नेभिगेसन मेनु

सडक निर्माणको माग गर्दै चक्काजाम
सम्पादक:南亚网络电视
समय:2023-07-21 16:48

chakka-jaam-photo-1

सप्तरी,  साउन  ५ गते । सप्तरीको राजविराज नगरपालिकाको सखडा मोडमा स्थानीयवासीले सडक निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । शुक्रबार स्थानीयवासीहरूले हुलाकी सडक अन्तर्गत राममन्दिरदेखि सखडा मोड हुँदै छिन्नमस्ता डेरीसम्म जोड्ने अधुरो सडक निर्माणको माग गर्दै टायर बालेर चक्काजाम गरेका हुन् । 

केही दिनअघि राजविराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविणले ४ दिनभित्र सडक निर्माण गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म उक्त जीर्ण सडक निर्माण नगरेकोले चक्काजाममा उत्रिनुपरेको स्थानीय रामभजन देवले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर