नेभिगेसन मेनु

सात महिनापछि हुम्लाको सिमकोटको उडान सुरु
समय:2021-11-08 04:32

नेपाल एयरलाइन्सले सात महिनापछि हुम्लाको सिमकोटका लागि उडान भर्न सुरु गरेको छ। कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले आइतबारदेखि हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको हो।

यसअघि नेपाल एयरलाइन्सले विमान संख्या कम भएर उडान भर्न नसकिएको जनाउँदै आएको थियो। अब भने दैनिक उडान हुने भएको छ। नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि नेपालगञ्जबाट सहुलियत दरमा यात्रुहरुले यात्रा गर्न पाउने भएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर