-
चिट चोराउने प्रिन्सिपल कारबाहीमा
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२…
स्रोत: गोरखापत्र2024-4-41832 -
लुम्बिनी भ्रमण गर्न अब अनलाइन टिकट लिन सकिने
गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न अबदेखि अनलाइन टिकट लिन सकिने व्यवस्था मिलाइएको छ ।
स्रोत: गोरखापत्र2024-3-241099 -
लाइसेन्स प्राप्त नौ सयभन्दा बढी हतियार
दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी रहेको पाइएको छ ।
स्रोत: गोरखापत्र2024-3-22853 -
नेपाल–भारत धार्मिक सिद्धरत्ननाथ–देवीपाटन महायात्रा हुने
धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ ।
स्रोत: गोरखापत्र2024-3-211063 -
सार्वजनिक पोखरीमा कुनै संरचना नबनाउन अदालतको आदेश
बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण नगरी अन्य पूर्वाधार निमार्ण गर्न थालेपछि उच्च अदालतले त्यहाँ कुनैपनि…
स्रोत: गोरखापत्र2024-3-201103 -
एक सय ४३ जना प्रहरीको निःशुल्क स्वास्थ्य जाँच
नेपाल प्रहरीको नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँको आयोजना र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको समन्वयम…
स्रोत: गोरखापत्र2024-3-19736 -
पशु स्वास्थ्य शिविर बाट चार सय बढी कृषक लाभान्वित
पशु स्वास्थ्य शिविर बाट जिल्लाका चार सय बढी पशुपन्छी पालक कृषक लाभान्वित भएका छन् ।
स्रोत: गोरखापत्र2024-3-18689 -
सुविधासम्पन्न प्रशासनिक भवन
बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन बनेको छ । दुई वर्ष लगाएर बगनासकाली गाउँपालिकाले नयाँ प्रशासनिक भवन…
स्रोत: गोरखापत्र2024-3-15857 -
दर्ता विना नै मासु पसलबाट कारोबार
बाँकेका केही फुड प्रडक्ट तथा मासु प्रशोधन केन्द्रले प्यान तथा भ्याट बिल प्रयोग नगरी साधारण बिलमार्फत मासुको खरिद बिक्री…
स्रोत: गोरखापत्र2024-3-13474 -
सेतो छडीले बदल्दै दृष्टिविहीनको जीवन
रुपन्देहीको सैनामैना नगरपालिका–९, बाँसगढीका रमेश घिमिरेलाई दृष्टिविहीन भएकै कारण घरबाट बाहिर जान समस्या भएको थियो ।
स्रोत: गोरखापत्र2024-3-12690 -
विद्युत् अनियमितता बढ्यो
समुदाय मिलेर विद्युत् विस्तार गरिएका स्थानमा विद्युत् अनियमितता बढेको छ ।
स्रोत: गोरखापत्र2024-3-81340 -
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जित्न सफल भएको छ ।
स्रोत: गोरखापत्र2024-3-7480 -
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जित्न सफल भएको छ ।
स्रोत: गोरखापत्र2024-3-7550 -
नेपालगन्जमा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । महिला–पुरुष अपाङ्गमैत्री शौचा…
स्रोत: गोरखापत्र2024-3-6555 -
नयाँ गठबन्धनको पहिलो काम, दलाई लामाको रोकियो आगमन
लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय भेला स्थगन भएको छ ।
स्रोत:जनआस्था2024-3-5903 -
साढे एक किमी सडक नौ वर्षमा पनि बनेन
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण सात वर्षअघि नै निर्माण सकिनुपर्ने कटुवाखोलादेखि नेत्रलाल अभागी चोकसम्मको सडक अ…
स्रोत: गोरखापत्र2024-3-4505 -
‘विकासको गति बढाएका छौँ’
बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो गाउँपालिकामा पर्छ । विकासका दृष्टिकोणले पनि यो पालिका…
स्रोत: गोरखापत्र2024-3-3542 -
बुन्न छाडिए गुन्द्री चकटी
परालबाट बनाइने गुन्द्रीको प्रचलन हराउँदै गएको छ । प्रविधिको विकास र यसको प्रयोगसँगै धानको परालबाट बनाइने गुन्द्री बुन्…
स्रोत:एस् ए टि भी2024-2-29967 -
गुणस्तरीय शिक्षामा अब्बल सिद्धबाबा
गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ ।
स्रोत:एस् ए टि भी2024-2-27561 -
सवा एघार लाखभन्दा बढीलाई खोप लगाइँदै
लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-26829 -
नयाँ बसपार्क निर्माणमा ढिलाइ
जिल्ला सदरमुकाम तानसेनको नयाँ बसपार्क निर्माणमा ढिलाइ भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-22427 -
रानीमहल जाने बाटो ढलान गरिँदै
पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने बाटोको ढलान कार्य तीव्र पारिएको छ ।
स्रोत:एस् ए टि भी2024-2-21421 -
समलिङ्गी विवाहलाई कानुनी मान्यता
बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुनुहुनुहुन्छ ।
स्रोत:एस् ए टि भी2024-2-131039 -
शिक्षा सुधारका लागि विशेष रणनीति कार्यान्वयन गर्दै डुडुवा
बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ ।
स्रोत:एस् ए टि भी2024-2-71467 -
वन ऐनको नाउँमा उपभोक्तामाथि अन्याय
वन ऐनको नाउँमा उपभोक्तामाथि अन्याय भएको भन्दै सम्बद्ध सरोकारवालाले वन पैदावार उपभोग बढाउने गरी वन ऐन संशोधन गर्न सुझाव …
स्रोत:एस् ए टि भी2024-2-61300 -
मानव अतिक्रमणमा सिमसार
पाल्पाका अधिकांश स्थानका सिमसार क्षेत्र मानव अतिक्रमणमा परेको छ । जिल्लाका प्रभास, माडी, तिनाउ, माथागढीको झडेवा क्षेत्…
स्रोत: गोरखापत्र2024-2-51261 -
घोराही–लमही सडक: खाल्टाखुल्टी र धुलोले सास्ती
दाङको पूर्व–पश्चिम राजमार्गसँग जोडिएको प्रमुख सडक घोराही–लमही सडकखण्डमा पछिल्लो समय खाल्टाखुल्टी हुँदा दुर्घटनाको जो…
स्रोत:एस् ए टि भी2024-2-41826 -
जलेर एक महिलाको मृत्यु
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा अग्नीदहमा परेर एक जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-21392 -
सिद्धबाबा सुरुङमार्गकाे काम दश प्रतिशत सम्पन्न
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्ध बाबा सुरुङ मार्गको निर्माणले गति लिएको छ ।
स्रोत:एस् ए टि भी2024-2-1665 -
भगवती मन्दिर तीनतले बनाइँदै
तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर तीनतले बनाइने भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-30885 -
गुल्मी कोटवासी दुखेसो भोट दियौ पानी दिएन, वर्षौँदेखि खानेपानी हाहाकार
निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्ने नेताहरूले आश्वासन भुलेको स्थानीयले गुनासो गरेका छन् ।
स्रोत:एस् ए टि भी2024-1-261110 -
प्राचीन तिलौराकोटमा उत्खनन सुरु
राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताउनुभएको ठाउँ प्राचीन तिलौराकोटमा यस वर्षको उत्खनन सुरु …
स्रोत: गोरखापत्र2024-1-231437 -
कारागारमा चार गुणा बढी कैदीबन्दी
राणाकालीन समयमा घोडा राख्न बनाइएको तबेलामा बस्दै आएका कैदीबन्दीलाई भौतिक पूर्वाधारमा सुधार नहुँदा समस्या भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-211455 -
शिवराजमा शव परीक्षण गृहको उद्घाटन
जिल्लाको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ । चन्दौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उक्त शव …
स्रोत: गोरखापत्र2024-1-20684 -
देशकै लामो चक्रपथ यसै वर्ष सम्पन्न हुने
रुपन्देहीको सैनामैना नगरपालिका र एसियाली विकास बैङ्कबिच बुधबार सम्झौता भएपछि अब देशकै लामो सैनामैना चक्रपथले यसै वर्ष …
स्रोत:एस् ए टि भी2024-1-19624 -
स्थानीय प्रशासनकै अघिल्तिर तुरियामा तस्करी
सुनवल नगरपालिकास्थित तुरियाखोलाबाट ढुङ्गा, गिट्टी, बालुवा चोरी तस्करी भइरहेको छ ।
स्रोत:एस् ए टि भी2024-1-18441 -
महिलालाई नौमती हस्तान्तरण
गुल्मीमा महिलालाई नौमती बाजा हस्तान्तरण गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-17906 -
दाङको कालिकादेवी मन्दिर
दाङको घोराही उपमहानगरपालिका २ कुइरेपानीमा अवस्थित कालिकादेवी मन्दिर।
स्रोत:एस् ए टि भी2024-1-14801 -
माघीको तयारीमा थारू समुदाय
दाङका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् ।
स्रोत:एस् ए टि भी2024-1-121992 -
प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगन्जमा पहिलो पटक ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-11433 -
तराईमा माघीको रौनक सुरु
रुपन्देहीको थारु गाउँमा माघीको रौनक सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-101445 -
पुरातात्त्विक सम्पदा मासिने खतरा
कपिलवस्तु नगरपालिकाले पुरातात्त्विक स्थलमा छाडा चौपाया व्यवस्थापन गर्दा पुरातात्त्विक महत्त्वका सम्पदा मासिने खतरा उ…
स्रोत:एस् ए टि भी2024-1-91731 -
राजमार्ग छेउका होटेल, रेस्टुरेन्टले अझै अस्वस्थकर खाना खुवाउँदै
राजमार्ग छेउका होटेल, रेस्टुरेन्टले अझै अस्वस्थकर खाना खुवाउँदै आएको पाइएको छ ।
स्रोत:एस् ए टि भी2024-1-71157 -
कपिलवस्तुका वनमा बाघ रहेको औपचारिक पुष्टि
कपिलवस्तुमा बाघ भएको औपचारिक पुष्टि भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-5983 -
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-4705 -
चार विधेयक पारित
लुम्बिनी प्रदेश सभाले एक वर्ष पूरा गरेको छ । यो एक वर्षको अवधिमा ३५ वटा बैठक बसेका छन् ।
स्रोत:एस् ए टि भी2024-1-3932 -
भ्यु टावरमा लगानी, शून्य उपलब्धि
तीन वर्षअघि बङ्गलाचुली गाउँपालिका–२, धिमधिमे लेकमा भ्यु टावर निर्माण गरियो ।
स्रोत:एस् ए टि भी2024-1-21264 -
आलु भन्दै भारतबाट प्याज ल्याउनेलाई पाँच लाख जरिवाना
नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डी…
स्रोत:एस् ए टि भी2023-12-29802 -
किसानका लागि बाँदर मुख्य शत्रु, ज्यान जोगाउने मुस्किल
रेसुङ्गा नगरपालिका– १३ स्थानीयहरुको दैनिकी नै बाँदर धपाउने बन्न पुगेको छ ।
स्रोत:एस् ए टि भी2023-12-251909 -
सत्तरी लाखमा बिक्यो कर्णनिर्मित मोबाइल एप
पालगन्ज टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका बर्दियाका विद्यार्थी कर्णबहादुर बुढाक्षेत्रीले बनाएक…
स्रोत:एस् ए टि भी2023-12-23930 -
घर बनाइदिन आग्रह गर्दै बादी समुदायद्वारा ज्ञापनपत्र
बाँकेका घरबासविहीन बादी समुदायले लुम्बिनी प्रदेससभा सदस्य समक्ष आफ्नो घर बनाइदिन आग्रह गर्दै ज्ञापनपत्र पेस गरेका छन् …
स्रोत:एस् ए टि भी2023-12-22887 -
‘हनी ट्रयाप’ महिलालाई डेढ वर्ष कैद
आपराधिक लाभको मुद्दामा सीतादेवी थापासहित तीन जना महिलालाई दोषी ठहर गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-12-20415 -
सिद्धबाबा सुरुङ मार्गको निर्माण सुस्त
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा सुरुङमार्गको काम सुस्त भए…
स्रोत:एस् ए टि भी2023-12-19704 -
चिनियाँ उपमन्त्री लुम्बिनीमा
चिनियाँ उपमन्त्री वाङ रुइजुनले लुम्बिनीको भ्रमण गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-12-171767 -
जन्तीको जिप दुर्घटना, वडा सदस्यको मृत्यु
प्युठानको ऐरावती गाउँपालिका –२, बरौलामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-14374 -
पुरुष पनि घरेलु हिंसामा !
बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् ।
स्रोत:एस् ए टि भी2023-12-12524 -
सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक छ: मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ । जनतालाई …
स्रोत: गोरखापत्र2023-12-10300 -
नेपाल-भारत सांस्कृतिक महोत्सव
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा नेपाल-भार…
स्रोत:एस् ए टि भी2023-12-9608 -
चुहावट नियन्त्रणले बढ्यो नगरको आम्दानी
राजस्व चुहावट नियन्त्रणमा सक्रिय भएपछि तानसेन नगरपालिकाले आन्तरिक आम्दानी बढाएको छ ।
स्रोत:एस् ए टि भी2023-12-8461 -
बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु
मन्त्रिपरिषद्को निर्यणअनुसार बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थ…
स्रोत:एस् ए टि भी2023-12-7581 -
विद्यार्थीको आकर्षण आइटीमा
नेपालगन्जमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि (आइटी) विषयप्रति विद्यार्थीको आकर्षण बढेको …
स्रोत:एस् ए टि भी2023-12-6813 -
लैङ्गिक हिंसा न्यूनीकरण गर्न आर्थिक रूपमा सबल बन्नु पर्छ
लैङ्गिक हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउनुपर्ने धारणा सार्वजनिक भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-5528 -
सङ्घीय संरचना अनुसार पार्टीलाई चलायमान बनाउन आग्रह
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न सम्मेलनले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्…
स्रोत:एस् ए टि भी2023-12-41007 -
घरटहरा बनाउँदै पाल्पाली टोली
पाल्पाको एक टोलीले जाजरकोट र रुकुमपश्चिम पुगेर अस्थायी घर तथा टहरा निर्माण गरेको छ । रुकुमपश्चिमका भूकम्प प्रभावितको प…
स्रोत: गोरखापत्र2023-11-291027 -
अपांगमैत्री संरचना नहुँदा सेवा लिन सास्ती
बाँके जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपांगमैत्री नहुँदा अपांगता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ।
स्रोत: गोरखापत्र2023-11-282528 -
मारुनी नाचको संरक्षणमा स्थानीय
परम्परागत नाचको संरक्षण गर्न गाउँमा मारुनी नाच नाचिएको छ ।
स्रोत:एस् ए टि भी2023-11-22799 -
नदी गहिरिँदा जोखिममा पुल
कालीगण्डकी नदी गहिरिँदै गएपछि स्याङ्जाको मिर्मी र गुल्मी हर्मिचौर जोड्ने रेप्काको पक्की पुल जोखिममा परेको छ ।
स्रोत:एस् ए टि भी2023-11-21842 -
कवि देवकोटाको स्मृतिग्रन्थ विमोचन
नेपाली भाषाका विद्वान् कवि माधवप्रसाद देवकोटाको १२० औँ जन्मजयन्ती पाल्पाको तानसेनमा मनाइएको छ ।
स्रोत:एस् ए टि भी2023-11-20905 -
बढे सिकलसेलका बिरामी
दाङको राप्ती गाउँपालिकाका राजकुमारी चौधरीमा सानैदेखि खुट्टा दुख्ने समस्या थियो ।
स्रोत:एस् ए टि भी2023-11-191792 -
सुत्केरीको हेलिकप्टर मार्फत उद्धार
रुकुमपश्चिममा एक सुत्केरीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
स्रोत:एस् ए टि भी2023-11-18293 -
भूकम्प पीडितलाई आठसय थान त्रिपालसहित राहत प्रदान
नेपाल प्लाइउड म्यानुफेक्चर एसोसिएसनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि ८०० थान त्रिपाल र २० रोल ओछ्याउने फोम…
स्रोत:एस् ए टि भी2023-11-18327 -
लुम्बिनीमा ३० करोड लगानीमा 'रुसी बौद्ध मन्दिर'
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ
स्रोत:एस् ए टि भी2023-11-17852 -
संस्कृति जोगाउन दलित समुदाय अग्रसर
देउसी-भैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ ।
स्रोत:एस् ए टि भी2023-11-16397 -
बढ्यो झिनियाँको बिक्री
तिहार पर्व नजिकिँदै गर्दा झिनियाँ रोटीको कारोबार बढेको छ । तिहारका बेला खाद्यवस्तुका रूपमा प्रयोग हुने झिनियाँ रोटीको …
स्रोत:एस् ए टि भी2023-11-11376 -
भारतद्वारा प्रदान गरिएको राहत सामग्री नेपालगन्ज पुग्यो
भुकम्प प्रभावितहरुको राहतक लागि भारत सरकारको तर्फबाट प्रदान गरिएको तेस्रो खेपको सामग्री बिहीबार नेपनलगन्ज आइपुगेको छ।
स्रोत:एस् ए टि भी2023-11-10460 -
प्रदेश सरकारको स्थायी संरचना बन्दै
लुम्बिनी प्रदेश सरकारको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा स्थायी संरचना निर्माण कार्यले गति लिएको छ
स्रोत:एस् ए टि भी2023-11-8867 -
भूकम्प प्रभावितलाई पठाइयो राहत सामग्री
बुटवल उपमहानगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ ।
स्रोत:एस् ए टि भी2023-11-7357 -
१७ सय ग्राहकले बुझाए दुई करोड विद्युत् महसुल बक्यौता
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आठ दिनको अवधि…
स्रोत:एस् ए टि भी2023-11-6466 -
तिहार नजिकिएसँगै व्यस्त मादल व्यापारी
प्युठान नगरपालिका– ३ ओखरवोटका जोख बहादुर सुनारलाई मादल बनाउन र मर्मत गर्न भ्याइ नभ्याइ छ।
स्रोत:एस् ए टि भी2023-11-22268 -
खेतीयोग्य जमिन बाँझो हुँदै
पछिल्ला वर्षमा पाल्पा जिल्लाको खेतीयोग्य भूभाग बाँझिने क्रम बढेको छ ।
स्रोत:एस् ए टि भी2023-11-1544 -
महासचिव गुटेरेस लुम्बिनीमा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । उहाँ निर्धारित तालिकाभन्दा दु…
स्रोत:एस् ए टि भी2023-10-31264 -
सिधनियामा व्यवस्थितघाट निर्माणको पहल
बाँकेको डुडुवा गाउँपालिकाको सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पह…
स्रोत:एस् ए टि भी2023-10-30835 -
उद्धारका क्रममा प्रनाउमाथि नै चक्कु प्रहार
इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ ।
स्रोत: गोरखापत्र2023-10-27866 -
प्रदेशका तेह्र वटा अस्पताल विकास समिति खारेज
लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेको अस्पताल विकास समिति खारेज गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-10-22662 -
सडक कार्यालयको चरम बेवास्ता, ऐना नहुँदा सडक दुर्घटना बढ्दो
गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफै दुर्घटना परेपछि दुर्घटना दिनानुदिन दिन बढ्दै गएको छ ।
स्रोत:एस् ए टि भी2023-10-201603 -
डोजरको ठक्करबाट एक वृद्धको मृत्यु
गुल्मीमा डोजर (डोजर) को ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।
स्रोत:एस् ए टि भी2023-10-19473 -
खसीबोका बिक्रीबाट मनगे आम्दानी
खसीबोका बिक्री गरेर पाल्पाको तीन वडाका तीन सहकारीले वार्षिक तीन करोड रुपियाँ आम्दानी गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-10-18699 -
अपाङ्गता भएका शिक्षकलाई विद्यार्थीको स्कुटर उपहार
अपाङ्गता भएका शिक्षकलाई विद्यार्थीले स्कुटर उपहार दिएका छन् ।
स्रोत:एस् ए टि भी2023-10-162334 -
निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो
पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ ।
स्रोत:एस् ए टि भी2023-10-15590 -
जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को
रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-13574 -
पाणिनि क्याम्पस आर्थिक सङ्कटमा
सञ्चालक समिति र क्याम्पस प्रमुखको लापरबाहीले अर्घाखाँचीको एक मात्र सामुदायिक क्याम्पस पाणिनि बहुमुखी क्याम्पस आर्थिक …
स्रोत:एस् ए टि भी2023-10-111219 -
सुत्केरी पशु स्याहारका लागि प्रोत्साहन भत्ता
बाँकेको खजुरा गाउँपालिकामा गाई र भैँसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसान…
स्रोत:एस् ए टि भी2023-10-9203 -
कालीगण्डकी करिडोर : गैँडाकोट–राम्दी खण्ड अन्तिम चरणमा
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ ।
स्रोत:एस् ए टि भी2023-10-6339 -
अझै सुरु भएन औद्योगिक क्षेत्रको निर्माण
बुटवलको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएको तीन वर्ष भएको छ तर औद्योगिक क्षेत्र निर्माणको कामले भने अझै गति लिएको छ…
स्रोत:एस् ए टि भी2023-10-5457 -
ग्रामीण बस्ती यातायात सेवासँग जोडिँदै
रुपन्देही जिल्ला नेपालको सुगम जिल्लामध्येमा पर्दछ । यही सुगम जिल्लाका अधिकांश ग्रामीण बस्तीमा भने अहिले पनि यातायातको …
स्रोत:एस् ए टि भी2023-10-4600 -
२४ जना विपन्न महिलालाई बाख्रा वितरण
बाँकेको डुडुवा गाउँपालिका २ स्थित अमृत महिला समूह र विकास महिला समूहमा आबद्ध २४ जना विपन्न महिलाहरूलाई बाख्रा वितरण गरि…
स्रोत:एस् ए टि भी2023-10-3978 -
लुम्बिनी केबलकार आज बन्द हुने
गत जेठ १५ गतेबाट रुपन्देहीको बुटवलमा सञ्चालनमा आएको बुटवल हिल्स जाने लुम्बिनी केबलकारको सेवा बन्द हुने भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-1806 -
जनता माविमा प्राविधिक विषयको अध्यापन हुने
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ तुनधुरास्थित जनता माध्यमिक विद्यालयमा भवन निर्माणसम्बन्धी प्राविधिक विषयको पढाइ ह…
स्रोत: गोरखापत्र2023-9-30784 -
चोरीमा बालबालिकाको संलग्नता बढ्दै
जिल्लामा बालबालिका चोरीको घटनामा संलग्न हुने क्रम बढ्दै गएको छ।
स्रोत:एस् ए टि भी2023-9-29763