-
गरिबलाई शीतलहरको सकस
मधेसलाई एक सातादेखि बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ। जसकारण शीतलहरको कहर चलिरहेको छ।
स्रोत: अन्नपूर्ण2023-1-152254 -
माघ भाका ‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’
माघको आगमन भएसँगै लुम्बिनी र सुदूरपश्चिमका थारू गाउँ यस्तै गीतहरूले चैनार (उमंग) छ ।
स्रोत:ekantipur2023-1-15392 -
मधेस प्रदेशमा तीन मन्त्रीले शपथ लिंदै
मधेस प्रदेशमा ४ सदस्यीय मन्त्रिमण्डल विस्तार हुने भएको छ।
स्रोत:annapurna2023-1-13270 -
शीतलरबाट महोत्तरीको जनजीवन प्रभावित
दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ। सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती…
स्रोत:नागरिक दैनिक2023-1-12179 -
लोप हुँदै कोदो खेती
तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बाली कोदो (मडुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ ।
स्रोत: गोरखापत्र2023-1-11752 -
बाह्र क्रसर उद्योग बन्द
गृह मन्त्रालयले देशभर रहेका अवैधानिक क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि बारामा रहेका १२…
स्रोत: गोरखापत्र2023-1-10333 -
रोकिराखेको टिपरमा दुईवटा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु
सप्तरीमा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
स्रोत: अनलाइनखबर2023-1-9464 -
आजबाट विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति प्रदान गरिने
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति से…
स्रोत:Everest Headlines2023-1-8383 -
स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई महिला घाइते
स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीका एक पुरुषको मृत्यु भएको छ ।
स्रोत:नेपाल प्रेस2023-1-5456 -
सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
सर्लाहीको पर्सा गाउँपालिकामा भारतीय नम्बरप्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
स्रोत:अनलाइनखबर2023-1-5356 -
छोरा र ज्वाइँको योजनामा सुटर लगाएर हत्या, ३ जना पक्राउ
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता रहेको प्रहरीको प्रारम…
स्रोत:अनलाइनखबर2023-1-4213 -
सर्लाहीमा सवारी दुर्घटनामा सब-इन्जिनियरसहित २ जनाको मृत्यु
सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
स्रोत:अनलाइनखबर2022-12-31149 -
अत्यधिक चिसोका कारण विद्यालय जाने छाडे विद्यार्थी
चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अत्यधिक चिसोका कारण अधिकांश विद्यालयमा विद्यार्थी संख्या ह्वा…
स्रोत: रासस2022-12-301962 -
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
स्रोत:अनलाइनखबर2022-12-29320 -
खाद्य कम्पनीले किसानको धान खरिद गर्ने
सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले …
स्रोत:खबरहब2022-12-28282 -
दौडेर रेल चढ्न खोज्दा धनुषामा लडेर एकको मृत्यु
धनुषामा रेलले किचेर एक जना पुरूषको मृत्यु भएको छ।
स्रोत:सेतोपाटी2022-12-28808 -
महोत्तरीमा ४० जनामा यौन दुर्व्यवहार, १० जनाको हत्या
महोत्तरी– महोत्तरीमा पछिल्लो एक वर्षमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ ।
स्रोत:खबरहब2022-12-26454 -
महोत्तरी र धनुषामा छोरी शिक्षा बिमा कार्यक्रम
बिहीबार महोत्तरी र धनुषा जिल्लाका दलित तथा सीमान्तकृत बस्तीहरूमा ‘छोरीहरू शिक्षा बिमा जागरूक सचेतना कार्यक्रम’को आयोज…
स्रोत:नागरिक दैनिक2022-12-23465 -
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
रौतहटको गुजरा नगरपालिका(९ अमतवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
स्रोत: अन्नपूर्ण2022-12-23779 -
वीरगञ्ज महानगरले ३० युनिटसम्म निस्शुल्क विद्युत दिने
वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ ।
स्रोत:रातोपाटी2022-12-23469 -
कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने
जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजुलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ ।
स्रोत:रासस2022-12-22324 -
बारामा उखु जलाएर सडक अवरुद्ध, किसानले मागे चिनी मिलसँग क्षतिपूर्ति
समय नै नपुगी उखु सुक्न थालेपछि बाराका किसान आन्दोलित भएका छन् । उनीहरुले शनिबार मानवत मटिअर्वा सडकखण्ड एक घण्टा अवरुद्ध …
स्रोत:अनलाइनखबर2022-12-10273 -
अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने
नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह ९ट्याङ्की० निर्माण गर्ने तयारी थालेको छ …
स्रोत: रासस2022-12-10535 -
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा '२० वर्षपारि विवाहवारि' कार्यक्रम सुरु
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले २० वर्षपारि विवाहवारि कार्यक्रम सुरु गरेको छ ।
स्रोत:उज्यालो सहकर्मी2022-12-10363 -
५ हजार मेटन युरिया भित्रियो
कृषि सामग्री कम्पनीको ५ हजार मेट्रिक टन युरिया मल भित्रिएको छ ।
स्रोत:ekantipur2022-11-151371 -
प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोड १४ लाख ३० को बजेट
2021-8-27495