नेभिगेसन मेनु

विश्वको सर्वोच्च शिखरमा नेत्रहीन आरोही
समय:2021-05-26 05:42

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा आज एकजना नेत्रहीन आरोहीले सफलता प्राप्त गरेका छन। 

 एशियाका प्रथम नेत्रहीन आरोहीका रुपमा सगरमाथाको शिखरमा पुग्न सफल व्यक्ति चाईनिज नागरिक झाङ होङ हुन।एशियाका नेत्रहीन पर्बतारीहरूको प्रतिनिधित्व गर्दै आज बिहान ९ बजे शेर्पा आरोही ल्हाक्पा शेर्पा दावा वाङछुक शेर्पा र साम्तेन भोटेको साथमा सगरमाथाको शिखरमा पुग्न सफल भएकf थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर