नेभिगेसन मेनु

जाजरकोटका मानबहादुर भेरी नदीमा बेपत्ता
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-01 13:49

paudi-khelda-nadi-ma-bepatta

जाजरकोट, असोज १४ गते । भेरी नदिमा हाम फालेर एक जना बेपत्ता भएका छन् । जुनीचाँदे गाउँपालिका ३ डाँडा कोटका ४२ वर्षीय मानबहादुर खड्का बेपत्ता भएको प्रहरीले जनाएको छ । 

गत शुक्रवार साँझ प्रहरी चौकी छेडाचौर पोस्ट देखि पश्चिम अन्दाजी १५ मिटर पश्चिम दक्षिण तर्फबाट एक जना व्यक्तिले कपडा खोली नदीमा हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भेरी नदीमा हाम फाली बेपत्ता भएको सूचना पाएपछि प्रहरी टोलीले खोजतलास गरेको डिएसपी सन्तोष रोकाले बताउनु भयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर