नेभिगेसन मेनु

२४ जना विपन्न महिलालाई बाख्रा वितरण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-03 13:19

asdgad

खजुरा, असोज १६ गते । बाँकेको डुडुवा गाउँपालिका २ स्थित अमृत महिला समूह र विकास महिला समूहमा आबद्ध २४ जना विपन्न महिलाहरूलाई बाख्रा वितरण गरिएको छ ।

दलित महिला सङ्घले दातृ निकायको सहयोगमा अमृत महिला समूह र विकास महिला समूहमा आबद्ध विपन्न मधेसी तथा मुस्लिम महिलाहरूलाई ७२ वटा बाख्रा र एउटा बेलन बाख्रा वितरण गरिएको हो ।

मधेसी तथा मुस्लिम समुदायका विपन्न महिलाहरूको आय आर्जनमा वृद्धि गराउन तथा उनीहरूको आत्मनिर्भरता बढाउनका लागि बाख्रा वितरण गरिएको सङ्घले जनाएको छ ।

अमृत महिला समूह र विकास महिला समूहका मधेसी तथा मुस्लिम समुदायका विपन्न महिलाहरूलाई प्रति व्यक्ति ३-३ वटा बाख्रा र दुई समूहमा एक वटा बेलन बाख्रा वितरण गरिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर