-
विद्यालय नगएरै शिक्षकलाई तलब
बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकाका मदरसा र विद्यालयमा नपुगेरै शिक्षकले तलब बुझ्ने गरेको पाइएको छ ।
स्रोत: गोरखापत्र2023-5-9163 -
घट्यो चामल र चिनी आयात
नेपालगञ्ज नाका भएर पछिल्लो समय चामल, चिनीलगायतको आयातमा कमी आएको छ।
स्रोत: गोरखापत्र2023-5-81028 -
अझै बनेनन् विषयगत समिति
मिनी संसद्का रूपमा चिनिने विषयगत समिति लुम्बिनी प्रदेशमा हालसम्म पनि बन्न सकेका छैनन्।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-6270 -
सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, चर्चरे नजिकै सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो ।
स्रोत: गोरखापत्र2023-5-5281 -
अखाद्य चामल भन्सारमा अलपत्र
विश्व खाद्य कार्यक्रमको गुणस्तरहीन चामल बोकेका तीनवटा कन्टेनर विगत तीन महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमै रोकिएका …
स्रोत: गोरखापत्र2023-5-4551 -
बुटवल बजार चलायमान बनाउन पहल
कुनै बेला बुटवल लुम्बिनी प्रदेशका अधिकांश पहाडी जिल्लाको आर्थिक केन्द्र थियो। पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठानलगायत…
स्रोत: गोरखापत्र2023-5-31142 -
कतै विस्थापित, कतै जीवन गुजारा
बजारमा प्लास्टिकका भाँडा आएपछि माटाका भाँडा बनाउने कुमाल समुदाय आफ्नो परम्परात पेसाबाट विस्थापित बनेका छन्।
स्रोत: गोरखापत्र2023-5-2315 -
पाँच सय ३० रोपनीमा लगाइएको अफिम नष्ट
रुकुमपूर्व र रोल्पाका विभिन्न क्षेत्रमा गरी पाँच सय तीस रोपनी क्षेत्रफलमा लगाइएको अवैध लागु औषध अफिम प्रहरीले नष्ट गरेक…
स्रोत:gorkhapatra2023-5-1454 -
विदेशी अनुभवले मोजा उद्योग सञ्चालन
स्वदेशी ब्रान्डलाई पहिचान बनाउने गरी कपिलवस्तुका अधिकारी दाजुभाइले मोजा उत्पादन सुरु गरेका छन् ।
स्रोत:गाेरखा पत्र2023-4-29785 -
ठेकेदारको बदमासीले नौ वर्षमा पनि बनेनन् लुम्बिनीका दुई पुल
पुल निर्माण सुरु भएको नौ वर्ष बित्यो तर अझै पुलले पूर्णता पाएको छैन ।
स्रोत: गोरखापत्र2023-4-283511 -
लुम्बिनीमा वर्षौँदेखि थन्किएको विद्युतीय बस सञ्चालन हुने
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतीक्षापश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-27594 -
बढ्दै औलोको जोखिम
पछिल्ला वर्षमा औलोका बिरामी भेटिने दर बढ्दै गएको छ।
स्रोत: गोरखापत्र2023-4-26860 -
निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता
निर्माणको जिम्मा लिएका ठेकेदारले निर्धारित समयमा काम पूरा नगर्दा बाँके जिल्लाका विभिन्न स्थानमा निर्माण भइरहेका पाँचव…
स्रोत: गोरखापत्र2023-4-24295 -
पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, ११ घाइते
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको प्रहरीले …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-23347 -
नेपालगञ्जमा मनाइयो शान्ति र सदभावको पर्व ‘ईदुलफितर’
बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ शान्ति र सद्भावको महान् पर्व ईदुल फितर शन…
स्रोत:gorkhapatra2023-4-22619 -
मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2023-4-21335 -
प्रधानमन्त्रीद्वारा काठमाडौं–तराई/मधेश द्रुतमार्ग अवलोकन
काठमाडौंलाई तराई/मधेशसँग जोड्ने सबैभन्दा छोटो दूरीको सो आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-18276 -
डिउटी बसेका प्रहरी हवल्दारले आफैलाई गोली हानी आत्महत्या
दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन…
स्रोत: गोरखापत्र2023-4-17243 -
दाङ उपत्यका बचाउन दशवटै पालिकाले बस्ती स्थानान्तरण गर्दै
दाङ उपत्यका बचाउनका लागि यहाँका दश वटै पालिकाले बस्ती स्थानान्तरण र बबई कोरिडोरलाई प्राथमिकता दिने भएका छन् ।
स्रोत:गाेरखा पत्र2023-4-16534 -
भैरहवामा संस्कृति रक्षाका लागि दौैड
नयाँ वर्षको अवसरमा भैरहवामा संस्कृति रक्षाका लागि दौड प्रतियोगिता गरिएको छ
स्रोत:गाेरखा पत्र2023-4-14381 -
अफिम खेती गर्ने एक जना पक्राउ
फिम खेती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत:गाेरखा पत्र2023-4-12296 -
अटोभिलेजमा पूर्वाधार अभाव
वि.सं. २०५७ मा बुटवलको मैनाबगरमा स्थापना भएको नेपालकै पहिलो नमुना अटोभिलेज पूर्वाधारको अभावमा बर्खामा हिलाम्मे र हिउँदम…
स्रोत:गाेरखा पत्र2023-4-11518 -
उत्पादन छैन, गुजारा चलाउन गाह्रो
दाङको गढवा गाउँपालिका–८, मुसीनाकास्थित पहाडमा सुमित्रा कुमालको घर छ । पहाडको काखमा खरले छाएका घरमा बुहारी र नातिनातिनास…
स्रोत: गोरखापत्र2023-4-10265 -
'सिकलसेल एनिमिया' नियन्त्रणमा सक्रिय कोहलपुर नगरपालिका
पश्चिम नेपालको बाँके र वर्दिया लगायतका थारु समुदायमा सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले विभिन्न योज…
स्रोत:gorkhapatra2023-4-91430 -
सोलारबाट लुम्बिनीका तीन जिल्लामा ६० मेगावाट विद्युत उत्पादन हुँदै
बाँकेमा २० मेगावाट विद्युत् उत्पादन
स्रोत:गाेरखा पत्र2023-4-8841 -
आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा गुप्ता दह
वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल ।
स्रोत:गाेरखा पत्र2023-4-7367 -
घोराही उपमहानगरमा बेथिति बढ्यो, विकास निर्माण अलपत्र
निर्माण व्यवसायीसँगै स्थानीय सरकारको लापरबाहीका कारण घोराही उपमहानगरपालिका क्षेत्रको सडक तथा अन्य विकास निर्माणका योज…
स्रोत:गाेरखा पत्र2023-4-6385 -
दाङमा शिक्षकबाटै एसइई दिँदै गरेकी छात्रामाथि करणी
दाङमा एक शिक्षकले विद्यार्थीमाथी जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ ।
स्रोत:नयाँ पत्रिका2023-4-5287 -
मैले विश्वासको मत नपाए ठूलो दलको सरकार बन्नुपर्छ : मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफूले विश्वासको मत नपाए संसदको ठूलो दलले मुख्यमन्त्री पाउनु पर्ने बताएका छन…
स्रोत:नयाँ पत्रिका2023-4-3243 -
संरक्षणको पर्खाइमा पुरातात्त्विक क्षेत्र
भगवान् गौतम बुद्धको मावली गाउँ पण्डितपुर संरक्षणको पर्खाइमा रहेको छ। तत्कालीन कोलिय राज्यको राजधानी पण्डितपुर अतिक्रम…
स्रोत:गाेरखा पत्र2023-4-1359 -
दाङमा सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै
दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई …
स्रोत:अनलाइनखबर2023-3-30374 -
लुम्बिनी प्रदेश : पहिलो पटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस
२०७४ कोे प्रदेशसभा निर्वाचनमा ४१ सीट सहित प्रमुख दल बन्दै नेकपा एमाले लुम्बिनी प्रदेश (तत्कालीन ५ नम्बर प्रदेश) सभामा प्…
स्रोत:नागरिक दैनिक2023-3-29852 -
सोताको पुल निर्माणमा ढिलाइ
दाङको लमही नगरपालिका– ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्किएको स्थानमा नयाँ पुल बन्न नसकेपछि सर्वसाधारण समस्यामा प…
स्रोत:गाेरखा पत्र2023-3-28451 -
बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी
बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन्
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-27371 -
लुम्बिनी प्रदेश सभा कामविहीन, सरकार सङ्कटमा
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभालाई काम (बिजनेस) नदिँदा प्रदेश सभाको बैठक अनिश्चित जस्तै बनेको छ ।
स्रोत:गाेरखा पत्र2023-3-26280 -
पशुलाई न्यून गुणस्तरको पोषण खुवाइँदै
तिनाउ गाउँपालिकाले पशुका लागि वितरण गरेको भिटामिन र क्याल्सियम न्यून गुणस्तरको भएको पाइएको छ। गाईभैँसीलाई पोषणका लागि …
स्रोत:गाेरखा पत्र2023-3-251332 -
विपन्नका लागि बनाइएका घर रित्तै
दाङको बङ्गलाचुली गाउँपालिका–८, हाँसीपुरस्थित जङ्गल डाँडामा बनाइएका छवटा घर रित्तै छन् ।
स्रोत:गाेरखा पत्र2023-3-24457 -
क्रिकेट खेलाडी प्रतिश जिसी प्युठानमा सम्मानित
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई जिल्लामा सम्मान गरिएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-23666 -
स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र
लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोज्नुभएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-22587 -
कौसी तरकारी खेती गर्न बिरुवा वितरण
गुल्मीको तम्घासमा कोभिड–१९ को महामारी पछि कौसी खेतीमा आकर्षण बढेको छ ।
स्रोत:गाेरखा पत्र2023-3-19699 -
सर्च अभियानमा अवैध कुखुरा बरामद हुँदै
भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरूले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्र…
स्रोत:gorkhapatra2023-3-18547 -
लुम्बिनीमा एकै दिन पाँच सय भिक्षु बने
चीवर प्रदान एवम् कुलपुत्र प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सबैले बुद्धको श…
स्रोत:गाेरखा पत्र2023-3-17555 -
आम्दा र भीम अस्पताललाई २२ थान आइसियु बेड हस्तान्तरण
निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भिम अस्पतालमा आइसियु बे…
स्रोत:गाेरखा पत्र2023-3-161481 -
सडक निर्माणमा ढिलासुस्ती : १८ महिने सम्झौताको म्याद ४८ महिना थपियो
रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक ६ वर्षदेखि सम्पन्न हुन सकेको छैन ।
स्रोत:गाेरखा पत्र2023-3-15302 -
सात करोड लगानीमा च्याउ उद्योग
पश्चिम नवलपरासीको सदरमुकाम परासीको कुनवारमा सात करोडको लगानीमा आधुनिक च्याउ उद्योग स्थापना गरिएको छ
स्रोत:गाेरखा पत्र2023-3-13273 -
नारामै सीमित नौमुरे परियोजना
अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा छ ।
स्रोत:गाेरखा पत्र2023-3-12481 -
अवैध उत्खनन भएको स्थानमा अनुगमन गर्ने सहमतिपछि शान्तिनगरको विवाद मिल्यो
दाङको शान्तिनगर गाउँपालिका– २ का वडाध्यक्ष सुनील वलीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गर्न खोजेको …
स्रोत:naya patrika2023-3-10264 -
काम नभएपछि ठेक्का रद्दको तयारी
लामो समयदेखि अलपत्र अवस्थामा रहेको दाङको घोराही–तुलसीपुर फोर लेन सडकको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढेको छ ।
स्रोत:गाेरखा पत्र2023-3-9385 -
बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद
बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार …
स्रोत:gorkhapatra2023-3-8286 -
फोहोरबाट ग्यास निकालेर पाइपमार्फत् घर-घरमा बाँडिन्छ गरूवा गाउँमा
दाङको घोराही उपमहानगरपालिका वडा नं. १६, करौती डाँडामा पाइपमार्फत् घर-घरमा बायो ग्यास पठाउन सुरू भएको छ। नेपाल उर्जा विका…
स्रोत:Setopati2023-3-7543 -
तुलसीपुर उपमहानगरमा एक महिनामा ३२ लाखको इन्धन खर्च
चालू वर्षको माघसम्म एक करोड ५६ लाख २९ हजारको इन्धन खपत
स्रोत:नयाँ पत्रिका2023-3-7480 -
प्रादेशिक अस्पतालको सेवासुविधामा विस्तार, बिरामीको चाप बढ्यो
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ
स्रोत:गाेरखा पत्र2023-3-5231 -
बायोग्यास बनाउन फोहोर अपुग
घोराही उपमहानगरपालिका–१६, गरुवा गाउँ निवासी पृथ्वीपाल चौधरीले बायोग्यासका लागि घरमा पाइपबाट चुलो जोडेको करिब एक महिना …
स्रोत:gorkhapatra2023-3-3983 -
लुम्बिनी विकास कोषमा बेथिति, कोषाध्यक्षले लिए कानुनविपरीत तलबभत्ता
बहालवाला कोषाध्यक्ष ढुण्डीराज भट्टराई र निवर्तमान कोषाध्यक्ष सुरेन्द्रमुणि शाक्यले लिएको मासिक ६३ हजार ६ सय ८० तलब, बेस…
स्रोत:नयाँ पत्रिका2023-3-2659 -
भेरी अस्पतालमा बिरामी बढे
पश्चिम नेपालका तीन प्रदेशका बिरामीको उपचार गर्दै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप दोब्बरभन्दा बढीले वृ…
स्रोत:गाेरखा पत्र2023-3-1654 -
पढ्दै खेती गर्दै भृकुटी विद्यालयका विद्यार्थी
कपिलवस्तुको भृकुटी माध्यमिक विद्यालयले पढाइसँगै कृषि अभ्यासमा जोड दिएको छ
स्रोत:गाेरखा पत्र2023-2-28405 -
एकै दिन सोह्र हजार दाँते ओखर रोपिँदै
लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा एकै दिनमा सोह्र हजार दाँते ओखरका बिरुवा रोपिने भएको छ
स्रोत:गाेरखा पत्र2023-2-27564 -
कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो
हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा
स्रोत:गाेरखा पत्र2023-2-24552 -
छोराले गरे बुवाको हत्या
कपिलवस्तुको शिवराज नगरपालिकामा छोराले बाबुको हत्या गरेका छन्
स्रोत:गाेरखा पत्र2023-2-23438 -
त्रिवेणी भन्सारमा गतिविधि ठप्प
अर्थ मन्त्रालयले २०७६ फागुनमा छोटी भन्सारका रूपमा रहेको त्रिवेणी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गर्ने निर्णय …
स्रोत:gorkhapatra2023-2-221652 -
नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलन प्रभावित
बाँकेमा मुख्य नाका बाहेक अन्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेटाउन समस्या भइरहेको नेपा…
स्रोत:gorkhapatra2023-2-21690 -
जोखिमपूर्ण सिलिन्डर घर–कोठामा
बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझालगायत क्षेत्रका छ हजारभन्दा बढी घरपरिवारको भान्साकोठामा राखिएका ग्यास सिलिन्…
स्रोत:गाेरखा पत्र2023-2-19589 -
बाँकेमा नक्कली नोटको बिगबिगी
पछिल्लो समय बाँकेमा नक्कली नोटको बिगबिगी भएको छ ।
स्रोत:गाेरखा पत्र2023-2-16410 -
नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू
नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा …
स्रोत:गाेरखा पत्र2023-2-15226 -
पशु वधशाला सञ्चालनमा ल्याइने
बुटवलमा निर्माण भएको लामो समयपछि पशु वधशाला सञ्चालनमा आउने भएको छ
स्रोत:गाेरखा पत्र2023-2-14606 -
चोर्निया खोलामा पुल निर्माण गरिँदै
पश्चिम नवलपरासीका प्रतापपुरको बेलाटारीबाट फड्की हुँदै सुस्ता गाउँपालिकाको नर्सहीमा जोड्ने गरी चोर्निया खोलामा पुलः नि…
स्रोत:गाेरखा पत्र2023-2-13298 -
चोरी निकासी नियन्त्रणमा बेवास्ता
पाल्पाका विभिन्न स्थानबाट नदीजन्य पदार्थको अवैध चोरी निकासी नियन्त्रणमा आउन सकेको छैन
स्रोत:गाेरखा पत्र2023-2-10356 -
लुम्बिनीका मुख्यमन्त्री र सभामुखले थालेका योजना अधुरा
बुटवलदेखि सात किलोमिटर उत्तरमा रहेको पाल्पाको ऐतिहासिक क्षेत्र नुवाकोटदेखि बल्ढेङगढीसम्म बनाउन लागिएको पदमार्ग (फुट ट…
स्रोत:रातोपाटी2023-2-8804 -
श्रमिकको शवमा पनि ठगी
वैदेशिक रोजगार बोर्डबाट पाउने रकममा कमिसन खान दाङकी रविना घर्तीमगरको घरमै पुगे दलाल
स्रोत:नयाँ पत्रिका2023-2-71344 -
‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै। खानेकुरामा पनि ध…
स्रोत:नागरिक दैनिक2023-2-6280 -
लुम्बिनीको आर्थिक तथ्यचित्र
प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत रहने तथ्यांक विभागको प्रक्षेपण
स्रोत:कान्तिपुर2023-2-4293 -
मायादेवी मन्दिरको गजुर मर्मत
बाँदरले हल्लाएर जीर्ण बनाएको गजुरलाई फलामको फ्रेमभित्र राखेर सुरक्षित गरिएको हो ।
स्रोत:कान्तिपुर2023-2-3399 -
बाँकेका महिलालाई किन सुन्दैन सरकार ?
प्रतिनिधिसभाको बुधबारको बैठक करिब तीन घण्टा चल्यो, दर्जनौं सांसदले बोले तर माइतीघरमा ३५ दिनदेखि धर्नारत महिलाको माग कसै…
स्रोत:कान्तिपुर2023-2-2242 -
उपमहानगरले नगरवासीलाई खुसी पार्न बनाएका थरि थरि ताल
दाङको घोराही उपमहानगरपालिकाले जलाशय निर्माणमा २० करोड २१ लाख रुपैयाँ खर्च गरेको छ। यो रकम जलाशय बनाउन सात वर्षमा खर्च भए…
स्रोत:सेतोपाटी2023-2-11585 -
लुम्बिनीमा भएन मन्त्रिपरिषद् विस्तार
नियुक्त भएका दुई मन्त्रीहरूले पनि जिम्मेवारी पाएका छैनन्
स्रोत: अन्नपूर्ण2023-2-1931 -
सीमा विवाद समाधानका लागि समिति गठन
रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ
स्रोत:रातोपाटी2023-1-31376 -
सांसद चौधरीद्वारा विकास योजना तयार
उद्योगपति एवं नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य विनोद च…
स्रोत:गाेरखा पत्र2023-1-29518 -
बुटवलका सार्वजनिक जग्गामा भूमाफियाका आँखा
रूपन्देहीका धेरै सार्वजनिक जग्गा भूमाफियामार्फत् व्यक्तिका हातमा पुगेको पाइएको छ।
स्रोत:सेताेपाटि2023-1-26755 -
खर्च कटौती गर्नुपर्ने बेला प्रदेश सांसदलाई १३ शीर्षकमा सुविधा, कति पाउँछन् रकम ?
सांसदहरूले शपथ खाएसँगै लुम्बिनी प्रदेशसभा सदस्यहरूको कार्यकाल शुरू भएको छ ।
स्रोत:लाेकान्तर2023-1-26620 -
बौद्ध र सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता
लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । लुम्बिनीमा आयोजित एक कार्यक…
स्रोत:gorkhapatra2023-1-24779 -
सडक खन्ने क्रममा ढुंगाले लागेर बालकको मृत्यु
उदयपुरको ताप्लि गाउँपालिकामा बुधबार साँझ सडक खन्ने क्रममा ढुंगाले लागेर एक बालकको घटनास्थलमा नै ज्यान गएको छ।
स्रोत:annapurna2023-1-20273 -
मृतकका आत्मशान्तिको कामना गर्दे स्याङ्जामा ७२ शान्तिदिप बालिए
पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाको सम्झना एवं आत्मशान्तिको कामना गर्दै स्याङ्जामा सोमबार साँझ ७२ …
स्रोत:annapurna2023-1-181027 -
मगर समुदायले मनायो भूम्या
माघेसङ्क्रान्ति मगर समुदायको विशेष पर्व हो । यो समुदायले भूम्यालाई बल पूजापछिको ठूलो पर्वका रूपमा मनाउने गर्दछ ।
स्रोत:gorkhapatra2023-1-15212 -
लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा हुने
लुम्बिनी प्रदेशमा प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने
स्रोत:राताे पाटि2023-1-13258 -
लुम्बिनीमा मुख्यमन्त्रीको आज शपथ ग्रहण
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ
स्रोत: गोरखापत्र2023-1-12356 -
नेपालगञ्जमा धान खरिद निकै सुस्त
बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद निकै सुस्त गतिमा खरिद गरिरहेको पाइएको छ ।
स्रोत: गोरखापत्र2023-1-11205 -
भन्सार नीति परिमार्जन गर्न अर्थमन्त्री पौडेलसँग स्टिल उद्योगीको माग
अघिल्लो सरकारले ल्याएको भन्सार नीति विभेद्कारी र पक्षपातपूर्ण भएको भन्दै फलामे छड उत्पादन गर्ने स्टिल उद्योगीहरुले उक्…
स्रोत:अनलाइनखबर2023-1-10518 -
मोक्षधाममा तीन वर्षपछि महायज्ञ
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। ६ पश्चिम पहुनीस्थित मोक्षधाम सेवा आश्रममा स्वस्थानी ब्रतकथा तथा तण्डुलाचल ज्ञ…
स्रोत: नेपाल लाइभ2023-1-9157 -
दोदा नदीमा तटबन्ध निर्माण हुँदै
लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ।
स्रोत:खबरहब2023-1-8445 -
भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा सञ्चालनमा
भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात…
स्रोत:रासस2023-1-8236 -
लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् ।
स्रोत:अनलाइनखबर2023-1-5253 -
बुटवलमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
बुटवलमा बोलेरो पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
स्रोत:बाह्रखरी2022-12-31393 -
सीआईबीद्वारा बुटवल इप्रकाका डीएसपी पक्राउ, ३५ तोला सुन र २५ लाख नगद बरामद
अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरी अनुसन्धान टोलीको नि…
स्रोत:नेपाल प्रेस2022-12-26441 -
बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु
बैजनाथ गाउँपालिका-३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ मृ…
स्रोत:ग्लोवल टि.भी.2022-12-23434 -
एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा https://www.himalkhabar.com/news/133605
पूर्वी नवलपरासीको कावासोती नगरपालिका-३ स्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा १३ जोडी जुम्ल्याहा अध्ययन गरिरहेका …
स्रोत:रासस2022-12-22618 -
आलुमा आत्मनिर्भर बन्दै नवलपरासी
६ पुस, पुस । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।
स्रोत:रासस2022-12-22522 -
घडेरी खन्दा पाल्पामा भेटियो तोपका गोला
पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् ।
स्रोत:रातोपाटी संवाददाता2022-12-20273 -
आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
2022-2-1573739 -
सरकार परिवर्तनपछि सुस्तायो लुम्बिनी प्रदेशसभा
2022-2-41931 -
लुम्बिनी प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै
2021-9-25717