-
रुकुम पश्चिममा आयोडिनयुक्त नुन खाने बढे
रुकुम पश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
स्रोत:एस् ए टि भी2023-9-29224 -
प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण सम्झौता भएका छन् : कावा प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रम…
स्रोत:एस् ए टि भी2023-9-28488 -
याकचौंरीको ‘हब’ मनाङ
बर्सेनि मनाङका किसानले पालेका याकचौंरीका बाच्छाबाच्छी हिउँ चितुवाको आक्रमण पर्ने गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-26337 -
हिंसापीडित महिलाको रहस्यमय मृत्यु
घरेलु हिंसा भोग्दै आएकी एक महिलाको मृत्यु भएको छ । श्रीमानबाट पीडित भएर सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसा माइत…
स्रोत: गोरखापत्र2023-9-24338 -
देउडा गायक सम्मानित
छ जना चर्चित देउडा गायक छ सम्मानित हुनुभएको छ। जिल्लामा देउडा गायन क्षेत्रमा योगदान पु-याएको भन्दै सर्केगार्ड गाउँपालि…
स्रोत:एस् ए टि भी2023-9-231008 -
वीरेन्द्रनगरमा केरलाको पाम ट्री
वीरेन्द्रनगर नगरपालिकाले भारतको केरलाबाट प्रतिबिरुवा १० हजार रुपियाँ मूल्य तिरी पाम ट्रीका बिरुवा ल्याएर सडक किनारमा र…
स्रोत:एस् ए टि भी2023-9-21467 -
रूपान्तरण लिएर गाउँ-गाउँमा माओवादी केन्द्र
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने ‘जनतासँग विशेष रूपान्तरण अभियान’ अन्तर्गत गाउँ गाउँमा पुगेर पार्…
स्रोत:एस् ए टि भी2023-9-19278 -
कर्णालीवासीले पिउँछन् दूषित पानी
कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेको पाइएको छ। एक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १९ प्रतिशत जनताले मात्रै श…
स्रोत:एस् ए टि भी2023-9-17182 -
हाजिर नगरी पारिश्रमिक भुक्तानी
सात जना सुपरभाइजरहरूले वर्ष भरि हाजिरी नै नगरी मासिक पारिश्रमिक लिने गरेको पाइएको छ ।
स्रोत:एस् ए टि भी2023-9-16522 -
कर्णालीमै पहिलो पटक एमआरआई सेवा सुरु
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ । शुक्रवार प्रदेश अस्पताल सुर्खेत…
स्रोत:gorkhapatra2023-9-15308 -
भेरी किनारमा आधुनिक सहर बसाइने
पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने कार्ययोजना अघि बढाइएको छ।
स्रोत:एस् ए टि भी2023-9-121362 -
पुल नहुँदा आवत–जावत बन्द
कालीकोटको फुगाडमा पुल नहुँदा स्थानीयको आवत–जावत पूर्ण रूपमा बन्द भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-11322 -
साँफे–मार्तडी सडक अवरुद्ध
शनिबारदेखिको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो ।
स्रोत:एस् ए टि भी2023-9-10345 -
वर्षाले बगायो करोडौंँ खर्चिएका कच्ची सडक
कर्णाली प्रदेश सरकारमार्फत जाजरकोटमा निर्माण गरिएका २८ वटा सडक वर्षाले कामै नलाग्ने भएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-8157 -
मुसीकोटमा सडक क्षेत्र फराकिलो पारिँदै
रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले सडक क्षेत्र मिचेर बनाइएका अवैध संरचना हटाउने भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-7333 -
रिक्साबाट मासिक तीन लाखसम्म आम्दानी
नेपाल र चीनको सिमाना हिल्सामा अटो रिक्सा चालकको दैनिक कमाइ राम्रो रहेको पाइएको छ ।
स्रोत:एस् ए टि भी2023-9-7410 -
टाठाबाठाकै पोल्टामा मुख्यमन्त्री रोजगार
कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम पहुँचवालाले मात्र पाएको भन्दै सर्वसाधारणले आलोचना …
स्रोत:एस् ए टि भी2023-9-5383 -
‘स्थानीय सरकार तलब बाँड्ने अड्डा जस्तो मात्र भएको छ’
खस राजा नागराजको शीतकालीन राजधानीको रूपमा रहेको दुल्लुलाई प्राचीन कालमा दुर्लङ्घ्य पर्वत अथवा दुर्लङ्घ्य देश भनिन्थ्य…
स्रोत:एस् ए टि भी2023-9-5663 -
जुम्लामा जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु
जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-3466 -
सडक निर्माणको काम समयमै सक्न यातायात मन्त्री ज्वालाको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी सुर्खेतको धुलियाविट–भेडाबार…
स्रोत: गोरखापत्र2023-9-2340 -
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बजेट अभाव
डाक्टर उत्पादन गर्ने प्रदेशकै एक मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आर्थिक अभाव झेलिरहेको छ ।
स्रोत:एस् ए टि भी2023-9-1710 -
दुर्गन्धित जाजरकोट खलङ्गा
भेरी नगरपालिकाले बजार क्षेत्रको फोहोर नियमित रूपमा नउठाउँदा र खलङ्गाको गैरीखाली बजारका व्यापारीले जथाभाबी फोहोर फाल्द…
स्रोत:एस् ए टि भी2023-8-31432 -
सेनानी पण्डित चार दिनदेखि बेपत्ता
डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क …
स्रोत:एस् ए टि भी2023-8-30360 -
केदारनाथ बुदबुदी महोत्सव सुरु
जुम्ला जिल्लाको सिँजामा केदारनाथ बुदबुदी महोत्सव आइतबारदेखि सुरु भएको छ।
स्रोत:एस् ए टि भी2023-8-29306 -
कर्णाली प्रदेश पूर्ण साक्षर बनाइँदै
कर्णाली प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणाका लागि आवश्यक तयारी थालिएको छ।
स्रोत: गोरखापत्र2023-8-27374 -
बाल बचाउमा अधिक बजेट
कर्णाली प्रदेशमा बालकेन्द्रित बजेटमध्ये सबैभन्दा धेरै बाल बचाउको क्षेत्रमा विनियोजन गरिएको पाइएको छ ।
स्रोत: गोरखापत्र2023-8-26377 -
एक वर्षमै अस्पताल खारेज
कालीकोटको सरुवा रोग अस्पताल सञ्चालन भएको एक वर्षमै खारेज भएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-8-25215 -
खानेपानी उपलब्ध गराउन उच्चको परमादेश
उच्च अदालत सुर्खेतले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन परमादेश जारी गर…
स्रोत:एस् ए टि भी2023-8-24794 -
बराईबासीको घर-घरमा धाराकाे पानी
सर्केगार्ड गाउँपालिका– ६ को बराई गाउँका स्थानीयको घर-घरमा खानेपानीका धारा जडान गर्ने वर्षौदेखिको सपना पुरा भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-23903 -
कर्मचारी विधेयक : खस आर्य र सहिद बेपत्ता परिवारलाई आरक्षण
कर्णाली प्रदेशको निजामती सेवामा खस आर्य र सहिद तथा बेपत्ताका परिवारलाई क्लस्टर छुट्याएर आरक्षण दिने गरी विधेयकमा व्यवस…
स्रोत:एस् ए टि भी2023-8-231166 -
कर्णालीको विकासलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-8-21455 -
बालिका बलात्कार आरोपित तीन जना पक्राउ ६ जना अझै फरार
बालिका बलात्कार गरेको आरोपितमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत:एस् ए टि भी2023-8-20450 -
मिल्किए तेल पेल्ने दन्याडी
सिमकोट गाउँपालिका–२ को ठेहे गाउँकी बाँचपुरी बोहरालाई हिउँद लागेपछि दन्याडीमा तोरी पेल्न फुर्सद हुन्नथ्यो। हातैले तेल प…
स्रोत: गोरखापत्र2023-8-19388 -
उडान प्रभावित हुँदा कर्णालीमा कहर
नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा नयाँ नियम लागु गरेपछि कर्णालीको रारा विमानस्थलमा उडान प्रभावित भएको छ।
स्रोत:एस् ए टि भी2023-8-18800 -
सर्पदंश उपचार केन्द्र नहुँदा धामीकै भर
मुगुमा सर्पदंश उपचार केन्द्र नहुँदा विषालु सर्पको टोकाइमा धामीझाँक्रीकै भर पर्नुपर्ने अवस्था छ।
स्रोत:एस् ए टि भी2023-8-17322 -
कर्णालीमा पर्याप्त मल मौज्दात
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीलाई आवश्यक परिमाणमा मल सञ्चय गरेपछि यस वर्ष रासायनि…
स्रोत:एस् ए टि भी2023-8-121942 -
सरकारी विद्यालयमा बढ्दै विद्यार्थी
कालीकोटमा पछिल्लो समय सामुदायिक विद्यालय प्रति विद्यार्थीको आकर्षण बढेको छ ।
स्रोत:एस् ए टि भी2023-8-112028 -
स्पष्ट योजना अभावमा बालविवाहका घटना बढ्दो
जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि अहिलेसम्म रणनीतिक योजना नबनाएको पाइएको छ ।
स्रोत:एस् ए टि भी2023-8-10317 -
दुध बिक्री भएपछि ठेकी लोपोन्मुख
दैनिक प्रयोजनमा आउन छाडेपछि काठबाट निर्माण गरिने ठेकी लोप हुँदै गएको छ।
स्रोत: गोरखापत्र2023-8-9394 -
सरकारी विद्यालयमा बढ्न थाले विद्यार्थी
कालिकोट जिल्लामा पछिल्लो समय सामुदायिक विद्यालय प्रति विद्यार्थीको आकर्षण बढेको छ ।
स्रोत: गोरखापत्र2023-7-30209 -
हुम्लामा पहिरोले ४० परिवार जोखिममा
शुक्रवार राती छ बजेबाट अविरल वर्षाको कारण गएको पहिरोबाट सर्केगार्ड गाउँपालिका– २ को रिपको ४० परिवार जोखिममा परेको छ ।
स्रोत: गोरखापत्र2023-7-30561 -
सेरी सिँचाइ कुलो निर्माणले उत्पादनमा दोब्बर वृद्धि
आरसिसी नहर भएको सिँचाइ कुलो निर्माणले किसानलाई खेती गर्न सजिलो मात्र होइन बाली उत्पादनमा पनि दोब्बर वृद्धि भएको छ ।
स्रोत: गोरखापत्र2023-7-29771 -
सिमकोटमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
सिमकोट गाउँपालिकाले आर्थिक वर्ष ०७९।०८० मा वार्षिक लक्ष्य राखेकोभन्दा झण्डै दोब्बर राजस्व असुली गर्न सफल भएको छ
स्रोत: गोरखापत्र2023-7-28189 -
जाजरकोट–जुम्ला सुरुङ मार्ग अध्ययनमा अवरोध
लगातारको वर्षाले सडक अवरुद्ध हुँदा जाजरकोट–जुम्ला जोड्ने सुरुङ मार्ग अध्ययनमा अवरोध भएको छ ।
स्रोत: गोरखापत्र2023-7-27794 -
आधारभूत सेवा सुविधाकै कमी छ
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा छ।
स्रोत: गोरखापत्र2023-7-25393 -
जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ कर्पोरेशन
जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डि…
स्रोत: गोरखापत्र2023-7-23381 -
चैते धानको परीक्षण सफल
कुमाख गाउँपालिका–२, मर्म खोलामा चैते–५ धानको सफल परीक्षण भएको छ।
स्रोत: गोरखापत्र2023-7-22377 -
जरिबाना असुल्नै सकस
सुर्खेत जिल्ला अदालतबाट फैसला भएका मुद्दाको जरिबानामध्ये पाँच करोड २० लाख ९६ हजार रुपियाँ असुली हुन सकेको छैन।
स्रोत: गोरखापत्र2023-7-21552 -
सदरमुकाममा छ, गउँमा छैन: आयोडिन नुन
कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्टटे«डिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठ…
स्रोत:एस् ए टि भी2023-7-20200 -
अझै गठन भएन मानव अधिकार समिति
मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहमा गठन हुनुपर्ने मानव अधिकार समन्वय समि…
स्रोत: गोरखापत्र2023-7-19333 -
कर्णालीमा आज सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ ।
स्रोत:एस् ए टि भी2023-7-17329 -
एकीकृत भवन बनाउन जग्गा सिफारिस
जिल्ला विपत् व्यवस्थापन समिति सुर्खेतले कर्णालीमा एकीकृत प्रशासकीय भवन बनाउन आवश्यक जग्गा उपलब्ध गराउने भएको छ।
स्रोत: गोरखापत्र2023-7-15546 -
स्वास्थ्य बिमा सेवा लिनै सास्ती
सुर्खेतस्थित प्रदेश अस्पतालमा दैनिक नौ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
स्रोत: गोरखापत्र2023-7-14193 -
हस्तकला र लघुउद्यम प्रदर्शनी
कपुरकोट गाउँपालिकाले बहृत् हस्तकला तथा लघुउद्यम प्रदर्शनी आयोजना गरेको छ।
स्रोत: गोरखापत्र2023-7-13603 -
मोटरसाइकल बोकेको भाडा तीस हजार रुपियाँ
सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरि…
स्रोत: गोरखापत्र2023-7-12654 -
छोरी बलात्कारको कसुरमा ३३ वर्ष कैद फैसला
जिल्ला अदालत दैलेखले १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला गरेको छ ।
स्रोत: गोरखापत्र2023-7-11286 -
मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्ययोजना तयार
कर्णाली प्रदेशले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार पारेको छ ।
स्रोत: गोरखापत्र2023-7-8349 -
बढ्दै छ जातीय विभेद
जुम्लाको तातोपानी गाउँपालिका–४, गिडिखोलाका मुकुन्द नेपालीको घरमा असार १७ गते आगजनी भयो।
स्रोत:गोरखापत्र2023-7-61502 -
मन्त्रालयगत बजेटमाथि छलफल
कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएको छ।
स्रोत: गोरखापत्र2023-7-5229 -
जनजीविका बदल्ने मुख्य अभिभारा हाम्रो छ
चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी स्थानीय सरकारको नेतृत्व तहमा आफ्नो समुदायबाट पुग्ने सम्भवतः पहिलो व्यक्ति हुनु…
स्रोत: गोरखापत्र2023-7-4300 -
वेतन कर्णाली : लगानी जुटाउन पहल
सुर्खेत र अछामको सिमानामा निर्माण हुने वेतन कर्णाली जलविद्युत् आयोजनाका लागि लगानी जुटाउन पहल भइरहेको छ। लगानी सुनिश्च…
स्रोत: गोरखापत्र2023-7-3319 -
कर्णाली प्रदेशमा त्रिचालिस प्रतिशत रोपाइँ
कर्णाली प्रदेशका विभिन्न जिल्लामा हालसम्म ४३ प्रतिशत खेतमा धान रोपाइँ भएको छ ।
स्रोत: गोरखापत्र2023-7-2536 -
मुगुमा पहिलो पटक खुल्दै सहुलियत फार्मेसी
जिल्लाको छायाँनाथ रारा नगरपालिकाले अत्यावश्यक औषधि उपलब्ध गराउन सहुलियत फार्मेसी सञ्चालनमा ल्याउने भएको छ ।
स्रोत: गोरखापत्र2023-7-1481 -
अध्ययनमै अल्झिए कर्णालीका जलविद्युत्
जाजरकोटस्थित नलगाड जलविद्युत् आयोजना डिपिआरमै अल्झिएको छ।
स्रोत: गोरखापत्र2023-6-28397 -
दर्ताबिनै फार्मेसी
रुकुमपश्चिममा सञ्चालन भएका अधिकांश औषधी पसल मापदण्डविपरीत छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-27619 -
बजेटको प्राथमिकतामा स्वास्थ्य र शिक्षा
स्थानीय तहले आर्थिक वर्षको बजेट सभा गर्न थालेका छन् । आगामी आर्थिक वर्षमा स्थानीय सरकारका कार्यक्रम, भावी योजनाका बारेम…
स्रोत: गोरखापत्र2023-6-25332 -
रुकुममा जिप दुर्घटना हुँदा दश जना घाइते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दश जना घाइते भएका छन् ।
स्रोत: गोरखापत्र2023-6-22664 -
कर्णालीमा विमानस्थल : कुरा धेरै, सञ्चालन थोरै
निर्माण कार्य सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन। २०६८ सालमा निर्माण गरिएको व…
स्रोत: गोरखापत्र2023-6-21293 -
दिगो विकास र आर्थिक पारदर्शितामा ध्यान दिएका छौँ
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख हुनुहुन्छ विष्णुकुमार भाम। अघिल्लो निर्वाचनमा व…
स्रोत:gorkhapatra2023-6-20853 -
कालीकोटमा देखिए दादुराका बिरामी
कालीकोट जिल्लाको सदरमुकाम मान्ममा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ मा चार जना बच्…
स्रोत:gorkhapatra2023-6-18390 -
प्रदेश अस्पताल पाँच सय शय्याको बनाइँदै
कर्णाली प्रदेश अस्पताललाई स्तरोन्नति गरिने भएको छ। हाल तीन सय बेडसहितको स्वास्थ्य सुविधा रहेको यस अस्पताललाई पाँच सय श…
स्रोत:gorkhapatra2023-6-162593 -
‘प्रहरी आफैँमा समस्या बन्नु हुँदैन’
कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकालले प्रहरी कर्मचारीहरू आफैँमा समस्या बन्…
स्रोत: गोरखापत्र2023-6-15329 -
एक्काइस वर्षपछि पक्की पुल
राप्ती राजमार्ग अन्तर्गत रुकुमपश्चिमको खौला–सल्ले सडकखण्डको साँख खोलामा सडक पुगेको २१ वर्षपछि पक्की पुल निर्माण गरिएक…
स्रोत: गोरखापत्र2023-6-14325 -
प्रहरी युनिटलाई मानवअधिकार प्रशिक्षण
नागरिकलाई प्रवाह गरिने प्रहरी सेवालाई मानवअधिकारमैत्री बनाउन पहिलो पटक दुर्गम भेगमा रहेका प्रहरी युनिटलाई मानवअधिकार …
स्रोत: गोरखापत्र2023-6-13340 -
सुनथरालीमा परीक्षण उडानमै अलमल
वैशाख १ गते गर्ने भनिएको परीक्षण उडान असारमा गर्ने तयारी गरिएको बताइएको छ।
स्रोत: गोरखापत्र2023-6-12268 -
डेस्क–बेन्चको अभावमा विद्यार्थी धुलोमा बस्न बाध्य
दक्षिणी क्षेत्रको एक विद्यालयमा बिधार्थी कक्षा कोठाको धुलाम्मे भुुइमा बसेर अध्ययन गर्न बाध्य भएका छन् ।
स्रोत: गोरखापत्र2023-6-10307 -
नागरिकलाई कर्तव्य सिकाउँदै प्रशासन
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले नागरिकताको महत्व, नागरिकको कर्तव्य र दायित्वबारे नागरिकलाई सुसूचित गराउन थालेको…
स्रोत: गोरखापत्र2023-6-9910 -
हुम्लामा लम्पी स्किन रोगबाट ९६१ पशु मरे
पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्मिन रोगबाट हिमाली जिल्ला हुम्लामा हालसम्म ९६१ पशु मरेको पाइएको छ ।
स्रोत: गोरखापत्र2023-6-8347 -
अतिक्रमित जमिन खाली गराइँदै
खाँडाचक्र नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने भएको छ।
स्रोत: गोरखापत्र2023-6-71338 -
सिमकोट गाउँपालिकामा विद्यार्थी भर्ना दर शतप्रतिशत
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको विद्यालयमा विद्यार्थी भर्नादर शत प्रतिशत रहेको पाइएको छ ।
स्रोत: गोरखापत्र2023-6-5616 -
खानेपानी परियोजनामा विलम्ब नगर्न सुझाव
कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा भेरीबाट लिफ्ट गरेर ल्याउने गरी निर्माण भइरहेको परियोजनामा यो वा त्यो बहानाम…
स्रोत:gorkhapatra2023-6-41291 -
गुठी समस्या सुल्झाउन माग
दैलेखको दुल्लु भैरवी क्षेत्रका गुठी अन्तर्गत घर भएकाले राज्यबाट पाउने सुविधासमेत प्राप्त गर्न सकेका छैनन्।
स्रोत: गोरखापत्र2023-6-3307 -
कर्णाली कोरिडोरको लाली बगर सुनाखाडा कच्ची सडक निर्माण
कर्णाली कोरिडोरको हुम्ला खण्ड अन्तर्गत पर्ने सुनाखाडा र लाली बगर क्षेत्रको सडकको निर्माण कार्य पुरा गरेको छ ।
स्रोत: गोरखापत्र2023-6-2334 -
शिक्षामा लगानी बढाउन माग
सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा लगानी बढाउन सरोकारवालाले सुझाव दिएका छन्। कर्णाली प्रदेश सरकारको बजेट तर्जुमाक…
स्रोत: गोरखापत्र2023-6-1363 -
भेरी कोरिडोर धमाधम कालोपत्रे
भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ। पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्…
स्रोत: गोरखापत्र2023-5-31476 -
सात वर्षपछि बस्तीमा सिँचाइ
मुसीकोट नगरपालिका–१० मा सात वर्षपहिला निर्माण सुरु गरिएको सिँचाइ आयोजना हालै सम्पन्न भएको छ।
स्रोत: गोरखापत्र2023-5-30279 -
पूर्ण रूपमा खुल्यो कर्णाली कोरिडोर
कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको खुलालु सलीसल्ला सडकखण्ड पूर्ण रूपमा खुलेको छ । करिब १४ दिनपछि उक्त सडकखण्ड पूर्ण रूप…
स्रोत:gorkhapatra2023-5-281194 -
कर्णालीमा सिकाइस्तर खस्कँदै
२०२० मा विद्यार्थीमा सिकाइ उपलब्धि ३२ प्रतिशतमा झरेको छ।
स्रोत: अन्नपूर्ण2023-5-27249 -
सोती घटनाका तीन वर्ष : न्यायको पर्खाइमा पीडित
चौरजहारी नगरपालिका–८, सोतीमा छ जना युवाको ज्यान जाने गरी भएको हत्या घटनाका पीडित परिवारले तीन वर्षसम्म पनि न्याय पाउन सक…
स्रोत: गोरखापत्र2023-5-26678 -
अध्यक्ष सिंहद्वारा एक वर्षे प्रगति प्रतिवेदन सार्वजनिक
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गर्…
स्रोत: गोरखापत्र2023-5-25242 -
गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता
सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभए…
स्रोत: गोरखापत्र2023-5-24301 -
सात वर्षपछि धारामा पानी
एकीकृत नमुना बस्ती विकास गरी स्थापित गरिएको बादी टोलका धारामा सात वर्षपछि खानेपानी सुविधा पु-याइएको छ।
स्रोत:gorkhapatra2023-5-23296 -
लेक चढ्न थाले भेडीगोठ
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठुलो बथान भेटिन्छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-22403 -
प्रअ नदिएको रिसमा पठनपाठन बन्द
आफूलाई प्रधानाध्यापक नबनाएको भन्दै विद्यालयका शिक्षकहरूले पठनपाठन बन्द गरेका छन् ।
स्रोत: गोरखापत्र2023-5-21293 -
पुलको जग खन्दा तातोपानीको मूल
कर्णाली कोरिडोर अन्तर्गत खार्पुस्थित दोजाम कर्णाली नदीमा पक्की पुल निर्माणका लागि पिल्लरको जग खन्ने क्रममा तातोपानीको …
स्रोत:gorkhapatra2023-5-20294 -
सिमकोटमा खानेपानीको हाहाकार
सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढेको छ । खानेपानीको मुहानमा पानीको श्रोत कम भएपछि घरमा जडान गरिएका धारा सुकेपछि ख…
स्रोत: गोरखापत्र2023-5-19543 -
दस महिनामा ३१ प्रतिशत बजेट खर्च
कर्णाली प्रदेश सरकारले १० महिनामा ३१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर…
स्रोत: गोरखापत्र2023-5-18389 -
बजेट तयारीमा प्रदेश सरकार
कर्णाली प्रदेश सरकार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-17230 -
कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या
कर्णाली प्रदेशमा कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या आएको मुख्यमन्त्री राजकुमार शर्माले बताउनभयो ।
स्रोत: गोरखापत्र2023-5-16283 -
मार्सी धान रोप्ने तयारी
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को मार्सी धान उत्पादन हुने जिउलाको खनजोत सुरु भएको छ ।
स्रोत: गोरखापत्र2023-5-15357