नेभिगेसन मेनु

राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहेको जर्मनीको प्रतिनिधि मण्डलको भेट
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-31 17:19

president-meeting

माघ १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेको जर्मनीको एफइएसका ग्लोबल प्रेसिडेन्ट डा. मार्टीन स्लुजको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । 

बुधबार राष्ट्रपति कार्यालयमा भएको भेटमा भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीको दौत्य सम्बन्ध स्थापनादेखिको सुमधुर मैत्रीपूर्ण रहेको  उल्लेख गर्नुभएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीका अनुसार भेटमा राष्ट्रपति पौडेलले एफइएसले काठमाडौँ कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य गर्दै आएको भन्दै खुसी व्यक्ति गर्नुभएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर