-
गाउँपालिकाको समग्र विकासमा केन्द्रित छु
पर्सा जिल्लाको पश्चिम भागमा पर्ने जगरनाथपुर गाउँपालिका पिछडिएको दुर्गम क्षेत्रका रूपमा परिचित छ ।
स्रोत:एस् ए टि भी2023-9-291177 -
पर्यटन प्रवर्धनमा संस्थागत प्रयास
धार्मिक एवं प्राकृतिक सम्पदाको धनी बर्दीबासमा पर्यटन प्रवर्धनका लागि संस्थागत प्रयास हुन थालेको छ ।
स्रोत:एस् ए टि भी2023-9-28523 -
अझै चल्न सकेन गाडी
सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा यो वर्ष असोज लागिसक्दासमेत यातायातका साधन सञ्चालन हुन सकेका छैनन् …
स्रोत:एस् ए टि भी2023-9-26630 -
उखु घारीमा तस्करीका काठ
गौशाला नगरपालिका–८ स्थित ढल्केबर लिक टोलस्थित उखु घारी र आँप बगैँचाबाट वन कर्मचारीले भारी मात्रामा चोरी तस्करीका काठ नि…
स्रोत: गोरखापत्र2023-9-242136 -
मलङ्गवामा कर्फ्यु कायमै, कडा सुरक्षाबिच मूर्ति विसर्जन
सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बिच शुक्रवार साँझ गणेश पूजाको मूर्ति विसर्जन गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-9-23327 -
हतियारधारी समूहद्वारा लुटपाट, घरधनीमाथि आक्रमण
र्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-21165 -
जसपा निर्णायक शक्ति बन्नु पर्छ : यादव
जनता समाजवादी पार्टी नेपालले ‘मन मनमा जसपा, घर घरमा जसपा’ भने मूल नाराका साथ पार्टी सङ्गठन विस्तार अभियानको शुभारम्भ गरे…
स्रोत:एस् ए टि भी2023-9-19268 -
पाठशाला : जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ
पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ ।
स्रोत:एस् ए टि भी2023-9-17771 -
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए
सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-161468 -
सर्लाहीमा भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे
सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल …
स्रोत:gorkhapatra2023-9-15337 -
मधेश प्रदेश सभा सदस्य यादवको निधन
मधेश प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-121514 -
कल्याणदह नदीको बाँध भत्किँदा किसानलाई समस्या
लहान नगरपालिकाको वडा नम्बर-२२ बेली जटयाही पूर्वबाट बग्ने कल्याणदह नदीको बाँध भत्किएपछि किसानहरू ठुलो समस्यामा परेका छन…
स्रोत:एस् ए टि भी2023-9-11450 -
कुमालेलाई भ्याइनभ्याइ
चौठीचाँद अर्थात् चौरचन पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउने कार्यमा इनरुवाका कुम्भकारलाई यतिबेला भ्याइनभ्याइ छ ।
स्रोत:एस् ए टि भी2023-9-10218 -
समृद्ध र सुन्दर मटिहानी बनाउँछौँ
महोत्तरी जिल्लाको १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिकाले धार्मिक नगरीका रूपमा पहिचान बनाएको छ । साबिकको मटिहानी, धिराप…
स्रोत:एस् ए टि भी2023-9-8406 -
सीमामा फहराइयो राष्ट्रिय झन्डा
सर्लाही सदरमुकाम मलङ्गवामा १०८ फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको छ ।
स्रोत:एस् ए टि भी2023-9-7187 -
उखु किसानले पाएनन् अनुदान
सरकारबाट पाउनुपर्ने अनुदान वापतको रकम नपाएपछि रौतहटका उखु बिक्रेता किसान चिन्तित छन् ।
स्रोत:एस् ए टि भी2023-9-7314 -
‘इँटा व्यवसाय फस्टाउन सकेन’
मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले लबिङको अभावमा इँटा व्यवसाय फस्टाउन नसकेको ब…
स्रोत:एस् ए टि भी2023-9-5252 -
बाँदर आतङ्कले किसान चिन्तित
बाँदरले बालीनाली नष्ट गर्न थालेपछि क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानहरू मर्कामा परेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-5245 -
‘शिक्षा ऐन नहुँदा समस्या’
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारले ल्याएको साक्षरता कार्यक्रम प्रभावकारी रू…
स्रोत:एस् ए टि भी2023-9-3360 -
‘जङ्कफुड’ निरुत्साहित गर्न टिफिन बक्स
चन्द्रनगर गाउँपालिकामा ‘जङ्कफुड’ (पत्रु खाना) निरुत्साहित गर्न सामुदायिक विद्यालयमा टिफिन बक्स वितरण गर्न सुरु गरिएको …
स्रोत: गोरखापत्र2023-9-2203 -
आधा घण्टाको वर्षाले जलेश्वर जलमग्न
आधा घण्टा लगातार मुसलधारे पानी परेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-1317 -
मिथिलामा आज राखी मनाइँदै
महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ ।
स्रोत:एस् ए टि भी2023-8-31371 -
विद्युत् नियमित नहुँदा सास्ती
सर्लाहीमा छिनछिनमै विद्युत् कटौती हुने समस्याले स्थानीय बासिन्दा हैरान भएका छन् ।
स्रोत:एस् ए टि भी2023-8-30927 -
साढे दुई सय उद्योग खारेज
आर्थिक मन्दीलगायत विविध कारणले जिल्लामा सञ्चालन भएका घरेलु तथा साना उद्योगसहित दुई सयभन्दा बढी पसल व्यवसाय बन्द भएका छ…
स्रोत:एस् ए टि भी2023-8-29384 -
मधेसमा बोक्सीको नाममा बर्बरता : मलमूत्र खुवाउनेदेखि चरम यातना दिएर हत्यासम्म
महोत्तरी गाउँपालिका– ३ मडईकी ४२ वर्षीया शिलादेवी झाको शव २८ असोज ०७८ मा फेला पर्यो ।
स्रोत:एस् ए टि भी2023-8-28314 -
सय परिवार विस्थापित जनजीवन कष्टकर
मधेश प्रदेशमा लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयभन्दा बढी परिवार विस…
स्रोत:एस् ए टि भी2023-8-27780 -
सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ। वीरगञ्जमा स…
स्रोत: गोरखापत्र2023-8-26466 -
बाढीमुक्त पालिका बनाउन अभियान चलाउँछौँ
रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका शिक्षित क्षेत्रको रूपमा परिचित छ ।
स्रोत:एस् ए टि भी2023-8-25402 -
तीर्थयात्री चढेको बस दुर्घटना, सात जनाको मृत्यु
बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-24572 -
बालविवाहले प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर
मधेश प्रदेशमा बालविवाहका कारण बालबालिकाको मानसिक एवम् प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरेका कारण बालविवाह उन्मु…
स्रोत:एस् ए टि भी2023-8-23475 -
यातायात ठप्प हुँदा सास्ती
बाढी आएर खोलाको बाटो बिगारेपछि यातायात सञ्चालन हुन छाड्दा सर्लाहीको उत्तरी चुरेभेगका बासिन्दाको दैनिकी कष्टकर बनेको छ …
स्रोत:एस् ए टि भी2023-8-23338 -
विद्युत महसुल नबुझाउने ग्राहक कालो सूचीमा
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ ।
स्रोत:एस् ए टि भी2023-8-21326 -
घर घरमै खानेपानीको धारा
लालबन्दी नगरपालिका–१६, परवानीपुर भोर्लेनीमा ३०५ परिवारका लागि घरघरमै खानेपानी पु-याइएको छ ।
स्रोत:एस् ए टि भी2023-8-20590 -
सरसफाइसँगै फेरियो जनकपुरधामको रूप
सरसफाइ अभियान अन्तर्गत शुक्रबार २७ औँ सप्ताहमा जनकपुरधामको रामानन्द चोकमा सरसफाइ गरियो । सरसफाइ अभियान थालिएपछि धार्म…
स्रोत: गोरखापत्र2023-8-19425 -
फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने
सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने…
स्रोत:एस् ए टि भी2023-8-18510 -
घट्यो मकै उत्पादन
खडेरीका कारण यो वर्ष मकै उत्पादन घट्दा सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् ।
स्रोत:एस् ए टि भी2023-8-17427 -
खेतबाटै दमकल चोरी
धान रोपाइँ गर्न खेतमा जडान गरिएको आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-14798 -
‘कृषिमा दीर्घकालीन योजना छैन’
सङ्घीय कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि प्रधान देश नेपालमा दीर्घकालीन कृषि योजना नरहेको बताउनुभ…
स्रोत:एस् ए टि भी2023-8-12239 -
जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित
धनौजी गाउँपालिका वडा नं. २, खत्वे टोलकी लक्ष्मीनियाँ महराका सन्तानमध्ये जेठी छोरी १५ र माइली छोरी १३ वर्षको उमेर हुँदासम…
स्रोत:एस् ए टि भी2023-8-11359 -
स्थानीयवासी त्रसित, सुरक्षाकर्मी सक्रिय
वर्षाजन्य प्रभावित क्षेत्रमा क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मी सव्रिmय भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-101251 -
वर्षासँगै विभिन्न नदीमा बाढी,दुई दर्जन बस्ती डुबानमा
दुई दिनदेखि परेको अविरल वर्षाका कारण मधेश प्रदेशका विभिन्न जिल्लाका गरी एक दर्जन बस्ती डुबानमा परेको छ ।
स्रोत: गोरखापत्र2023-8-92148 -
पानी माग्दै किसानले धनुष मन्दिरमा चढाए दुध
लामो खडेरीका कारण चिन्तित बनेका धनुषाधामका किसान वर्षाको कामना गर्दै धनुष मन्दिरमा दुध चढाएका छन् ।
स्रोत: गोरखापत्र2023-7-30234 -
पानी बाँड्दै गाउँपालिका
चापाकलमा पानी सुकेपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बस्तीमा ट्याङकर पठाएर खानेपानी वितरण गर्न सुरु गरेको छ।
स्रोत: गोरखापत्र2023-7-30141 -
पानी माग्दै किसानले धनुष मन्दिरमा चढाए दुध
लामो खडेरीका कारण चिन्तित बनेका धनुषाधामका किसान वर्षाको कामना गर्दै धनुष मन्दिरमा दुध चढाएका छन् । साउन महिनाको दोस्रो…
स्रोत: गोरखापत्र2023-7-29258 -
सुशासनका दृष्टिले हामी उपल्लो स्थानमा छौँ
गत वर्षको स्थानीय तह निर्वाचनमा यो उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा मनोजकुमार साह निर्वाचित हुनु…
स्रोत: गोरखापत्र2023-7-28373 -
बैङ्क लुटपाट आरोपमा भारतीय नागरिक पक्राउ
महोत्तरी गाउँपालिका २ स्थित बजार क्षेत्रमा रहेको एनएमबी बैङ्कमा लुटपाट गर्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।…
स्रोत: गोरखापत्र2023-7-27146 -
कमलामा काठको पुल : दूरी छोटियो तर स्थायित्व छैन
वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका ।
स्रोत:एस् ए टि भी2023-7-25405 -
द्वन्द्वले छ पालिका बजेटविहीन
जनप्रतिनिधिबिचको विवादका कारण सर्लाहीको छ वटा पालिका बजेटविहीन बनेका छन्। यहाँको २० मध्ये १९ वटा पालिकाले गाउँ तथा नगर …
स्रोत: गोरखापत्र2023-7-23377 -
जलेश्वर भन्सारबाट लक्ष्यभन्दा २२ प्रतिशत कम राजश्व सङ्कलन
महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको आयात व्यापारमा गिरावट आएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-22443 -
सडक निर्माणको माग गर्दै चक्काजाम
सप्तरीको राजविराज नगरपालिकाको सखडा मोडमा स्थानीयवासीले सडक निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
स्रोत: गोरखापत्र2023-7-21208 -
भारु अवमूल्यनले व्यवसाय प्रभावित
सीमावर्ती भारतीय बजारमा भारतीय नोटको कारोबार बन्द भएको छ । यसले मधेश प्रदेशका जिल्लास्थित हाटबजार, पर्यटन र होटल व्यवसा…
स्रोत: गोरखापत्र2023-7-20251 -
सुनसान बने पालिका कार्यालय
आर्थिक वर्षको अन्तिममा निकै भिडभाड देखिएको स्थानीय तहका कार्यालय अहिले भने सुनसान बनेका छन्।
स्रोत: गोरखापत्र2023-7-19217 -
रोकिएन अवैध उत्खनन
सरकारले असार लागेदेखि तीन महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि महोत्तरीमा अवैध उत्खनन नियन्त्रण हुन सकेको छैन।
स्रोत: गोरखापत्र2023-7-17894 -
‘सभ्य समाजका लागि कानुनी राज्य’
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले कानुनी राज्यबिना सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको छ।
स्रोत: गोरखापत्र2023-7-15330 -
‘पूर्ण खोप’ नगर बनाउने योजना छ
रौतहट जिल्लामा रहेको गढीमाई नगरपालिका ऐतिहासिक र धार्मिक महत्त्वको नगरपालिका हो तर पनि यो नगरपालिका विकासमा पछाडि परेक…
स्रोत: गोरखापत्र2023-7-14330 -
भुक्तानी नपाएपछि धर्ना
राजविराज नगरपालिकामा विभिन्न निर्माण काम गरेबापतको रकम भुक्तानी नपाएपछि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवस…
स्रोत: गोरखापत्र2023-7-13393 -
एक लाख रुपियाँ घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ
अख्तियार दुरुपयो अनुसन्धान वर्दिवासबाट खटिएको टोलीले लहानस्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरे…
स्रोत: गोरखापत्र2023-7-12507 -
यातायातमा सेवाग्राहीको भिड
आर्थिक वर्ष अन्त्य हुने क्रमसँगै सरकारी कार्यालयमा बजेट सक्ने चटारो छ।
स्रोत: गोरखापत्र2023-7-11549 -
दाेहाेराे नागरिकता लिएका उपप्रमुख यादवलाई पाँच दिन हिरासतमै राख्न आदेश
नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवलाई अनुसन्धान…
स्रोत:गोरखापत्र2023-7-101266 -
चुरे चहार्दै जनकपुरधामका प्रमुख
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह चुरे तथा भावर क्षेत्र चहार्दै हिँड्नुभएको छ।
स्रोत: गोरखापत्र2023-7-8631 -
मधेशका इतिहासविद् खोज्दै प्रतिष्ठान
मधेशको इतिहास लेखनका लागि इतिहासविद्हरूको खोजीमा जुटेको छ ।
स्रोत: गोरखापत्र2023-7-6275 -
महोत्तरीमा गोली चल्दा एक जना घाइते
महोत्तरीको रामगोपालपुर–१ मा गोली चल्दा एक जना घाइते भएका छन् । आपसी विवादका क्रममा मङ्गलबार साँझ गोली चल्दा ४४ वर्षीय श्…
स्रोत: गोरखापत्र2023-7-5277 -
बाटोमा खहरे बग्दा यातायात ठप्प, उत्तरी सर्लाहीको जनजीवन कष्टकर
खहरे खोलाले बाटो बिगारेपछि सर्लाहीको उत्तरी चुरेभेगका स्थानीयको दैनिकी कष्टकर बनेको छ।
स्रोत:गोरखापत्र2023-7-41172 -
मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ
अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-3268 -
चार स्थानीय तहले ल्याएनन् बजेट
सप्तरीका १८ स्थानीय तहमध्ये चार पालिकाले अझै बजेट नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्।
स्रोत: गोरखापत्र2023-7-2307 -
भारतीय मोटरसाइकल : न भन्सार, न कागजात
सर्लाहीसहित मधेशका जिल्लामा नेपाली नम्बर प्लेटको तुलनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल बढी सञ्चालन भइरहेका छन्।
स्रोत: गोरखापत्र2023-7-1166 -
‘अधिकार उपयोग हुनु पर्छ’
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले संविधानले दिएको अधिकारको अधिकतम उपयोग गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताउन…
स्रोत: गोरखापत्र2023-6-28286 -
दुर्घटनामा एककाे मृत्यु
जलेश्वर जनकपुर सडक खण्डमा मध्य राततिर भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2023-6-27595 -
कवाडीझैँ थन्किए घुम्ती शौचालय
चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी…
स्रोत: गोरखापत्र2023-6-25362 -
उखु किसानको बक्यौता रकम भुक्तानी
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले यो वर्ष खरिद गरेका उखुको वृद्धि रकम भुक्तानी गरेको छ । मिलले प्रति क्विन्टल व…
स्रोत: गोरखापत्र2023-6-21304 -
५७ घरमा पुग्यो खानेपानी
भौगोलिक रूपमा विकट रहेको सर्लाहीको हरिवन नगरपालिका–१, कोठी खोलामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् । युएनडिपी र ज…
स्रोत:gorkhapatra2023-6-20138 -
निःशुल्क स्यालो ट्युबवेल र अनुदानमा मोटर
हरिया तरकारी उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्र मानिएको औरही नगरपालिकाले त्यहाँका किसानका लागि सिँचाइ सामग्री वितरण …
स्रोत:gorkhapatra2023-6-18521 -
अवैध भित्रिएका भारतीय गुट्खा बरामद
महोत्तरी सर्लाही सीमा नजिकको गौसला नपा ७ स्थित जयपुर गाउँ नजिकबाट प्रहरीले विभिन्न ब्रान्डका भारतीय गुट्खा बरामद गरेको …
स्रोत:gorkhapatra2023-6-162324 -
दुई दिनदेखि बिजुली अवरुद्ध, स्थानीय सञ्चारविहीन
सर्लाहीको उत्तरी चुरेभेग र त्यस आसपासका बस्तीमा दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छ…
स्रोत: गोरखापत्र2023-6-15352 -
मेडिकल कलेज स्थापनाको बाटो खुल्यो
सर्वोच्च अदालतले बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ।
स्रोत: गोरखापत्र2023-6-14921 -
पर्खाल फोरेर भागेका थुनुवा प्रहरी नियन्त्रणमा
बर्दिबास, जेठ ३० गते । धनुषा प्रहरीको पर्खाल फोरेर फरार भएका ६ मध्ये एक थुनुवालाई घट्नाको करिब ४ महिनापछि महोत्तरी प्रहर…
स्रोत: गोरखापत्र2023-6-131739 -
गौर हत्याकाण्डसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
स्रोत: गोरखापत्र2023-6-12407 -
नर्सकै संरक्षणमा बेवारिसे बालिका
लहानस्थित प्रादेशिक अस्पतालको प्रवेशद्वारमा फेला परेकी बेवारिसे नवजात शिशु बालिकाको अस्पतालका नर्स विमला थापा र निर्म…
स्रोत: गोरखापत्र2023-6-10213 -
‘मणिपाल कलेज निर्माण नहुनु दुःखद’
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले जलेश्वरमा मणिपाल कलेजको निर्माण नभएकोमा दुःख व्यक्त गर्नुभएको छ।
स्रोत: गोरखापत्र2023-6-9211 -
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-8433 -
बर्दिबासमा बस दुर्घटना ८ जना घाइते
काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नं को शिव शक्ति बस बर्दिबास ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक आज ब…
स्रोत: गोरखापत्र2023-6-7218 -
यी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
मौसम पूर्वानुमान महाशाखाले मध्य तथा पूर्वी तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएका कारण तातो हा…
स्रोत: लोकान्तर2023-6-6170 -
वृक्षा रोपण गरी वातावरण दिवस मनाइयो
विश्व वातावरण दिवसको अवसरमा सोमबार महोत्तरीको मटिहानी नगरपालिकामा रहेको तस्मैया बाबा पार्कमा वृक्षारोपण गरी दिवस मनाइ…
स्रोत: गोरखापत्र2023-6-51102 -
सवारी जरिवानाबाट राजश्व असुलीमा वृद्धि
चालु आर्थिक वर्षको एघारौं महिना बितिरहँदा सप्तरीमा सवारी जरिवाना वापतको राजस्वमा वृद्धि भएको छ ।
स्रोत:gorkhapatra2023-6-4283 -
विपत् जोखिम न्यूनीकरण अभ्यास
विपत्को समयमा हुने जनधनको क्षतिबाट जोगाउने उद्देश्यले नेपाली सेना वीरदल गण पुरेनवा ब्यारेकले राजदेवी नगरपालिकाको ब्रह…
स्रोत: गोरखापत्र2023-6-3344 -
देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा अगाडी बढिरहेको बताउनुभएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-2523 -
‘राष्ट्रपतिको कदम सराहनीय’
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएकोमा मधेश प्रदेश सभाका सदस्यहरूले धन्यवाद दिनुभएको छ।
स्रोत: गोरखापत्र2023-6-1246 -
खोला उत्खननमा अनियमितता गरेको आरोप गौशाला नगरपालिकाविरुद्ध कारवाहीको सिफारिस
खोला उत्खननमा अनियमितता गरको भन्दै जिल्ला समन्वय समिति महोत्तरीले गौशाला नगरपालिकाविरुद्ध कारवाही अघि बढाएको छ ।
स्रोत: गोरखापत्र2023-5-31293 -
मधेशमा हराउँदै गोरुगाडा
गोरुगाढा तराई मधेशको एउटा चिनारी हो तर पछिल्लो समय यहाँ गोरुगाडा देख्नै मुस्किल पर्न थालेको छ।
स्रोत: गोरखापत्र2023-5-30233 -
ठगी आरोपमा हुलाकका हाकिम कुर्मी पक्राउ
जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् ।
स्रोत:gorkhapatra2023-5-28515 -
विद्यालयमा थरी थरीका खाजा
बिहानै विद्यालय पठाइसकेपछि छोरी सरस्वती महतोले खाजामा के खान्छिन् भन्ने चिन्ताले अचेल रामदयाल महतोलाई सताउन छोडेको छ ।
स्रोत: गोरखापत्र2023-5-27828 -
ससर्त अनुदानमा मापदण्ड बनाउन माग
मधेश प्रदेश सभाका सदस्यहरूले ससर्त अनुदानको बजेट रकम मापदण्ड तोकेर वितरण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
स्रोत: गोरखापत्र2023-5-25371 -
गाँजाको ट्रान्जिट बन्दै महोत्तरी
महोत्तरी, जेठ १० गते । महोत्तरी जिल्ला गाँजासहित लागूऔषधको ट्रान्जिट बन्दै गएको देखिएको छ ।
स्रोत: गोरखापत्र2023-5-24391 -
मधेश सरकारमा तीन मन्त्री थपिँदै
मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले आज (मङ्गलबार) मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । नेपाली का…
स्रोत:gorkhapatra2023-5-23397 -
कार्य सम्पादन मुल्याङ्कनमा गौर नगरपालिका प्रथम
वित्तिय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मुल्याङ्कनमा गौर नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान हासिल गरेका छन् ।
स्रोत: गोरखापत्र2023-5-22378 -
कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै
पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-21259 -
प्रशासन परिसरमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर तथा राजस्व सङ्कलन केन्द्र सुरु भएको छ । प्रशासनिक …
स्रोत:gorkhapatra2023-5-20244 -
सर्लाहीको गोडैतामा एक युवक मृत फेला
सर्लाहीको गोडैतामा एक युवक मृत अवस्थामा फेला पर्नुभएको छ ।
स्रोत: गोरखापत्र2023-5-19285 -
ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
ताप्लेजुङमा बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2023-5-19267 -
भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण
खुरुङ्गा १ का मंजिता कुमारी लामा भन्नुहुन्छ, जग्गामा घर बनाएर बसे पनि वर्षौँदेखि घरमा विधुतको उज्यालो हेर्ने सपना आज पुर…
स्रोत: गोरखापत्र2023-5-18618