-
देहातमा देवनारायणको ‘कल्चरल भिलेज’
खपडा र बाँसको टालो (टाटी) लगाइएका रंगीचंगी घर लहरै छन् ।
स्रोत:ekantipur今天 12:16194 -
रेलको लिकमा परेर घाइते
रेलको लिकमा हाम फाल्दा एक ३५ वर्षिय युवकको दुबै खुट्टा काटिएको छ । शनिबार बिहान जयनगर–बर्दिवास रेल खण्डस्थित खजुरी स्टे…
स्रोत: गोरखापत्र2024-7-28370 -
हरेक टोलमा सवारीसाधन पुग्छन्
जगरनाथपुर गाउँपालिका पर्साका १४ वटा स्थानीय निकायमध्ये पश्चिमदक्षिणमा भारतीय सीमासँग जोडिएको गाउँपालिका हो । २०७९ साल…
स्रोत: गोरखापत्र2024-7-26520 -
बर्दीबास यातायातको राजस्व घट्यो
विगतका वर्षमा पाँच करोड रुपियाँसम्म राजस्वमा योगदान पु¥याउँदै आएको बर्दीबास यातायातकोे सवारी कर सङ्कलनमा यो वर्ष भने क…
स्रोत: गोरखापत्र2024-7-25517 -
सवारी दुर्घटनामा कमी
धनुषामा विगतका तुलनामा आर्थिक वर्ष २०८०/८१ मा सवारीसाधन दुर्घटनामा कमी आएको छ ।
स्रोत: गोरखापत्र2024-7-23422 -
पूर्वराज्यमन्त्री रायको हत्या
सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेलापरेका छन् ।
स्रोत: गोरखापत्र2024-7-22491 -
डेङ्गु नियन्त्रण अभियान सुरु
महोत्तरीका चार स्थानीय तहमा डेङ्गुलगायत कीटजन्य रोगको सर्वाधिक जोखिममा रहेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
स्रोत: गोरखापत्र2024-7-21466 -
सुन किन्नेभन्दा बेच्नेको घुइँचो
बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पुरानो गहना बेच्नेको घुइँचो लागेको छ । सुन व्यवसायीका अनु…
स्रोत: गोरखापत्र2024-7-19581 -
‘धनुषा र महोत्तरीमा मल अभाव छैन’
धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
स्रोत: गोरखापत्र2024-7-18425 -
सत्र वर्षपछि सर्लाही ‘मन्त्रीविहीन’
२०६५ सालदेखि प्रत्येक मन्त्रीपरिषद्मा जिल्लाका सांसदले मन्त्री पाउँदै आएको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुग…
स्रोत: गोरखापत्र2024-7-17207 -
सिमलताल पहिरो : जवाहीरको परिवारमा परेको पीडा
वीरगन्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै …
स्रोत: गोरखापत्र2024-7-16385 -
गोली हानेर डाँकालाई नियन्त्रणमा लिइयो
महोत्तरी जिल्लाको सर्लाही महोत्तरीको सिमानाकाबाट प्रहरीले एक राउन्ड गोली प्रहार गरी एक डाँकालाई नियन्त्रणमा लिएको छ ।
स्रोत: गोरखापत्र2024-7-15384 -
सिमलताल बस दुर्घटना : रौतहटको बौधिमाइ र गरुडा नगरपालिका शोकमा
नारायण–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका र गरुडा नगरपालिका– ९ सिसवा श…
स्रोत: गोरखापत्र2024-7-14495 -
बारा दुर्घटनाका १३ जना घाइतेको सकुशल उद्धार
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पसाहा पुल नजिकै भएको सवारी दुर्घटनाका घाइतेको सकुशल उद्धार भएको छ।
स्रोत: गोरखापत्र2024-7-12474 -
निर्देशनको पर्खाइमा मधेश मन्त्रीपरिषद् विस्तार
मधेश प्रदेशमा पहिलो पटक जनमत पार्टीको नेतृत्वमा बनेको मन्त्रीपरिषद् विस्तारका लागि केन्द्रीय निर्देशन प्रतीक्षा गरिएक…
स्रोत: गोरखापत्र2024-7-11341 -
चट्याङ पर्दा दुई जना घाइते
महोत्तरीको चुरे क्षेत्रमा चट्याङ पर्दा दुई जना घाइते भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-10348 -
गहवामाईको वार्षिक पूजा सम्पन्न
शक्ति पीठको रूपमा स्थापित गहवामाईको नवनिर्मित मन्दिरको १२ औँ वाषिर्क पूजा एवं दोस्रो रथयात्रा आइतबार उत्सवकासाथ सम्पन्…
स्रोत: गोरखापत्र2024-7-8516 -
पुल भत्किँदा राजविराज-कञ्चनपुर सडकखण्ड अवरुद्ध
सप्तरीको तिरुहुत गाउँपालिका-२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्…
स्रोत: गोरखापत्र2024-7-71733 -
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिनु…
स्रोत: गोरखापत्र2024-7-6392 -
पूर्वप्रदेश सभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान
महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्वमधेश प्रदेशसभा सदस्य कौशलकु…
स्रोत: गोरखापत्र2024-7-4617 -
डुबेर किशोरीको मृत्यु
बर्दीबास –८ हात्तीलेटस्थित खोल्सीको दहमा डुवेर एक किशोरीको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-7-3783 -
जानकी मन्दिरलाई विश्व सम्पदामा लैजान पहल
जनकपुरधाममा अवस्थित हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने विषय नीति …
स्रोत: गोरखापत्र2024-7-2843 -
बजेट पुनर्लेखनको माग गर्दै ज्ञापनपत्र
मधेश प्रदेश सरकारका चार दलहरुले बजेट पुनर्लेखनको तथा संसदीय छानवीन समिति गठनका लागि मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञ…
स्रोत: गोरखापत्र2024-7-1523 -
तीन दिनदेखि गाउँ नै अन्धकार
चुरेभेगस्थित सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ बिलन्दी र बेलडाँडाका स्थानीय तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन्…
स्रोत: गोरखापत्र2024-6-30461 -
बाढीले जलमग्न मलङ्गवा क्षेत्र
सर्लाहीको चुरेभेग पत्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको सदरमुकाम मलङ्गवाको पूर्वी क्षेत्र…
स्रोत: गोरखापत्र2024-6-29800 -
पहिलो प्राथमिकतामा किसान
महागढीमाई नगरपालिका बाराको केन्द्रमा छ । प्रसिद्ध गढीमाताको नामले यस पालिकाको नामकरण गरिएको हो ।
स्रोत: गोरखापत्र2024-6-28552 -
कोदालो प्रहारले एकको मृत्यु
महोत्तरीको औरही नगरपालिका–४ कबिलासामा देवरको साङ्घातिक आक्रमणले भाउजूको ज्यान गएको छ ।
स्रोत: गोरखापत्र2024-6-27614 -
सम्झौता विपरीत नदीजन्य पदार्थ उत्खनन गरिएको छानबिन समितिको निष्कर्ष
जिल्ला प्रशासन कार्यालय धनुषाले गठन गरेको छानबिन समितिले बडहडी खोलामा अनधिकृत उत्खनन गरी ठेकेदारले अनियमितता गरेको निष…
स्रोत: गोरखापत्र2024-6-26638 -
पेस्तोलसहित मोक्तान पक्राउ
प्रहरीले सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-25685 -
सुन्दरी र मोतीखोला वन क्षेत्र पुनः हराभरा
धनुषाको मिथिला नगरपालिका–११, तल्लो तुलसीस्थित सुन्दरी र मोतीखोला सामुदायिक वन क्षेत्र पुनः हराभरा भएका छन् ।
स्रोत: गोरखापत्र2024-6-24750 -
मुलुकमै पहिलो बालिका संरक्षण विधेयक पारित
मधेश प्रदेश सभाले प्रदेश बालिका संरक्षणसम्बन्धी विधेयक सर्वसम्मतिबाट पारित गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-23771 -
पर्सा प्रहरी कार्यालयमा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालन
जिल्लामा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र प्रहरी परिचालनमा व्यवस्थित गराउनका लागि जिल्ला प्रहरी कार्यालय पर्स…
स्रोत: गोरखापत्र2024-6-22763 -
अतिक्रमित डेढ सय बिघा जग्गा खाली गरायौँ
नवराजपुर गाउँपालिका सिराहाको पूर्वी भेगमा हुलाकी लोकमार्गसँग जोडिएको छ । कुल ३२.१८ वर्गकिलोमिटरमा फैलिएको यो गाउँपालि…
स्रोत: गोरखापत्र2024-6-21500 -
रासायनिक मल अभाव नहुने
विगतका वर्षमा जस्तो यस वर्षको बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक…
स्रोत: गोरखापत्र2024-6-20917 -
सर्लाहीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान यात्रुवाहक बस र भारतीय मालवाह…
स्रोत: गोरखापत्र2024-6-20529 -
पर्सामा चार सय सीमास्तम्भ मर्मत
पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-19706 -
बजेटको तयारीमा स्थानीय तह
सर्लाहीका स्थानीय तह बजेटको तयारीमा जुटेका छन् ।
स्रोत: गोरखापत्र2024-6-19754 -
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्…
स्रोत: गोरखापत्र2024-6-171643 -
सत्ता केन्द्रित राजनीतिले अस्थितरता बढायो : नेता डा.कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता केन्द्रित राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताउनुभएको छ ।
स्रोत: गोरखापत्र2024-6-16526 -
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोड
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी आर्थिक वर्षबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा…
स्रोत: गोरखापत्र2024-6-13869 -
मधेश प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत
मधेश प्रदेशसभाको मंगलबार साँझ बसेको प्रदेशसभाको बैठकमा मधेश प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्ड…
स्रोत: गोरखापत्र2024-6-121518 -
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस प्रदेश सरकारले आज मङ्गलवार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ ।
स्रोत: गोरखापत्र2024-6-11825 -
पोखरीमा डुबेर वृद्धाको मृत्यु
सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा नगरपालिकामा आइतबार बिहान पोखरीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-6-10793 -
ब्रान्डिङ गरिँदै लहानको आँप
आँपको राजधानी मानिएको लहानको मालदह आँप ब्रान्डिङ गरेर काठमाडौं पठाउने तयारी भएको कृषि शाखा लहानले जनाएको छ ।
स्रोत: गोरखापत्र2024-6-9806 -
चिडियाखानाको जग्गा अतिक्रमणमा
पर्साको वीरगञ्ज महानगरपालिका-३२ रामवनमा निर्माणाधीन चिडियाखाना व्यवस्थित गर्न थालिएको छ । चिडियाखानाको घेरिबार गर्ने …
स्रोत: गोरखापत्र2024-6-81081 -
मधेस प्रदेश: मुख्यमन्त्रीमा सतिशको दाबी पेस
मधेस प्रदेश सरकारको मुख्यमन्त्रीमा शुक्रवार बिहान जनमत पार्टीले सतिशकुमार सिंहको दाबी पेस गरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-7640 -
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, भोलि बिहान १० बजेसम्म दाबी पेश गर्न सकिने
मधेश प्रदेशका प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन्।
स्रोत:नागरिक दैनिक2024-6-6449 -
सात वर्षपछि मधेसको सत्ताबाट बाहिरियो जसपा
मुलुकमा सङ्घीयता आएपछि गठन भएको मधेस सरकारबाट जनता समाजवादी पार्टी, नेपाल मधेसको सत्ताबाट बाहिरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-6656 -
मिथिलाञ्चलमा बिहीबार वटसावित्री पर्व मनाइँदै
धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ ।
स्रोत: गोरखापत्र2024-6-51547 -
अपहरणमा परेकी बालिकाको उद्धार
महोत्तरीबाट अपहरणमा परेकी एक बालिकाको प्रहरीले सर्लाहीबाट सकुशल उद्धार गरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-4476 -
वीरगन्ज क्षेत्रमा थपिँदै विद्युत् पूर्वाधार
पूर्वाधार सीमितताका कारण विद्युत् आपूर्तिमा समस्या भोगिरहेको वीरगन्ज क्षेत्रका औद्योगिक कोरिडोरमा सञ्चालित र आगामी दि…
स्रोत: गोरखापत्र2024-6-3994 -
कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दरबन्दीबमोजिम कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा प्रवाह सहज हुन सकेको छैन ।
स्रोत: गोरखापत्र2024-6-2693 -
स्राेत नखुलेको रकमसहित एक पक्राउ
स्राेत नखुलेको दुई लाख रकमसहित रौतहटको गौर नगरपालिका वडा नं.२ बाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-31567 -
आर्थिक सुशासन कायम गर्न महालेखापरीक्षकको भूमिका महत्त्वपूर्ण : प्रदेश प्रमुख
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बेरुजु न्यूनीकरण र नीतिगत रूपमा आर्थिक सुशासन कायम गर्नमा महालेख…
स्रोत: गोरखापत्र2024-5-30330 -
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
नागरिकता कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक ती…
स्रोत: गोरखापत्र2024-5-28665 -
पढाइ कम्प्युटर पेसा ड्र्यागन खेती
सप्तरीको रूपनी गाउँपालिका–४, लक्ष्मीपुरकी सुषमा यादवको पढाइ कम्प्युटर विज्ञान हो ।
स्रोत: गोरखापत्र2024-5-27560 -
आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार
राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका क…
स्रोत: गोरखापत्र2024-5-26517 -
पूर्वाधार सुधारमा जोड
नेपाल र भारतका उच्च अधिकारी तथा उद्योगी व्यापारीले नेपाल र भारतको सम्बन्ध स्थापना भएदेखि चलिआएको व्यापारमा समयानुकूल प…
स्रोत: गोरखापत्र2024-5-24585 -
तीन लाख किलो सुपारी लिलाम गरिँदै
भन्सार विभागले तीन लाख २५ हजार ३१० किलोग्राम सुपारी सहित विभिन्न मालसामानको लिलाम विक्री खुल्ला गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-22286 -
एक सय सात किलो गाँजासहित भारतीय गाडीमा एक जना पक्राउ
प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही पर्सा गाउँपालिका १ का २१ वर्षीय चन्दन यादवलाई एक सय सात क…
स्रोत: गोरखापत्र2024-5-21526 -
ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आउने निश्चित
धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आउने निश्चित भएको छ ।
स्रोत: गोरखापत्र2024-5-20859 -
थारू हस्तकला बनाउन सिकाइँदै
थारू समुदायका महिलालाई परम्परागत थारू हस्तकलाका सामग्री बनाउने सिप सिकाउन थालिएको छ । पछिल्लो पुस्तामा सिप हस्तान्तरण…
स्रोत: गोरखापत्र2024-5-19219 -
कवि कोकिल विद्यापति
मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विक्रम संवत् १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको विहार प्रान्तको दरभङ्गा जिल्…
स्रोत:गाेरखा पत्र2024-5-182180 -
स्वास्थ्य र कृषिमा अब्बल बनाउने
महोत्तरीका १० वटा नगरपालिकामध्ये भङ्गहा नगरपालिका २०७४ सालमा साबिकका छ वटा गाविस भङ्गहा, सिङ्ग्याही, धर्मपुर, हतिसर्वा, …
स्रोत: गोरखापत्र2024-5-17863 -
जानकी नवमी मनाइने
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन आयोजना हुने जानकी नवमी अर्थात् जानकी प्रकाट्य जन्मोत्सव यस वर्ष पनि धूमधामका साथ म…
स्रोत: गोरखापत्र2024-5-161638 -
व्यवस्थित छैन मजदुर बजार
सहरका विभिन्न चोकचौराहामा मजदुरीको खोजीमा रहेकाहरूको भिड लाग्ने गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-15479 -
आगलागी पीडितलाई सात लाख नगद राहत वितरण
जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले सोमबार जिल्लाको महादेवा गाउँपालिका १ चिम्टीका आगलागी पीडित परिवारलाई सात लाख ८५…
स्रोत: गोरखापत्र2024-5-142554 -
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिए : आठ मन्त्रीको राजीनामा
मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिएका छन्।
स्रोत: गोरखापत्र2024-5-13390 -
श्रीमान् बचाउन खोज्दा श्रीमतीको गयो ज्यान
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-12296 -
भौतिक विकाससँगै मानव विकासमा जोड दिइएको छ
रौतहटको ऐतिहासिक बौधीमाईको मन्दिरका नामबाट बौधीमाई नगरपालिकाले आफ्नो परिचय पाएको छ ।
स्रोत: गोरखापत्र2024-5-10755 -
कानुन नबन्दा सङ्घीयता कार्यान्वयन जटिल : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सङ्घीय सरकारले कानुन नबनाउँदा सङ्घीयता कार्यान्वयन जटिल बन…
स्रोत: गोरखापत्र2024-5-91036 -
विद्युत् चोरीका कारण अघोषित लोडसेडिङ
गर्मी बढेपछि छिन छिनमा बत्ती आउने जाने गरेकाले सेवाग्राहीले थप कष्ट भोग्नु परेको छ ।
स्रोत: गोरखापत्र2024-5-81306 -
रेलमार्गको काम धमाधम
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको कामले गति लिन थालेको छ ।
स्रोत: गोरखापत्र2024-5-7700 -
परिश्रमी हातहरू
मधेश प्रदेशका जिल्लाहरूमा व्यावसायिक कृषिप्रति आकर्षण बढ्न थालेको छ ।
स्रोत: गोरखापत्र2024-5-61035 -
उल्कै तात्यो चुरे भेग
सर्लाहीको चुरे भेगका बस्ती खानेपानी समस्याले काकाकुल बनेका छन् ।
स्रोत: गोरखापत्र2024-5-4983 -
गाउँ नै आगलागीको चपेटामा, ७० घर जल्यो
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका –१, बारा उद्योरण बस्तीमा बिहीबार भएको भिषण आगलागीबाट गाउँ नै आगलाग…
स्रोत: गोरखापत्र2024-5-31588 -
सप्तरीका अग्निपीडितको निःशुल्क उपचार
सप्तरीको महादेवा गाउँपालिकाका अग्निपीडित परिवारको बिहीबार निःशुल्क प्राथमिक उपचार गरिएको छ ।
स्रोत: गोरखापत्र2024-5-2560 -
सुगम नजिकको चुरे दुर्गम छ
तराईको सुगम जिल्ला भए पनि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौँ विकट बस्तीमा बसोबास गर्ने स्थानीय भने वर्षौंदेखि समस्याग…
स्रोत: गोरखापत्र2024-5-12090 -
एमाले सरकार परिवर्तनको पक्षमा छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर …
स्रोत: गोरखापत्र2024-4-30975 -
मूल सुकेपछि दमकलबाट पानी वितरण
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीका स्रोत सुकेपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ ।
स्रोत: गोरखापत्र2024-4-281031 -
विद्यालय सुधारका लागि प्रधानमन्त्रीलाई पत्र
विद्यालयमा शैक्षिक सुधार गरियोस् र गुणस्तरीय शिक्षा दिइयोस् भन्दै पर्साका सरकारी विद्यालयमा अध्ययनरत बालबालिकाले प्रध…
स्रोत: गोरखापत्र2024-4-27683 -
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका–४, स्थित जरुवा पानी नजिक रेल्वे ट्रयाकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ…
स्रोत: गोरखापत्र2024-4-26619 -
तीन विद्यालयमा डिजिटल स्मार्ट बोर्ड
सर्लाहीको हरिवन नगरपालिकाले नगरभित्रका तीनवटा विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान गरेको छ ।
स्रोत: गोरखापत्र2024-4-251381 -
आगो निभाउँदा दुई जना घाइते
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरमा आगलागी निभाउने क्रममा दुई जना जलेर घाइते भएका छन् ।
स्रोत: गोरखापत्र2024-4-24770 -
दुर्घटनामा पत्रकार यादवको मृत्यु
धनुषाको मिथिला नगरपालिका –६, ढल्केवरमा मोटरसाइकल दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-23927 -
हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ
धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् ।
स्रोत: गोरखापत्र2024-4-22597 -
आगोले पर्साका १५ किसानको लाखौँको क्षति
सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुस…
स्रोत: गोरखापत्र2024-4-21467 -
सांस्कृतिक र आध्यात्मिक जागरणमा महायज्ञले टेवा पुग्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ऐतिहासिक जननायक सलहेसको पवित्र भूमि, मधेश जनविद्रोहको उद्गम स्थल सिराहा र यस क्षेत्…
स्रोत: गोरखापत्र2024-4-18977 -
यादवलाई विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-4-171004 -
बञ्चरो उछिट्टिएर एक जनाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–९, बडहरीमा राँगा काट्न आफैले प्रहार गरेको बञ्चरो उछिट्टिएर एक जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-161189 -
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न
मिथिला क्षेत्रमा वासन्ती [चैती] छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य [अर्घ] दिँदै सम्पन्न भएको छ ।
स्रोत: गोरखापत्र2024-4-15703 -
मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ ।
स्रोत: गोरखापत्र2024-4-141650 -
खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु
सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-12407 -
लैङ्गिक समानताका लागि सहकार्य
मधेश प्रदेशमा लैङ्गिक समानतालाई अगाडि बढाउन युरोपियन युनियनका प्रतिनिधि र संयुक्त राष्ट्र सङ्घले सहकार्य गरेको छ ।
स्रोत: गोरखापत्र2024-4-11382 -
नगर अस्पताल लालबन्दीमा ब्लड बैंक सञ्चालन
सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ ।
स्रोत: गोरखापत्र2024-4-10638 -
विश्वविद्यालयको पूर्वाधार निर्माणमा सरकारले पहल गर्छ : मुख्यमन्त्री
मधेश प्रदेशका मुख्यमन्त्री तथा मधेश विश्वविद्यालयका कुलपति सरोजकुमार यादवले विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि…
स्रोत:गाेरखा पत्र2024-4-81033 -
मानव अधिकार रक्षकको सवालमा प्रदेश सरकार गम्भीर
गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मानव अधिकार रक्षकहरुको सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-6609 -
पर्सामा अनुचित लेनदेनसम्बन्धी ६६७ मुद्दा टुङ्ग्याइयो
पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी छ सय ६७ मुद्दा टुङ्ग्याइएको छ ।
स्रोत: गोरखापत्र2024-4-5598 -
वडा सदस्यको निधन
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आ…
स्रोत:रासस2024-4-4656 -
हाम्रोतर्फबाट सरकार अस्थिर बनाउने काम हुँदैनः उपमहासचिव खतिवडा
नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]का उपमहासचिव जगन्नाथ खतिवडाले अहिलेको संसद्भित्र आफ्नो दल एकीकृत समाजवादी निर…
स्रोत: गोरखापत्र2024-3-24681