-
न्यायका लागि धाउँदै छन् मिटरब्याजपीडित
भैरहवाको गल्लामन्डीमा सामान्य व्यवसाय गर्दै आउनुभएकी नेहा बर्मा न्यायका लागि जिल्ला प्रशासन कार्यालय भैरहवामा धाउन था…
स्रोत: गोरखापत्र2023-5-27806 -
प्रदेश सभाको अधिवेशन आजदेखि
लुम्बिनी प्रदेश सभाको अधिवेशन यही जेठ १२ शुक्रबारदेखि सुरु हुने भएको छ ।
स्रोत: गोरखापत्र2023-5-26614 -
बाँकेमा दुई पुल र सात सडक निर्माणका लागि बजेट विनियोजन गर्न माग
विकास निर्माणमा अझै पनि पिछडिएको र दुर्गम मानिने बाँकेको राप्तीसोनारी गाउँपालिकामा दुई पुल र सात सडक निर्माणका लागि बजे…
स्रोत: गोरखापत्र2023-5-25483 -
पाँच अर्ब ५० करोड लागतमा १७ पक्की पुल निर्माण गरिँदै
लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा १७ वटा पक्की पुल निर्माण भइरहेको छ ।
स्रोत: गोरखापत्र2023-5-245746 -
लुम्बिनीमा सरकार बिस्तारको तयारी
लुम्बिनी प्रदेश सरकारमा आज (सोमबार) मन्त्री परिषद् बिस्तारको तयारी गरिएको छ ।
स्रोत: गोरखापत्र2023-5-22155 -
मिटरब्याजसम्बन्धी उजुरी बढ्दै
कपिलवस्तुमा अनुचित लेनदेन (मिटरब्याज) व्यवहार सम्बन्धमा अन्तर्क्रिया तथा सुझाव सङ्कलन गरिएको छ।
स्रोत: गोरखापत्र2023-5-21838 -
लुम्बिनी केबलकारको परीक्षण सुरु
लुम्बिनी केबलकारले बुटवलमा परीक्षण सुरु गरेको छ। बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपाल…
स्रोत:gorkhapatra2023-5-20928 -
कपिलवस्तुमा मिटर ब्याज सम्बन्धी ६४ वटा उजुरी
कपिलवस्तुमा अनुचित लेनदेन (मिटर ब्याज) व्यवहार सम्बन्धमा अन्तरक्रिया तथा सुझाव संकलन गरिएको छ ।
स्रोत: गोरखापत्र2023-5-19595 -
छ वर्षमा पनि बनेन पुल
निर्माण व्यवसायीको लापरबाहीका कारण दाङमा २६ महिनामा बन्नुपर्ने पुल छ वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन ।
स्रोत: गोरखापत्र2023-5-18878 -
पाँच महिनादेखि तलब पाएनन् स्वास्थ्यकर्मीले
पाँच महिनादेखि तलब नपाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।
स्रोत: गोरखापत्र2023-5-171326 -
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : वर्ष बित्यो, जहाज उडेनन्
काठमाडौंपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले र…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-16295 -
झरना हेर्न गएका एक पर्यटकको डुबेर मृत्यु
रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-15616 -
सात पटक म्याद थप्दा पनि बनेन सडक
पुथाउत्तरगङ्गा गाउँपालिका–१४, देउखोलादेखि सिस्ने गाउँपालिका–२, नायगाड–पुथाउत्तरगङ्गा
स्रोत: गोरखापत्र2023-5-13600 -
रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू
गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ ।
स्रोत: गोरखापत्र2023-5-121258 -
बाख्राको दूधबाट चीज उत्पादन
स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थाल्नुभएको छ ।
स्रोत: गोरखापत्र2023-5-11601 -
ऋण लिएर बनाइएका संरचना प्रयोगविहीन
विश्व बैङ्कसँग ऋण लिएर बनाएको ऐतिहासिक संरचना अलपत्र बनेका छन् ।
स्रोत: गोरखापत्र2023-5-10587 -
विद्यालय नगएरै शिक्षकलाई तलब
बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकाका मदरसा र विद्यालयमा नपुगेरै शिक्षकले तलब बुझ्ने गरेको पाइएको छ ।
स्रोत: गोरखापत्र2023-5-9187 -
घट्यो चामल र चिनी आयात
नेपालगञ्ज नाका भएर पछिल्लो समय चामल, चिनीलगायतको आयातमा कमी आएको छ।
स्रोत: गोरखापत्र2023-5-81159 -
अझै बनेनन् विषयगत समिति
मिनी संसद्का रूपमा चिनिने विषयगत समिति लुम्बिनी प्रदेशमा हालसम्म पनि बन्न सकेका छैनन्।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-6414 -
सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, चर्चरे नजिकै सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो ।
स्रोत: गोरखापत्र2023-5-5426 -
अखाद्य चामल भन्सारमा अलपत्र
विश्व खाद्य कार्यक्रमको गुणस्तरहीन चामल बोकेका तीनवटा कन्टेनर विगत तीन महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमै रोकिएका …
स्रोत: गोरखापत्र2023-5-4618 -
बुटवल बजार चलायमान बनाउन पहल
कुनै बेला बुटवल लुम्बिनी प्रदेशका अधिकांश पहाडी जिल्लाको आर्थिक केन्द्र थियो। पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठानलगायत…
स्रोत: गोरखापत्र2023-5-31187 -
कतै विस्थापित, कतै जीवन गुजारा
बजारमा प्लास्टिकका भाँडा आएपछि माटाका भाँडा बनाउने कुमाल समुदाय आफ्नो परम्परात पेसाबाट विस्थापित बनेका छन्।
स्रोत: गोरखापत्र2023-5-2348 -
पाँच सय ३० रोपनीमा लगाइएको अफिम नष्ट
रुकुमपूर्व र रोल्पाका विभिन्न क्षेत्रमा गरी पाँच सय तीस रोपनी क्षेत्रफलमा लगाइएको अवैध लागु औषध अफिम प्रहरीले नष्ट गरेक…
स्रोत:gorkhapatra2023-5-1563 -
विदेशी अनुभवले मोजा उद्योग सञ्चालन
स्वदेशी ब्रान्डलाई पहिचान बनाउने गरी कपिलवस्तुका अधिकारी दाजुभाइले मोजा उत्पादन सुरु गरेका छन् ।
स्रोत:गाेरखा पत्र2023-4-291185 -
ठेकेदारको बदमासीले नौ वर्षमा पनि बनेनन् लुम्बिनीका दुई पुल
पुल निर्माण सुरु भएको नौ वर्ष बित्यो तर अझै पुलले पूर्णता पाएको छैन ।
स्रोत: गोरखापत्र2023-4-283581 -
लुम्बिनीमा वर्षौँदेखि थन्किएको विद्युतीय बस सञ्चालन हुने
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतीक्षापश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-27609 -
बढ्दै औलोको जोखिम
पछिल्ला वर्षमा औलोका बिरामी भेटिने दर बढ्दै गएको छ।
स्रोत: गोरखापत्र2023-4-261035 -
निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता
निर्माणको जिम्मा लिएका ठेकेदारले निर्धारित समयमा काम पूरा नगर्दा बाँके जिल्लाका विभिन्न स्थानमा निर्माण भइरहेका पाँचव…
स्रोत: गोरखापत्र2023-4-24407 -
पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, ११ घाइते
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको प्रहरीले …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-23442 -
नेपालगञ्जमा मनाइयो शान्ति र सदभावको पर्व ‘ईदुलफितर’
बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ शान्ति र सद्भावको महान् पर्व ईदुल फितर शन…
स्रोत:gorkhapatra2023-4-22936 -
मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2023-4-21452 -
प्रधानमन्त्रीद्वारा काठमाडौं–तराई/मधेश द्रुतमार्ग अवलोकन
काठमाडौंलाई तराई/मधेशसँग जोड्ने सबैभन्दा छोटो दूरीको सो आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-18288 -
डिउटी बसेका प्रहरी हवल्दारले आफैलाई गोली हानी आत्महत्या
दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन…
स्रोत: गोरखापत्र2023-4-17348 -
दाङ उपत्यका बचाउन दशवटै पालिकाले बस्ती स्थानान्तरण गर्दै
दाङ उपत्यका बचाउनका लागि यहाँका दश वटै पालिकाले बस्ती स्थानान्तरण र बबई कोरिडोरलाई प्राथमिकता दिने भएका छन् ।
स्रोत:गाेरखा पत्र2023-4-16604 -
भैरहवामा संस्कृति रक्षाका लागि दौैड
नयाँ वर्षको अवसरमा भैरहवामा संस्कृति रक्षाका लागि दौड प्रतियोगिता गरिएको छ
स्रोत:गाेरखा पत्र2023-4-14427 -
अफिम खेती गर्ने एक जना पक्राउ
फिम खेती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत:गाेरखा पत्र2023-4-12401 -
अटोभिलेजमा पूर्वाधार अभाव
वि.सं. २०५७ मा बुटवलको मैनाबगरमा स्थापना भएको नेपालकै पहिलो नमुना अटोभिलेज पूर्वाधारको अभावमा बर्खामा हिलाम्मे र हिउँदम…
स्रोत:गाेरखा पत्र2023-4-11568 -
उत्पादन छैन, गुजारा चलाउन गाह्रो
दाङको गढवा गाउँपालिका–८, मुसीनाकास्थित पहाडमा सुमित्रा कुमालको घर छ । पहाडको काखमा खरले छाएका घरमा बुहारी र नातिनातिनास…
स्रोत: गोरखापत्र2023-4-10294 -
'सिकलसेल एनिमिया' नियन्त्रणमा सक्रिय कोहलपुर नगरपालिका
पश्चिम नेपालको बाँके र वर्दिया लगायतका थारु समुदायमा सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले विभिन्न योज…
स्रोत:gorkhapatra2023-4-91469 -
सोलारबाट लुम्बिनीका तीन जिल्लामा ६० मेगावाट विद्युत उत्पादन हुँदै
बाँकेमा २० मेगावाट विद्युत् उत्पादन
स्रोत:गाेरखा पत्र2023-4-81563 -
आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा गुप्ता दह
वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल ।
स्रोत:गाेरखा पत्र2023-4-7523 -
घोराही उपमहानगरमा बेथिति बढ्यो, विकास निर्माण अलपत्र
निर्माण व्यवसायीसँगै स्थानीय सरकारको लापरबाहीका कारण घोराही उपमहानगरपालिका क्षेत्रको सडक तथा अन्य विकास निर्माणका योज…
स्रोत:गाेरखा पत्र2023-4-6482 -
दाङमा शिक्षकबाटै एसइई दिँदै गरेकी छात्रामाथि करणी
दाङमा एक शिक्षकले विद्यार्थीमाथी जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ ।
स्रोत:नयाँ पत्रिका2023-4-5615 -
मैले विश्वासको मत नपाए ठूलो दलको सरकार बन्नुपर्छ : मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफूले विश्वासको मत नपाए संसदको ठूलो दलले मुख्यमन्त्री पाउनु पर्ने बताएका छन…
स्रोत:नयाँ पत्रिका2023-4-3319 -
संरक्षणको पर्खाइमा पुरातात्त्विक क्षेत्र
भगवान् गौतम बुद्धको मावली गाउँ पण्डितपुर संरक्षणको पर्खाइमा रहेको छ। तत्कालीन कोलिय राज्यको राजधानी पण्डितपुर अतिक्रम…
स्रोत:गाेरखा पत्र2023-4-1469 -
दाङमा सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै
दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई …
स्रोत:अनलाइनखबर2023-3-30620 -
लुम्बिनी प्रदेश : पहिलो पटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस
२०७४ कोे प्रदेशसभा निर्वाचनमा ४१ सीट सहित प्रमुख दल बन्दै नेकपा एमाले लुम्बिनी प्रदेश (तत्कालीन ५ नम्बर प्रदेश) सभामा प्…
स्रोत:नागरिक दैनिक2023-3-291333 -
सोताको पुल निर्माणमा ढिलाइ
दाङको लमही नगरपालिका– ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्किएको स्थानमा नयाँ पुल बन्न नसकेपछि सर्वसाधारण समस्यामा प…
स्रोत:गाेरखा पत्र2023-3-28463 -
बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी
बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन्
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-27422 -
लुम्बिनी प्रदेश सभा कामविहीन, सरकार सङ्कटमा
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभालाई काम (बिजनेस) नदिँदा प्रदेश सभाको बैठक अनिश्चित जस्तै बनेको छ ।
स्रोत:गाेरखा पत्र2023-3-26370 -
पशुलाई न्यून गुणस्तरको पोषण खुवाइँदै
तिनाउ गाउँपालिकाले पशुका लागि वितरण गरेको भिटामिन र क्याल्सियम न्यून गुणस्तरको भएको पाइएको छ। गाईभैँसीलाई पोषणका लागि …
स्रोत:गाेरखा पत्र2023-3-251870 -
विपन्नका लागि बनाइएका घर रित्तै
दाङको बङ्गलाचुली गाउँपालिका–८, हाँसीपुरस्थित जङ्गल डाँडामा बनाइएका छवटा घर रित्तै छन् ।
स्रोत:गाेरखा पत्र2023-3-24668 -
क्रिकेट खेलाडी प्रतिश जिसी प्युठानमा सम्मानित
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई जिल्लामा सम्मान गरिएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-23788 -
स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र
लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोज्नुभएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-22705 -
कौसी तरकारी खेती गर्न बिरुवा वितरण
गुल्मीको तम्घासमा कोभिड–१९ को महामारी पछि कौसी खेतीमा आकर्षण बढेको छ ।
स्रोत:गाेरखा पत्र2023-3-19772 -
सर्च अभियानमा अवैध कुखुरा बरामद हुँदै
भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरूले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्र…
स्रोत:gorkhapatra2023-3-18968 -
लुम्बिनीमा एकै दिन पाँच सय भिक्षु बने
चीवर प्रदान एवम् कुलपुत्र प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सबैले बुद्धको श…
स्रोत:गाेरखा पत्र2023-3-17638 -
आम्दा र भीम अस्पताललाई २२ थान आइसियु बेड हस्तान्तरण
निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भिम अस्पतालमा आइसियु बे…
स्रोत:गाेरखा पत्र2023-3-161700 -
सडक निर्माणमा ढिलासुस्ती : १८ महिने सम्झौताको म्याद ४८ महिना थपियो
रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक ६ वर्षदेखि सम्पन्न हुन सकेको छैन ।
स्रोत:गाेरखा पत्र2023-3-15390 -
सात करोड लगानीमा च्याउ उद्योग
पश्चिम नवलपरासीको सदरमुकाम परासीको कुनवारमा सात करोडको लगानीमा आधुनिक च्याउ उद्योग स्थापना गरिएको छ
स्रोत:गाेरखा पत्र2023-3-13327 -
नारामै सीमित नौमुरे परियोजना
अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा छ ।
स्रोत:गाेरखा पत्र2023-3-12498 -
अवैध उत्खनन भएको स्थानमा अनुगमन गर्ने सहमतिपछि शान्तिनगरको विवाद मिल्यो
दाङको शान्तिनगर गाउँपालिका– २ का वडाध्यक्ष सुनील वलीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गर्न खोजेको …
स्रोत:naya patrika2023-3-10566 -
काम नभएपछि ठेक्का रद्दको तयारी
लामो समयदेखि अलपत्र अवस्थामा रहेको दाङको घोराही–तुलसीपुर फोर लेन सडकको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढेको छ ।
स्रोत:गाेरखा पत्र2023-3-9475 -
बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद
बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार …
स्रोत:gorkhapatra2023-3-8435 -
फोहोरबाट ग्यास निकालेर पाइपमार्फत् घर-घरमा बाँडिन्छ गरूवा गाउँमा
दाङको घोराही उपमहानगरपालिका वडा नं. १६, करौती डाँडामा पाइपमार्फत् घर-घरमा बायो ग्यास पठाउन सुरू भएको छ। नेपाल उर्जा विका…
स्रोत:Setopati2023-3-7579 -
तुलसीपुर उपमहानगरमा एक महिनामा ३२ लाखको इन्धन खर्च
चालू वर्षको माघसम्म एक करोड ५६ लाख २९ हजारको इन्धन खपत
स्रोत:नयाँ पत्रिका2023-3-7768 -
प्रादेशिक अस्पतालको सेवासुविधामा विस्तार, बिरामीको चाप बढ्यो
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ
स्रोत:गाेरखा पत्र2023-3-5366 -
बायोग्यास बनाउन फोहोर अपुग
घोराही उपमहानगरपालिका–१६, गरुवा गाउँ निवासी पृथ्वीपाल चौधरीले बायोग्यासका लागि घरमा पाइपबाट चुलो जोडेको करिब एक महिना …
स्रोत:gorkhapatra2023-3-31979 -
लुम्बिनी विकास कोषमा बेथिति, कोषाध्यक्षले लिए कानुनविपरीत तलबभत्ता
बहालवाला कोषाध्यक्ष ढुण्डीराज भट्टराई र निवर्तमान कोषाध्यक्ष सुरेन्द्रमुणि शाक्यले लिएको मासिक ६३ हजार ६ सय ८० तलब, बेस…
स्रोत:नयाँ पत्रिका2023-3-2806 -
भेरी अस्पतालमा बिरामी बढे
पश्चिम नेपालका तीन प्रदेशका बिरामीको उपचार गर्दै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप दोब्बरभन्दा बढीले वृ…
स्रोत:गाेरखा पत्र2023-3-1684 -
पढ्दै खेती गर्दै भृकुटी विद्यालयका विद्यार्थी
कपिलवस्तुको भृकुटी माध्यमिक विद्यालयले पढाइसँगै कृषि अभ्यासमा जोड दिएको छ
स्रोत:गाेरखा पत्र2023-2-28469 -
एकै दिन सोह्र हजार दाँते ओखर रोपिँदै
लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा एकै दिनमा सोह्र हजार दाँते ओखरका बिरुवा रोपिने भएको छ
स्रोत:गाेरखा पत्र2023-2-27564 -
कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो
हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा
स्रोत:गाेरखा पत्र2023-2-24975 -
छोराले गरे बुवाको हत्या
कपिलवस्तुको शिवराज नगरपालिकामा छोराले बाबुको हत्या गरेका छन्
स्रोत:गाेरखा पत्र2023-2-23462 -
त्रिवेणी भन्सारमा गतिविधि ठप्प
अर्थ मन्त्रालयले २०७६ फागुनमा छोटी भन्सारका रूपमा रहेको त्रिवेणी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गर्ने निर्णय …
स्रोत:gorkhapatra2023-2-221732 -
नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलन प्रभावित
बाँकेमा मुख्य नाका बाहेक अन्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेटाउन समस्या भइरहेको नेपा…
स्रोत:gorkhapatra2023-2-211023 -
जोखिमपूर्ण सिलिन्डर घर–कोठामा
बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझालगायत क्षेत्रका छ हजारभन्दा बढी घरपरिवारको भान्साकोठामा राखिएका ग्यास सिलिन्…
स्रोत:गाेरखा पत्र2023-2-19630 -
बाँकेमा नक्कली नोटको बिगबिगी
पछिल्लो समय बाँकेमा नक्कली नोटको बिगबिगी भएको छ ।
स्रोत:गाेरखा पत्र2023-2-16921 -
नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू
नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा …
स्रोत:गाेरखा पत्र2023-2-15326 -
पशु वधशाला सञ्चालनमा ल्याइने
बुटवलमा निर्माण भएको लामो समयपछि पशु वधशाला सञ्चालनमा आउने भएको छ
स्रोत:गाेरखा पत्र2023-2-141053 -
चोर्निया खोलामा पुल निर्माण गरिँदै
पश्चिम नवलपरासीका प्रतापपुरको बेलाटारीबाट फड्की हुँदै सुस्ता गाउँपालिकाको नर्सहीमा जोड्ने गरी चोर्निया खोलामा पुलः नि…
स्रोत:गाेरखा पत्र2023-2-13316 -
चोरी निकासी नियन्त्रणमा बेवास्ता
पाल्पाका विभिन्न स्थानबाट नदीजन्य पदार्थको अवैध चोरी निकासी नियन्त्रणमा आउन सकेको छैन
स्रोत:गाेरखा पत्र2023-2-10534 -
लुम्बिनीका मुख्यमन्त्री र सभामुखले थालेका योजना अधुरा
बुटवलदेखि सात किलोमिटर उत्तरमा रहेको पाल्पाको ऐतिहासिक क्षेत्र नुवाकोटदेखि बल्ढेङगढीसम्म बनाउन लागिएको पदमार्ग (फुट ट…
स्रोत:रातोपाटी2023-2-8989 -
श्रमिकको शवमा पनि ठगी
वैदेशिक रोजगार बोर्डबाट पाउने रकममा कमिसन खान दाङकी रविना घर्तीमगरको घरमै पुगे दलाल
स्रोत:नयाँ पत्रिका2023-2-71520 -
‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै। खानेकुरामा पनि ध…
स्रोत:नागरिक दैनिक2023-2-6329 -
लुम्बिनीको आर्थिक तथ्यचित्र
प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत रहने तथ्यांक विभागको प्रक्षेपण
स्रोत:कान्तिपुर2023-2-4335 -
मायादेवी मन्दिरको गजुर मर्मत
बाँदरले हल्लाएर जीर्ण बनाएको गजुरलाई फलामको फ्रेमभित्र राखेर सुरक्षित गरिएको हो ।
स्रोत:कान्तिपुर2023-2-3478 -
बाँकेका महिलालाई किन सुन्दैन सरकार ?
प्रतिनिधिसभाको बुधबारको बैठक करिब तीन घण्टा चल्यो, दर्जनौं सांसदले बोले तर माइतीघरमा ३५ दिनदेखि धर्नारत महिलाको माग कसै…
स्रोत:कान्तिपुर2023-2-2242 -
उपमहानगरले नगरवासीलाई खुसी पार्न बनाएका थरि थरि ताल
दाङको घोराही उपमहानगरपालिकाले जलाशय निर्माणमा २० करोड २१ लाख रुपैयाँ खर्च गरेको छ। यो रकम जलाशय बनाउन सात वर्षमा खर्च भए…
स्रोत:सेतोपाटी2023-2-11947 -
लुम्बिनीमा भएन मन्त्रिपरिषद् विस्तार
नियुक्त भएका दुई मन्त्रीहरूले पनि जिम्मेवारी पाएका छैनन्
स्रोत: अन्नपूर्ण2023-2-11080 -
सीमा विवाद समाधानका लागि समिति गठन
रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ
स्रोत:रातोपाटी2023-1-31554 -
सांसद चौधरीद्वारा विकास योजना तयार
उद्योगपति एवं नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य विनोद च…
स्रोत:गाेरखा पत्र2023-1-29580 -
बुटवलका सार्वजनिक जग्गामा भूमाफियाका आँखा
रूपन्देहीका धेरै सार्वजनिक जग्गा भूमाफियामार्फत् व्यक्तिका हातमा पुगेको पाइएको छ।
स्रोत:सेताेपाटि2023-1-26795 -
खर्च कटौती गर्नुपर्ने बेला प्रदेश सांसदलाई १३ शीर्षकमा सुविधा, कति पाउँछन् रकम ?
सांसदहरूले शपथ खाएसँगै लुम्बिनी प्रदेशसभा सदस्यहरूको कार्यकाल शुरू भएको छ ।
स्रोत:लाेकान्तर2023-1-26832 -
बौद्ध र सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता
लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । लुम्बिनीमा आयोजित एक कार्यक…
स्रोत:gorkhapatra2023-1-241602 -
सडक खन्ने क्रममा ढुंगाले लागेर बालकको मृत्यु
उदयपुरको ताप्लि गाउँपालिकामा बुधबार साँझ सडक खन्ने क्रममा ढुंगाले लागेर एक बालकको घटनास्थलमा नै ज्यान गएको छ।
स्रोत:annapurna2023-1-20294 -
मृतकका आत्मशान्तिको कामना गर्दे स्याङ्जामा ७२ शान्तिदिप बालिए
पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाको सम्झना एवं आत्मशान्तिको कामना गर्दै स्याङ्जामा सोमबार साँझ ७२ …
स्रोत:annapurna2023-1-181193 -
मगर समुदायले मनायो भूम्या
माघेसङ्क्रान्ति मगर समुदायको विशेष पर्व हो । यो समुदायले भूम्यालाई बल पूजापछिको ठूलो पर्वका रूपमा मनाउने गर्दछ ।
स्रोत:gorkhapatra2023-1-15425 -
लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा हुने
लुम्बिनी प्रदेशमा प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने
स्रोत:राताे पाटि2023-1-13471