नेभिगेसन मेनु

लेबनान–इजरायली सीमामा झडप जारी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-07 17:36

Hamas-isreal

मङ्सिर २१ गते । अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबिच झडप जारी छ । हालैको द्वन्द्वमा, हिजबुल्लाहले धेरै इजरायली चौकीहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ ।

इजरायली सेनाले टायर हर्फा र अल–जिबैन लगायत दक्षिणी लेबनानका धेरै सिमाना सहरहरूमा आक्रमण गरेको छ । द्वन्द्वको बाबजुद अल–जिबैनका गाउँलेहरू सोही स्थानमा बसिरहेका छन् । त्यस्तै एक किसानले आफूहरूसँग पशुधनहरू रहेकाले गाउँ छोड्न नसकेको बताए ।

हमास र इजरायलबिच एक हप्ता लामो युद्धविरामले यस क्षेत्रमा अस्थायी शान्ति ल्याएको थियो तर पुनः युद्ध सुरु भएपछि जनजीवन प्रभावित बनेको छ ।

सिन्ह्वाको सहयोगमा

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर