-
आजका सबै भलिबल खेल स्थगित
मोटरसाइकल दुर्घटनामा मृत्यु भएका गण्डकी प्रदेशका भलिबल सदस्य सन्तोषबहादुर थापाको सम्मानमा बिहीबार प्रदेशका सबै भलिबल …
स्रोत:एस् ए टि भी2023-11-16551 -
समुदायमा पुग्दै स्थानीय सरकार
सिंहदरबार घर घरमा पुगेको अनुभूति दिलाउन स्थानीय सरकारले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा निकै सकारात्मक काम ग…
स्रोत:एस् ए टि भी2023-11-111091 -
तरकारी खेती सुरु
पर्वतको पैयुँ गाउँपालिकास्थित डुडे खरीबोट फाँटमा वडाध्यक्षको अगुवाइमा व्यावसायिक तरकारी खेती गर्न थालिएको छ ।
स्रोत:एस् ए टि भी2023-11-101254 -
भूकम्पको धक्काले अवरुद्ध सडक अझै खुलेन
जाजरकोटको रामीडाँडाको भूकम्पको धक्काबाट अवरुद्ध अर्जुन चौपारि १ सडक पाँच दिन खुल्ला यात्रुले सास्ती भोग्नु परेको छ ।
स्रोत:एस् ए टि भी2023-11-8334 -
विपी स्मृति भवनलाई जुट्यो तीन करोड
बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका…
स्रोत:एस् ए टि भी2023-11-7337 -
ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु
तनहुँमा ट्याक्टरबाट खसेर सोमबार बिहान ७ः४० बजे एक पुरुषको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-6550 -
वडा कार्यालय निर्माण अलपत्र
पर्वतको कुस्मा नगरपालिकाले वडा कार्यालयको भवन निर्माण गर्न भनी भिरको जग्गा खरिद गरेको पाइएको छ ।
स्रोत:एस् ए टि भी2023-11-22133 -
पढाउन छाडेर कृषिकर्म गर्दा ...
स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल हुनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-11-12185 -
जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ
तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २…
स्रोत:एस् ए टि भी2023-10-31447 -
तातोपानी कुण्डमा स्नान गर्नेको भिड (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा स्नान गर्नेको भीड बढेको छ ।
स्रोत:एस् ए टि भी2023-10-301020 -
पाइप नहुँदा खानेपानीको हाहाकार खेप्दै जुकेपानीका दलित बस्ती
पर्वतको जुकेपानी गाउँका दलितले खानेपानी घर घरमा पुराउने भनी पक्की पानी ट्याङ्की बनाएको अहिले ४ वर्ष हुन थालिसकेको छ ।
स्रोत: गोरखापत्र2023-10-272540 -
मासु उत्पादनमा आत्मनिर्भर बनाउन अनुदान
हुप्सेकोट गाउँपालिकाले पालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने नीति लिएको छ । किसानलाई प्रोत्साहन गरी उत्पादनका आध…
स्रोत:एस् ए टि भी2023-10-22626 -
बिरामीलाई स्ट्रेचरमा अस्पताल
तनहुँको व्यास नगरपालिका–६, तल्लो साँजा, माथिल्लो साँजा, सादीभन्ज्याङ, चनौटे बासिन्माका बिरामीलाई अझै झोलुङ्गोमा बोकेर अ…
स्रोत:एस् ए टि भी2023-10-20417 -
चौधरी ग्रुपका मजदुर आन्दोलित
नवलपुरको देवचुलीमा रहेको चौधरी ग्रुपका मजदुरहरू आन्दोलित भएका छन् । चौधरी ग्रुपको सिजी ब्रुअरीमा काम गर्ने मजदुरहरूले …
स्रोत:एस् ए टि भी2023-10-19676 -
प्रधानमन्त्री दाहाल मुस्ताङमा, कोरला नाकाको अवलोकन
प्रधानमन्त्री पुष्पकमल दाहाल मुस्ताङ पुगेका छन्।
स्रोत:एस् ए टि भी2023-10-18388 -
चितुवाको आक्रमणबाट एक बालिका घाइते
चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते हुनु भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-15179 -
दृश्यावलोकनसँगै वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्र बन्दै भैंसेगौंडा
स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भैंसेगौँडा यस क्षेत्रको प्राचीन बस्ती हो ।
स्रोत:एस् ए टि भी2023-10-13933 -
प्रहरी हिरासतमा कुटिएको भन्दै थुनुवाले दिए उजुरी
वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ।
स्रोत:एस् ए टि भी2023-10-11777 -
पर्वतमा खुमल जातको धान ढलेर सोतर
पर्वतको पैयुँ गाउँपालिकामा लगाइएको धान खेती वाला लागेसँगै ढलेर सोतर बनेपछि कृषक मर्कामा परेका छन् ।
स्रोत:एस् ए टि भी2023-10-101104 -
गाउँपालिका अध्यक्ष घर्तीको कैद फैसला उच्च अदालतद्वारा सदर
लागु औषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पो…
स्रोत:एस् ए टि भी2023-10-95483 -
नेताको फेरिएको दैनिकी : ‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’
मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ ।
स्रोत:एस् ए टि भी2023-10-6456 -
पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती
सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ
स्रोत:एस् ए टि भी2023-10-5437 -
सरकारले भुक्तानी नदिँदा बसपार्क निर्माण ढिलाइ
पर्वतको कुस्मा नगरपालिका–६, बान्द्रेविढी चौरमा निर्माणाधीन कुस्मा बसपार्कको काम निर्माणमा ढिलाइ भइरहेको छ।
स्रोत:एस् ए टि भी2023-10-4461 -
म्याग्दीको मुख्य सडक अवरुद्ध
अबिरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन्
स्रोत:एस् ए टि भी2023-10-3492 -
आइसियुसम्म उपभोक्ता : अवैधानिक नेटवर्क व्यापारको फन्दा
स्याङ्जाको वालिङ नगरपालिका–८ कि ८० वर्षकी ख्यामकुमारी थापाले विभिन्न दीर्घ रोगका कारण शारीरिक तथा मानसिक समस्या झेल्द…
स्रोत:एस् ए टि भी2023-10-1499 -
वालिङमा नमुना बसपार्क बन्ने
अव्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङ नगरपालिकाको समस्या समाधान हुने भएको छ ।
स्रोत: गोरखापत्र2023-9-30359 -
बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक
गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य …
स्रोत:एस् ए टि भी2023-9-29301 -
एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड
बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ ।
स्रोत:एस् ए टि भी2023-9-28445 -
जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण
तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको छ …
स्रोत:एस् ए टि भी2023-9-26654 -
व्यावसायिक आलु खेतीतर्फ किसान आकर्षित
पूर्वी नवलपरासीका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् । आलुखेती प्रवर्धनका लागि नवलपुरमा चार करोड बजेट विनिय…
स्रोत: गोरखापत्र2023-9-24486 -
गोरखाका कपको उपाधि सूर्यमुखी बोर्डिङले जित्यो
प्रथम गोरखा कप अन्तरबिद्यालयको उपाधि सूर्यमुखी बोर्डिङले उचालेको छ ।
स्रोत:एस् ए टि भी2023-9-23352 -
लेक लागेका बिरामीको उपचार मुक्तिनाथमै
मुस्ताङ जिल्लाको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लेक लागेमा त्यहीँ नै उपचार गर्ने व्यव…
स्रोत:एस् ए टि भी2023-9-21515 -
गायनले दर्शकको मन जित्दै सिम्रन
आधुनिक गायनमा छोटो समयमै चर्चाको शिखरमा रहेकी बाग्लुङकी सिम्रन परियार पछिल्लो समय दर्शकको मन जित्न सफल भएकी छिन् ।
स्रोत:एस् ए टि भी2023-9-19498 -
छोसेरमा ‘एक घर एक धारा’ योजना सम्पन्न
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-17751 -
मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिताको सुरु
मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित लोमान्थाङमा दोस्रो गल्फ कोर्स प्रतियोगिता सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-16260 -
नियमित विद्युत सुनिश्चितताको माग
अर्जुन चौपारी गाउँपालिका ६ तमाखुबारीका १२५ घरधुरीमा नियमित विद्युत सुनिश्चितताको माग गरेका छन्।
स्रोत:gorkhapatra2023-9-15349 -
पुरानै धारमा फर्काएर कागखोलामा अस्थायी पुल
गत साउनको अन्तिममा मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ को कागखोलामा बाढी आउँदा खोलाले धार परिवर्तन गर्दा ठु…
स्रोत:एस् ए टि भी2023-9-12546 -
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
नवलपुरको कावासोती १० स्थित रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-9-11669 -
दोस्रो अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो ब्यबसायिक उडान
सञ्चालन भएको आठ महिनापछि पहिलो पटक शनिबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको छ। ड्रुक…
स्रोत:एस् ए टि भी2023-9-10494 -
उज्यालो प्रदेशको अँध्यारो गाउँ
हिमालपारिको जिल्ला मनाङमा एक दर्जन हाराहारीमा लघुजलविद्युत् सञ्चालनमा छन् ।
स्रोत:एस् ए टि भी2023-9-8203 -
चाडपर्व लक्षित बजार अनुगमन
जिल्लाको उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, भुरुङतातोपानी तथा दाना क्षेत्रको बजार अनुगमन गर्दा फेला परेका म…
स्रोत:एस् ए टि भी2023-9-7519 -
मौलिक संस्कृति जोगाउँदै स्थानीय
मुस्ताङको पर्यटकीयस्थल ठिनीका स्थानीय मौलिक संस्कृति जोगाउन जुटेका छन् थकाली समुदायको बसोबास रहेको ठिनी होमस्टे गाउँक…
स्रोत:एस् ए टि भी2023-9-5941 -
व्यवस्थित बसपार्कको पर्खाइमा पोखरा
पोखरा व्यवस्थित बसपार्कको पर्खाइमा भएको लामो समय भयो ।
स्रोत:एस् ए टि भी2023-9-5885 -
समायोजनको विरोध गर्दै विद्यालय बन्द
गोरखाको आरुघाट गाउँपालिका–५, आरुआर्बाङमा रहेको मण्डली आधारभूत विद्यालय दुई हप्तादेखि बन्द छ ।
स्रोत:एस् ए टि भी2023-9-3664 -
गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै
वासस्थानको अभावमा प्रकृतिको कुचीकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आ…
स्रोत: गोरखापत्र2023-9-2449 -
पर्वतमा चितुवा मृत फेला
पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ ।
स्रोत:एस् ए टि भी2023-9-1576 -
जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल
जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ ।
स्रोत:एस् ए टि भी2023-8-31447 -
स्याङ्जामा बाह्रै महिना सुन्तला
सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा १२ महिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म मान्नु पर्दैन यहाँ हरेक महिना फ…
स्रोत:एस् ए टि भी2023-8-30514 -
ट्रक पल्टिँदा १७ वटा भैँसी मरे
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिदा १७ वटा भैँसी र पाडा मरेका छन् …
स्रोत:एस् ए टि भी2023-8-29431 -
भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षे…
स्रोत:एस् ए टि भी2023-8-27353 -
सबै काण्डका फाइल खोलौं : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले पार्टीमाथि चौतर्फी आक्रमण र भ्रम छर्ने प्रयास भएको दाबी गर्दै त्यसलाई चिर्न…
स्रोत: गोरखापत्र2023-8-26565 -
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष जूवा खालबाट पक्राउ
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका छन् ।
स्रोत:एस् ए टि भी2023-8-25635 -
रोजगारी सिर्जनाको प्रयत्न गरेका छौँ
व्यास तनहुँ जिल्लाको सबैभन्दा जेठो र ठुलो नगरपालिका हो।
स्रोत:एस् ए टि भी2023-8-24446 -
पहिरोको जोखिममा प्रसारण लाइनको टावर
कालिगण्डकी कोरिडोर अन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावर पहिरोको उच्च जोखिममा परेको छ ।
स्रोत:एस् ए टि भी2023-8-23309 -
हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका–५ बागखोरकी २८ वर्षीया दिलमाया सोमै मगर झरी परेको दिन निदाउन सक्नुह…
स्रोत:एस् ए टि भी2023-8-23293 -
शाश्वतधाममा प्रवचन सुन्न भक्तजनको घुइँचो
पूर्वी नवलपरासीको दुम्कौलीस्थित शाश्वतधाममा सुरु भएको ‘हनुमान कथा वाचन सुन्नका लागि भक्तजनको भिड लागेको छ ।
स्रोत:एस् ए टि भी2023-8-21608 -
ट्याक्सी अनुगमन गर्न मन्त्री सडकमा
पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन्।
स्रोत:एस् ए टि भी2023-8-20474 -
बसाइँसराइले खण्डहर बन्दै ढुङ्गेघर
ढकमक्क फूल फुल्ने आँगन र लटरम्म तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ। घरनजिकैका पानीका धारामा कमिला डुल्छन्। पिँढी…
स्रोत: गोरखापत्र2023-8-191857 -
कागबेनीमा पठनपाठन बन्द
बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशा…
स्रोत:एस् ए टि भी2023-8-18437 -
बाढीले बिजुलीका पोल र खानेपानीका पाइप बगायो
मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा आइतबार बेलुका आएको बाढीले २८ वटा बिजुलीको पोल एवं दुई क…
स्रोत:एस् ए टि भी2023-8-171635 -
बलेवामा ऐतिहासिक ‘हरेलो मेला’
बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-8-121186 -
पाँच वर्षमा सवा लाख घरमा खानेपानीका धारा
पाँच वर्षभित्रमा गण्डकी प्रदेशका एक लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानीका धारा जडान गरिएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-8-11359 -
गण्डकी प्रदेशसभा बैठक बस्दै
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-101507 -
चार दिनदेखि सडकमा यात्रुको बास
बेनी–जोमसोम कोरला सडकखण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्।
स्रोत: गोरखापत्र2023-8-9550 -
किसानको उत्पादनलाई बजारीकरण गर्दै पोखरा महानगर : कृषि एम्बुलेन्स सञ्चालनमा
पोखरा–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभँेडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ, तर उत्पादित तरकारी किन्नक…
स्रोत: गोरखापत्र2023-7-30822 -
म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँपटकसम्म सूचना प्रकाशन गर्…
स्रोत:एस् ए टि भी2023-7-30766 -
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
शुक्रबारदेखिको वर्षाले पहिरो जाँदा बेनी जोमसोम सडकखण्डको बैसरीमा सडक अवरुद्ध भएको छ।
स्रोत: गोरखापत्र2023-7-29413 -
लम्पी स्किन : गोठ गोठमा पशुको उपचार
धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र पशु स्वास्थ्य प्राविधिकहरु औषधि सहित बिरामी परेका पशुको उपचारका लागि किसानको गोठम…
स्रोत: गोरखापत्र2023-7-28532 -
फैलँदै डेङ्गु सङ्क्रमण
वर्षासँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ। लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमणको उच्च जोखिम साउनदेखि कात्तिकसम…
स्रोत: गोरखापत्र2023-7-25775 -
पोखरा पृथ्वीचोकको सडकमा पार्किङ निषेध
पोखराको अति व्यस्त चोकमध्ये पर्छः पृथ्वीचोक । पोखरा प्रवेश गर्ने र ओलर्नेहरुको जमघट यहीँ हुन्छ । त्यतिमात्र होइन, बसपार…
स्रोत: गोरखापत्र2023-7-23806 -
छ वर्षमा पनि पूरा भएन अस्पताल भवन
बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि पूर्णता पाउन सकेको छैन ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-22396 -
तराईमा चर्को घाम लाग्न थालेपछि गर्मी छल्दै बालबालिका
तराईमा पुनः चर्को घाम लाग्न थालेपछि नवलपुर कावासोती –७ तरुवाका बालबालिकाहरु गर्मी छल्न खोला, तालमा पौडी खेल्नमा व्यस्त …
स्रोत: गोरखापत्र2023-7-21330 -
याक र चौँरीमै देखियो लम्पी स्किन
हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ ।
स्रोत:एस् ए टि भी2023-7-20524 -
कागती खेतीमा स्थानीय
बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने बा.न.पा १२ मा एउटा सहेला गाउँका स्थानीय व्यावसायिक कागती खेतीमा जुटेका छन्।
स्रोत: गोरखापत्र2023-7-19921 -
गण्डकी प्रदेशमा ‘लम्पी स्किन’ फैलँदो क्रममा
पछिल्लो समय पशुमा देखिने ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलँदो क्रममा रहेको छ।
स्रोत: गोरखापत्र2023-7-17294 -
शतप्रतिशत योजना कार्यान्वयन
उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा झन्डै शतप्रतिशत योजना कार्यान्वयन गरेको छ।
स्रोत: गोरखापत्र2023-7-15652 -
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार
रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ ।
स्रोत: गोरखापत्र2023-7-14335 -
‘जनजीविकालाई प्राथमिकता दिएको छु’
बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम हो।
स्रोत: गोरखापत्र2023-7-132109 -
एयरपोर्टको पार्किङ शुल्क घटाउन माग
पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग गरेको छ।
स्रोत: गोरखापत्र2023-7-12759 -
बिहान ८ बजे नै यातायात कार्यालय खुल्दा
बिहान ८ः०० बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो । सेवाग्राहीको चहलपहल देखिन्थ्यो ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-11372 -
‘उज्यालो गण्डकी प्रदेश’ प्रभावकारी बनाउन मुख्यमन्त्रीको जोड
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच गण्…
स्रोत: गोरखापत्र2023-7-8224 -
उत्पादनकेन्द्रित योजना ल्याएका छौँ
स्थानीय तहको दोस्रो निर्वाचनबाट गोरखाको भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बन्जारा निर्वाचित हुनुभएको थियो…
स्रोत: गोरखापत्र2023-7-6711 -
पृथ्वी राजमार्ग विस्तार समय सकिन लाग्दा आठ प्रतिशत मात्रै काम
पृथ्वीराज मार्गको विस्तारको काम अन्तर्गत पोखरा–मुग्लिङमा पर्ने पश्चिम खण्डको काम अत्यन्त सुस्त गतिमा भएको छ ।
स्रोत: गोरखापत्र2023-7-4632 -
मुस्ताङमा स्याउको दाना कम लाग्दा उत्पादन घट्ने
मुस्ताङको मुख्य बाली मध्येको एक स्याउको उत्पादन यस वर्ष निकै गिरावट आउने देखिएको छ ।
स्रोत: गोरखापत्र2023-7-3581 -
पहाडी क्षेत्रमा पहिरोले यातायात बन्द
असार १७ गते । शुक्रबार साँझदेखि परेको वर्षाका कारण पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने कालीगण्डकी कोरिडोर सडक अवरुद…
स्रोत: गोरखापत्र2023-7-2560 -
पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछः प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिब…
स्रोत: गोरखापत्र2023-7-1681 -
बालविवाह नियन्त्रणमा पालिकाको अभियान
निस्दी गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न निरन्तर सचेतना तथा कानुनी कारबाही अभियान सञ्चालन गरेको छ। बालविवाहलाई निर…
स्रोत: गोरखापत्र2023-6-28654 -
४३ दिनमै खानेपानी योजना सम्पन्न
गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोड…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-27475 -
बेनी नगरपालिकाले ल्यायो ७१ करोडको बजेट
म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि झण्डै ७१ करोडको बजेट पेस गरेको छ । बेनी नगरपालिकाकी उपप्र…
स्रोत: गोरखापत्र2023-6-25549 -
‘खाऔँ आफ्नो बारीको नखाऔँ सीमापारिको’
म्याग्दीको मालिका गाउँपालिकाले कृषि खेतीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ। कृषि क्षेत्रलाई व्यावसा…
स्रोत: गोरखापत्र2023-6-22613 -
पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको हो : चिनियाँ राजदूत सोङ
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताउनुभएको छ । बुधबार पोखरा अन्तर्…
स्रोत: गोरखापत्र2023-6-21739 -
बजेट अभावमा प्रशासकीय भवनको निर्माण अलपत्र
सङ्घीय सरकारबाट बजेट नआउँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा समस्या भएको छ । गाउँपालिकाको वडा…
स्रोत: गोरखापत्र2023-6-21730 -
मापदण्डविपरीतका संरचना भत्काइयो
पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काएको छ । पोखरा महानगरपालिका वडा नं. ४ र १८ फ…
स्रोत:gorkhapatra2023-6-20751 -
आफ्नै भवनबाट सेवा प्रवाह गर्दै बिरुवा गाउँपालिका
स्याङ्जा वबिवा गाउँपालिकाले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नयाँ भवन सात करोड ६६ लाख ५६ हजारमा निर्माण …
स्रोत:gorkhapatra2023-6-18863 -
‘स्मार्ट’ बत्तीले झलमल पोखरा
पोखराको मुख्य सहरी क्षेत्र ‘हाइमास्र्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ । ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्…
स्रोत:gorkhapatra2023-6-181051 -
पोखरामा चार्टर उडान हुने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चार्टर उडान हुने भएको छ । चीनको छेन्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थ…
स्रोत:gorkhapatra2023-6-161564 -
तीन सय घरधुरीलाई खानेपानीको समस्या
तनहुँको भानु नगरपालिका–२ का बासिन्दा वर्षौंदेखि खानेपानीको अभाव भोगिरहेका छन्।
स्रोत: गोरखापत्र2023-6-151996 -
‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न तीन हजार पशुलाई खोप
तनहुँका सबै पालिकाहरुमा गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग महामारीलाई नियन्त्रण लिन पशु स्वास्थकर्मीहरुलाई खोपसहित कि…
स्रोत: गोरखापत्र2023-6-14512 -
पानी पार्न नवलपुरमा इन्द्रको पूजापाठ
पूर्वी नवलपरासीमा दैनिक जसो इन्द्र पूजा, भ्यागुता पूजा, माई पूजा लगायतका पूजा गर्दै पानी माग्न थालिएको छ ।
स्रोत: गोरखापत्र2023-6-132277