-
बीमाको रकम नपाएपछि तनहुँमा किसान आन्दोलित
क्षति पुगेको बीमा रकम नपाएपछि तनहुँका पीडित किसान आन्दोलनमा उत्रिएका छन् ।
स्रोत: गोरखापत्र2023-6-12421 -
पानीको जोहो गर्न दुई घण्टा
स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-10543 -
जग्गा नापजाँच सुरु भएपछि भूमिहीन उत्साहित
राष्ट्रिय भूमि आयोगले भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापी सुरु गरेको छ ।
स्रोत: गोरखापत्र2023-6-9755 -
मृत्यु भइसकेका व्यक्तिलाई पाँच लाख २५ हजार सामाजिक सुरक्षा भत्ता
तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-8692 -
पोखरामा यसै महिना चीनबाट आउने विमान अवतरण हुने सम्भावना, भारत उडानको अवस्था के
गत ज्यानुअरीमा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसै महिना पहिलो पटक अन्तर्राष्ट्रिय उडान अवतरण हुने स…
स्रोत:bbc news2023-6-7908 -
गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द
अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-6514 -
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँका विभिन्न योजना समेटिएका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-5453 -
आज गण्डकीको नीति कार्यक्रम
गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँ…
स्रोत:gorkhapatra2023-6-4402 -
क्रिस्टिन हरिला अन्नपूर्ण आधार शिविरमा
नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिला अन्नपूर्ण हिमाल आरोहणका लागि अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुग्नुभएको छ ।
स्रोत: गोरखापत्र2023-6-31863 -
अमेरिकन ‘स्वाइन फिवर’बाट चार सय बङ्गुर मरे
अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-2340 -
मन्दीको असर पर्यटनमा
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलनमा विश्व पर्यटन बजारमा देखिएको आकर्षण र विश्वमा उत्पन्न आ…
स्रोत: गोरखापत्र2023-6-1612 -
अन्नपूर्ण आधार शिविरमा खानेपानी र सञ्चारको समस्या
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा खानेपानी र सञ्चार सेवाक…
स्रोत: गोरखापत्र2023-5-31328 -
राजमार्ग विस्तारका लागि भत्काइयो शहीदगेट
पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त शहीदगेट भत्काइएको हो ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-30648 -
नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपीपलका चौतारा, भत्किए प्रतीक्षालय
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपीपलका चौतारा …
स्रोत:gorkhapatra2023-5-282832 -
तानसेनमा २९० जनाले रोजगार पाउने
तानसेन नगरपालिकाको आयोजनामा वृत्ति विकास तथा रोजगार मेला सम्पन्न भएको छ ।
स्रोत: गोरखापत्र2023-5-27414 -
जङ्गली च्याउ खाँदा एक घरका तीन बिरामी
तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् ।
स्रोत: गोरखापत्र2023-5-26421 -
ब्युँतिएला गोरखकाली रबर उद्योग
रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ ।
स्रोत: गोरखापत्र2023-5-251163 -
विमानस्थलको बोझ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको खुसीसँगै एउटा बोझको सुरुआत भयो।
स्रोत: अन्नपूर्ण2023-5-24787 -
तेस्रो पटक म्याद थपिदिन माग
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न माग गरिएको छ।
स्रोत:gorkhapatra2023-5-23561 -
पर्यटकीय गन्तव्य बन्दै हिमताल
अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको सुन्दर ह…
स्रोत: गोरखापत्र2023-5-22612 -
हावाहुरीसँगै वर्षा हुन थालेपछि...
हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-21214 -
वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
अर्जुनचौपारी गाँउपालिकाले वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेको छ ।
स्रोत: गोरखापत्र2023-5-19415 -
मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने
गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-18569 -
अनुदानमा माछाको भुरा पाएपछि कृषक खुसी
तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा माछाका भुरा प्रदान गरेपछि व्यावसायिक माछा पालक कृषक खुसी भएका छन् ।
स्रोत: गोरखापत्र2023-5-17976 -
जहाज दुर्घटनाको पीडा न लास, न मृत्यु दर्ता
पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ महिना भएको छ ।
स्रोत: गोरखापत्र2023-5-16289 -
एकै रात पाँच घरमा चोरी
स्याङ्जाको गल्याङमा एकै रातमा पाँच घरमा चोरी भएको छ ।
स्रोत: गोरखापत्र2023-5-15808 -
वर्षौँदेखि अलपत्र कालिगण्डकी गर्ज निर्माणको प्रक्रियामा
मुस्ताङ र म्याग्दीमा आयोजनाको संरचना रहने गरी प्रस्ताव गरिएको १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना डे…
स्रोत: गोरखापत्र2023-5-13360 -
रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू
गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ ।
स्रोत: गोरखापत्र2023-5-12794 -
आन्तरिक पर्यटकको रोजाइ बन्दै मौलाकालिका
पूर्वी नवलपरासीको गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा आएसँगै स्थानीयवासी हर्षित भएका छन् ।
स्रोत: गोरखापत्र2023-5-11773 -
मनाङमा चार महिनामा आठ हजार पर्यटक
हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-10397 -
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुरसहित गण्डकीका सबै ११ वटा जिल्लामा ट्राफिक सप्ताह एकैसाथ सुरु भएक…
स्रोत: गोरखापत्र2023-5-9386 -
धाराबाट पानी आएपछि खोलेस्बाङवासी दङ्ग
“गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-83912 -
दुर्गमको गोठमै रमाएका नन्दप्रसाद
बाबुबाजेले गर्दै आएको भँैसीपालनलाई निरन्तरता दिन जङ्गल पस्नुअघि पुनले काम र दामको खोजीमा भारतको उत्तरप्रदेशमा १६ महिन…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-6243 -
कालीखोला–काहुँकोट अर्गानिक पदमार्ग शिलान्यास
पोखरा महानगरपालिका–११, कालीखोलादेखि काहुँकोटसम्म पुग्ने कालीखोला–काहुँकोट अर्गानिक पदमार्ग निर्माण गरिने भएको छ।
स्रोत: गोरखापत्र2023-5-5476 -
अझै घोडा चढेर यात्रा गर्छन् गुर्जावासी
म्याग्दीको दुर्गम गुर्जा गाउँमा अझै सडक पुगेको छैन ।
स्रोत: गोरखापत्र2023-5-4874 -
पढ्दै कमाउँदै कार्यक्रम सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी पढाइसँगै कृषि पेसामा आबद्ध भएका छन्।
स्रोत: गोरखापत्र2023-5-31054 -
फेरिँदै जनजीवन
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ स्थित विकट बाँदुक गाउँबाट सोही वडाको बेग जान र आउन स्थानीयवासीलाई तीन घण्टा समयको घुम…
स्रोत: गोरखापत्र2023-5-2707 -
इलाका प्रशासन कार्यालय वालिङको सेवा प्रवाह सुरु
इलाका प्रशासन कार्यालय वालिङले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । वालिङ ९ सुर्काैँदीमा ४ रोपनी क्षेत…
स्रोत:gorkhapatra2023-5-1856 -
१५ दिनदेखि आमा र छोरा बेपत्ता
तनहुँको व्यास नगरपालिका –१० बीपी भञ्ज्याङ्ग निवासी २० वर्षीया राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बे…
स्रोत:gorkhapatra2023-5-1319 -
‘सीमान्तकृतलाई मूलधारमा ल्याउनुपर्ने’
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्थायित्व, खुलापन तथा महिला एवं सीमान्तकृत वर्गलाई मूलधारमा ल्याउन निजी क्ष…
स्रोत:गाेरखा पत्र2023-4-29301 -
रेसुङ्गा विमानस्थलमा परीक्षण उडान
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-28724 -
छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न छेके र बाजुतिर
चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन्।
स्रोत: अन्नपूर्ण2023-4-27559 -
कृषि उपज सङ्कलन केन्द्र स्थापना
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१, पतवारीमा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रको स्थापना गरिएको छ।
स्रोत: गोरखापत्र2023-4-26869 -
गण्डकी प्रदेशमा को बन्ला मुख्यमन्त्री ?
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेसँगै अबको नयाँ सरकार कसको भन्नेमा चासो बढेको छ।
स्रोत: गोरखापत्र2023-4-24455 -
कांग्रेसकांग्रेसका उम्मेदवार भट्टराई र राप्रपाका गुरुङले मात्रै मतदान गर्नुहुँदैका उम्मेदवार भट्टराई र राप्रपाका गुरुङले मात्रै मतदान गर्नुहुँदै
तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्न…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-23965 -
निर्देशिकाविपरीत कोभिड चल्ती कोष खाता
कोभिड भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालनका लागि छुट्टै खाता सञ्चालन गरेको पाइएको छ।
स्रोत:gorkhapatra2023-4-22402 -
गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रो पटक शनिबार विश्वासको मत लिँदै हुनुहुन्छ । शनिबार अल्पमतमा सरकार प…
स्रोत:gorkhapatra2023-4-22608 -
चार दिनदेखि बेपत्ता आरोहीको जीवितै उद्धार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा बेपत्ता भारतीय पर्…
स्रोत: गोरखापत्र2023-4-211427 -
इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा
सत्रौँ शताब्दीको तत्कालीन पर्वत राज्यको इतिहास नियाल्ने आँखीझ्याल हो ज्यामरुककोट ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-18559 -
आलु महोत्सवमा पाँच करोडको आलु बिक्री
आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-17456 -
गण्डकी प्रदेशमा आलोपालो सरकार बन्ने
गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आलो पालो गर्ने गरी सहमति भएको छ ।
स्रोत:gorkhapatra2023-4-16481 -
स्याङ्जामा २६ करोड बढी बेरुजु
पाचँ नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानिय तह रहेको स्याङ्जामा आर्थिक वर्ष २०७८-७९ मा २६ करोड ५७ लाख २८ हजार बजेट बेरुज…
स्रोत:गाेरखा पत्र2023-4-14664 -
बर्खा नलाग्दै पहिराको चिन्ता
आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घ…
स्रोत:गाेरखा पत्र2023-4-12508 -
दश पालिकाका ३७ वडा पहिरोको उच्च जोखिम क्षेत्र
मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको उच्च जोखिममा पर्छ ।
स्रोत:गाेरखा पत्र2023-4-11827 -
विकट हरिनाशमा सडक निर्माण, धमाधम कालोपत्रे हुँदै
समयमै काम नसकेपछि ओयसिसले आगामी बैशाख ३० गते सम्म म्याद थप गरेको र काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयका प्…
स्रोत: गोरखापत्र2023-4-10788 -
पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली
गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा…
स्रोत:gorkhapatra2023-4-9663 -
एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन
म्याग्दीको धौलागिरि हिमालको आधार शिविरतर्फ गएको एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन छ । आइतबार बिहान आधार क्षेत्रतर्…
स्रोत:gorkhapatra2023-4-92032 -
हलगोरु पाल्ने कृषकलाई दश हजार अनुदान
व्यास नगरपालिकाको वडा नम्बर १ को कार्यालयले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप दश हजार अनुदान दिएको छ ।
स्रोत:गाेरखा पत्र2023-4-8711 -
नारायणगढ–बुटवल सडक विस्तार : चार वर्षमा अट्ठाइस प्रतिशत
विस्तारका क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम भएको छ।
स्रोत:गाेरखा पत्र2023-4-71241 -
किसानलाई घाँसको बीउ र औषधि
म्याग्दीमा किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको छ ।
स्रोत:गाेरखा पत्र2023-4-6590 -
चैते धानखेती घट्दै
चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा पनि गिरावट आएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार आव २०७८/७९ मा ३…
स्रोत:गाेरखा पत्र2023-4-51754 -
गण्डकीमा एक हजार चार सय बढी क्षयरोगी
औषधि सेवनबाट निको हुने क्षयरोगको गण्डकी प्रदेशमा फागुन मसान्त सम्म एक हजार चार सय ४१ बिरामी फेला परेका छन् ।
स्रोत:गाेरखा पत्र2023-4-3729 -
स्याङ्जा–पर्वत खण्डमा मोटरेबल पुल निर्माण
कालीगण्डकी कोरिडोरअन्तर्गत स्याङ्जा–पर्वत खण्डमा दुईवटा मोटरेबल पुल निर्माण भएका छन् । योसँगै कोरिडोर निर्माणले तीव्…
स्रोत:गाेरखा पत्र2023-4-12170 -
कृषि उत्पादनको निःशुल्क ढुवानी
यहाँको छत्रदेव गाउँपालिकाले किसानले उत्पादन गरेको वस्तु बजारसम्म पु-याउन निःशुल्क ढुवानीको व्यवस्था गर्ने भएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-31740 -
हिमाल सफाइ टोलीलाई झन्डा हस्तान्तरण
अन्नपूर्ण हिमाल सफाइमा जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले लोगो अङ्कित झन्डा हस्…
स्रोत:गाेरखा पत्र2023-3-31678 -
झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी
तनहुँ आबुखैरेनी गाउँपालिका –४ स्थित आम डाँडा स्थित खस्राङमा रहेको आधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण पुरा भएपछि …
स्रोत:गाेरखा पत्र2023-3-30427 -
दुषितपानीले फैलिएको झाडापखला नियन्त्रणमा
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा दूषित पानीका कारण फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-29769 -
बेनीमा कटान र बाढी नियन्त्रण गर्न आठ आयोजना
परियोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटानको उच्च जोखिममा रहेको बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपा…
स्रोत: अन्नपूर्ण2023-3-28578 -
चैते दसैंमा गण्डकीमा सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले चैते दसैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
स्रोत:नागरिक दैनिक2023-3-27987 -
म्याग्दीबाट बसाइ सर्ने बढ्दो
चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा बेनी नगरपालिका क्षेत्रबाट बसाइ सरेर आउने भन्दा जानेको सङ्ख्या बढी देखिएको …
स्रोत:गाेरखा पत्र2023-3-251081 -
गाउँलेलाई चट्याङबाट जोगाउन ‘अर्थिङ टावर’
गाउँलेलाई चट्याङबाट जोगाउन बेँसीसहर नगरपालिका–३ थुम्काडाँडा बस्तीमा ‘अर्थिङ टावर’ निर्माण गरिएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-24960 -
तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा
गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ ।
स्रोत:गाेरखा पत्र2023-3-23558 -
पर्वतको कुश्माबजारको भण्डारी टोलमै घरभित्र पस्यो चितुवा
नेपाली कांग्रेस पार्टी कार्यालय अघिको तरकारी टनेलभित्र देखिएको चितुवा नजिकै रहेको ओमबहादुर रेग्मीको घरमा पसेको छ ।
स्रोत: अन्नपूर्ण2023-3-22726 -
बेनी–जोमसोम सडकको भीरकाटेमा सुरुङ बनाइने
दायाँतिर कडा पहाड र बायाँ किनारामा कालीगण्डकीले निरन्तर कटान गरेकाले सडक सुरक्षाका लागि सुरुङमार्गको डिजाइन
स्रोत:कान्तिपुर2023-3-19494 -
बीस वर्षीयले बनाए साइनबोर्ड मेसिन
पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहेका पोखराका २० वर्षीय अभिनाश अधिकारीले साइनबोर्ड बनाउने मेसिन…
स्रोत:gorkhapatra2023-3-18711 -
बेनी–जोमसोम र पृथ्वी राजमार्ग बन्द
शुक्रबारदेखि सडक बन्द गरेर काम गरिने म्याग्दी प्रशासनले बताएको छ।
स्रोत:नागरिक दैनिक2023-3-17426 -
खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने
पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलमा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-16734 -
जलाशयमा पुरिदाँ कालिगण्डकी जययात्रा सङ्कटमा
‘कालीगण्डकी ए’ जलविद्युत् आयोजनाले निर्माण भएको बाधमा बनेको जलाशयमा सञ्चालनमा आएको जययात्रा पछिल्लो समय सङ्कटमा परेको …
स्रोत:गाेरखा पत्र2023-3-15462 -
खन्ती–जोमसोम सडक कालोपत्र सुुरु
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम …
स्रोत:गाेरखा पत्र2023-3-131521 -
आजदेखि पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड थप पन्ध्र दिन बन्द
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-12478 -
आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुँदै छ।
स्रोत:नागरिक दैनिक2023-3-9467 -
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिएको छ : मुख्यमन्त्रीले अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्…
स्रोत:gorkhapatra2023-3-81746 -
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणको अवरोध हटाउन विद्युत प्राधिकरणको प्रयास
नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणको अवरोध हटाउन पहल ग…
स्रोत:Setopati2023-3-7636 -
गोरखाका २५१ सहकारी गायब
गोरखामा पनि २०६५ सालमा साबिक ५९ गाविसमा सहकारी गठन भएका थिए। माओवादी कार्यकर्ता मात्र आबद्ध ती संस्थामध्ये पाँचवटा बाहे…
स्रोत: अन्नपूर्ण2023-3-51153 -
कोसी र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। त्यसको असरले आज देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। जल …
स्रोत:naagarik2023-3-3646 -
आँबुखैरहनी–दमौली सडकखण्ड आज रातिदेखि दैनिक ४ घन्टा बन्द
मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ…
स्रोत:नागरिक दैनिक2023-3-2183 -
चरन क्षेत्रको अभावले मह उत्पादन घट्यो
नेपाल मौरीपालक सङ्घ नवलपुरका अनुसार अहिले जिल्लामा ३० टनभन्दा बढी मह उत्पादन हुनेगरेको छ ।
स्रोत:गाेरखा पत्र2023-3-1919 -
अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्न आग्रह
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउ…
स्रोत:गाेरखा पत्र2023-2-28461 -
बाटोबिनै पुल बनाउने सहसचिवसहित ३ विरुद्ध मुद्दा
आफ्नो खेतमा पुल बनाउन योजना पार्ने गण्डकीका तत्कालीन भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री रामशरण बस्नेत र भौत…
2023-2-271751 -
आमा समूहद्वारा आयातीत मदिरा निषेध
सामाजिक विकृतिविरुद्ध लड्न यहाँका महिला एकजुट भएका छन्। जिल्लाको मालिका गाउँपालिका–५, मगरदाङका महिलाले मदिरा सेवन गरेर…
स्रोत:गाेरखा पत्र2023-2-24632 -
बाँझो जग्गामा सामूहिक आलु खेती
म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आल…
स्रोत:गाेरखा पत्र2023-2-23241 -
अवैध रुपमा भित्रिएको चल्ला नष्ट
अवैध रुपमा भारत बाट भित्रिएको ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ।
स्रोत:gorkhapatra2023-2-21166 -
११ फागुनदेखि पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान खुला
आइएफआर प्रणाली सञ्चालनमा आएपछि पोखरामा पनि रात्रिकालीन उडान हुने
स्रोत:कान्तिपुर2023-2-201248 -
तातोपानी कुण्डमा स्नान गर्ने बढे
चालू आर्थिक वर्ष २०७९÷८० को साउनदेखि माघ महिनासम्म नौ हजार १९८ जनाले स्नान गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाए…
स्रोत:गाेरखा पत्र2023-2-19523 -
पोखरा विमानस्थलमा तत्काल पश्चिमतर्फबाट जहाज अवतरण गर्न नदिन सिफारिस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको ‘रनवे १२’ मा जहाज अवतरणको अनुमति दिनुअघि भिजुअल अप्रोचबारे विस्तृत अध्…
स्रोत:नयाँ पत्रिका2023-2-16321 -
फागुन ४ गते गण्डकी सरकार स्थापना दिवसको सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ ।
स्रोत:गाेरखा पत्र2023-2-15418 -
डाक्टर छैनन्, उपकरण बिग्रिए
पर्वतको कुस्मा नगरपालिका–१२, ठूलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबीबीएस डाक्टरसहित १० जनाको दरबन्…
स्रोत:गाेरखा पत्र2023-2-14533 -
नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाही
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरूप परिवर्तन, लापरबाही तथा ध्वनि प्रदूषण गरी तीव्र गतिमा सवारी चलाउनेलाई का…
स्रोत:गाेरखा पत्र2023-2-12432 -
बालविवाह रोक्न चुनौती बन्यो प्रेमविवाह
बागलुङको गलकोट नगरपालिका–९ बास्खोलाकी १७ वर्षीया अमृता सुनारले (नाम परिवर्तन) गत वैशाखमा गलकोट नगरपालिका–७ मल्म सिरवार…
स्रोत:गाेरखा पत्र2023-2-10828 -
एक सय विद्यार्थीलाई पोसाक वितरण
रोटरी क्लब अफ बुटवल डाउन टाउनले नवलपरासीस्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेक…
स्रोत:रातोपाटी2023-2-8620