-
यार्सा खोज्दा युवकको मृत्यु
जाजरकोटका एक युवाको जीवन बुटी (यार्सा गुम्बा ) खोज्न गएको बेला लेक लागेर मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-101122 -
संरक्षणको पर्खाइमा बाङ्गकोटको गुफा
सरकारले ध्यान दिन नसक्दा जिल्लाका पर्यटकीय गन्तव्य ओझेलमा परेका छन् ।
स्रोत: गोरखापत्र2024-5-9523 -
हरियाली वनमा देखियो डमरुसहितको बाघ
कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा डमरु हुर्काउनका लागि पोथी पाटेबाघ देखा परे…
स्रोत: गोरखापत्र2024-5-8763 -
मुहान सुकेपछि पानी अभाव
भूकम्पपछिका वर्षमा जाजरकोटमा खानेपानीको समस्या हुन थालेको छ ।
स्रोत: गोरखापत्र2024-5-82180 -
तीन हजारभन्दा बढी पशुको गर्भाधान
चालु आर्थिक वर्षमा कर्णाली प्रदेशका १० जिल्लामा तीन हजार ३५६ पशुको गर्भाधान गरिएको छ ।
स्रोत: गोरखापत्र2024-5-72882 -
जागिरसँगै समाजसेवा
वीरेन्द्रनगर नगरपालिका–१० निवासी ४५ वर्षीय सीता शर्मा पेसाले सिनियर अनमी निरीक्षक हुनुहुन्छ ।
स्रोत: गोरखापत्र2024-5-61178 -
ओझेलमा कालिकोटकाे पचाल झरना
कालीकोट जिल्लाको पचाल झरना गाउँपालिका-३ खाद्रुमा रहेको नेपालकै अग्लो झरना गुमनाम अवस्थामा छ । पचाल झरना नामले नामकरण गर…
स्रोत: गोरखापत्र2024-5-54817 -
लिमीको विद्यालयमा अझै पुगेन पाठ्य पुस्तक
जिल्ला भरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन धमाधम भई रहेको भए पनि नाम्खा गाउँपालिका– ६ को हिमालपारिको ग…
स्रोत: गोरखापत्र2024-5-41096 -
लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका हुन्छ : मुख्यमन्त्री
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगत्को प्रशंसनीय भू…
स्रोत: गोरखापत्र2024-5-3582 -
कर्णाली प्रदेशका दुई वटा मन्त्रालय महिनौँदेखि सचिवविहीन
कर्णाली प्रदेशका दुई वटा मन्त्रालय महिनौँदेखि सचिवविहीन छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृ…
स्रोत: गोरखापत्र2024-5-2739 -
मुगुमा अघोषित लोडसेडिङले नागरिकलाई सास्ती
मुगुको सदरमुकाम पछिल्लो पटक राष्ट्रिय प्रसारण लाइनमा जोडिएदेखि दैनिक बेलुकाको लोडसेडिङले नागरिकले सास्ती खेप्नु परेको…
स्रोत: गोरखापत्र2024-5-1464 -
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-28797 -
नयाँ बजेट तर्जुमा प्रभावित
यतिबेला आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि बजेट सिलिङ तयार गर्नुपर्ने समय हो ।
स्रोत: गोरखापत्र2024-4-27708 -
भोकमरी हुनेमा किसान चिन्तित
जिल्लाका विभिन्न ठाउँमा पाक्नै लागेको गहुँ बाली बाँदरले सखाप पार्न थालेका छन् ।
स्रोत: गोरखापत्र2024-4-262207 -
प्रदेश राजधानीमा खानेपानी समस्या
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको समस्या सुरु भएको छ । गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खा…
स्रोत: गोरखापत्र2024-4-25423 -
गहुँ बोटमै सुकेपछि भोकमरी टार्न भारततर्फ
खडेरीले गहुँ वाली बोटमै सुक्न थालेपछि कर्णालीका जिल्लाहरूमा भोकमरीको सामना गर्नु पर्ने देखिएको छ ।
स्रोत: गोरखापत्र2024-4-24529 -
हस्तान्तरण नगर्दै सूचना केन्द्र भवन तोडफोड
सिमकोट गाउँपालिका–५ को तल्लो गाउँमा निर्माण गरिएको सूचना केन्द्र भवन तोडफोड गरिएको पाइएको छ ।
स्रोत: गोरखापत्र2024-4-23668 -
राज्यविहीनकै अवस्थामा नार्पाभूमि
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका ।
स्रोत: गोरखापत्र2024-4-22495 -
सम्झौता सकियो, निर्माण अधुरै
वीरेन्द्रनगरमा निर्माणाधीन दुई वटा सरकारी भवन अधुरै छन् । सम्झौता अवधि सकिए पनि भवन निर्माण कार्य सकिएको छैन ।
स्रोत:गाेरखा पत्र2024-4-221849 -
यो वर्ष पाठ्यपुस्तकको समस्या हट्यो
कर्णाली प्रदेशको कालीकोटमा यस वर्ष भने समयमै पाठ्यपुस्तक पुगेको छ । विगतका वर्ष वार्षिक परीक्षा सुरु हुने बेलासम्म पाठ…
स्रोत: गोरखापत्र2024-4-211297 -
भूकम्पपीडितले पाएनन् पहिलो किस्ता
भूकम्प गएको छ महिना बित्दासमेत यहाँका भूकम्पपीडितले अस्थायी आवास निर्माणको पहिलो किस्ता नै पाउन सकेका छैनन् ।
स्रोत: गोरखापत्र2024-4-181050 -
प्रादेशिक अस्पताल विस्तार हुने
एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय शय्यामा विस्तार गर्ने योजना अनुसार सुविधासम्…
स्रोत: गोरखापत्र2024-4-171035 -
कृषिको आधुनिकीकरणमार्फत आयआर्जन वृद्धि गरिने छ
जाजरकोटको विकट क्षेत्र मानिने जुनीचाँदे गाउँपालिकाले पर्यटन, कृषि र पूर्वाधारका क्षेत्रमा काम केन्द्रित गरिरहेको छ ।
स्रोत: गोरखापत्र2024-4-16899 -
विद्यार्थी खोज्न घरदैलो
जिल्लाका सामुदायिक विद्यालयले आइतबारबाट विद्यार्थी भर्ना अभियान थालेका छन् ।
स्रोत: गोरखापत्र2024-4-152321 -
बजारको शौचालय सिधै कर्णाली र तीला नदीमा खसाल्दा दुर्गन्ध बढ्यो
कालिकोट जिल्लाका अधिकांश नदी किनारका बजारले नदीलाई दुर्गन्धित बनाई रहेका छन् ।
स्रोत: गोरखापत्र2024-4-14638 -
डढेलोमा घाइते बालकको मृत्यु
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाक…
स्रोत: गोरखापत्र2024-4-121019 -
वन क्षेत्रमा दिनहुँ डढेलो
पछिल्लो समय रुकुमपश्चिमका विभिन्न स्थानमा दिनहुँ आगलागी हुने गरेको छ । आगलागीबाट सबैभन्दा बढी सामुदायिक वन क्षेत्रमा क…
स्रोत: गोरखापत्र2024-4-11614 -
ठेक्का तोड्ने तयारी
सडक डिभिजन कार्यालय चौरजहारीले राप्ती राजमार्ग अन्तर्गत मुसीकोट नगरपालिका–११ र १२ जोड्ने पितिबाङ खोला पुलसहितका तीन यो…
स्रोत: गोरखापत्र2024-4-10885 -
सहलगानी परियोजना कार्यान्वयन गरिँदै
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि सहलगानीमा आधारित पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-83088 -
भागबन्डामा सहमति नबन्दा सरकार गठनमा अलमल
कर्णाली प्रदेश सरकार गठनमा अलमल देखिएको छ ।
स्रोत: गोरखापत्र2024-4-6618 -
माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु
जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-42119 -
जनता आवासमा गरिबको बास
हरियो जस्तापाताले छाएको छानो, चिटिक्कको घर र त्यही घरमा बस्नुहुन्छ, सीता नेपाली । २० वर्षदेखि झुपडीमा बस्दै आएकी नेपाली …
स्रोत: गोरखापत्र2024-3-24884 -
जनप्रतिनिधि नै भ्रष्टाचारमा
गत फागुन १६ गते हुम्लाको अदानचुली गाउँपालिकाका उपाध्यक्ष सौमती रावल ऐडीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर …
स्रोत: गोरखापत्र2024-3-221702 -
आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु
कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौल…
स्रोत: गोरखापत्र2024-3-211255 -
किसानलाई परिचयपत्र वितरण
सुर्खेतको लेकवेशी नगरपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेको छ ।
स्रोत: गोरखापत्र2024-3-201262 -
सुर्किमारेमा एक घर एक धारा
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२, सुर्किमारे टोलमा एक घर एक धारा निर्माण गरिएको छ ।
स्रोत: गोरखापत्र2024-3-19458 -
तीन पालिकाले बुझाएनन् प्रतिवेदन
जाजरकोटका स्थानीय तहको अर्धवार्षिक समीक्षामा तीन वटा स्थानीय तहले प्रगति प्रतिवेदन सार्वजनिक नै गर्न सकेनन् ।
स्रोत: गोरखापत्र2024-3-18727 -
रुसी सेनामा भर्ती भएका जाजरकोटका नवीनको निधन
रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ । केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका शिवालय…
स्रोत: गोरखापत्र2024-3-15572 -
कोरोनाविरुद्धको खोप लगाइँदै
सुर्खेतका चार पालिकामा कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ ।
स्रोत: गोरखापत्र2024-3-14480 -
सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा
पर्वतमा सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा चलाइएको छ ।
स्रोत: गोरखापत्र2024-3-131215 -
हेल्प डेस्कमा हेल्प लिनेकै अभाव
सुर्खेतका दलित अगुवा तथा अधिकारकर्मीले केही समयअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सेवा लिन आउने दलित समुदायका लागि द…
स्रोत: गोरखापत्र2024-3-121004 -
घरेलु श्रमको भएन मूल्याङ्कन
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले घरभित्र महिलाले गरेको कामको उचित मूल्याङ्कन र सम्मान हुन …
स्रोत: गोरखापत्र2024-3-111224 -
सत्र सयभन्दा बढीलाई जग्गाको निस्सा
दैलेख जिल्लाका ११ स्थानीय तहमध्ये आठ स्थानीय तहका १७ सयभन्दा बढी भूमिहीन दलित, सुकुमवासी र अव्यव्स्थित बसोबासीलाई जग्गा…
स्रोत: गोरखापत्र2024-3-8527 -
हरियो रुखमै विद्युतको तार
रुकुमपश्चिमको जिल्ला सदरमुकामनजिकै एक टोलमा हरियो रुखलाई विद्युतको पोल बनाएर विद्युत लाइन विस्तार गरिएको छ।
स्रोत: गोरखापत्र2024-3-7779 -
तीन सहर जोड्दै सहरी कोरिडोर
नेपालगन्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी कोरिडोर निर्माण गरिने भएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका …
स्रोत: गोरखापत्र2024-3-6852 -
कर्णाली प्रदेशका ३९ जनालाई रेफ्री तालिम
जुम्लामा कर्णाली प्रदेश स्तरीय रेफ्री तालिम सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-3-51929 -
स्वास्थ्यकर्मीलाई सञ्चार अभिमुखीकरण
कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई विपत्को समयमा कसरी सही र आधिकारिक सूचना सञ्चार गरी जोखिम कम गर्ने भन्ने विषयमा दुईद…
स्रोत: गोरखापत्र2024-3-42818 -
सुर्खेतमा पहिलो महिला सम्मेलनको आयोजना
वीरेन्द्रनगर सुर्खेतमा प्रदेशकै पहिलो महिला सम्मेलनको आयोजना गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले सोमवारबाट वीरेन्द्र…
स्रोत: गोरखापत्र2024-3-3853 -
डिजिटल कर्णालीका लागि कनक्लेभ आयोजना
कर्णाली प्रदेश सरकार स्थापना भएसँगै कर्णाली प्रदेशलाई डिजिटल प्रदेश निर्माण गर्ने भनेर नीति तथा कार्यक्रम एवम् बजेट सम…
स्रोत:एस् ए टि भी2024-2-291247 -
गिडिदहलाई प्रमुख पर्यटकीय केन्द्र बनाउने लक्ष्य छ
पर्यटकीय सम्भावनायुक्त तातोपानी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा विशेष जोड दिँदै आएको छ ।
स्रोत:एस् ए टि भी2024-2-27844 -
प्राथमिकतामा पर्यटन पूर्वाधार
सरकारले पर्यटन प्रवर्धनका पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउने लक्ष्य स…
स्रोत:एस् ए टि भी2024-2-26762 -
डिजाइन बदलेपछि पुल निर्माण
मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने गाराघाट पुलको काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ ।
स्रोत:एस् ए टि भी2024-2-22776 -
सिमकोटमा बढ्दै चोरीका घटना
पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोट बजारमा चोरीका घटनामा वृद्धि भएको पाइएको छ ।
स्रोत:एस् ए टि भी2024-2-21472 -
सुनसान बन्दै लिमीको जाङ गाउँ
हिमालपारीको गाउँको रुपमा चिनिदै आएको नाम्खा गाउँपालिका–६ को जाङ गाउँ बस्ती रित्तिने क्रम वर्षेनी बढ्दै गएको पाइएको छ ।
स्रोत:एस् ए टि भी2024-2-72069 -
पालिकामै पानी परीक्षणको सुझाव
कर्णालीका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्न प्रदेश स्तरीय खानेपानी गुणस्तर निगरानी समितिले सुझाव दिएक…
स्रोत:एस् ए टि भी2024-2-6943 -
‘गरिबी र बेरोजगारमुक्त कर्णाली’
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारमुक्त गर्नुपर्ने बताउनुभएको छ । प्रदेश प्रमुख परिया…
स्रोत: गोरखापत्र2024-2-5683 -
सहर बनाउन जग्गा एकीकरण
चौरजहारीलाई नयाँ सहरका रूपमा विकास गर्न जग्गा एकीकरण अघि बढेको छ ।
स्रोत:एस् ए टि भी2024-2-41109 -
जहाजको भन्दा गाडीको भाडा महँगो
माथिल्लो हुम्लाका स्थानीयवासीहरूले हवाई मार्ग भन्दा पैदल मार्गको भाडा महँगो तिर्नु पर्ने बाध्यता रहेको पाइएको छ ।
स्रोत:एस् ए टि भी2024-2-21869 -
कुष्ठरोगका चौबिस नयाँ बिरामी फेला
चालु आर्थिक वर्षको छ महिनामा कर्णालीमा कुष्ठरोगका २४ जना नयाँ बिरामी फेला परेका छन्। सुर्खेतस्थित साइनिङ अस्पताल आइएनए…
स्रोत:एस् ए टि भी2024-2-11044 -
जाजरकोटमा १४ हजार बढीले अझै पाएनन् अस्थायी आवासको पहिलो किस्ता
जाजरकोटमा भूकम्प पीडितका लागि प्राप्त भएको अस्थायी आवास अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-30733 -
जाजरकोटका २९ जना बालबालिका मामाघरमा
जाजरकोटबाट भूकम्प पीडित २९ जना बालबालिका मामाघर अनाथालय सर्पोट एन्ड केयर सेन्टर ललितपुरले लिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-26658 -
पकेट क्षेत्रमा बन्दै छन्, चिस्यान केन्द्र
कर्णाली प्रदेश सरकारले फलफूल र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानमा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणमा …
स्रोत: गोरखापत्र2024-1-23668 -
भूमिहीनलाई लाभग्राही निस्सा
रुकुमपश्चिमका ९८३ जना भूमिहीन र अस्थायी बसोबासीलाई जग्गाको लाभग्राही निस्सा वितरण गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-212518 -
भूकम्पको इपिसेन्टर सिर्पाचौर पुनः निर्माणको पर्खाइमा
जाजरकोटको बारेकोट १ रामी डाँडा स्थित सिर्पाचौर गत कात्तिक १७ को भूकम्पको केन्द्रबिन्दु हो । भूकम्पले भत्किएको सिर्पाचौ…
स्रोत: गोरखापत्र2024-1-201924 -
जाजरकोटमा महिनौँ देखि औषधी अभाव, भूकम्प पीडित समस्यामा
जाजरकोटको जुनीचाँदेमा एक महिना देखि औषधि अभाव भएता पनि हालसम्म आपूर्ति हुन सकेको छैन ।
स्रोत:एस् ए टि भी2024-1-181536 -
सडकमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु
कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा पर्ने सडकमा निर्माण गरिएका…
स्रोत:एस् ए टि भी2024-1-173505 -
कर्णाली सरकारको एक वर्ष : जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माण
कर्णाली प्रदेश सरकारले एक वर्षको अवधी पुरा गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-14548 -
चर्किएका घरभित्र बस्न थाले भूकम्प पीडितहरू
भूकम्प पछि घरमा क्षति पुगेपछि त्रिपालमुनि बसेका नागरिकहरू चिसो बढ्दै जाँदा चर्किएकै घर भित्र फर्कन थालेका छन् ।
स्रोत:एस् ए टि भी2024-1-121528 -
ल्याप्रोस्कोपी प्रविधिबाट कर्णालीमा शल्यक्रिया
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रीया गरिएको छ …
स्रोत:एस् ए टि भी2024-1-111684 -
सबै वडामा सञ्चार सुविधा पुर्याइएको छ
से फोक्सुन्डो गाउँपालिकालाई समृद्ध तथा सुखी पालिका बनाउन धेरै काम गर्नुपर्ने छ तर हामीसँग सीमित स्रोतसाधन भएकाले ती साध…
स्रोत:एस् ए टि भी2024-1-9840 -
एकीकृत बस्ती विकास कार्यक्रम अन्योलमा
एकीकृत बस्ती विकास कार्यक्रमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।
स्रोत:एस् ए टि भी2024-1-71248 -
रुकुममा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु
भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-4701 -
मदन भण्डारी राजमार्ग : थप बजेट सुनिश्चित
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका बाँकी दुई वटा खण्डको काम चालु आर्थिक वर्षबाटै सुरु गरिने भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-31879 -
मोटरसाइकलले ठक्कर दिँदा एक युवाको मृत्यु
मोटरसाइकलको ठक्करबाट घाइते भएका एक युवाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-2805 -
जाजरकोटमा दुई सय किसानलाई राहत वितरण
जाजरकोटमा भूकम्पका कारण प्रभावित दुई सय भन्दा धेरै किसानलाई राहत वितरण गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-12-291086 -
राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता : २० स्वर्णसहित हिमा गाउँपालिका प्रथम
जुम्लामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-251493 -
दक्षिणी हुम्ला जोडियो राष्ट्रिय सडक सञ्जालमा
हुम्लाको दक्षिणी क्षेत्रका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ।
स्रोत:एस् ए टि भी2023-12-23721 -
सुक्खा पहिरोमा जोखिम यात्रा
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगाड गाउँपालिका–१ को खच्चामा सुक्खा पहिरो खस्ने गरेको छ ।
स्रोत:एस् ए टि भी2023-12-22592 -
बजेट अभावमा सुस्त निर्माण
सङ्घीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगर्दा उत्तरी मुलुक चीनको व्यापारिक नाकासँग जोडिएको गमगढी–नाकच्यालाग्ना सड…
स्रोत:एस् ए टि भी2023-12-20797 -
एउटै गाउँबाट ४९ लाखको जटामसी सङ्कलन
हुम्लाको एउटै गाउँका स्थानीयले उनाइचास लाख भन्दा बढी मूल्यको जडीबुटी सङ्कलन गरेको पाइएको छ ।
स्रोत:एस् ए टि भी2023-12-191260 -
कर्णाली प्रतिष्ठानलाई बृहत् खानेपानी मेसिन
कृषि विकास बैंकले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई बृहत् वाटर डिस्पेन्सन खानेपानी मेसिन ह…
स्रोत:एस् ए टि भी2023-12-18678 -
सिँजामा घट्दै बालविवाह
जुम्ला जिल्लामा बालविवाह न्यूनीकरणका लागि सिँजा क्षेत्रका स्थानीय सरकार सक्रिय रूपमा जुटेका छन् ।
स्रोत:एस् ए टि भी2023-12-172281 -
राउटे बस्तीमा स्वास्थ्य शिविर
राउटे बस्तीमा स्वास्थ्य शिविरसँगै न्यानो कपडा वितरण गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-12-14793 -
चिसोले भूकम्प पीडित सुत्केरीको बिजोग
जिल्लाको नलगाड नगरपालिका १ चिउरीकी विमला महर सुत्केरी भएको आज दुई हप्ता मात्र भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-12465 -
सिमकोटमा हिमपातले जनजीवन प्रभावित
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने ता…
स्रोत: गोरखापत्र2023-12-10864 -
बेरुजु फर्स्योटमा समितिले बढायो सक्रियता
कर्णाली प्रदेश सरकार मातहत कार्यालयको बेरुजु चार अर्ब ३४ करोड ३४ लाख रुपियाँ रहेको छ ।
स्रोत:एस् ए टि भी2023-12-9649 -
हिमपातले लिमी आउजाउ बन्द
गत सोमबारको हिमपातपछि नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ बन्द भएको छ । लिमी जाने नारा र न्यालु लेकमा बा…
स्रोत: गोरखापत्र2023-12-71994 -
स-मिलमा आगलागी हुँदा लाखौँको क्षति
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राम खोलास्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-7633 -
रत्न राजमार्गको ‘डबल लेन’ अलपत्र
रत्न राजमार्गलाई दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन ।
स्रोत:एस् ए टि भी2023-12-6277 -
‘वित्तीय सङ्घीयता कार्यान्वयन नहुँदा समस्या छ’
जाजरकोट भूकम्पले सल्यानको दार्मा गाउँपालिकामा एक हजार १७९ घर पूर्ण रूपमा क्षति भएका छन् । भूकम्पले छ हजार ३१८ जना विस्थ…
स्रोत:एस् ए टि भी2023-12-5640 -
हुम्लामा बाक्लो हिमपात
सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपा…
स्रोत:एस् ए टि भी2023-12-4697 -
भूकम्पपीडित चिसोमा काप्दै : क्षतिको विवरण अझै सङ्कलन भएन
कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल का…
स्रोत: गोरखापत्र2023-11-291402 -
उत्तरी हुम्लाका उच्च क्षेत्रमा हिमपात
उत्तरी हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । सोमबारबाट मौसममा बदली रहेको भएपनि मङ्गलबार बिहानबाट उच्च भेगमा हिमप…
स्रोत: गोरखापत्र2023-11-28585 -
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-27313 -
‘पुनर्निर्माण अभियान चलाउने तयारीमा छौँ’
बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई कात्तिक १७ गते ६.८ रेक्टर स्केलको भूकम्प गएपछि बारेकोट गम्भीर सङ्कटमा …
स्रोत:एस् ए टि भी2023-11-21641 -
खटिए स्वयम्सेवक
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का कार्यकर्ता जाजरकोटको माथिल्लो थाप्लेस्थित भ…
स्रोत:एस् ए टि भी2023-11-191907 -
भूकम्पपीडितको आँगनमा आएन तिहार
जाजरकोट भूकम्पले मानवीयसँगै ठुलो भौतिक संरचनामा क्षति पुर्यायो ।
स्रोत:एस् ए टि भी2023-11-16620 -
भूकम्पका कारण करिब रु. एक करोड ९० लाखका पशुपन्छीको क्षति
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु. एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-11385 -
जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै
वि.सं.१९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-10980 -
पश्चिम नेपालमा बारम्बार भूकम्प
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटको भेरी र नलगाड नगरपालिका एवं बारेकोट गाउ…
स्रोत:एस् ए टि भी2023-11-81379
