-
‘मिटरब्याजीलाई छुट नहोस्’
मिटरब्याजीलाई कारबाहीको माग गर्दै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मिटरब्याजका पीडितले प्रदर्शन गरेका छन्।
स्रोत:गाेरखा पत्र2023-2-13300 -
कोभिडमा ल्याइएका २५३ भेन्टिलेटर प्रयोगविहीन
महामारीका वेला ‘क्रिटिकल केयर’का लागि केन्द्रीयदेखि पालिकास्तरसम्मका अस्पताल र स्वास्थ्य चौकीमा पठाइएका भेन्टिलेटरमध…
स्रोत:नयाँ पत्रिका2023-2-12443 -
प्रदेश सरकारबाट व्यवसायीले पाएनन् एक अर्ब
मधेश प्रदेश सरकारबाट काम गरेका ठेकेदार र उपभोक्ताले पाउनुपर्ने करिब एक अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ
स्रोत:गाेरखा पत्र2023-2-10516 -
बिल मिलाएरै ३२ लाख अनियमितता
डिभिजन वन कार्यालय, बारा समेतको मिलेमतोमा प्राकृतिक स्रोतसाधनको दोहन भएको पाइएको छ।
स्रोत:नागरिक दैनिक2023-2-8409 -
मेयरले रोके गुणस्तरहीन पुल निर्माण
सहरी विकास आयोजनाले २०७४ सालमै पुल निर्माणका लागि ठेक्का लगाएको थियो। ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माण कार्…
स्रोत: अन्नपूर्ण2023-2-7681 -
प्रशासन कार्यालयमा अधिकृत अभाव
सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव खड्किएको छ
स्रोत:गाेरखा पत्र2023-2-6391 -
वन्यजन्तु चोरी–सिकारी : दुई प्रदेश सांसद र गाउँपालिकाका पूर्वअध्यक्षसहित ४७ विरुद्ध मुद्दा
पर्सा राष्ट्रिय निकुन्जमा वन्यजन्तु चोरी–सिकारीको घटनामा संलग्न रहेको ठहर भएपछि दुई प्रदेश सांसद र गाउँपालिकाका पूर्व…
स्रोत:नयाँ पत्रिका2023-2-4615 -
दुई महिनादेखि अन्धकार
सर्लाहीको बरहथवा नगरपालिका–११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य छन्।
स्रोत:गाेरखा पत्र2023-2-3653 -
धनुषा प्रहरीको हिरासत कक्षबाट फरार भएका छ मध्ये चार थुनुवा पक्राउ
धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ थुनुवा मध्ये ४ जना पक्राउ परेक…
स्रोत:नागरिक दैनिक2023-2-2317 -
सङ्घीयतालाई संस्थागत गरे मधेसको विकासमा कायापलट हुन्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सघायतालाई संस्थागत गर्न सके तराई मदेसको विकासमा कायापलट हुन…
स्रोत:राताे पाटि2023-2-1394 -
सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै
सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ
स्रोत:गाेरखा पत्र2023-1-31499 -
मधेस प्रदेशमा मात्रै ४० प्रतिशत कुष्ठरोगी
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आ…
स्रोत:गाेरखा पत्र2023-1-29466 -
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा
वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् ।
स्रोत:गाेरखा पत्र2023-1-26443 -
थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत
मधेश-प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा ध…
स्रोत:gorkhapatra2023-1-24507 -
ठगी र ऋणको चपेटामा सदा बस्ती
वैदेशिक रोजगारीको नाममा ठगी र ऋणको चपेटामा परेको रोपनी गाउँपालिका वडा नम्बर २ पिपराहीको दलित बस्ती समस्या सुनाउँदै गरेक…
स्रोत:gorkhapatra2023-1-22646 -
४८ वर्षदेखि मूर्तिमै तल्लिन
योगेन्द्र पण्डितका हातहरूले माटोलाई आकार दिन थालेको ४८ वर्ष भन्दा बढी भयो। अब त उनी माटोलाई जसरी चाहन्छन् त्यस्तै स्वरु…
स्रोत:annapurna2023-1-20237 -
बजार व्यवस्थापन नहुँदा किसान मारमा
जिल्लाको सबैभन्दा पुरानो र जेठो नगरपालिका कलैया उपमहानगरपालिकाले लगानी गरेको कृषि बजार व्यवस्थापन हुन नसक्दा किसानहरू …
स्रोत:gorkhapatra2023-1-201538 -
रोकिएन हुन्डी कारोबार
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म प्रहरीले ५ जनालाई स्रोत न…
स्रोत:कान्तिपुर2023-1-18812 -
विमान दुर्घटनामा मृतकप्रति बर्दिबास र औरहीमा श्रद्धाञ्जलि सभा
पोखरा विमान दुर्घटनाबाट महोत्तरी जिल्ला पनि शोकमग्न भएको छ
स्रोत:गाेरखा पत्र2023-1-16440 -
गरिबलाई शीतलहरको सकस
मधेसलाई एक सातादेखि बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ। जसकारण शीतलहरको कहर चलिरहेको छ।
स्रोत: अन्नपूर्ण2023-1-152514 -
माघ भाका ‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’
माघको आगमन भएसँगै लुम्बिनी र सुदूरपश्चिमका थारू गाउँ यस्तै गीतहरूले चैनार (उमंग) छ ।
स्रोत:ekantipur2023-1-15441 -
मधेस प्रदेशमा तीन मन्त्रीले शपथ लिंदै
मधेस प्रदेशमा ४ सदस्यीय मन्त्रिमण्डल विस्तार हुने भएको छ।
स्रोत:annapurna2023-1-13362 -
शीतलरबाट महोत्तरीको जनजीवन प्रभावित
दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ। सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती…
स्रोत:नागरिक दैनिक2023-1-12363 -
लोप हुँदै कोदो खेती
तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बाली कोदो (मडुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ ।
स्रोत: गोरखापत्र2023-1-111025 -
बाह्र क्रसर उद्योग बन्द
गृह मन्त्रालयले देशभर रहेका अवैधानिक क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि बारामा रहेका १२…
स्रोत: गोरखापत्र2023-1-10333 -
रोकिराखेको टिपरमा दुईवटा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु
सप्तरीमा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
स्रोत: अनलाइनखबर2023-1-9464 -
आजबाट विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति प्रदान गरिने
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति से…
स्रोत:Everest Headlines2023-1-8411 -
स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई महिला घाइते
स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीका एक पुरुषको मृत्यु भएको छ ।
स्रोत:नेपाल प्रेस2023-1-5851 -
सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
सर्लाहीको पर्सा गाउँपालिकामा भारतीय नम्बरप्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
स्रोत:अनलाइनखबर2023-1-5589 -
छोरा र ज्वाइँको योजनामा सुटर लगाएर हत्या, ३ जना पक्राउ
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता रहेको प्रहरीको प्रारम…
स्रोत:अनलाइनखबर2023-1-4533 -
सर्लाहीमा सवारी दुर्घटनामा सब-इन्जिनियरसहित २ जनाको मृत्यु
सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
स्रोत:अनलाइनखबर2022-12-31327 -
अत्यधिक चिसोका कारण विद्यालय जाने छाडे विद्यार्थी
चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अत्यधिक चिसोका कारण अधिकांश विद्यालयमा विद्यार्थी संख्या ह्वा…
स्रोत: रासस2022-12-302097 -
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
स्रोत:अनलाइनखबर2022-12-29365 -
खाद्य कम्पनीले किसानको धान खरिद गर्ने
सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले …
स्रोत:खबरहब2022-12-28519 -
दौडेर रेल चढ्न खोज्दा धनुषामा लडेर एकको मृत्यु
धनुषामा रेलले किचेर एक जना पुरूषको मृत्यु भएको छ।
स्रोत:सेतोपाटी2022-12-28992 -
महोत्तरीमा ४० जनामा यौन दुर्व्यवहार, १० जनाको हत्या
महोत्तरी– महोत्तरीमा पछिल्लो एक वर्षमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ ।
स्रोत:खबरहब2022-12-26623 -
महोत्तरी र धनुषामा छोरी शिक्षा बिमा कार्यक्रम
बिहीबार महोत्तरी र धनुषा जिल्लाका दलित तथा सीमान्तकृत बस्तीहरूमा ‘छोरीहरू शिक्षा बिमा जागरूक सचेतना कार्यक्रम’को आयोज…
स्रोत:नागरिक दैनिक2022-12-23527 -
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
रौतहटको गुजरा नगरपालिका(९ अमतवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
स्रोत: अन्नपूर्ण2022-12-23920 -
वीरगञ्ज महानगरले ३० युनिटसम्म निस्शुल्क विद्युत दिने
वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ ।
स्रोत:रातोपाटी2022-12-23476 -
कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने
जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजुलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ ।
स्रोत:रासस2022-12-22403 -
बारामा उखु जलाएर सडक अवरुद्ध, किसानले मागे चिनी मिलसँग क्षतिपूर्ति
समय नै नपुगी उखु सुक्न थालेपछि बाराका किसान आन्दोलित भएका छन् । उनीहरुले शनिबार मानवत मटिअर्वा सडकखण्ड एक घण्टा अवरुद्ध …
स्रोत:अनलाइनखबर2022-12-10381 -
अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने
नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह ९ट्याङ्की० निर्माण गर्ने तयारी थालेको छ …
स्रोत: रासस2022-12-10670 -
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा '२० वर्षपारि विवाहवारि' कार्यक्रम सुरु
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले २० वर्षपारि विवाहवारि कार्यक्रम सुरु गरेको छ ।
स्रोत:उज्यालो सहकर्मी2022-12-10640 -
५ हजार मेटन युरिया भित्रियो
कृषि सामग्री कम्पनीको ५ हजार मेट्रिक टन युरिया मल भित्रिएको छ ।
स्रोत:ekantipur2022-11-151516 -
प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोड १४ लाख ३० को बजेट
2021-8-27581
