प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोड १४ लाख ३० को बजेट
समय:2021-08-27 04:08

 

प्रदेश नम्बर २ सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार बराबरको बजेट विनियोजन गरेको छ । 

 

कुल विनियोजित बजेटमध्ये चाल तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार पुँजिगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रहेको छ। 

 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि मनुमान गरिएको खर्चमध्ये आन्तरिक स्रोतको राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने १३ अर्ब ९० करोड ३४ लाख र राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख परिचालन गर्ने बताएको छ । 

 

प्रदेश २ ले प्रदेशसभा निर्वाचन क्षेत्रका लागि २ र्ह ३५ करोड रकम विनियोजन भएको छ । 

 

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर