नेभिगेसन मेनु

क्रिकेट खेलाडी प्रतिश जिसी प्युठानमा सम्मानित
सम्पादक:南亚网络电视
समय:2023-03-23 15:27

Screenshot-2023-03-23-115947

प्युठान, चैत ९ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई जिल्लामा सम्मान गरिएको  छ । झिमरुक गाउँपालिका–३ मा जन्मिएका जिसीलाई झिमरुक गाउँपालिकाले नगद एक लाख रुपियाँसहित सम्मान गरेको हो ।

यसैबीच, खेलाडी जिसीलाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले व्यक्तिगत नगद ५० हजार रुपियाँ र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । साथै, पोख्रेल फाण्डेशनले समेत जिसीलाई सम्मान गर्दै ५० हजार रुपियाँ नगदसहित सम्मान गरेको छ ।

विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय विश्वकप छनोट खेलमा छनोट भएका जिसीलाई जिल्ला खेलकुद विकास समितिले  सम्मान गर्ने कार्यक्रम छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर