-
कालीगण्डकी कोरिडोरमा ठुलो चट्टानसहितको पहिरो
कालीगण्डकी कोरिडोरमा ठुलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-28499 -
प्रहरी तालिम केन्द्रमा ५० हजार बढीलाई तालिम
नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) मा स्थापनाको ५७ वर्षको अवधिमा ५० हजार बढी प्…
स्रोत:एस् ए टि भी2023-9-26619 -
लुम्बिनीमा थाई स्वाद
भैरहवाकी लक्ष्मी चौधरीले विश्व प्रसिद्ध थाई मसरुम सुप ‘तोमयम’ को स्वाद लुम्बिनीमै पाएपछि स्वादले खाइन् ।
स्रोत:एस् ए टि भी2023-9-261711 -
धान ढलेपछि किसान चिन्तित
हावासहितको वर्षाका कारण धान ढलेपछि किसान चिन्तित बनेका छन् । धान काट्न तयार हुँदैगरेको अवस्थामा ढलेपछि किसानले चिन्ता व…
स्रोत: गोरखापत्र2023-9-24411 -
अर्घाखाँचीको ठाडा दह (फोटो फिचर)
अर्घाखाँचीको प्रख्यात धार्मिक ठाडा दह आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक बन्दै गएको छ ।
स्रोत:एस् ए टि भी2023-9-231584 -
गुफा घुम्ने बढे
गुल्मीको धुर्कोट र इस्मालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै विचित्र गुफा हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको …
स्रोत:एस् ए टि भी2023-9-211143 -
गाउँमा लुटपाट गर्ने तीन जना शङ्कास्पद व्यक्ति पक्राउ
बाँकेको राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा गत आइतबार राति लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले प…
स्रोत:एस् ए टि भी2023-9-19571 -
उपचार गर्न रकमको अभाव
देब्रे खुट्टाको सानो फोका फुटेर घाउ भएको थियो ।
स्रोत:एस् ए टि भी2023-9-17686 -
इन्फ्लुएन्जाबाट सावधान रहन चिकित्सकको सुझाव
बाँकेमा गत केही दिनयता इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्दै गएपछि सो रोग समुदायमा फैलिएकाले सावधान रहन चिकि…
स्रोत:एस् ए टि भी2023-9-16348 -
बबई कोरिडोर निर्माणको कामलाई प्राथमिकतामा छ : मुख्यमन्त्री चौधरी
दाङको सातौँ जिल्ला सभा सुरु भएको छ । सभाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज उद्घाटन गर्नुभयो । सभ…
स्रोत:gorkhapatra2023-9-151079 -
डाक्टर नहुँदा सास्ती
गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन्। यस अस्पतालमा पन्ध्र जना विशेषज्ञ चिकित्सक (डाक्टर) …
स्रोत:एस् ए टि भी2023-9-12358 -
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-11653 -
मनाङमा पर्यटकलाई आकर्षित गर्ने तयारी
हिमालपारिको जिल्ला मनाङमा वर्षा ऋतुको अन्त्यसँगै पर्यटक भित्रिन थालेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-10247 -
‘लुम्बिनी गुरुयोजनाको काम पूरा हुन्छ’
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउन देवदह, तिलौराकोट, रामग्राम र कु…
स्रोत:एस् ए टि भी2023-9-8423 -
मानव बेचविखनविरुद्धको दिवसमा प्रभातफेरी
मानव बेचविखनविरुद्धको १७ औं राष्ट्रिय दिवस कपिलबस्तुमा पनि मनाइएको छ ।
स्रोत:एस् ए टि भी2023-9-7410 -
घुम्ती शिविरले ज्येष्ठ नागरिक खुसी
रुपन्देहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको १० दिने घुम्ती शिविरबाट सहज रूपमा सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन्…
स्रोत:एस् ए टि भी2023-9-5260 -
विद्युतीय सवारीप्रति बढ्दै आकर्षण
घोराही निवासी वसन्त जोशी करिब एक वर्षदेखि विद्युतीय गाडी चढ्दै आउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-9-5373 -
तीजमा तडकभडक कार्यक्रम गर्नेलाई कारवाही
कपिलबस्तु जिल्ला प्रशासन कार्यलयले तीजलाई लक्षित गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ । शुक्रबार सूचना जार…
स्रोत: गोरखापत्र2023-9-2510 -
बालिका मृत्यु प्रकरण : स्वास्थ्यकर्मीको पहिलो चरणको बयान सकियो
गत मङ्गलबार गुल्मी अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएपछि गठित छानबिन समितिले उपचारमा खटिएका स्वास्थ्यकर्मीको पहिलो …
स्रोत:एस् ए टि भी2023-9-1235 -
एमसिसीले थाल्यो जग्गा अधिग्रहण प्रक्रिया
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले पाल्पामा विद्युत् प्रसारणको टावर बनाउन जग्गा अधिग्रहण…
स्रोत:एस् ए टि भी2023-8-31313 -
मदिरा बिक्रीमा रोक लगाउन माग
उपभोक्ता हकहित र अधिकारको पक्षमा वकालत गर्दै आएका अधिकारकर्मीहरूले मदिराजन्य पदार्थको खुला रूपमा भइरहेको बिक्रीवितरणम…
स्रोत:एस् ए टि भी2023-8-29174 -
मध्यपहाडी लोकमार्ग क्षतविक्षत ठेकेदार बेखबर
वर्षा सुरु भएदेखि राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोक मार्ग रुकुमपूर्व खण्डमा पहिरोले ठाउँ ठाउँमा क्षति नै क्षति पुर…
स्रोत:एस् ए टि भी2023-8-27829 -
उपाध्यक्ष लामाद्वारा तिलौराकोटसहित बुद्धस्थलहरुको निरीक्षण
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाद्वारा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार …
स्रोत: गोरखापत्र2023-8-26316 -
हाटबजारमा पूर्वाधार अभाव
आर्थिक मन्दीको असरले किनमेल गर्न ग्राहक नआउँदा सुनसान बन्दै गएका रुपन्देही जिल्लाका ग्रामीण क्षेत्रका हाटबजार पूर्वाध…
स्रोत:एस् ए टि भी2023-8-25462 -
अलमलमा लुम्बिनी प्रदेश सरकार
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको चार महिना पुग्दासमेत मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन।
स्रोत:एस् ए टि भी2023-8-241341 -
भेरी अस्पताल निर्माणमा ढिलाइ
तीन पटक म्याद थपिँदासमेत भेरी अस्पताल नेपालगन्जको नयाँ तथा अत्याधुनिक भवन निर्माणको काम पूरा हुन सकेको छैन।
स्रोत:एस् ए टि भी2023-8-23424 -
ऐतिहासिक थारू गाउँ संरक्षण गर्न उज्यालो अभियान
रूपन्देहीको सैनामैना नगरपालिकाले पुराना तथा ऐतिहासिक थारू गाउँको विकास तथा संरक्षण गर्ने उद्देश्यले उज्यालो अभियान सु…
स्रोत:एस् ए टि भी2023-8-23201 -
निर्माण कम्पनीलाई जरिबाना
रुपन्देहीको कञ्चन गाउँपालिकाले समयमै काम पूरा नगर्ने निर्माण कम्पनीलाई जरिबाना गरेको छ।
स्रोत:एस् ए टि भी2023-8-21622 -
शाश्वतधाममा हनुमान कथा प्रबचन सुरु
नवलपरासी पूर्बको दुम्कौलीस्थित शास्वतधाममा शनिबारदेखि विराट हनुमान कथा प्रबचन सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-201477 -
अकबरे खुर्सानीले बाँदरको हैरानीबाट मुक्त
दुई/तीन वर्षअघिसम्म बाँदरको आतङ्कले गाउँ छाड्न लागेका किसान यतिबेला भने गाउँमै खुसी छन्।
स्रोत:एस् ए टि भी2023-8-18293 -
ब्याट्री रिक्सा किन्दै स्वरोजगार बन्दै
तीन वर्ष विदेश बसेर फर्किनुभएका बाँके डुडुवाका सोहराब खानले फेरि विदेश जाने तयारी गरिरहेकै बेला ब्याट्री रिक्सा चलाउन थ…
स्रोत:एस् ए टि भी2023-8-17433 -
कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता
खानेपानी मन्त्री महिन्द्राराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-8-12655 -
ललिता निवास प्रकरणको छानबिनका लागि सहयोग गर्न तयार छु : भट्टराई
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणको छानबिनका लागि सहयोग गर्न तयार रहेको ब…
स्रोत:एस् ए टि भी2023-8-11482 -
सर्लाहीमा पुलमुनि युवकको टाउको भेटियो
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि अज्ञात युवकको टाउको मात्रै फेला परे…
स्रोत:एस् ए टि भी2023-8-10275 -
कटान गरेको स्थल उत्खनन हुने
गत साउन १३ गतेको गोरखापत्रमा प्रकाशित ‘नदीको भेलसँगै बग्दै पुरातात्त्विक सम्पदा’ सम्बन्धी समाचारको प्रभाव परेको छ।
स्रोत: गोरखापत्र2023-8-9488 -
सात करोडभन्दा बढीको चामल आयात
गुल्मीमा वार्षिक सात करोडभन्दा बढीको चामल आयात हुने गरेको छ ।
स्रोत: गोरखापत्र2023-7-30309 -
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
तिनाउ–३, रामापिथेकस पार्क नजिकै सुरुङ मार्गको उत्तरतर्फको ढोकामा पहिरो खसेपछि राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध बनेक…
स्रोत: गोरखापत्र2023-7-30525 -
कोहलपुर सहरी खानेपानी उपभोक्ता समितिको निर्वाचन
पाँच हजार बढी सदस्य सङ्ख्या रहेको बाँकेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा टेकनाराय…
स्रोत: गोरखापत्र2023-7-29772 -
भेरी अस्पतालको १३३ वर्ष पूरा, ३५० शय्या विस्तार गर्दै
विक्रम संवत् १९४७ सालमा सङ्घीय राजधानीमा रहेको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल नेपालगञ्जले शुक्रवार १३३ औं व…
स्रोत: गोरखापत्र2023-7-28368 -
जन्मोत्सव मनाउने खर्चबाट अक्षय कोष
रेसुङ्गा नगरपालिका–१, नयाँबजार निवासी समाजसेवी तुलाराम पाण्डेले आफ्नो ८५ औँ जन्मोत्सवको अवसरमा सिद्धबाबा माध्यमिक विद…
स्रोत: गोरखापत्र2023-7-27209 -
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान
रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् ।
स्रोत: गोरखापत्र2023-7-25508 -
नेपालगञ्जमा मिर्गौलाको 'बायोप्सी' सेवा सुरु
पश्चिम नेपालमै पहिलो पटक नेपालगञ्जमा मिर्गौलासम्बन्धी रोगको विस्तृत जानकारी पाउने रेनल बायोप्सी सेवा सुरु गरिएको छ । म…
स्रोत: गोरखापत्र2023-7-23151 -
बाँदरबाट खेती जोगाउन रुखमै बास
सुन्दा पनि अचम्म लाग्न सक्छ, यो समयमा आएर मानिसले रुखमा घर बनाएर बस्ने गरेका छन् भनेर तर गुल्मीको कालीगण्डकी गाउँपालिका–…
स्रोत: गोरखापत्र2023-7-22263 -
सानो सोताले छेक्यो ठूलाे पुलको बाटो
वडा १८ र १९ को सीमामा पर्ने चौवा खोला र १९ को चमाइ खोलामा लुम्बिनी प्रदेश सरकारको बजेटबाट दुई वटा पुल निर्माण भइ सञ्चालनम…
स्रोत: गोरखापत्र2023-7-21271 -
नेपालगन्जमा डेंगु रोगको उच्च जोखिम
भारतसँग सीमा जोडिएको पश्चिम नेपालको केन्द्रविन्दु मानिने नेपालगञ्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा रहेक…
स्रोत: गोरखापत्र2023-7-20256 -
हिंसामा पर्ने पुरुषको सङ्ख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा गएका पुरुष हिंसामा परेको कुरा फाट्टफुट्ट बाहिर आए पनि प्रायः पुरुष घरेलु हिंसामा परेको कुरा त्यति बा…
स्रोत: गोरखापत्र2023-7-19344 -
खाद्य कार्यालय पुनः स्थापना गरिने
गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको शाखा कार्यालय पुनः स्थापना गरिने भएको छ ।
स्रोत: गोरखापत्र2023-7-174020 -
सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ ।
स्रोत: गोरखापत्र2023-7-15266 -
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार
रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ ।
स्रोत: गोरखापत्र2023-7-14606 -
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2023-7-13231 -
फोहोरमैला व्यवस्थापन गर्न सधैँ झमेला
बुटवलमा फोहोरमैला व्यवस्थापनका लागि योजना बनाउन लागेको दुई दशक बित्यो।
स्रोत: गोरखापत्र2023-7-121146 -
पुरानो पुस्ताले बनाएका ‘ठाँटी’ लोप हुँदै
पाल्पा जिल्लाको विभिन्न स्थानमा बनेका विश्रामस्थल (ठाँटी)को संरक्षण हुन सकेको छैन।
स्रोत: गोरखापत्र2023-7-11565 -
‘समयमै न्याय नदिनु न्याय मर्नुसरह हो’
र्वोच्च अदालतका प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पीडितलाई समयमै न्याय नदिनु न्याय मर्नुसरह भएको बताउनुभएको छ।
स्रोत: गोरखापत्र2023-7-8316 -
युवालाई रोजगारीसँग जोड्न पुनः एकीकरण कार्यक्रम
रुपन्देहीको कञ्चन गाउँपालिकाले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवालाई लक्ष्य गरी सुरु गरेको पुनः एकीकरण कार्यक्रम…
स्रोत: गोरखापत्र2023-7-6471 -
बाढीपहिरोको वितण्डा : तीन बालबालिकाको ज्यान गयो
बाढीपहिरोले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विभिन्न ठाउँमा क्षति पु-याएको छ। पहिरोले घर पुरिँदा मङ्गलबार तीन बालबा…
स्रोत: गोरखापत्र2023-7-5676 -
रगत अभाव माग धान्नै मुस्किल
यहाँका अस्पतालमा बिरामीको बढ्दो चापका कारण रगतको माग धान्नै मुस्किल हुन थालेको छ।
स्रोत: गोरखापत्र2023-7-4318 -
सिक्टाको पानीले किसानलाई खुसी
करिब दुई दशकअघिदेखि निर्माण थालिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट पानी आपूर्ति नियमित भएपछि क…
स्रोत: गोरखापत्र2023-7-3313 -
समुन्नत रेसुङ्गा निर्माणमा लागिपरेका छौँ
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका १४ वडा छन्।
स्रोत: गोरखापत्र2023-7-2387 -
मिटरब्याज समस्या समाधान गर्न प्रशासनको सक्रियता
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिटरब्याजी समस्या समाधान गर्न सक्रियता देखाएको छ । पहिलो चरणमा मिटरब्याज पीडितका उ…
स्रोत: गोरखापत्र2023-7-1268 -
गाउँमै पाठेघरको उपचार
बगलाचुली गाउँपालिका–८, गोठीवन निवासी भुमा नेपाली गाउँमा प्रजनन स्वास्थ्यसम्बन्धी स्वास्थ्य परामर्शसहित उपचार पाउँदा ख…
स्रोत: गोरखापत्र2023-6-28935 -
‘लम्पी स्किन’ रोगबाट सयौँ पशु सङ्क्रमित
लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप देखिएको छ।
स्रोत: गोरखापत्र2023-6-27636 -
तानसेन नगरपालिकाको बजेट १ अर्ब २ करोड ८ लाख
तानसेन नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ६७ रुपियाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८…
स्रोत: गोरखापत्र2023-6-25274 -
जलाधार संरक्षणका लागि पोखरी निर्माण
जलाधार संरक्षण तथा वन्यजन्तुका लागि ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयले पछिल्ला तीन वर्षमा जिल्ल…
स्रोत: गोरखापत्र2023-6-222299 -
जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान
अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी रु मर्चवारी –६ स्थित उहाँको खेतमा अघिल्लो …
स्रोत: गोरखापत्र2023-6-21486 -
राजापानी वनमा गिद्ध आहार केन्द्र बन्ने
कपिलवस्तुको बाणगङ्गा नगरपालिका -३ राजापानी सामुदायिक वनमा गिद्ध आहार केन्द्र बनाउने तयारी भएको छ । सामुदायिक वनले स्था…
स्रोत:gorkhapatra2023-6-20298 -
अपराध नियन्त्रणका लागि साइबर सुरक्षालाई बलियो बनाउनुपर्ने
नेपालमा सञ्चार तथा प्रविधिको विकास भए पनि त्यसबाट हुने अपराधलाई नियन्त्रणका लागि कानुनी जटिलता रहेको एक कार्यक्रममा बत…
स्रोत:gorkhapatra2023-6-18714 -
ग्वाघा स्वास्थ्य चौकी भवन उद्घाटन
गुल्मीको चन्द्रकोट गाउँपालिका– ५ ग्वाघामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । नवनिर्मित स्वास्थ्य चौकी भ…
स्रोत:gorkhapatra2023-6-16565 -
अनुदानमा कृषि सामग्री
बाँकेको कोहलपुर नगरपालिकाभित्रका किसानलाई अत्याधुनिक तरिकाले खेती गरेर उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिका…
स्रोत: गोरखापत्र2023-6-15246 -
समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाज…
स्रोत: गोरखापत्र2023-6-14571 -
बाँकेमा बिहान मात्रै विद्यालय सञ्चालन गरिने
तातो हावा लू र अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि बाँकेका अधिकांश पालिकाले एक साता विद्यालयमा बिदा गरेक…
स्रोत: गोरखापत्र2023-6-13383 -
लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण
रुपन्देहीमा लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ ।
स्रोत: गोरखापत्र2023-6-121023 -
सन्तभक्त दर्शन मेलाको आय ५८ लाख रुपियाँ
गुल्मीको रेसुङगामा गत वैशाख २३ गतेदेखि ३१ गतेसम्म चलेको विराट सन्तभक्त दर्शन मेलाबाट साढे ५८ लाख रुपियाँ सङ्कलन भएको छ ।
स्रोत: गोरखापत्र2023-6-10664 -
सिमसार क्षेत्र संरक्षण गर्न पोखरी सरसफाइ
सिमसार क्षेत्रको संरक्षण गर्ने भन्दै रुपन्देहीको सैनामैना नगरपालिकाले नगरभित्र रहेका पुराना पोखरी सफाइ अभियान सुरु गर…
स्रोत: गोरखापत्र2023-6-9494 -
ढल्यो सरकारलाई खबरदारी गर्ने स्थल
सरकारलाई खबरदारी गर्ने तम्घासको लाँकुरी मञ्चको नाममा प्रचलित स्थानमा रहेको लाँकुरी ढलेको करिब पाँच वर्ष भयो ।
स्रोत: गोरखापत्र2023-6-8376 -
अत्यधिक गर्मीले जनजीवन कष्टकर
तराई क्षेत्रमा अत्यधिक गर्मी बढेपछि जनजीवन कष्टकर बनेको छ।
स्रोत: गोरखापत्र2023-6-7369 -
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ ।
स्रोत: गोरखापत्र2023-6-6452 -
संरक्षणमा अब्बल छन् स्थानीय सामुदायिक वन
जिल्लामा बर्सेनि हजारौँ बिरुवा रोपिए पनि संरक्षण भएको देखिँदैन ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-5380 -
प्रादेशिक अस्पताल आर्थिक समस्यामा
लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई लुम्बिनी प्रदेश सरकारले अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमै समस्या देखिएको …
स्रोत:gorkhapatra2023-6-4364 -
अवैध भित्रिएका भारतीय गुणस्तरहीन खाने तेल बजारमा छ्यापछ्याप्ती
बाँकेको सहरी तथा ग्रामीण क्षेत्रका बजारमा भारतबाट अवैध रूपमा भित्रिएका खाने तेल बिक्रीका लागि खुला रूपमा राख्ने गरिएको …
स्रोत: गोरखापत्र2023-6-2412 -
बुद्धको मावली देवदहमा उत्खनन सुरु
बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन सुरु भएको छ।
स्रोत: गोरखापत्र2023-6-1113 -
छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण
माध्यमिक तह अध्ययन गर्न सहज गराउन विजय नगर गाउँपालिकाले छात्राहरूलाई साइकल वितरण गरेको छ ।
स्रोत: गोरखापत्र2023-5-31374 -
बाँके निकुञ्जमा पानी सुकेपछि ८० वटा पोखरीमा पानी राखियो
जेठ महिनाको चर्को घाम र अत्यधिक गर्मीले बाँके राष्ट्रिय निकुञ्जभित्रका अधिकांश प्राकृतिक पोखरीहरू सुकिसकेका छन् ।
स्रोत: गोरखापत्र2023-5-30302 -
पुल नहुँदा सास्ती
बाँकेको राप्तीसोनारी गाउँपालिका–५ को ललही गाउँको खोलामा वर्षौंदेखि माग गरे पनि पुल नबन्दा सो क्षेत्रका बासिन्दाले आवाग…
स्रोत:gorkhapatra2023-5-28556 -
न्यायका लागि धाउँदै छन् मिटरब्याजपीडित
भैरहवाको गल्लामन्डीमा सामान्य व्यवसाय गर्दै आउनुभएकी नेहा बर्मा न्यायका लागि जिल्ला प्रशासन कार्यालय भैरहवामा धाउन था…
स्रोत: गोरखापत्र2023-5-27561 -
प्रदेश सभाको अधिवेशन आजदेखि
लुम्बिनी प्रदेश सभाको अधिवेशन यही जेठ १२ शुक्रबारदेखि सुरु हुने भएको छ ।
स्रोत: गोरखापत्र2023-5-26297 -
बाँकेमा दुई पुल र सात सडक निर्माणका लागि बजेट विनियोजन गर्न माग
विकास निर्माणमा अझै पनि पिछडिएको र दुर्गम मानिने बाँकेको राप्तीसोनारी गाउँपालिकामा दुई पुल र सात सडक निर्माणका लागि बजे…
स्रोत: गोरखापत्र2023-5-25350 -
पाँच अर्ब ५० करोड लागतमा १७ पक्की पुल निर्माण गरिँदै
लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा १७ वटा पक्की पुल निर्माण भइरहेको छ ।
स्रोत: गोरखापत्र2023-5-244159 -
लुम्बिनीमा सरकार बिस्तारको तयारी
लुम्बिनी प्रदेश सरकारमा आज (सोमबार) मन्त्री परिषद् बिस्तारको तयारी गरिएको छ ।
स्रोत: गोरखापत्र2023-5-22155 -
मिटरब्याजसम्बन्धी उजुरी बढ्दै
कपिलवस्तुमा अनुचित लेनदेन (मिटरब्याज) व्यवहार सम्बन्धमा अन्तर्क्रिया तथा सुझाव सङ्कलन गरिएको छ।
स्रोत: गोरखापत्र2023-5-21750 -
लुम्बिनी केबलकारको परीक्षण सुरु
लुम्बिनी केबलकारले बुटवलमा परीक्षण सुरु गरेको छ। बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपाल…
स्रोत:gorkhapatra2023-5-20661 -
कपिलवस्तुमा मिटर ब्याज सम्बन्धी ६४ वटा उजुरी
कपिलवस्तुमा अनुचित लेनदेन (मिटर ब्याज) व्यवहार सम्बन्धमा अन्तरक्रिया तथा सुझाव संकलन गरिएको छ ।
स्रोत: गोरखापत्र2023-5-19554 -
छ वर्षमा पनि बनेन पुल
निर्माण व्यवसायीको लापरबाहीका कारण दाङमा २६ महिनामा बन्नुपर्ने पुल छ वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन ।
स्रोत: गोरखापत्र2023-5-18588 -
पाँच महिनादेखि तलब पाएनन् स्वास्थ्यकर्मीले
पाँच महिनादेखि तलब नपाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।
स्रोत: गोरखापत्र2023-5-171310 -
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : वर्ष बित्यो, जहाज उडेनन्
काठमाडौंपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले र…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-16198 -
झरना हेर्न गएका एक पर्यटकको डुबेर मृत्यु
रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-15581 -
सात पटक म्याद थप्दा पनि बनेन सडक
पुथाउत्तरगङ्गा गाउँपालिका–१४, देउखोलादेखि सिस्ने गाउँपालिका–२, नायगाड–पुथाउत्तरगङ्गा
स्रोत: गोरखापत्र2023-5-13456 -
रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू
गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ ।
स्रोत: गोरखापत्र2023-5-121032 -
बाख्राको दूधबाट चीज उत्पादन
स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थाल्नुभएको छ ।
स्रोत: गोरखापत्र2023-5-11505 -
ऋण लिएर बनाइएका संरचना प्रयोगविहीन
विश्व बैङ्कसँग ऋण लिएर बनाएको ऐतिहासिक संरचना अलपत्र बनेका छन् ।
स्रोत: गोरखापत्र2023-5-10466