। शवलाई दोश्रो शिविर ल्याई हेलिकप्टरबाट काठमाडौं ल्याईएको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर