नेभिगेसन मेनु

सुन्दर पर्यटकीय टिकोट गाउँ
सम्पादक:南亚网络电视
समय:2024-07-18 14:46

WeChat Screenshot_20240718123115

म्याग्दी (दरबाङ), साउन २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७, स्थित सुन्दर पर्यटकीय टिकोट गाउँ । मगर संस्कृति र दृष्य अवलोकनका लागि यो गाउँ प्रसिद्ध छ । यहाँबाट अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको टिकोट गाउँमा पछिल्लो समय पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटकलाई लक्षित गरी टिकोटमा एघार वटा सामुदायिक होमस्टे सन्चालनमा छन् । पदमार्ग समेत बनाइएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर