नेभिगेसन मेनु

विश्वविद्यालयको शताब्दीजयन्तीमा एक सय जोडीले कसे लगनगाँ
सम्पादक:南亚网络电视
समय:2024-04-11 12:06

1_6TugxLuTfi

चीनको एउटा विश्वविद्यालयले स्थापनाको एक सय वर्ष पुगेको उपलक्ष्यमा शताब्दीजयन्ती मनाएको छ । सोही अवसरमा विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुमध्ये एक सय जोडीले विवाह गरेका छन् ।

चीनको पूर्वी भागमा रहेको छिङताओ शहरको ओसन युनिभर्सिटीमा आयोजित विशेष समारोहमा विवाह गरिएको बताइएको छ ।

चाइना डेलीका अनुसार सानदोङ प्रान्तको उक्त विश्वविद्यालयले धुमधामसँग शताब्दीजयन्ती मनाएको छ ।

फोटो स्रोत : चाइना डेली ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर