-
चापाकल सुकेपछि पानीको समस्या
अत्यधिक गर्मी बढेपछि अधिकांश चापाकल सुक्न थालेका छन्। जिल्लाका अधिकांश ठाउँमा पानीको सतह कम हुँदै गएकाले समस्या हुन थाल…
स्रोत: गोरखापत्र2023-5-171996 -
तापक्रम वृद्धिले महोत्तरीको जनजीवन प्रभावित
महोत्तरी जिल्लामा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-16220 -
हावाहुरीले आँप बालीमा क्षति, किसान चिन्तित्
आइतबार साँझ आएको हावाहुरीका कारण धनुषाको आँपबालीमा ठूलो क्षति भएको छ । हावाहुरीका कारण रुखबाट आँप झरेपछि क्षति भएको किस…
स्रोत: गोरखापत्र2023-5-15348 -
टोकन प्रणालीमार्फत सेवा प्रवाह
जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबारदेखि विद्युतीय टोकन प्रणालीसहितको सेवा प्रवाह सुरु गरेको छ।
स्रोत: गोरखापत्र2023-5-13199 -
राजविराज केन्द्रको विद्युत बक्यौता रकम २१ करोडभन्दा बढी
नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रको विद्युत् बक्यौता २१ करोड ७७ लाख ७५ हजार ६ सय ११ रुपियाँ पुगेको छ । अघि…
स्रोत: गोरखापत्र2023-5-12249 -
सप्तरीमा अरवौका सडक अलपत्र
अरवौ रकमको ठेक्का सम्झौता गरेर पनि समयमा काम गर्न नसकेपछि सप्तरीका एक दर्जन बढी सडकहरू वर्षौँदेखि अलपत्र परेको छ ।
स्रोत: गोरखापत्र2023-5-11478 -
पार्किङस्थल निर्माण नगर्न आदेश
विद्यालयको जग्गा अतिक्रमण गरी पार्किङस्थल निर्माण नगर्न जनकपुर उच्च अदालतले जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम …
स्रोत: गोरखापत्र2023-5-10142 -
तराई मधेशमा गर्मीका कारण जनजीवन प्रभावित
तराई मधेशका सप्तरीलगायतका जिल्लामा तापमान ४० डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ ।
स्रोत: गोरखापत्र2023-5-9366 -
कमला बगरमा तर्बुजाको खेती
निजी जग्गा नभएका सिरहा र धनुषाको विपन्न किसान कमला नदीको बगरमा तर्बुजा खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
स्रोत: गोरखापत्र2023-5-9398 -
खोलाको बगरबाटै गुड्छन् गाडी
यो वर्ष अहिलेसम्म खोलामा बाढी नआएकाले सर्लाहीको चुरे भेगमा खोलाको बगरबाटै यातायात सञ्चालन भइरहेका छन्।
स्रोत: गोरखापत्र2023-5-8603 -
उखु किसानलाई उद्योगीले गरेनन् भुक्तानी
उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् ।
स्रोत:gorkhapatra2023-5-7272 -
दुई सय किलो गाँजा बरामद
प्रहरीले पूर्वपश्चिम लोकमार्ग क्षेत्रबाट सवारीसहित भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-6651 -
नमुना सामुदायिक विद्यालय : हजारभन्दा बढी विद्यार्थी भर्ना
विद्यार्थीको चाप थेग्न नसकिने अवस्था पनि सिर्जना भएको छ।
स्रोत: गोरखापत्र2023-5-6196 -
राजदेवीमा भक्तजनको भीड
लहान नगरपालिका–१५, ढोडनास्थित पञ्चावती राजदेवी मन्दिरमा यस वर्ष बढी भक्तजन आउने अनुमान गरिएको छ।
स्रोत: गोरखापत्र2023-5-5377 -
माग घटेपछि भन्सारमै थन्किए एक हजार बढी सवारी साधन
आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-4308 -
दलित बस्तीमा खानेपानी अभाव
बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि रौतहटको एक दलित बस्तीमा खानेपानी अभाव भएको छ।
स्रोत: गोरखापत्र2023-5-3296 -
डोजर चलेपछि सडक फराकिलो
सिरहा नगरपालिकाले पदमपुरदेखि माडरसम्म छ किलोमिटर सार्वजनिक जग्गामा बनेको घरटहरा र ठूला भवन खाली गराएको छ। तीन दशकदेखि ख…
स्रोत: गोरखापत्र2023-5-2268 -
जमुनाहा नाका दुई दिन बन्द हुने
नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्…
स्रोत:gorkhapatra2023-5-1275 -
‘फुड फेस्टिभल’मा चौरासी व्यञ्जन
मैथिली कला संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि शुक्रबार जनकपुरधाम सांस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्…
स्रोत:गाेरखा पत्र2023-4-291461 -
सडक कालोपत्रे गराउन ताकेता
सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकमा वैशाखभित्र प्राइमको काम सक्ने निर्णय गरिएको छ।
स्रोत: गोरखापत्र2023-4-28505 -
वर्षौं भन्सार शून्य, तर छ्यापछ्याप्ती गुट्खा
राजस्व तिरेर भारतीय गुट्खाजन्य पदार्थ भित्रिएको कुनै अभिलेख जनकपुर र जलेश्वर भन्सार कार्यालयमा छैन।
स्रोत: अन्नपूर्ण2023-4-27294 -
पुल बनेपछि सहज
सर्लाहीको जब्दी र रामपुर जोड्ने गरी फुलजोर खोलामा पुल बनेर सञ्चालनमा आएपछि आवतजावत सहज भएको छ।
स्रोत: गोरखापत्र2023-4-26432 -
दमकल बिग्रिएर हैरान
जताततै आगलागी भइरहेका बेला सर्लाहीमा रहेका दुईवटा दमकल पालैपालोजसो बिग्रिएर हैरान पार्न थालेका छन्।
स्रोत: गोरखापत्र2023-4-24642 -
उदाहरणीय मुसहर बस्ती
बस्तीकी अगुवा महिला राजवती माझी भन्नुहुन्छ, “यहाँको बासिन्दामा स्वास्थ्यसम्बन्धी चेतना अधिक छ।
स्रोत: गोरखापत्र2023-4-23578 -
दाइजो नदिएको भन्दै धनुषामा आगो लगाएर हत्याको प्रयास
दाइजो नदिएको भन्दै धनुषामा श्रीमतिलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२…
स्रोत:gorkhapatra2023-4-22288 -
‘प्रत्येक वडामा मल उद्योग’
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले स्थानीय तहका प्रत्येक वडामा मल उद्योग स्थापनासहित आउँदो आर्थि…
स्रोत:गाेरखा पत्र2023-4-21602 -
लालबन्दीमा फोहोर फाल्ने ठाउँबाट नक्कली नोट बरामद
सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ ।
स्रोत:गाेरखा पत्र2023-4-18573 -
कानुन बन्यो, कार्यान्वयन भएन
दलित समुदायलाई सशक्त बनाउन मधेश प्रदेश सरकारले बनाएको कानुन प्रभावकारी हुन सकेको छैन।
स्रोत:गाेरखा पत्र2023-4-17426 -
बीस पालिकामा एउटा दमकल
गत शनिबार साँझ सर्लाहीको सुदूरदक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–१, खैर्बामा भीषण आगलागी भयो। स्थानीय बासिन्दास…
स्रोत:gorkhapatra2023-4-16626 -
संसारीमाई महापूजाको तयारी
सदरमुकाम जलेश्वरमा पाँच वर्षपछि हुन लागेको संसारीमाई महापूजाको तयारी सुरु भएको छ।
स्रोत:gorkhapatra2023-4-16397 -
दारिमका फूलमा अमर प्रेमका गाथा
विक्रम संवत्को नयाँ वर्ष अर्थात् वैशाख नजिकिने क्रमसँगै राजा सलहेशको नाम चर्चामा आउँछ। अहिले यसका लोकगीतले मधेश गुञ्जा…
स्रोत:गाेरखा पत्र2023-4-14482 -
सलहेश फूलबारी मेलामा सीमित
सलहेश फूलबारी प्रत्येक वैशाख १ गते नयाँ वर्षको वार्षिकी मेलामा मात्रै सीमित हुनपुगेको छ।
स्रोत:गाेरखा पत्र2023-4-12954 -
कित्ताकाट नहुँदा सर्वसाधारणलाई सास्ती
बर्दिबास नगरपालिकाले जग्गा वर्गीकरण गरे पनि नापी विभागले कित्ताकाट फुकुवा नगर्दा सर्वसाधारण आन्दोलनको मानसिकतामा पुगे…
स्रोत:गाेरखा पत्र2023-4-11139 -
किन गरिन् वीरगन्ज नर्सिङ क्याम्पस प्रमुखले छात्रामाथि हातपात ?
वीरगन्ज- ४ विर्तास्थित वीरगन्ज नर्सिङ क्याम्पसकी छात्रालाई क्याम्पस प्रमुख जमुना भट्टराईले गालीगलौज गर्दै हातपात समेत …
स्रोत: अन्नपूर्ण2023-4-101276 -
प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छः खाँण
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले बैशाख १० गतेको उपनिर्वाचनपछि प्रदेश सरकार पुनः …
स्रोत:gorkhapatra2023-4-9594 -
गौरवशाली सिमरौनगढ
सिमरौनगढ हाम्रो देशको एउटा प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थल हो ।
स्रोत:गाेरखा पत्र2023-4-81070 -
१०० बिघा सिमसार व्यक्तिका नाममा
सिमसार जग्गा दर्ता खारेजको प्रक्रिया अघि बढाउन चन्द्रपुर नगरपालिकाले मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।
स्रोत:कान्तिपुर2023-4-7171 -
मधेशको नेतृत्व लिन जसपा र जनमतबीच टकराब
मधेश केन्द्रित प्रमुख दुई दल जसपा र जनमत पार्टीबीचको टकराबले उनीहरूलाई सत्ता गठबन्धनभित्र सँगै बस्न नसक्ने अवस्थामा पु…
स्रोत:कान्तिपुर2023-4-7381 -
एसईई परीक्षा कतै मर्यादित, कतै चोरी
माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ। मधेश प्रदेशमा एसईई परीक्षा विगतभन्दा यस वर्ष मर्यादित देखिएको छ।
स्रोत:गाेरखा पत्र2023-4-6153 -
मधेस सरकारबाट बाहिरियो एमाले
राष्ट्रपतीय निर्वाचनमा समीकरण फेरिएसँगै केन्द्र, सुदूरपश्चिम र बागमती सरकार गुमाएको एमाले मंगलबार मधेसबाट पनि बाहिरिए…
स्रोत:नयाँ पत्रिका2023-4-5603 -
जयनगर–कुर्था रेल सेवा : आत्मनिर्भर बनाउने योजना बनाइँदै
नेपाल रेल्वे कम्पनीको आफ्नो वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने र अहिले रेलको वासिङ गराउन मात्र भारतमा व…
स्रोत:गाेरखा पत्र2023-4-3484 -
आफ्नै बाबुबाट बलात्कृत १३ वर्षीया गर्भवती बालिका न्यायको खोजीमा
प्रहरी नायब उपरीक्षक विजय यादवले पीडित वालिकालाई बर्दिबासस्थित इलाका प्रहरीको संरक्षणमा राखी घटनाबारे बुझ्ने काम भइरह…
स्रोत:गाेरखा पत्र2023-4-11441 -
एसइईको पहिलो परीक्षा अंग्रेजीको, धनुषाको औरहीमा पठाइयो नेपालीको प्रश्नपत्र
माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा थियो ।
स्रोत:नयाँ पत्रिका2023-4-1196 -
धनुषामा अंग्रेजी विषयको प्रश्नपत्रको सट्टा नेपालीको पुगेपछि एक घन्टा ढिलो परीक्षा सुरू
आजबाट सुरू भएको एसईई परीक्षाअन्तर्गत धनुषाको एक परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पठाइ…
स्रोत: अन्नपूर्ण2023-3-31454 -
जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
जनकपुरधाममा आज रामनवमी मनाइँदै छ ।
स्रोत:अनलाइनखबर2023-3-30112 -
१५ वर्षमा २६ परियोजना मुसहरको कहर उस्तै
गरिबीले थिचिएका तथा मानव विकास सूचकांकको पिँधमा परेका २ लाख ३४ हजार मुसहर भूमिहीनमात्रै छैनन् बाढी र डुबानको उच्च जोखिम…
स्रोत:कान्तिपुर2023-3-291093 -
बारामा आगलागीबाट छ घर–गोठ नष्ट
बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् ।
स्रोत:गाेरखा पत्र2023-3-28318 -
वसन्ती छठ पर्वको निराहार व्रत आज
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ ।
स्रोत:गाेरखा पत्र2023-3-27252 -
न सोच, न शौचालय !
मधेसतिर बाटोमा कथंकदाचित कतै शौचालय पाइहालियो भने पनि त्यहाँ जान सक्ने अवस्था हुँदैन। खुला शौच गर्दा सोको असरले विभिन्न…
स्रोत: अन्नपूर्ण2023-3-26624 -
धनुषामा ट्रक दुर्घटना तीन जनाको मृत्यु प्रदेश, मधेश, banner-tmp
पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भए…
स्रोत:गाेरखा पत्र2023-3-25247 -
मधेसको जनलोकपालले एउटै उजुरी छानबिन नगरी सक्यो तीन करोड
२० महिनामा परे आयोगमा २३ उजुरी : तर, एउटा उजुरीमाथि पनि छानबिन नगरी पदाधिकारीको तलब–भत्ता र सेवा–सुविधामै सकियो दुई करोड …
स्रोत:नयाँ पत्रिका2023-3-24375 -
प्रधानमन्त्रीलाई राज्य चिनाउन हिँडेका महिला
कुनै पनि मागमा राज्यका कुनै पनि निकाय संवेदनशील नभएपछि बाध्य भएर पीडितहरूलाई एकीकृत गर्ने अभियानमा खटिएको महोत्तरीका स…
स्रोत:कान्तिपुर2023-3-23708 -
खुटी नहर सञ्चालनमा ल्याउने तयारी
लहान नगरपालिका–१० मा खुटी नहरको पानी सिँचाइको लागि निकाल्न निर्माण भइरहेको हेडवर्क्स अन्तिम चरणमा पुगेको छ ।
स्रोत:गाेरखा पत्र2023-3-22219 -
ठोरीमा बाघको आतंक, गोठ नै रित्तियो
पाटे बाघले ठोरीका एक किसानको गोठ नै रित्याएको छ ।
स्रोत:अनलाइनखबर2023-3-21431 -
घरको छाना छाउँदा खुसी
खुला आकाशमा सुत्न बाध्य रौतहटको दलित तथा गरिब समुदायका नागरिकको घरमा छाना छाउने काम सुरु भएपछि उनीहरूमा खुसियाली छाएको …
स्रोत:गाेरखा पत्र2023-3-19340 -
हम न रहब माटिके घरमे
भोजपुरी गायक निशा र अरविन्दको ‘ए जी गवना कराली’ एल्बमको यो गीत मधेशमा अझै सान्दर्भिक छ । दुई दशकअघि रिलिज भएको गीतले मधे…
स्रोत:ekantipur2023-3-182203 -
ढल्केबरमा अत्याधुनिक नाटक घर बन्ने
धनुषाको मिथिला नगरपालिका –८, ढल्केवरमा अत्याधुनिक नाटक घर बन्ने भएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-1794 -
अन्धविश्वासमा सिङ्गो बस्ती, दुई महिनामा पाँच जनाको मृत्यु
कुलदेवता रिसाउँदा गाउँमा यस्तो घटना भइरहेको भन्ने अन्धविश्वासमा छन् ।
स्रोत:कान्तिपुर2023-3-16440 -
विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण
केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने …
स्रोत:गाेरखा पत्र2023-3-15358 -
आधुनिक हरित गृह निर्माणाधीन
बर्दिबासमा अत्याधुनिक कृषि प्रणालीसहितको हरित गृह (ग्रिन हाउस) स्थापना गरिएको छ।
स्रोत:गाेरखा पत्र2023-3-13386 -
बलवामा आगलागी, दुई जना घाइते
महोत्तरीको बलवामा भएको आगलागीमा परेर दुई जना घाइते भएका छन्
स्रोत: अनलाइनखबर2023-3-12375 -
स्ववियू निर्वाचन : ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीले गरे आगजनी
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीले शुक्रबार आगजनी गरेका छन्। स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार…
स्रोत:annapurna2023-3-11504 -
फागुमा सवारी दुर्घटनाबाट सोह्र जनाको मृत्यु
फागुपर्वको अवधिभरमा मधेश प्रदेशमा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ भने १७२ जना घाइते भएका छन्। फागुको तीन दिन…
स्रोत:gorkhapatra2023-3-10380 -
कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित
नागरिकलाई जति जरूरी र हतारो भए पनि सोही दिन सेवा दिन नसकिएको उहाँले स्वीकार गर्नुभयो
स्रोत:गाेरखा पत्र2023-3-9419 -
मधेश प्रदेशमा अझै चर्को छुवाछूत : कार्यान्वयन भएन दलित सशक्तीकरण ऐन
प्रमिला सदा धनुषाको धनुषाधाम नगरपालिका–२ की दलित महिला वडा सदस्य हुन् । उनी दोस्रो कार्यकालको लागि ३० वैशाख २०७९ मा नेप…
स्रोत:online khabar2023-3-81365 -
होलीले समुदायबीच सद्भाव र मेलमिलाप बढाउँछ : मुख्यमन्त्री यादव
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताउनुभएको छ ।
स्रोत:gorkhapatra2023-3-7190 -
मदिरा छोडेपछि फेरियो डुम समुदाय
लहान नगरपालिका–२३, बेतहाका डुम समुदायको जीवनमा उल्लेखनीय परिवर्तन भइरहेको छ।
स्रोत:गाेरखा पत्र2023-3-53112 -
जानकी आँखा अस्पतालमा उपचार गराउने विरामीको संख्या बढ्यो
नेपाल रेडक्रसद्वारा सञ्चालित जनकपुरधामको जानकी आँखा अस्पतालमा आँखाको गुणस्तरीय उपचार सेवा दिन थालिएपछि विरामीको संख्…
स्रोत:gorkhapatra2023-3-3768 -
पानी नपर्दा सुक्खापन बढ्यो
सर्लाहीसहित मधेशका जिल्लामा पानी पर्न नसक्दा सुक्खापन बढ्दै गएको छ।
स्रोत:गाेरखा पत्र2023-3-2397 -
जानकी मन्दिर सौन्दर्यीकरणको बजेट दुरुपयोग
जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल चलिरहेको छ।
2023-3-1636 -
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेशको नेतृत्वमा यादव
स्थानीय तहका जनप्रतिनिधिको छाता सङ्गठन गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ
स्रोत:गाेरखा पत्र2023-2-28415 -
मिथिलाञ्चलमा सुरु भयो होली
पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत साताैं दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीत…
स्रोत:गाेरखा पत्र2023-2-27191 -
दिदीबहिनीको न्यायिक लडाइँ
चुरे संरक्षणमा लागेका दाजु दिलीपको हत्यापछि शोकाकुल बहिनीहरू संगम र लक्ष्मी तीन वर्षदेखि न्यायको लडाइँ लडिरहेका छन्। द…
स्रोत: अन्नपूर्ण2023-2-25690 -
तीन कोठामा छवटा कक्षाको पढाइ
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ तर यहाँ पठ…
स्रोत:गाेरखा पत्र2023-2-241823 -
मटिहानी आइपुग्यो मिथिला परिक्रमाको लस्कर
मिथिला क्षेत्रको महापर्व मानिएको माध्यमिक परिक्रमाको लस्कर बिहीबार महोत्तरीको धार्मिक क्षेत्र मटिहानी आइपुगेको छ
स्रोत:गाेरखा पत्र2023-2-23313 -
‘मिटरब्याजी’ले रुवाउन छाडेनन् घरजग्गा नै कब्जामा
दलित परिवारकी हजामले पटक–पटक जाँदा पनि ऋण खाँदा बनाएको कागज फिर्ता पाउनुभएन ।
स्रोत:gorkhapatra2023-2-22727 -
हेलो मधेश सरकार कार्यक्रम ल्याइने
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले हेलो मधेश सरकार कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ । गृह जि…
स्रोत:gorkhapatra2023-2-21357 -
सिँचाइलाई विद्युत् निःशुल्क
विद्युत्को प्रयोगमा प्रोत्साहन गर्न र सिँचाइ गर्दा लागत कम गर्न विद्युत्को खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको हो…
स्रोत: अन्नपूर्ण2023-2-20197 -
मधेश प्रदेश सभा : विषयगत समिति गठन
मधेश प्रदेश सभाको बुधबार पहिलो अधिवेशनको छैटौँ बैठकले विभिन्न विषयगत संसदीय समिति गठन गरेको छ
स्रोत:गाेरखा पत्र2023-2-16590 -
हात्तीपाइलेकाे औषधि खुवाइँदै
धनुषालगायत मधेश प्रदेशका पाँच वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ
स्रोत:गाेरखा पत्र2023-2-15891 -
वीरगन्जबाट अपहरणमा संलग्न आठ जना हतियारसहित पक्राउ
पर्सा प्रहरीले हतियारसहित अपहरणमा संलग्न आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ
स्रोत:नागरिक दैनिक2023-2-14694 -
‘मिटरब्याजीलाई छुट नहोस्’
मिटरब्याजीलाई कारबाहीको माग गर्दै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मिटरब्याजका पीडितले प्रदर्शन गरेका छन्।
स्रोत:गाेरखा पत्र2023-2-13257 -
कोभिडमा ल्याइएका २५३ भेन्टिलेटर प्रयोगविहीन
महामारीका वेला ‘क्रिटिकल केयर’का लागि केन्द्रीयदेखि पालिकास्तरसम्मका अस्पताल र स्वास्थ्य चौकीमा पठाइएका भेन्टिलेटरमध…
स्रोत:नयाँ पत्रिका2023-2-12389 -
प्रदेश सरकारबाट व्यवसायीले पाएनन् एक अर्ब
मधेश प्रदेश सरकारबाट काम गरेका ठेकेदार र उपभोक्ताले पाउनुपर्ने करिब एक अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ
स्रोत:गाेरखा पत्र2023-2-10419 -
बिल मिलाएरै ३२ लाख अनियमितता
डिभिजन वन कार्यालय, बारा समेतको मिलेमतोमा प्राकृतिक स्रोतसाधनको दोहन भएको पाइएको छ।
स्रोत:नागरिक दैनिक2023-2-8260 -
मेयरले रोके गुणस्तरहीन पुल निर्माण
सहरी विकास आयोजनाले २०७४ सालमै पुल निर्माणका लागि ठेक्का लगाएको थियो। ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माण कार्…
स्रोत: अन्नपूर्ण2023-2-7440 -
प्रशासन कार्यालयमा अधिकृत अभाव
सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव खड्किएको छ
स्रोत:गाेरखा पत्र2023-2-6292 -
वन्यजन्तु चोरी–सिकारी : दुई प्रदेश सांसद र गाउँपालिकाका पूर्वअध्यक्षसहित ४७ विरुद्ध मुद्दा
पर्सा राष्ट्रिय निकुन्जमा वन्यजन्तु चोरी–सिकारीको घटनामा संलग्न रहेको ठहर भएपछि दुई प्रदेश सांसद र गाउँपालिकाका पूर्व…
स्रोत:नयाँ पत्रिका2023-2-4475 -
दुई महिनादेखि अन्धकार
सर्लाहीको बरहथवा नगरपालिका–११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य छन्।
स्रोत:गाेरखा पत्र2023-2-3622 -
धनुषा प्रहरीको हिरासत कक्षबाट फरार भएका छ मध्ये चार थुनुवा पक्राउ
धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ थुनुवा मध्ये ४ जना पक्राउ परेक…
स्रोत:नागरिक दैनिक2023-2-2250 -
सङ्घीयतालाई संस्थागत गरे मधेसको विकासमा कायापलट हुन्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सघायतालाई संस्थागत गर्न सके तराई मदेसको विकासमा कायापलट हुन…
स्रोत:राताे पाटि2023-2-1241 -
सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै
सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ
स्रोत:गाेरखा पत्र2023-1-31477 -
मधेस प्रदेशमा मात्रै ४० प्रतिशत कुष्ठरोगी
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आ…
स्रोत:गाेरखा पत्र2023-1-29354 -
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा
वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् ।
स्रोत:गाेरखा पत्र2023-1-26325 -
थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत
मधेश-प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा ध…
स्रोत:gorkhapatra2023-1-24249 -
ठगी र ऋणको चपेटामा सदा बस्ती
वैदेशिक रोजगारीको नाममा ठगी र ऋणको चपेटामा परेको रोपनी गाउँपालिका वडा नम्बर २ पिपराहीको दलित बस्ती समस्या सुनाउँदै गरेक…
स्रोत:gorkhapatra2023-1-22425 -
४८ वर्षदेखि मूर्तिमै तल्लिन
योगेन्द्र पण्डितका हातहरूले माटोलाई आकार दिन थालेको ४८ वर्ष भन्दा बढी भयो। अब त उनी माटोलाई जसरी चाहन्छन् त्यस्तै स्वरु…
स्रोत:annapurna2023-1-20237 -
बजार व्यवस्थापन नहुँदा किसान मारमा
जिल्लाको सबैभन्दा पुरानो र जेठो नगरपालिका कलैया उपमहानगरपालिकाले लगानी गरेको कृषि बजार व्यवस्थापन हुन नसक्दा किसानहरू …
स्रोत:gorkhapatra2023-1-201462 -
रोकिएन हुन्डी कारोबार
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म प्रहरीले ५ जनालाई स्रोत न…
स्रोत:कान्तिपुर2023-1-18729 -
विमान दुर्घटनामा मृतकप्रति बर्दिबास र औरहीमा श्रद्धाञ्जलि सभा
पोखरा विमान दुर्घटनाबाट महोत्तरी जिल्ला पनि शोकमग्न भएको छ
स्रोत:गाेरखा पत्र2023-1-16378