नेभिगेसन मेनु

६३ त्वाः गुठीका मूल गुरुहरुको सम्मान
सम्पादक:南亚网络电视
समय:2026-07-30 12:20

 

 ktttttt

काठमाडौँ,  साउन १४ गते । गुरु पूर्णिमाको अवसरमा ज्यापु संस्कृति विकास कोषले काठमाडौँ महानगर व्यापी परम्परागत ६३ त्वा: गुठीका मूल गुरुहरुको सम्मान र गुरुपुजा गरिएको छ । 

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा सामुहिक गुरु पुजा गरिएको हो । कार्यक्रममा मन्तव्य राख्नेक्रमा कार्यवाहक प्रमुख सुनिता डंगोलले नयाँ पुस्ता लाई हाम्रो संस्कृति संस्कार सिकाउने गुरुहरुको सम्मान गर्न पाएकोमा हर्ष ब्यक्त गर्नुभयो ।

संस्कृति र संस्कार जति राम्रोसँग पुस्ता हस्तान्तरण भयो त्यति नै यसको प्रभाव सकरात्मक हुने र राम्रा समाज विकास हुने कुरालाई जोड दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भयो भने संस्कृति संरक्षण गर्न कठिनाइ हुने कुरालाई जोड दिनुभयो । उहाँले महानगर दिवसमा महानगरपालिकाले  दिँदै आएको संस्कृति संरक्षणको अनुदान र गुरु भत्तामा वृद्धि गरिने जानकारी दिनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर