-
बेलायती सेनाको उच्चस्तरीय टोली काठमाडौंमा
नेपाल भ्रमणका लागि बेलायती सेनाको उच्चस्तरीय टोली हिजो काठमाडौं आइपुगेको छ ।
स्रोत:जनआस्था2024-4-141397 -
विश्वविद्यालयको शताब्दीजयन्तीमा एक सय जोडीले कसे लगनगाँ
चीनको एउटा विश्वविद्यालयले स्थापनाको एक सय वर्ष पुगेको उपलक्ष्यमा शताब्दीजयन्ती मनाएको छ ।
स्रोत:जनआस्था2024-4-111358 -
सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता
संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले…
स्रोत: गोरखापत्र2024-4-104033 -
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवक बेपत्ता
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवक बेपत्ता भएका छन् ।
स्रोत: गोरखापत्र2024-4-83247 -
नेपाल–चीन विद्युत् व्यापार : द्विपक्षीय सम्झौता गर्न आवश्यक
नेपालले चीनसँग विद्युत् व्यापार सम्झौताको प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-42081 -
साउदी अरबमा श्रम कानुन संशोधनकाे तयारी
काम नदिई कामदार राख्ने कम्पनीलाई करिब ७० लाखदेखि साढे ३ करोडसम्म जरिवाना
स्रोत:नयाँ पत्रिका2024-3-251733 -
‘इजरायलमा मेनपावर मार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियाको सम्झौताको समाचार भ्रामक भएको र यसमा मन्त्रा…
स्रोत: गोरखापत्र2024-3-201950 -
मोस्टवान्टेड २ भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर समात्यो
मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
स्रोत:अनलाइनखबर2024-3-191611 -
हमासबाट मारिएकाको परिवारलाई आजीवन भत्ता
चरमपन्थी संगठन हमासको हमलामा मृत्यु भएका नेपालीको परिवारलाई इजरायलले भत्ता दिन थालेको छ । आक्रमणमा परी बेपत्ता कञ्चनपु…
स्रोत:नयाँ पत्रिका2024-3-141024 -
परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीद्वारा बधाई
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई ज्ञापन गरेका छन् ।
स्रोत:कान्तिपुर2024-3-131166 -
चिनियाँ जर्नेलहरुलाई सेनाको खातिर,लुम्बिनी घुमाएर पोखरामा बास
नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको पाहुना टोली लुम्बिनी गएको छ ।
स्रोत:जनआस्था2024-3-112420 -
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित हुनुभएको छ ।
स्रोत:रासस2024-3-83578 -
काठमाडौंमा राजनीतिक पहिरो, भारतमा मिडियाको रोइलो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकाएक नयाँ गठबन्धनतर्फ आकर्षित भएपछि भारतीय मिडियाले आफ्नै ढंगले व्याख्या गरेका …
स्रोत:जनआस्था2024-3-51428 -
निगमको जहाज ८६ दिनदेखि ग्राउन्डेड, इजरायलमा मर्मत हुँदै
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ‘लुम्बिनी’ नामक न्यारोबडी ८६ दिनदेखि ग्राउन्डेड भएको छ ।
स्रोत:कान्तिपुर2024-3-41874 -
मुलुकलाई धोका दिँदै पतञ्जली आयुर्वेद
बाबा रामदेव र उनको कम्पनी पतञ्जली आयुर्वेद आफूलाई देशभन्दा माथि ठान्छन्, त्यसैले यिनले सर्वोच्च अदालतको आदेश किन सुनून्…
स्रोत:नयाँ पत्रिका2024-3-33921 -
चिनियाँ जर्नेलको टोली नेपाल आउँदै
चिनियाँ जनसेनाका मेजर जनरल नेपाल आउन लागेका छन् ।
स्रोत:जनआस्था2024-2-292209 -
अमेरिकी सहायक मन्त्री अहिले आउने,जर्नेल टोली बेलुकी फर्कंने
मेरिकी अधिकारीहरुको नेपाल आउजाउ निकै बाक्लिएको छ ।
स्रोत:एस् ए टि भी2024-2-261997 -
आज बंगलादेशसँग डलरमा विद्युत् खरिद–बिक्री सम्झौता हुँदै
प्राधिकरणको टोली बंगलादेशमा, प्रतियुनिट ९.३१ रुपैयाँमा पिपिए गर्ने तयारी
स्रोत:एस् ए टि भी2024-2-222052 -
परराष्ट्रमन्त्री साउद आज भारत जाँदै
परराष्ट्रमन्त्री नारायण प्रकाश साउद आज भारत तर्फ जाँदैछन्।
स्रोत:एस् ए टि भी2024-2-211846 -
परराष्ट्रमन्त्री साउद आज अस्ट्रेलिया प्रस्थान गर्दै
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन् ।
स्रोत:एस् ए टि भी2024-2-72929 -
मलेशियामा गैरकानुनी बनेका नेपाली कामदार स्वदेश फर्किन कति इच्छुक
मलेशिया सरकारले गैरकानुनी रूपमा बसिरहेका आप्रवासी कामदारहरूलाई मार्च महिनाको प्रारम्भबाट स्वदेश फर्किन सक्ने नीति लिन…
स्रोत:एस् ए टि भी2024-2-65772 -
एअर इण्डियाको विमानमा टायर पड्क्यो, चाइना साउदर्नको विमान ओभरसुट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीतर्फ उड्न ठिक्क परेर रन वेमा पुगेको एअर इण्डियाको विमानको टायर पड्के…
स्रोत:एस् ए टि भी2024-2-41415 -
रुसी सेनामा नेपालीको भर्ती र क्षति निरन्तर : परराष्ट्र मन्त्रालय मूकदर्शक
कम्तीमा १२ नेपालीको ज्यान गइसकेको छ, चार जना युक्रेनी सेनाको कब्जामा छन् भने कैयौं घाइते छन्, तर नेपालले न उद्धार गर्न सक…
स्रोत:एस् ए टि भी2024-2-44062 -
भारतीय आपराधिक समूहको अपराध स्थल बन्दैछ नेपालगन्ज
नेपालगन्जमा भारतीय आपराधिक समूहको आपराधिक गतिविधि बढेको छ।
स्रोत:एस् ए टि भी2024-2-2924 -
राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहेको जर्मनीको प्रतिनिधि मण्डलको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेको जर्मनीको एफइएसका ग्लोबल प्रेसिडेन्ट डा. मार्टीन स्लुजको प्रतिनिधि म…
स्रोत:एस् ए टि भी2024-1-31931 -
श्रीलङ्काको दक्षिणी क्षेत्रमा गोली चल्दा पाँच जनाको मृत्यु
श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।ह
स्रोत:एस् ए टि भी2024-1-222507 -
धूमधामका साथ रामको प्राणप्रतिष्ठा : फूलले सिँगारियो अयोध्या
आज (सोमबार) भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-225072 -
ऊर्जामा सहकार्य गर्न नेपाल, भारत र बंगलादेशको संयुक्त कमिटी बनाइँदै
त्रिपक्षीय रूपमा विद्युत् उत्पादन, व्यापार र पूर्वाधार निर्माणमा सहजीकरण गरिने
स्रोत:एस् ए टि भी2024-1-212254 -
युगान्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया
संलग्न राष्ट्रहरूको आन्दोलन ९नाम० को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला आउनुभएका प्रधानमन्त्…
स्रोत:एस् ए टि भी2024-1-191614 -
भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा नेपालमा बढ्यो चासो
भारतको अयोध्यामा आउँदो सोमवार ८ गते राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा तालिका हेरफेर नभएमा पूर्वराजा ज्ञानेन्द्र शाह मध…
स्रोत:एस् ए टि भी2024-1-175159 -
राष्ट्रपतिसमक्ष एफएओका महानिर्देशकको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा क्यू डोङ्ग्यूको न…
स्रोत:एस् ए टि भी2024-1-121425 -
भारतीय पर्यटकका लागि रकमको सीमा बढाउन माग
लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले भारतीय पर्यटक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउन माग गरेका छन् ।
स्रोत:एस् ए टि भी2024-1-111405 -
उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिस्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव सी युगाङ…
स्रोत:एस् ए टि भी2024-1-71527 -
भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा
भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर काठमाडौं आएका छन् ।
स्रोत:एस् ए टि भी2024-1-41791 -
भारतीय विदेशमन्त्रीको उपस्थितिमा भोलि दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्रमा हस्ताक्षर हुँदै
नेपाल र भारतबीच बिहीबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बस्दै छ ।
स्रोत:एस् ए टि भी2024-1-32035 -
दोस्रो 'जोखिमयुक्त' राष्ट्रसङ्घीय शान्ति मिशन बन्द, नेपाली सैनिकहरू कहिले फर्किसक्छन्?
राष्ट्रसङ्घीय मिशनमा यो देशमा विभिन्न देशका १३ हजार शान्ति सैनिकहरू खटिएका थिए
स्रोत:एस् ए टि भी2024-1-21697 -
बेइजिङमा सकियो नेपालका सांसदहरूको १० दिने कार्यशाला
संघीय संसद्का सदस्यहरूका लागि आयोजना गरिएको १० दिने कार्यशाला बिहीबार बेइजिङमा समापन भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-291496 -
राति भारत लगिएको गाँजा सीमाना नपुग्दै बरामद
नेपालबाट भारततर्फ लैजाँदै गरिएको १६ केजी गाँजा सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ ।
स्रोत:एस् ए टि भी2023-12-28864 -
अयोध्यामा राम मन्दिरको उद्घाटनः ससुराली नेपालबाट के जाँदैछ कोसेली?
भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा नेपालबाट पनि कोसेली पठाइँदैछ।
स्रोत:एस् ए टि भी2023-12-254163 -
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण
भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ ।
स्रोत:एस् ए टि भी2023-12-251775 -
एक लाख त्रिचालिस हजारभन्दा बढीको आवेदन
दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् ।
स्रोत:एस् ए टि भी2023-12-251601 -
नेपाल–भारत सम्बन्धलाई नवनिर्मित राम मन्दिरले अझै प्रगाढ बनाउने
प्राचिन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको अयोध्याको सम्बन्ध त्रेता युगदेखि चल…
स्रोत:एस् ए टि भी2023-12-222378 -
श्रीलंकाका विदेशमन्त्री साब्री आज काठमाडौं आउँदै
श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् ।
स्रोत:एस् ए टि भी2023-12-2013728 -
हितराज पाण्डेको नेतृत्वमा २० सांसदको टोली चीन प्रस्थान
संघीय संसदका सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि आइतबार दिउँसो बेइजिङ प्रस्थान गरेका छन्।
स्रोत:एस् ए टि भी2023-12-181542 -
बेलायत नेपालको विकास साझेदार
नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको शतवार्षिकी शनिबार नेपालमा मनाइएको छ ।
स्रोत:एस् ए टि भी2023-12-172214 -
नौ वर्षमा पनि बनेन मुगुबाट चीन जोड्ने सडक
मुगुको उत्तरी चीन जोड्ने सडक सुरु भएको नौ वर्षमा बित्दा समेत बन्न सकेको छैन ।
स्रोत:एस् ए टि भी2023-12-151193 -
कतारले भन्यो– विपिनको रिहाइका लागि प्रयासरत छौँ
कतारका अमिर नेपाल आउँदै
स्रोत:एस् ए टि भी2023-12-124154 -
जम्मु-कस्मिरको ‘विशेष दर्जा’ खारेज गर्ने मोदी सरकारको निर्णयले पायाे वैधता
भारतको सर्वोच्च अदालतले संविधानको धारा ३७० अनुसार जम्मु–कस्मिरको विशेष दर्जा खारेज गर्ने मोदी सरकारको निर्णयलाई वैधता …
स्रोत:एस् ए टि भी2023-12-111024 -
बेइजिङदेखि काठमाडौ आइपुग्यो सेल्फ ड्राइभिङ समूह
हालै दसवटा चिनियाँ अफ - रोड सवारी साधन सेल्फ ड्राइभिङ टुर मार्फत लाशादेखि नेपाल आइपुगेका छन्।
स्रोत:एस् ए टि भी2023-12-93647 -
लेबनान–इजरायली सीमामा झडप जारी
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबिच झडप जार…
स्रोत:एस् ए टि भी2023-12-71445 -
भारतसँगका सीमास्तम्भ मर्मत गरिँदै
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल–भारत सीमा छुट्ट्याउने स्तम्भहरू मर्मत सम्भारको काम सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-54408 -
चिनको तुनहुआङ सहरसँग सांस्कृतिक सदभाब बाढ्दै नेपाल
नेपालस्थित जनवादी गणतन्त्र चीनको राजदूतावासले आज डिसेम्बर ४, २०२३ मा चिनियाँ सांस्कृतिक रात्रि कार्यक्रम "दुनहुआङ कल्च…
स्रोत:एस् ए टि भी2023-12-4833 -
समयमै डिपिआर बनाउने प्रतिबद्धता
चीन सरकारले प्रस्तावित नेपाल–चीन पहिलो अन्तर्देशीय केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समयमा…
स्रोत:एस् ए टि भी2023-12-41093 -
भारतमा विधानसभा निर्वाचन : अझै मौलाउँदै मोदी
भारतको केन्द्रीय शासनमा रहेको भाजपाले हिन्दी भाषी क्षेत्रका प्रमुख तीन राज्यको विधानसभा चुनाव जितेको छ ।
स्रोत:एस् ए टि भी2023-12-41307 -
अब चीनको ट्रेड हब साङघाईसँग एक उडानमै जुड्यो नेपाल
मंसिर १६ गते शनिबार देखि सुरु भएको सीधा उडानले १३७ जना यात्रु बोकेर बिहान ९-२० मा नेपालको धावन मार्गबाट उडान भरेको हो। ५ घ…
स्रोत:एस् ए टि भी2023-12-21757 -
चीनले विदेशी कम्पनीको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ : चीनका राष्ट्रपति सी
चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिनुभ…
स्रोत:एस् ए टि भी2023-11-281107 -
चिनियाँ तथा नेपाली सहभागी "वार हर्स" अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता पोखरामा आयोजना
मंसिर ७ गते, ५:३० मा हिमालय एयरबाट करीब १०० जना चिनियाँ खेलाडी तथा अधिकारीहरू पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका…
स्रोत:एस् ए टि भी2023-11-246754 -
नेपाल–भारत सीमा स्तम्भ : २८ सय पुनर्निर्माणको पर्खाइमा, चार वर्षदेखि काम ठप्प
नेपाल र भारत सीमामा रहेका ८ हजार ८५३ वटा सीमा स्तम्भमध्ये एक हजार ६०६ वटा मर्मत र दुई हजार ७६० वटा पुनर्निर्माण गर्नुपर्न…
स्रोत:एस् ए टि भी2023-11-201253 -
गुल्मीको मुसिकोटले जापानको बुङ्गोओन नगरसंग भगिनी सम्बन्ध गाँस्दै
गुल्मीको मुसिकोट नगरपालिका र जापानको आईता प्रान्त स्थित बुङ्गोओन नगरपालिकाबिच भगिनी सम्वन्ध अगाडि बढेको छ ।
स्रोत:एस् ए टि भीउ2023-11-181486 -
फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प
फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ।
स्रोत:एस् ए टि भी2023-11-181217 -
भूकम्पपीडितलाई दुई करोड ७४ लाख ७५ हजारबराबरकाे सहयोग
भूकम्पपीडितलाई चिनियाँ कम्युनिस्ट पार्टीको सहयोग
स्रोत:एस् ए टि भी2023-11-161175 -
गाजामा इजरायली सैन्य वृद्धिबारे इजिप्ट र कतारी नेताबीच छलफल
इजिप्ट र कतारी नेताहरूले गाजामा इजरायली सैन्य वृद्धिबारे छलफल गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-11-111124 -
हङकङ निर्यात हुँदै फूल
नेपाली बजारमा भारतीय फूलको निर्वाध प्रवेश रहेका बेला नेपालमै उत्पादित फूलले भने अन्तर्राष्ट्रिय बजार खोजी गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-104093 -
बङ्गलादेशमा गार्मेन्ट मजदुर आन्दोलनमा, प्रहरी झडपमा १ को मृत्यु
तलबमान वृद्धिको मागसहित आन्दोलनमा उत्रेका बङ्गलादेशका गार्मेन्ट मजदुरमाथि प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार पर…
स्रोत:एस् ए टि भी2023-11-91785 -
तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ आज नेपाल आउँदै
चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने औपचारिक भ्रमणमा बुधबार नेपाल आउँदै छन् …
स्रोत:एस् ए टि भी2023-11-81288 -
प्रदूषण बढेपछि नयाँ दिल्लीमा सवारी साधनमाथि रोक लगाइने
विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँ दिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधि…
स्रोत:एस् ए टि भी2023-11-7752 -
अमेरिकासँगको साझेदारी नेपालको प्राथमिकतामा : परराष्ट्रमन्त्री
लगानी र थप साझेदारीका लागि आह्वान
स्रोत:एस् ए टि भी2023-11-21042 -
डब्लूएचओ क्षेत्रीय निर्देशकको चुनाव आज
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव बुधबार (आज) हुँदै छ । उक्त पदमा …
स्रोत:एस् ए टि भी2023-11-11193 -
लुम्बिनीबाट महासचिव गुटेरेसको आह्वान- विश्वभर भइरहेका द्वन्द्व अन्त्य गरौँ
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर भ…
स्रोत:एस् ए टि भी2023-10-311354 -
नेपाली नागरिककाे हत्या गरेकाे आरोपमा दुईजना भारतीय पक्राउ
नेपाली नागरिककाे हत्या गरेकाे आरोपमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । कात्तिक ९ गते बेलुका महोत्तरीकाे पिपरा गाउ…
स्रोत:नयाँ पत्रिका2023-10-271016 -
भारत किन सप्तकोशी उच्च बाँधको उचाइ घटाउन चाहन्छ
भारतले निर्माण गर्ने भनिएको प्रस्तावित सप्तकोशी उच्च बाँधको उचाइ घटाउने विषयमा नेपाल-भारत संयुक्त विज्ञ टोलीले सहमति ग…
स्रोत:एस् ए टि भी2023-10-201261 -
नेपालबाट भारतमा ११ अर्ब ८० करोडको बिजुली बिक्री
नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ।
स्रोत:एस् ए टि भीउ2023-10-191073 -
एनआरएनए निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट सुरु भएको छ। सम्मेलनको …
स्रोत:एस् ए टि भी2023-10-18942 -
बिआरआई सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ…
स्रोत:एस् ए टि भी2023-10-171090 -
बीआरआईको तेस्रो सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ चिन प्रस्थान
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्नुहुँदै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टर…
स्रोत:एस् ए टि भी2023-10-161822 -
इजरायलबाट नेपालीको शव पठाउन अनिश्चित
दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किबुज अलुमिनमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार…
स्रोत:एस् ए टि भी2023-10-151070 -
नेपालको नयाँ नक्सामा समेटिएको भूमिमा मोदीले भ्रमण गर्दा नेपालीलाई नै प्रवेश रोक
कालापानी क्षेत्रको गुञ्जीमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण
स्रोत:एस् ए टि भी2023-10-131338 -
वालिङ नगरपालिकाले पायो पाँच हजार डलरको 'एक्सिलेन्स' अवार्ड
पाँच हजार डलर रकमको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ वालिङ नगरपालिकाले पाउने भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-111405 -
प्रधानमन्त्री प्रचण्ड र स्विजरल्याण्डका राजदूतबिच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि स्विजरल्याण्डका नवनियुक्त राजदूत एच.ई. दनाइली म्युवली वाइडले श…
स्रोत:एस् ए टि भी2023-10-111280 -
सीमा अपराध रोक्न नेपाल–भारत डिआईजी स्तरीय सुरक्षा बैठक सम्प
सीमा अपराध नियन्त्रणको जिम्मा पाएका नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारत तर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलको डिआ…
स्रोत:एस् ए टि भी2023-10-102142 -
इजरायलको जोखिम क्षेत्रबाट ५५ नेपालीको उद्धार
आज पनि त्यहीँ रात कटाउनपर्यो भने रातले नै लग्ने भयो हामीलाई । साथीहरूलाई पनि लग्यो । अब हामीलाई नलगोस् ।’
स्रोत:एस् ए टि भी2023-10-101605 -
इजरायलबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इ…
स्रोत:एस् ए टि भी2023-10-91272 -
इजरायलमा हमासको हमलामा १० नेपाली विद्यार्थीले गुमाए ज्यान, एक अझै बेपत्ता
नेपालीको अवस्था पहिचान, उद्धार र समन्वयका लागि संयन्त्र गठन, प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
स्रोत:एस् ए टि भी2023-10-93399 -
पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु
दर्जन बढि देशका प्रतिष्ठित वैज्ञानिक र विज्ञहरूद्धारा कार्यपत्र प्रस्तुत हुने
स्रोत:एस् ए टि भी2023-10-74343 -
नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाक…
स्रोत:एस् ए टि भी2023-10-62320 -
सिक्किममा बाढीको कहर : १४ जनाको मृत्यु, सय भन्दा बढी बेपत्ता
सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।
स्रोत:एस् ए टि भी2023-10-5859 -
सामाजिक सञ्जालमा लेखेको विषय चर्कियो, जमुनाहा नाकामा आठ सय बढी नेपाली अलपत्र
जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र परेका छन् । नेपालगन्जमा कर्फ्युका कारण धेरै नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जम…
स्रोत:एस् ए टि भी2023-10-4982 -
प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की …
स्रोत:एस् ए टि भी2023-10-31052 -
मोहम्मद मुइज्जू बने माल्दिभ्सको नयाँ राष्ट्रपति
माल्दिभ्सको नयाँ राष्ट्रपतिमा चीनको समर्थक मानिने मोहम्मद मुइज्जू निर्वाचित भएका छन्।
स्रोत:एस् ए टि भी2023-10-13520 -
कैलाश र मानसरोवर भ्रमण सहज बनाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हुम्लाको हिल्सा हुँदै हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मा…
स्रोत:एस् ए टि भी2023-9-292015 -
एक सय रुपियाँभन्दा ठुला दरका भारतीय नोट बोक्न रोक
अब नेपालमा एक सय भारतीय रुपियाँभन्दा ठुला दरका नोट साथमा राख्न नपाइने भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-281008 -
कैलाश पर्वत र मानसरोवर जाँदै प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदैछन्।
स्रोत:एस् ए टि भी2023-9-281122 -
इन्द्रजात्रा हेर्न महानगरको निमन्त्रणा : चीन र अमेरिकाबाट २० पाहुना आउँदै
इन्द्रजात्रा अवलोकनका लागि आउने पाहुनालाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोकाकेन्द्रित सम्पदा पदयात्रा, …
स्रोत:एस् ए टि भी2023-9-261329 -
चन्द्रमामा ‘सुतेको सुत्यै’ भए विक्रम र प्रज्ञान
भारतले चन्द्रमाको अन्वेषण गर्न चन्द्रयान ३ मा राखेर पठाएका विक्रम ल्यान्डर प्रज्ञान रोभर सम्पर्कविहीन भएका छन्।
स्रोत: गोरखापत्र2023-9-242522 -
सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपति हिगिन्ससँग शिष्टाचार भेट
आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाच…
स्रोत:एस् ए टि भी2023-9-231418 -
प्रसारण लाइन सहप्रयोग गर्ने सहमति
नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा दुई देशबिच सहमति…
स्रोत:एस् ए टि भी2023-9-211070 -
परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्क…
स्रोत:एस् ए टि भी2023-9-21974 -
क्यानडामा शिख नेताको हत्यामा भारत संलग्न भएको आरोप, भारतीय कूटनीतिज्ञ देश निकाला
क्यानडाले एकजना शिख नेताको हत्या आरोपमा भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-1917716 -
भारतमा लोकसभा चुनावअघि राम मन्दिर उद्घाटनको तयारी
निर्माण पूरा नभए पनि जनवरीदेखि मन्दिर खुलाइने मूर्ति निर्माणमा प्रयोग भएन कालीगण्डकीको शिला
स्रोत:एस् ए टि भी2023-9-192198 -
परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाक…
स्रोत:एस् ए टि भी2023-9-18878
सिफारिस गर्नुहोस्
-
भारतमा तापलहर (लु) बाट2026-5-25

-
आर्थिक संकटबिच श्रीलं2026-6-2

-
चीनले स्वास्थ्य क्षेत2026-5-20

-
विश्वका ९० देशका पत्र2026-5-22

-
भारतमा पुनः इन्धन मूल2026-5-26

-
पाकिस्तानमा राज्य विर2026-5-31

-
नवौँ अन्तर्राष्ट्रिय2026-5-19

-
सी-पुटिन सम्बन्धमा जो2026-5-21

-
चिनको कोइला खानीमा भए2026-5-24

-
बेल्जियममा मनाइयो उभौ今天 12:31




































































































