नेभिगेसन मेनु

निलगिरि हिमालको फेदमा रहेको ढुम्बाताल
सम्पादक:南亚网络电视
समय:2025-06-11 13:03


dhumbatal

एस् ए टी भी २८ जेठ, काठमाडौंः मुस्ताङको घरपझोङ गाउँपालिका– ५ सम्लेस्थित छ, ढुम्बाताल । निलगिरि हिमालको फेदमा समुद्री सतहदेखि दुई हजार ८३० मिटरको उचाइमा अवस्थित ढुम्बाताल धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङको कोरलानाकाको भ्रमणमा जाने पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

सिजनमा दैनिक तीन सयसम्म पर्यटक आउने गरेपनि जेठ, असार, साउन र भदौ महिनामा पर्यटकको सङ्ख्या न्यून हुने गरेको छ । 

बौद्ध धर्मगुरु पद्म सम्भवको पाँच रत्न प्रतिस्थापित गुम्बामा विशेष पूजापाठ हुँदा तालमा माछाको भुरा छाड्ने तथा तालको जलले पूजा गर्ने गरिन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर