-
हुम्लामा लम्पी स्किन रोगबाट ९६१ पशु मरे
पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्मिन रोगबाट हिमाली जिल्ला हुम्लामा हालसम्म ९६१ पशु मरेको पाइएको छ ।
स्रोत: गोरखापत्र2023-6-8408 -
अतिक्रमित जमिन खाली गराइँदै
खाँडाचक्र नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने भएको छ।
स्रोत: गोरखापत्र2023-6-71456 -
सिमकोट गाउँपालिकामा विद्यार्थी भर्ना दर शतप्रतिशत
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको विद्यालयमा विद्यार्थी भर्नादर शत प्रतिशत रहेको पाइएको छ ।
स्रोत: गोरखापत्र2023-6-5859 -
खानेपानी परियोजनामा विलम्ब नगर्न सुझाव
कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा भेरीबाट लिफ्ट गरेर ल्याउने गरी निर्माण भइरहेको परियोजनामा यो वा त्यो बहानाम…
स्रोत:gorkhapatra2023-6-41541 -
गुठी समस्या सुल्झाउन माग
दैलेखको दुल्लु भैरवी क्षेत्रका गुठी अन्तर्गत घर भएकाले राज्यबाट पाउने सुविधासमेत प्राप्त गर्न सकेका छैनन्।
स्रोत: गोरखापत्र2023-6-3425 -
कर्णाली कोरिडोरको लाली बगर सुनाखाडा कच्ची सडक निर्माण
कर्णाली कोरिडोरको हुम्ला खण्ड अन्तर्गत पर्ने सुनाखाडा र लाली बगर क्षेत्रको सडकको निर्माण कार्य पुरा गरेको छ ।
स्रोत: गोरखापत्र2023-6-2464 -
शिक्षामा लगानी बढाउन माग
सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा लगानी बढाउन सरोकारवालाले सुझाव दिएका छन्। कर्णाली प्रदेश सरकारको बजेट तर्जुमाक…
स्रोत: गोरखापत्र2023-6-1678 -
भेरी कोरिडोर धमाधम कालोपत्रे
भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ। पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्…
स्रोत: गोरखापत्र2023-5-31575 -
सात वर्षपछि बस्तीमा सिँचाइ
मुसीकोट नगरपालिका–१० मा सात वर्षपहिला निर्माण सुरु गरिएको सिँचाइ आयोजना हालै सम्पन्न भएको छ।
स्रोत: गोरखापत्र2023-5-30279 -
पूर्ण रूपमा खुल्यो कर्णाली कोरिडोर
कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको खुलालु सलीसल्ला सडकखण्ड पूर्ण रूपमा खुलेको छ । करिब १४ दिनपछि उक्त सडकखण्ड पूर्ण रूप…
स्रोत:gorkhapatra2023-5-281631 -
कर्णालीमा सिकाइस्तर खस्कँदै
२०२० मा विद्यार्थीमा सिकाइ उपलब्धि ३२ प्रतिशतमा झरेको छ।
स्रोत: अन्नपूर्ण2023-5-27343 -
सोती घटनाका तीन वर्ष : न्यायको पर्खाइमा पीडित
चौरजहारी नगरपालिका–८, सोतीमा छ जना युवाको ज्यान जाने गरी भएको हत्या घटनाका पीडित परिवारले तीन वर्षसम्म पनि न्याय पाउन सक…
स्रोत: गोरखापत्र2023-5-26881 -
अध्यक्ष सिंहद्वारा एक वर्षे प्रगति प्रतिवेदन सार्वजनिक
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गर्…
स्रोत: गोरखापत्र2023-5-25247 -
गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता
सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभए…
स्रोत: गोरखापत्र2023-5-24331 -
सात वर्षपछि धारामा पानी
एकीकृत नमुना बस्ती विकास गरी स्थापित गरिएको बादी टोलका धारामा सात वर्षपछि खानेपानी सुविधा पु-याइएको छ।
स्रोत:gorkhapatra2023-5-23320 -
लेक चढ्न थाले भेडीगोठ
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठुलो बथान भेटिन्छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-22403 -
प्रअ नदिएको रिसमा पठनपाठन बन्द
आफूलाई प्रधानाध्यापक नबनाएको भन्दै विद्यालयका शिक्षकहरूले पठनपाठन बन्द गरेका छन् ।
स्रोत: गोरखापत्र2023-5-21463 -
पुलको जग खन्दा तातोपानीको मूल
कर्णाली कोरिडोर अन्तर्गत खार्पुस्थित दोजाम कर्णाली नदीमा पक्की पुल निर्माणका लागि पिल्लरको जग खन्ने क्रममा तातोपानीको …
स्रोत:gorkhapatra2023-5-20306 -
सिमकोटमा खानेपानीको हाहाकार
सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढेको छ । खानेपानीको मुहानमा पानीको श्रोत कम भएपछि घरमा जडान गरिएका धारा सुकेपछि ख…
स्रोत: गोरखापत्र2023-5-19907 -
दस महिनामा ३१ प्रतिशत बजेट खर्च
कर्णाली प्रदेश सरकारले १० महिनामा ३१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर…
स्रोत: गोरखापत्र2023-5-18389 -
बजेट तयारीमा प्रदेश सरकार
कर्णाली प्रदेश सरकार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-17240 -
कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या
कर्णाली प्रदेशमा कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या आएको मुख्यमन्त्री राजकुमार शर्माले बताउनभयो ।
स्रोत: गोरखापत्र2023-5-16351 -
मार्सी धान रोप्ने तयारी
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को मार्सी धान उत्पादन हुने जिउलाको खनजोत सुरु भएको छ ।
स्रोत: गोरखापत्र2023-5-15728 -
कर्णाली कोरिडोर एक हप्तालाई बन्द
कर्णाली कोरिडोरको खुलालु सल्ली सल्ला सडक खण्ड एक हप्ताका लागि बन्द भएको छ ।
स्रोत: गोरखापत्र2023-5-131199 -
बजेट नभएपछि प्रहरी भवन अलपत्र
निर्माणाधीन दुई वटा प्रहरी चौकीका भवन अलपत्र अवस्थामा छन् ।
स्रोत: गोरखापत्र2023-5-12477 -
सार्वजनिक जग्गाका टहरा हटाइँदै
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–२ ले सार्वजनिक स्थानमा राखिएका व्यावसायिक संरचना हटाउने भएको छ ।
स्रोत: गोरखापत्र2023-5-11478 -
बाजुरामा आँखा शिविर : ज्येष्ठ नागरिक खुसी
बाजुरामा सञ्चालन गरिएको आँखा शिविरले ज्येष्ठ नागरिकमा खुसी ल्याएको छ।
स्रोत: गोरखापत्र2023-5-10792 -
गुच्ची च्याउ सङ्कलनको चटारो
मुगु जिल्लामा गुच्ची च्याउ सङ्कलनको मौसम सुरु भएको छ । यो मौसममा जङ्गलमा गई गुच्ची च्याउ सङ्कलन गर्न स्थानीयलाई चटारो ह…
स्रोत: गोरखापत्र2023-5-9513 -
मुगु हिउँ पहिरो अपडेट : हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान
च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-8539 -
गुच्ची च्याउले मनग्य आम्दानी गर्दै मुगुवासी
गुच्ची च्याउ सङ्कलनको मौसम सुरु भएसँगै मुगुवासीले आम्दानी गर्न थालेका छन् ।
स्रोत: गोरखापत्र2023-5-8841 -
यार्सा टिप्न गएका जुम्लाका तीन जना बेपत्ता
मुगु पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता भएका छन् । जुम्ला पातारासी गाउँपालिकाका २ तल्फि गाउँका ३ जना बेपत्ता भएका गा…
स्रोत:गाेरखा पत्र2023-5-71255 -
कर्णाली कोरिडोरमा जोडियो खत्याड गाउँपालिका
जिल्लाको खत्याड गाउँपालिकामा पहिलो पटक कर्णाली कोरिडोरमा जोडिएको छ ।
स्रोत: गोरखापत्र2023-5-6776 -
सडकमा सिन्डिकेट प्रहरी मूकदर्शक
कर्णाली कोरिडोरको हुम्ला, बाजुरा र कालीकोट खण्डमा यातायात व्यवसायीको सिन्डिकेटका कारण यात्रुले कठिनाइ खेप्नु परिरहेको …
स्रोत: गोरखापत्र2023-5-5601 -
एक डाक्टरको भरमा अस्पताल
चिकित्सकको अभावमा ५० शय्याको जाजरकोट अस्पतालमा आउने बिरामी बिनाउपचार फर्कनुपर्ने अवस्था रहेको छ।
स्रोत: गोरखापत्र2023-5-4437 -
जलविद्युत काममा ढिलाइ
करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजनाको काम ढिलाइ भएको र काम छिटो सम्पन्न गर्न स्थानीयले अनुरोध गरेका छन्।
स्रोत: गोरखापत्र2023-5-3533 -
नौ मूलको पानी नौ बस्तीमा
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० मा रहेका विभिन्न पानीका मुहान संरक्षण गरेर खानेपानीको सुविधा थप व्यवस्थित गर्न थाल…
स्रोत: गोरखापत्र2023-5-22265 -
बस्तीमा धमाधम विद्युतीकरण
स्थानीय सरकारले बस्ती विद्युतीकरणलाई प्राथमिकतामा राखेका छन्। हरेक घरमा बिजुली पु-याउने योजना क्रमशः पूरा हुने चरणमा अ…
स्रोत:gorkhapatra2023-5-1419 -
अवैध काठ कटान गर्नेलाई कैद र जरिवाना
अवैध काठ कटान तथा चिरान मुद्दा लागेका एक जनालाई रुकुम अदालतले कैद र जरिवाना तोकेको छ ।
स्रोत:गाेरखा पत्र2023-4-29394 -
घाँस खोज्दै चौरीगोठ सार्न सुरु
हिउँदमा जाडो छल्न नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीबाट अग्ला पाटनतर्फ चौँरीका गोठहरू सार्ने क्रम सुरु भएको …
स्रोत:गाेरखा पत्र2023-4-28426 -
दुई सय ११ सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
कर्णाली प्रदेशमा हालसम्म दुई सय ११ जना सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
स्रोत: गोरखापत्र2023-4-27368 -
पाँचकटिया सडक कालोपत्रे
जाजरकोटको खलङ्गा–पाँचकटिया सडक ट्र्याक खुलेको १६ वर्षपछि करिब सात किलोमिटर सडक कालोपत्रे गरिएको छ।
स्रोत: गोरखापत्र2023-4-26180 -
कर्णालीमा खर्चको २% मात्र आन्तरिक राजस्व
५ आर्थिक वर्षमा कुल १ खर्ब ६६ अर्ब ५६ करोडको बजेट, आधाभन्दा कम अर्थात् ८१ अर्ब २१ करोड मात्रै खर्च, कर्णालीले राजस्वबाट आफ…
स्रोत:कान्तिपुर2023-4-24369 -
गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नगर विकास कोषलाई कर्णालीको गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह …
स्रोत: गोरखापत्र2023-4-23309 -
पाठ्यपुस्तक वितरण : कर्णाली पहिलो प्राथमिकतामा
हिमाली तथा पहाडी क्षेत्रलाई प्राथमिकता दिइएकाले ती क्षेत्रमा पाठ्यपुस्तक पुग्ने क्रम जारी छ । कर्णालीका अधिकांश विद्या…
स्रोत:gorkhapatra2023-4-22664 -
हटाउन थालियो घरटहरा
रास्कोट नगरपालिकाले सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घर भत्काउन सुरु गरेको छ । नगरपालिकाले भौतिक संरचना भत्काउन सूचना …
स्रोत:gorkhapatra2023-4-22654 -
नारामा निःशुल्क अभिभावक तिर्छन् शुल्क
तिलागुफा नगरपालिका–१० स्थित महादेव माध्यमिक विद्यालयले विद्यार्थीबाट मासिक शुल्क असुल्ने गरेको छ।
स्रोत: गोरखापत्र2023-4-21596 -
पक्की पुल बगायो, काठेपुलको यात्रा
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ र वडा नं ९ जोड्ने तिलानदीको पक्की पुल बाढीले बगाएपछि समस्या भएको छ ।
स्रोत:गाेरखा पत्र2023-4-18528 -
आधा गाउँपालिका सडक पहुँचबाट टाढा
कर्णाली नदीको वारिपारि पचालझरना गाउँपालिका फैलिएको छ। पक्की पुल नहुँदा पचालझरना गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोड…
स्रोत:गाेरखा पत्र2023-4-17998 -
सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका सुत्केरी महिलाहरूले आर्थिक वर्ष २०७८।०७९ सालको प्रोत्साहनस्वरूप पाउने भत्ता …
स्रोत:gorkhapatra2023-4-161419 -
बाल संसद्मा बालबालिकाको अभ्यास
सङ्घीय संसद् सचिवालयको आयोजनामा पाँच दिने नमुना बाल संसद् अभ्यास वीरेन्द्रनगरमा समापन गरिएको छ।
स्रोत:गाेरखा पत्र2023-4-141223 -
अन्तिम चरणमा अस्पताल भवन
शिवालय गाउँपालिकाको केन्द्रमा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
स्रोत:गाेरखा पत्र2023-4-121129 -
मैनागाडामा बसपार्कको शिलान्यास
राष्ट्रिय सडक सञ्जालसँग हालसम्म जोडिन नसकेको हुम्लाको सदरमुकाम सिमकोटमा बसपार्क निर्माण कार्यको शिलान्यास गरिएको छ ।
स्रोत:गाेरखा पत्र2023-4-11949 -
कर्णाली करिडोर : धक्का मार्दै, गाडी गुडाउँदै
कर्णाली करिडोरको खुलालुदेखि कालिकोट र बाजुराको सीमाना लैफुसम्मको सडक सेनाले ट्रयाक खोल्दा बनाएका संरचनाहरू भत्किँदै ग…
स्रोत: अन्नपूर्ण2023-4-10528 -
सरकारसँग अवसर र चुनौती दुवै छ: उपप्रधानमन्त्री खड्का
‘द्वन्द्वबाट पीडितको मुक्तिका लागि पनि यही प्राकृतिक गठबन्धन उपयुक्त रहेको उहाँले बताउनुभयो । सरकारसँग अवसर र चुनौती द…
स्रोत:गाेरखा पत्र2023-4-81234 -
कर्णालीमा वर्तमान सरकारले नै निरन्तरता पाउँछ : नेता शर्मा
पार्टी सुदृढीकरण अभियान अन्तर्गत कर्णाली आउनुभएका शर्माले शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कर्…
स्रोत:गाेरखा पत्र2023-4-7161 -
आरन पेसाबाट परिवार पाल्नै धौधौ
परम्परागत रूपमा फलामका सामान बनाउँदै आएका दलित समुदायलाई जीविकोपार्जन गर्न समस्या हुने गरेको छ ।
स्रोत:गाेरखा पत्र2023-4-6661 -
एक वर्षदेखी गोठमा थुनिएकी बालिकाको उद्दार
सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा करिब एक वर्षदेखि बाख्रा गोठमा थुनिएकी एक बालिकाको उद्दार गरिएको छ ।
स्रोत:गाेरखा पत्र2023-4-5304 -
सर्वदलीय बैठकबाटै समितिको काम
कर्णाली प्रदेश सभा नियमावलीबमोजिम समितिहरू गठन हुन सकेका छैनन्। ‘कर्णाली प्रदेश सभा नियमावली, २०७९’ बमोजिम कुनै पनि समि…
स्रोत:गाेरखा पत्र2023-4-3535 -
चिसो हटेसँगै लेक तिर फर्किँदै भेडी गोठ
चिसोको समयमा बेसी झरेका भेडी गोठ यती बेला गाउँ फर्किन थालेका छन् ।
स्रोत:गाेरखा पत्र2023-4-1421 -
कुलो नबन्दा मार्सी रोपाइँ अन्योलमा
असोज महिनामा आएको बाढीपहिरोले क्षतिग्रस्त भएको कुलो निर्माण हुन नसक्दा यस पटक धेरैजसो किसानलाई मार्सीको बिउ राख्न कठिन …
स्रोत:गाेरखा पत्र2023-3-31417 -
जीवनबहादुर शाही भन्छन्– कर्णाली सरकारको नेतृत्वमा कांग्रेसको दाबी रहन्छ
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिने प्रयोजनका लागि बुधबार प्रदेशसभामा पत्र दर…
स्रोत:रातोपाटी2023-3-30541 -
कर्णाली प्रदेश: मन्त्रालय छोड्ने बेला योजना मन्त्री शाहद्धारा जथाभावी बजेट विनियोजन
केन्द्रको राजनीतिक समीकरण बदलिएसँगै कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाहले मुख्यमन्त्री राजकुमार शर्मा…
स्रोत:नागरिक दैनिक2023-3-29217 -
कर्णालीका मन्त्रीद्वारा सम्पत्ति सार्वजनिक
आर्थिक मामिला तथा योजनामन्त्री विनोद शाहको सम्पत्ति सबैभन्दा धेरै
स्रोत:कान्तिपुर2023-3-28742 -
कर्णाली प्रदेश सभाको बैठक बस्दै
कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेश सभाको बैठक स्थगित भएको थियो ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-27589 -
कलिलै उमेरमा विवाह, जन्मिँदै बालबालिका कुपोषित
स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आर्थिक वर्ष २०७६/०७७ मा २७, आव २०७७/०७८ मा ३२, २०७८/०७९ मा १८ जना गरी ७७ जना नवजात शिशुको…
स्रोत: अन्नपूर्ण2023-3-26549 -
सरकारले करोड खर्चेर बनाइदिएका घरमा बस्न गएनन् 'मुक्त हलिया'
हलिया प्रथा अन्त्य घोषणापछि सरकारले ‘मुक्त हलिया’ परिवारहरूको पुनर्स्थापनाका लागि घर बनाइदिने योजना ल्यायो। सोही अनुस…
स्रोत:seto pati2023-3-26322 -
जाजरकोटमा अवैध मेडिकल सञ्चालन
जाजरकोटमा अधिकांश मेडिकल तथा फार्मेसी दर्ता तथा अनुमति विना नै सञ्चालन हुने गरेको पाइएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-25330 -
सडक निर्माणले बाटो भत्केपछि पैदल यात्रुहरुलाई सास्ती
चट्टानी क्षेत्रमा विस्फोट गर्ने बेलामा भने पैदल यात्रुहरुलाई हिँड्न सेनाले निषेध गरेको भए पनि अन्य बेला भने आउजाउ गर्न …
स्रोत:गाेरखा पत्र2023-3-24543 -
कर्णालीमा ९६ प्रतिशत नागरिकले पाएनन् स्वच्छ पिउने पानी
कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-23470 -
दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु
दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-221178 -
कोहलपुर–सुर्खेत सडक दुई लेन बनाइँदै
कोहलपुर–सुर्खेत सडक खण्ड दुई लेनमा विस्तार हुने भएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-19910 -
कर्मचारीले असहयोग गरेको आरोप
गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले विद्यालयमा स्वयंसेवक शिक्षक कार्यक्रम कार्यान्वयन गर्ने कार्यमा कार्यपा…
स्रोत:gorkhapatra2023-3-18378 -
कर्णाली कोरिडोर सडक अनिश्चित काललाई बन्द हुने
कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडक खण्डको च्याछरा क्षेत्रको सडक अनिश्चित कालका लागि बन्द हुने भएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-171414 -
२० वर्षपछि विवाह गरे १० हजार पुरस्कार
उमेर पुगी विवाह गर्ने महिलालाई पुरस्कार दिने वडा ७ कार्यालय ।
स्रोत:गाेरखा पत्र2023-3-16353 -
घाँटी रेटिएको अवस्थामा पुरुष मृत फेला
घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला परेको छ ।
स्रोत:गाेरखा पत्र2023-3-15585 -
विवाह गर्न वडाको सिफारिस अनिवार्य
उमेर नपुग्दै हुने विवाह रोकथाम गर्न दैलेख र सल्यानका जनप्रतिनिधिको जुक्ति केटाकेटीको उमेर खुल्ने कागजातसहित सिफारिस लि…
स्रोत:कान्तिपुर2023-3-13159 -
जाजरकोटमा बढ्दो आत्महत्या
भेरी नगरपालिका–६ का वडाध्यक्ष शशीराम बुढाकी श्रीमतीले घरमै केही दिनअघि आत्महत्या गरिन्। केही महिना पहिले बारेकोट गाउँप…
स्रोत: अन्नपूर्ण2023-3-10466 -
महिला उद्यमीसँग अस्ट्रेलियन राजदूत
नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले जुम्ला जिल्ला पातारासी गाउँपालिकाका महिलाले उत्पादन गरेका उत्पादन अ…
स्रोत:गाेरखा पत्र2023-3-9297 -
विवाह गर्दा अनुमति पत्र अनिवार्य
गुराँस गाउँपालिका–८ ले विवाह गर्दा वडा कार्यालयबाट अनुमति पत्र अनिवार्य लिनु पर्ने नियम लागू गरेको छ । बाल विवाह न्यूनी…
स्रोत:gorkhapatra2023-3-8430 -
कालीकोटमा प्रहरीमाथि आक्रमण
कालीकोटको सदरमुकाम मान्ममा सोमबार साँझ डिउटीमा रहेको ट्राफिक प्रहरीमाथि आक्रमण भएको छ । होली मनाइरहेका युवाहरुले जिल्…
स्रोत:gorkhapatra2023-3-7562 -
कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला स्थापना
कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालन भएको छ। विगतमा प्रयोगशाला नहुँदा कुनै पनि रोगको परीक्षण गर्न प्रदेशबाहिर पठा…
स्रोत:गाेरखा पत्र2023-3-52343 -
हराएको हुड्के नाचको महत्त्व
कालीकोटसँगै साविकको कर्णालीमा चर्चामा रहेको हुड्के नाँच पञ्चेबाजा फेरि स्थापित हुन थालेको छ। दश वर्षसम्म चलेको आन्तरिक…
स्रोत:gorkhapatra2023-3-31802 -
एक अर्ब १४ करोड लागत अनुमान तयार
कालीकोट जिल्लाको सदरमुकाम मान्म कोटदरबारदेखि नरहरिनाथ गाउँपालिका–१ को कोटवाडास्थित सुनथराली विमानस्थलसम्म केबलकार न…
स्रोत:गाेरखा पत्र2023-3-2427 -
नौ महिनापछि कित्ताकाट फुकुवा
रुकुमपश्चिमका चार स्थानीय तहमा करिब नौ महिनापछि जग्गाको कित्ताकाट खुला गरिएको छ।
स्रोत:गाेरखा पत्र2023-3-1374 -
सात सय ‘बेडनाठो’ हाउँडी गाउँ
बाह्र वर्षसम्म खडेरी पर्दासमेत अन्न उत्पादन भएको किंवदन्ती हाउँडी गाउँको छ
स्रोत:गाेरखा पत्र2023-2-27329 -
बारेकोटमा फोरजी सेवा
नेपाल टेलिकमले बारेकोटमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएको छ
स्रोत:गाेरखा पत्र2023-2-24376 -
गोली लागेर प्रहरी जवान मृत फेला
कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत एक जवान मृत भेटिएका छन्
स्रोत:गाेरखा पत्र2023-2-23359 -
जुम्लामा हिमपात : जनजीवन कष्टकर, कृषक उत्साहित
कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ । जुम्लाको अग्ला भूभागसहित सदरमुकाम खलंगा…
स्रोत:seto pati2023-2-221969 -
विपन्न परिवारलाई सुरक्षित आवास प्रभावकारी
विपन्न परिवारलाई सुरक्षित बसोबासको व्यवस्थापन गर्न सञ्चालन गरिएको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम कर्णालीमा प्रभावक…
स्रोत:gorkhapatra2023-2-21329 -
जग्गा वर्गीकरण नहुँदा समस्यामा सेवाग्राही
हुम्ला जिल्लाका कुनै पनि गाउँपालिकाले जग्गाको वर्गीकरण गर्न सकेका छैनन्
स्रोत:गाेरखा पत्र2023-2-15559 -
बदलियो व्यवस्था, बदलिएन बादी समुदायको व्यथा
कर्णालीका बादी समुदायको विकास र उत्थानका लागि प्रतिवेदन पेस गर्न गठित कार्यदलको हालै जारी प्रतिवेदनमा कर्णालीका सुर्खे…
स्रोत: अन्नपूर्ण2023-2-14634 -
पेट्रोलियम अन्वेषण अन्तिम चरणमा
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका क्रममा अन्तिम चरणको अध्ययन गरिने भएको छ।
स्रोत:गाेरखा पत्र2023-2-13432 -
हचुवामा डिजाइन बन्दा योजना अन्योल
मुगु, माघ २९ गते । जिल्लाको छायानाथ रारा नगरपालिकाको बाम, थार्प, रुगा कर्णालीस्थित भट्टेचौरको कर्णाली नदीको घाट बीचमा नि…
स्रोत:गाेरखा पत्र2023-2-12514 -
फुङ्लिङका बुहारीहरूलाई कम्प्युटर शिक्षा
ताप्लेजुङमा आदिवासी जनजाति समुदायका बुहारी (विवाहित महिला) लाई कम्प्युटर शिक्षा प्रदान गर्न थालिएको छ
स्रोत:गाेरखा पत्र2023-2-101001 -
कर्णालीमा किन बस्दैनन् कर्मचारी ?
डोल्पामा जिल्ला अस्पताल स्थापना भएको झन्डै एक दशक बित्यो । तर, अहिलेसम्म दरबन्दीका डाक्टर आएका छैनन्
स्रोत:कान्तिपुर2023-2-10579 -
जनयुद्ध दिवसमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
स्रोत:गाेरखा पत्र2023-2-81710 -
जुम्लामा आगलागी हुँदा बालिकाको जलेर मृत्यु
जुम्लामा घर आगालागिबाट जलेर एक वालिकाको मृत्यु भएको छ
स्रोत:गाेरखा पत्र2023-2-7549 -
खेलकुदमा बढ्दै लगानी
माघ २३ गते । स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार तथा प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन्
स्रोत:गाेरखा पत्र2023-2-6557 -
औषधिमा बजेट अपुग स्वास्थ्य सेवा प्रभावित
सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा बजेट कम पठाएको जनप्रतिनिधिको गुनासो छ
स्रोत:गाेरखा पत्र2023-2-4639 -
मालपोत कार्यालयमा चार महिनादेखि ताला
रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा स्थापना गरिएका मालपोत र नापी कार्यालय उद्घाटन भएदेखि नै बन्द अवस्थामा रहेका छन्
स्रोत:गाेरखा पत्र2023-2-3822
