-
मलेरिया नियन्त्रणका लागि झुल वितरण
कतै भ्रमण नगरेका मानिसमा मलेरिया (औलो) देखिएपछि नियन्त्रणका लागि झुल वितरण गरिएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका वडा…
स्रोत: गोरखापत्र2024-5-2835 -
बिना अनुमति सञ्चालन भएको पुस्तक पसललाई ५० हजार जरिवाना
नेपालगन्जमा अनुमति प्राप्त बिना सञ्चालनमा आएको एउटा पुस्तक पसललाई कारबाही गरिएको छ । कारबाही स्वरूप उक्त पसललाई ५० हजा…
स्रोत: गोरखापत्र2024-5-12511 -
गुल्मीमा मलामी बोकेको गाडी दुर्घटना, १२ जना घाइते
गुल्मीमा मलामी बोकेको पिक अप गाडी दुर्घटना भएको छ ।
स्रोत: गोरखापत्र2024-4-28612 -
अन्तरव्यवस्थापिका भेला सुरु
प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा देशभरका सात वटै प्रदेश सभाका सभामुख तथा उपसभामुखको भेला तानसेनमा सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-27586 -
स्वर्गद्वारी पुग्न सहज हुँदै
सडक मर्मत र सुधारपछि लुम्बिनी प्रदेशको प्रसिद्ध र महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्वारी पुग्न दर्शनार्थील…
स्रोत: गोरखापत्र2024-4-261986 -
बाँकेका किसान चैते धानप्रति आकर्षित
प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् ।
स्रोत: गोरखापत्र2024-4-25692 -
चल्यो तातो हावा, बढ्यो गर्मी
चर्को गर्मी र तातो हावाका कारण बाँके जिल्लाको नेपालगन्ज बजारको जनजीवन कष्टकर बन्दै गएको छ ।
स्रोत: गोरखापत्र2024-4-241854 -
भन्सार छली ल्याएका ११ लाख बढीको सामान बरामद
भारतबाट भन्सार राजस्व छलेर ल्याइएको ११ लाखभन्दा बढीको अवैध सामान प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ ।
स्रोत: गोरखापत्र2024-4-232621 -
नेपालगन्जको तापक्रम ४० डिग्री, जनजीवन प्रभावित
नेपालगन्जमा केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाका कारण जनजीवन प्रभावित बनेक…
स्रोत: गोरखापत्र2024-4-221990 -
बक्यौता नतिर्ने दुई हजारभन्दा बढी ग्राहकको लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म समयमै महसुल नबुझाउने दुई हजार १४…
स्रोत: गोरखापत्र2024-4-212072 -
बढ्यो नदीजन्य पदार्थको चोरीनिकासी
रुपन्देहीका विभिन्न नदीबाट बालुवा, गिट्टी, मिस्कट र ढुङ्गालगायतका नदीजन्य सामग्रीको चोरी निकासी बढेको छ ।
स्रोत: गोरखापत्र2024-4-18692 -
प्रादेशिक अस्पताल विस्तार हुने
एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय शय्यामा विस्तार गर्ने योजना अनुसार सुविधासम्प…
स्रोत: गोरखापत्र2024-4-172241 -
श्रमको मूल्य नपाउँदा युवा बिदेसिए
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले नेपालमा श्रमको मूल्य सस्तो भएकाले युवा बिदेसिन बाध्य भएको बताउनुभएको …
स्रोत: गोरखापत्र2024-4-162357 -
स्तरोन्नतिको काम अन्तिम चरणमा
सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।
स्रोत: गोरखापत्र2024-4-153042 -
आगलागी नियन्त्रणको द्विदेशीय अभ्यास
नेपालस्थित सशस्त्र प्रहरी बल (एपिएफ) र भारतस्थित सशस्त्र सीमा बल (एसएसबी) ले बिहीबार नेपालगन्जमा आगलागी नियन्त्रणका लागि…
स्रोत: गोरखापत्र2024-4-141352 -
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
स्रोत: गोरखापत्र2024-4-12360 -
भेरी अस्पतालबाट एक लाखले लिए सेवा
नेपालगन्जस्थित भेरी अस्पतालबाट बाँके जिल्लाका आठ पालिकाको करिब एक लाख नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन् ।
स्रोत: गोरखापत्र2024-4-111302 -
गुल्मीमा घरगोठमा आगलागी
गुल्मीको रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकामा आगलागीबाट घरगोठ जलेको छ ।
स्रोत: गोरखापत्र2024-4-10856 -
शपथ सके लगत्तै देउखुरी पुगेर कार्यभार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना निर्माण गर्न कार्यदल गठ…
स्रोत: गोरखापत्र2024-4-8587 -
सिद्धार्थ केबुलकार सञ्चालनको तयारी
रुपन्देहीको बुटवलमा अर्को पनि केबुलकार सञ्चालन हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-62023 -
लुम्बिनीमा माओवादीका महरालाई मुख्यमन्त्री बनाउन बहुमत सदस्यको दाबी पेश
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत प्राप्त सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ ।
स्रोत: गोरखापत्र2024-4-51243 -
चिट चोराउने प्रिन्सिपल कारबाहीमा
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२…
स्रोत: गोरखापत्र2024-4-42532 -
लुम्बिनी भ्रमण गर्न अब अनलाइन टिकट लिन सकिने
गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न अबदेखि अनलाइन टिकट लिन सकिने व्यवस्था मिलाइएको छ ।
स्रोत: गोरखापत्र2024-3-242393 -
लाइसेन्स प्राप्त नौ सयभन्दा बढी हतियार
दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी रहेको पाइएको छ ।
स्रोत: गोरखापत्र2024-3-22969 -
नेपाल–भारत धार्मिक सिद्धरत्ननाथ–देवीपाटन महायात्रा हुने
धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ ।
स्रोत: गोरखापत्र2024-3-211063 -
सार्वजनिक पोखरीमा कुनै संरचना नबनाउन अदालतको आदेश
बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण नगरी अन्य पूर्वाधार निमार्ण गर्न थालेपछि उच्च अदालतले त्यहाँ कुनैपनि…
स्रोत: गोरखापत्र2024-3-201867 -
एक सय ४३ जना प्रहरीको निःशुल्क स्वास्थ्य जाँच
नेपाल प्रहरीको नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँको आयोजना र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको समन्वयम…
स्रोत: गोरखापत्र2024-3-19736 -
पशु स्वास्थ्य शिविर बाट चार सय बढी कृषक लाभान्वित
पशु स्वास्थ्य शिविर बाट जिल्लाका चार सय बढी पशुपन्छी पालक कृषक लाभान्वित भएका छन् ।
स्रोत: गोरखापत्र2024-3-18773 -
सुविधासम्पन्न प्रशासनिक भवन
बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन बनेको छ । दुई वर्ष लगाएर बगनासकाली गाउँपालिकाले नयाँ प्रशासनिक भवन…
स्रोत: गोरखापत्र2024-3-151803 -
दर्ता विना नै मासु पसलबाट कारोबार
बाँकेका केही फुड प्रडक्ट तथा मासु प्रशोधन केन्द्रले प्यान तथा भ्याट बिल प्रयोग नगरी साधारण बिलमार्फत मासुको खरिद बिक्री…
स्रोत: गोरखापत्र2024-3-13554 -
सेतो छडीले बदल्दै दृष्टिविहीनको जीवन
रुपन्देहीको सैनामैना नगरपालिका–९, बाँसगढीका रमेश घिमिरेलाई दृष्टिविहीन भएकै कारण घरबाट बाहिर जान समस्या भएको थियो ।
स्रोत: गोरखापत्र2024-3-12857 -
विद्युत् अनियमितता बढ्यो
समुदाय मिलेर विद्युत् विस्तार गरिएका स्थानमा विद्युत् अनियमितता बढेको छ ।
स्रोत: गोरखापत्र2024-3-81846 -
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जित्न सफल भएको छ ।
स्रोत: गोरखापत्र2024-3-7558 -
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जित्न सफल भएको छ ।
स्रोत: गोरखापत्र2024-3-7716 -
नेपालगन्जमा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । महिला–पुरुष अपाङ्गमैत्री शौचा…
स्रोत: गोरखापत्र2024-3-6561 -
नयाँ गठबन्धनको पहिलो काम, दलाई लामाको रोकियो आगमन
लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय भेला स्थगन भएको छ ।
स्रोत:जनआस्था2024-3-5903 -
साढे एक किमी सडक नौ वर्षमा पनि बनेन
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण सात वर्षअघि नै निर्माण सकिनुपर्ने कटुवाखोलादेखि नेत्रलाल अभागी चोकसम्मको सडक अ…
स्रोत: गोरखापत्र2024-3-4539 -
‘विकासको गति बढाएका छौँ’
बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो गाउँपालिकामा पर्छ । विकासका दृष्टिकोणले पनि यो पालिका…
स्रोत: गोरखापत्र2024-3-3542 -
बुन्न छाडिए गुन्द्री चकटी
परालबाट बनाइने गुन्द्रीको प्रचलन हराउँदै गएको छ । प्रविधिको विकास र यसको प्रयोगसँगै धानको परालबाट बनाइने गुन्द्री बुन्…
स्रोत:एस् ए टि भी2024-2-291486 -
गुणस्तरीय शिक्षामा अब्बल सिद्धबाबा
गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ ।
स्रोत:एस् ए टि भी2024-2-271063 -
सवा एघार लाखभन्दा बढीलाई खोप लगाइँदै
लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-261221 -
नयाँ बसपार्क निर्माणमा ढिलाइ
जिल्ला सदरमुकाम तानसेनको नयाँ बसपार्क निर्माणमा ढिलाइ भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-22694 -
रानीमहल जाने बाटो ढलान गरिँदै
पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने बाटोको ढलान कार्य तीव्र पारिएको छ ।
स्रोत:एस् ए टि भी2024-2-21694 -
समलिङ्गी विवाहलाई कानुनी मान्यता
बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुनुहुनुहुन्छ ।
स्रोत:एस् ए टि भी2024-2-132004 -
शिक्षा सुधारका लागि विशेष रणनीति कार्यान्वयन गर्दै डुडुवा
बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ ।
स्रोत:एस् ए टि भी2024-2-72222 -
वन ऐनको नाउँमा उपभोक्तामाथि अन्याय
वन ऐनको नाउँमा उपभोक्तामाथि अन्याय भएको भन्दै सम्बद्ध सरोकारवालाले वन पैदावार उपभोग बढाउने गरी वन ऐन संशोधन गर्न सुझाव …
स्रोत:एस् ए टि भी2024-2-61518 -
मानव अतिक्रमणमा सिमसार
पाल्पाका अधिकांश स्थानका सिमसार क्षेत्र मानव अतिक्रमणमा परेको छ । जिल्लाका प्रभास, माडी, तिनाउ, माथागढीको झडेवा क्षेत्…
स्रोत: गोरखापत्र2024-2-51874 -
घोराही–लमही सडक: खाल्टाखुल्टी र धुलोले सास्ती
दाङको पूर्व–पश्चिम राजमार्गसँग जोडिएको प्रमुख सडक घोराही–लमही सडकखण्डमा पछिल्लो समय खाल्टाखुल्टी हुँदा दुर्घटनाको जो…
स्रोत:एस् ए टि भी2024-2-42811 -
जलेर एक महिलाको मृत्यु
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा अग्नीदहमा परेर एक जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-21540 -
सिद्धबाबा सुरुङमार्गकाे काम दश प्रतिशत सम्पन्न
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्ध बाबा सुरुङ मार्गको निर्माणले गति लिएको छ ।
स्रोत:एस् ए टि भी2024-2-1938 -
भगवती मन्दिर तीनतले बनाइँदै
तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर तीनतले बनाइने भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-30985 -
गुल्मी कोटवासी दुखेसो भोट दियौ पानी दिएन, वर्षौँदेखि खानेपानी हाहाकार
निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्ने नेताहरूले आश्वासन भुलेको स्थानीयले गुनासो गरेका छन् ।
स्रोत:एस् ए टि भी2024-1-261628 -
प्राचीन तिलौराकोटमा उत्खनन सुरु
राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताउनुभएको ठाउँ प्राचीन तिलौराकोटमा यस वर्षको उत्खनन सुरु …
स्रोत: गोरखापत्र2024-1-232184 -
कारागारमा चार गुणा बढी कैदीबन्दी
राणाकालीन समयमा घोडा राख्न बनाइएको तबेलामा बस्दै आएका कैदीबन्दीलाई भौतिक पूर्वाधारमा सुधार नहुँदा समस्या भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-211506 -
शिवराजमा शव परीक्षण गृहको उद्घाटन
जिल्लाको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ । चन्दौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उक्त शव …
स्रोत: गोरखापत्र2024-1-20970 -
देशकै लामो चक्रपथ यसै वर्ष सम्पन्न हुने
रुपन्देहीको सैनामैना नगरपालिका र एसियाली विकास बैङ्कबिच बुधबार सम्झौता भएपछि अब देशकै लामो सैनामैना चक्रपथले यसै वर्ष …
स्रोत:एस् ए टि भी2024-1-19740 -
स्थानीय प्रशासनकै अघिल्तिर तुरियामा तस्करी
सुनवल नगरपालिकास्थित तुरियाखोलाबाट ढुङ्गा, गिट्टी, बालुवा चोरी तस्करी भइरहेको छ ।
स्रोत:एस् ए टि भी2024-1-18612 -
महिलालाई नौमती हस्तान्तरण
गुल्मीमा महिलालाई नौमती बाजा हस्तान्तरण गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-171065 -
दाङको कालिकादेवी मन्दिर
दाङको घोराही उपमहानगरपालिका २ कुइरेपानीमा अवस्थित कालिकादेवी मन्दिर।
स्रोत:एस् ए टि भी2024-1-14894 -
माघीको तयारीमा थारू समुदाय
दाङका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् ।
स्रोत:एस् ए टि भी2024-1-122084 -
प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगन्जमा पहिलो पटक ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-11558 -
तराईमा माघीको रौनक सुरु
रुपन्देहीको थारु गाउँमा माघीको रौनक सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-101508 -
पुरातात्त्विक सम्पदा मासिने खतरा
कपिलवस्तु नगरपालिकाले पुरातात्त्विक स्थलमा छाडा चौपाया व्यवस्थापन गर्दा पुरातात्त्विक महत्त्वका सम्पदा मासिने खतरा उ…
स्रोत:एस् ए टि भी2024-1-91731 -
राजमार्ग छेउका होटेल, रेस्टुरेन्टले अझै अस्वस्थकर खाना खुवाउँदै
राजमार्ग छेउका होटेल, रेस्टुरेन्टले अझै अस्वस्थकर खाना खुवाउँदै आएको पाइएको छ ।
स्रोत:एस् ए टि भी2024-1-71157 -
कपिलवस्तुका वनमा बाघ रहेको औपचारिक पुष्टि
कपिलवस्तुमा बाघ भएको औपचारिक पुष्टि भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-51568 -
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-4925 -
चार विधेयक पारित
लुम्बिनी प्रदेश सभाले एक वर्ष पूरा गरेको छ । यो एक वर्षको अवधिमा ३५ वटा बैठक बसेका छन् ।
स्रोत:एस् ए टि भी2024-1-31004 -
भ्यु टावरमा लगानी, शून्य उपलब्धि
तीन वर्षअघि बङ्गलाचुली गाउँपालिका–२, धिमधिमे लेकमा भ्यु टावर निर्माण गरियो ।
स्रोत:एस् ए टि भी2024-1-21752 -
आलु भन्दै भारतबाट प्याज ल्याउनेलाई पाँच लाख जरिवाना
नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डी…
स्रोत:एस् ए टि भी2023-12-291188 -
किसानका लागि बाँदर मुख्य शत्रु, ज्यान जोगाउने मुस्किल
रेसुङ्गा नगरपालिका– १३ स्थानीयहरुको दैनिकी नै बाँदर धपाउने बन्न पुगेको छ ।
स्रोत:एस् ए टि भी2023-12-252806 -
सत्तरी लाखमा बिक्यो कर्णनिर्मित मोबाइल एप
पालगन्ज टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका बर्दियाका विद्यार्थी कर्णबहादुर बुढाक्षेत्रीले बनाएक…
स्रोत:एस् ए टि भी2023-12-231030 -
घर बनाइदिन आग्रह गर्दै बादी समुदायद्वारा ज्ञापनपत्र
बाँकेका घरबासविहीन बादी समुदायले लुम्बिनी प्रदेससभा सदस्य समक्ष आफ्नो घर बनाइदिन आग्रह गर्दै ज्ञापनपत्र पेस गरेका छन् …
स्रोत:एस् ए टि भी2023-12-22952 -
‘हनी ट्रयाप’ महिलालाई डेढ वर्ष कैद
आपराधिक लाभको मुद्दामा सीतादेवी थापासहित तीन जना महिलालाई दोषी ठहर गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-12-20756 -
सिद्धबाबा सुरुङ मार्गको निर्माण सुस्त
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा सुरुङमार्गको काम सुस्त भए…
स्रोत:एस् ए टि भी2023-12-191055 -
चिनियाँ उपमन्त्री लुम्बिनीमा
चिनियाँ उपमन्त्री वाङ रुइजुनले लुम्बिनीको भ्रमण गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-12-171918 -
जन्तीको जिप दुर्घटना, वडा सदस्यको मृत्यु
प्युठानको ऐरावती गाउँपालिका –२, बरौलामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-14470 -
पुरुष पनि घरेलु हिंसामा !
बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् ।
स्रोत:एस् ए टि भी2023-12-12619 -
सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक छ: मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ । जनतालाई …
स्रोत: गोरखापत्र2023-12-10346 -
नेपाल-भारत सांस्कृतिक महोत्सव
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा नेपाल-भार…
स्रोत:एस् ए टि भी2023-12-9643 -
चुहावट नियन्त्रणले बढ्यो नगरको आम्दानी
राजस्व चुहावट नियन्त्रणमा सक्रिय भएपछि तानसेन नगरपालिकाले आन्तरिक आम्दानी बढाएको छ ।
स्रोत:एस् ए टि भी2023-12-8589 -
बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु
मन्त्रिपरिषद्को निर्यणअनुसार बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थ…
स्रोत:एस् ए टि भी2023-12-7654 -
विद्यार्थीको आकर्षण आइटीमा
नेपालगन्जमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि (आइटी) विषयप्रति विद्यार्थीको आकर्षण बढेको …
स्रोत:एस् ए टि भी2023-12-61274 -
लैङ्गिक हिंसा न्यूनीकरण गर्न आर्थिक रूपमा सबल बन्नु पर्छ
लैङ्गिक हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउनुपर्ने धारणा सार्वजनिक भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-5528 -
सङ्घीय संरचना अनुसार पार्टीलाई चलायमान बनाउन आग्रह
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न सम्मेलनले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्…
स्रोत:एस् ए टि भी2023-12-41520 -
घरटहरा बनाउँदै पाल्पाली टोली
पाल्पाको एक टोलीले जाजरकोट र रुकुमपश्चिम पुगेर अस्थायी घर तथा टहरा निर्माण गरेको छ । रुकुमपश्चिमका भूकम्प प्रभावितको प…
स्रोत: गोरखापत्र2023-11-291261 -
अपांगमैत्री संरचना नहुँदा सेवा लिन सास्ती
बाँके जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपांगमैत्री नहुँदा अपांगता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ।
स्रोत: गोरखापत्र2023-11-283351 -
मारुनी नाचको संरक्षणमा स्थानीय
परम्परागत नाचको संरक्षण गर्न गाउँमा मारुनी नाच नाचिएको छ ।
स्रोत:एस् ए टि भी2023-11-22823 -
नदी गहिरिँदा जोखिममा पुल
कालीगण्डकी नदी गहिरिँदै गएपछि स्याङ्जाको मिर्मी र गुल्मी हर्मिचौर जोड्ने रेप्काको पक्की पुल जोखिममा परेको छ ।
स्रोत:एस् ए टि भी2023-11-21947 -
कवि देवकोटाको स्मृतिग्रन्थ विमोचन
नेपाली भाषाका विद्वान् कवि माधवप्रसाद देवकोटाको १२० औँ जन्मजयन्ती पाल्पाको तानसेनमा मनाइएको छ ।
स्रोत:एस् ए टि भी2023-11-201385 -
बढे सिकलसेलका बिरामी
दाङको राप्ती गाउँपालिकाका राजकुमारी चौधरीमा सानैदेखि खुट्टा दुख्ने समस्या थियो ।
स्रोत:एस् ए टि भी2023-11-192622 -
सुत्केरीको हेलिकप्टर मार्फत उद्धार
रुकुमपश्चिममा एक सुत्केरीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
स्रोत:एस् ए टि भी2023-11-18462 -
भूकम्प पीडितलाई आठसय थान त्रिपालसहित राहत प्रदान
नेपाल प्लाइउड म्यानुफेक्चर एसोसिएसनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि ८०० थान त्रिपाल र २० रोल ओछ्याउने फोम…
स्रोत:एस् ए टि भी2023-11-18425 -
लुम्बिनीमा ३० करोड लगानीमा 'रुसी बौद्ध मन्दिर'
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ
स्रोत:एस् ए टि भी2023-11-17909 -
संस्कृति जोगाउन दलित समुदाय अग्रसर
देउसी-भैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ ।
स्रोत:एस् ए टि भी2023-11-16542 -
बढ्यो झिनियाँको बिक्री
तिहार पर्व नजिकिँदै गर्दा झिनियाँ रोटीको कारोबार बढेको छ । तिहारका बेला खाद्यवस्तुका रूपमा प्रयोग हुने झिनियाँ रोटीको …
स्रोत:एस् ए टि भी2023-11-11513 -
भारतद्वारा प्रदान गरिएको राहत सामग्री नेपालगन्ज पुग्यो
भुकम्प प्रभावितहरुको राहतक लागि भारत सरकारको तर्फबाट प्रदान गरिएको तेस्रो खेपको सामग्री बिहीबार नेपनलगन्ज आइपुगेको छ।
स्रोत:एस् ए टि भी2023-11-10575 -
प्रदेश सरकारको स्थायी संरचना बन्दै
लुम्बिनी प्रदेश सरकारको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा स्थायी संरचना निर्माण कार्यले गति लिएको छ
स्रोत:एस् ए टि भी2023-11-8936 -
भूकम्प प्रभावितलाई पठाइयो राहत सामग्री
बुटवल उपमहानगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ ।
स्रोत:एस् ए टि भी2023-11-7415 -
१७ सय ग्राहकले बुझाए दुई करोड विद्युत् महसुल बक्यौता
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आठ दिनको अवधि…
स्रोत:एस् ए टि भी2023-11-6653 -
तिहार नजिकिएसँगै व्यस्त मादल व्यापारी
प्युठान नगरपालिका– ३ ओखरवोटका जोख बहादुर सुनारलाई मादल बनाउन र मर्मत गर्न भ्याइ नभ्याइ छ।
स्रोत:एस् ए टि भी2023-11-22428