नेभिगेसन मेनु

अरिङ्गालले चिल्दा दुईको मृत्यु, एक घाइते
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-10 12:53

death

जाजरकोट, असोज २३ गते । जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालको चिल्दा दुई बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कुशे गाउँपालिका १ धाउनीका वीर बहादुर सिंहका दुई छोरीको अरिङ्गालले चिल्दा मृत्यु भएको छ भने उहाँ आमा घाइते हुनु भएको छ । 

मृत्यु हुनेमा नौ वर्षीया निर्जला सिंह र तीन वर्षीया सुस्मिता सिंह रहेको स्वास्थ्य चौकी टालेगाउँका इन्चार्ज शेर बहादुर बस्नेतले जानकारी दिनुभयो । अरिङालले हजुरआमा बिजुली सिंह घाइते हुनु भएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर