-
प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव चन्दबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
स्रोत: गोरखापत्र2023-6-22441 -
पर्यटनमन्त्री किरातीले चिनियाँ पाहुनालाई सोधे : नेपाल आउँदा मामाघर आएजस्तो लाग्दैन ?
चिनियाँ दूतावास, पर्यटन बोर्ड, पोखरा महानगर, पोखरा पर्यटन परिषद्, चाइनिज नेपाल एसोसियसनको संयुक्त आयोजनामा ८ र ९ गते फेवा…
स्रोत:कान्तिपुर2023-6-212017 -
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण
नेपालको दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल पोखरा बिमानस्थलमा असार ६ गते पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय बिमानले अवतरण गर…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-212617 -
राजदुत छन सोङ्गद्वारा प्रतियोगिताको स्थलगत भ्रमण
महामहिम छन सोङ्ले फेवातालमा यहि असार ८ र ९ गते हुन गइरहेको नेपाल चीन मैत्रीपुर्ण ड्रायगन बोट रेस फेस्टिबल तयारीमा स्थलगत…
स्रोत:एस् ए टि भी2023-6-20757 -
राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियो
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। महाराजगन्जस्थित मनमोहन कार्डियो थेरासिक भास्कुलर एन्ड ट्रान…
स्रोत:नयाँ पत्रिका2023-6-20614 -
२०८४ को त्रासले बुनिएको समाजवादी मोर्चा!
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुविधाजनक हिसाबले सरकारको नेतृत्व गरिरहेका छन्।
स्रोत:सेतोपाटी2023-6-20361 -
सुदूरपश्चिमका कानुन मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाइते
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।
स्रोत:रातोपाटी2023-6-20571 -
ड्र्यागन बोट रेस फेस्टिबलको तयारीमा तिब्रता
पोखराको फेवातालमा यहि असार ८ र ९ गते हुन गइरहेको नेपाल चीन मैत्रीपुर्ण ड्र्यागन बोट रेस फेस्टिबलको तयारी भैरहेको छ।
स्रोत:एस् ए टि भी2023-6-19707 -
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-17657 -
नेपाल-चीन मैत्रीपुर्ण ड्र्यागन बोट रेसका लागि दोस्रो पत्रकार सम्मेलन पोखरामा सम्पन्न
ड्र्यागन बोट रेस बारे जानकारी गराउन पोखरास्थित पर्यटन बोर्ड्को कार्यलयमा दोस्रो पत्रकार सम्मेलनको आयोजना गरिएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-16855 -
समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ।
स्रोत:seto pati2023-6-16372 -
भुटानी शरणार्थीका नाममा ठगी मुद्दा, थुनछेक बहस नै ११ दिनभन्दा धेरै
नक्कली भुटानी शरणार्थी बनाई नेपाली नागरिकलाई अमेरिका पठाई ठगी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा चलिरहेको थुनछेक ब…
स्रोत:नयाँ पत्रिका2023-6-15706 -
एक दिन ढिला गरेर नेपाल भित्रियो मनसुन, पश्चिम तराईमा तातो हावाको लहर यथावत्
नेपालमा एक दिन ढिला गरेर मनसुन प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको छ ।
स्रोत:कान्तिपुर2023-6-15823 -
नेपाली र अमेरिकी ठग्ने दुई गिरोहको साँठगाँठ
इन्टरनेट फिसिङ (जालसाजी) बाट अमेरिकी नागरिकको बैंक खातामा रहेको रकम नेपाल ल्याउने र नेपाली नागरिकलाई भुटानी शरणार्थी बन…
स्रोत:कान्तिपुर2023-6-15584 -
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवालजवाफ शुक्रबार
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रश्न सोध्ने र जवाफ माग्ने आजको कार्यक्रम शुक्रबार ८ बजेलाई सारिएको …
स्रोत:कान्तिपुर2023-6-15229 -
अकासिएको प्याजको मूल्य कहिले घट्ला
तरकारीको आयातमा मूल्य अभिवृद्धि कर लगाउने सरकारको घोषणापछि नेपालीहरूको भान्सामा खुबै प्रयोग हुने प्याजको चर्को अभाव भए…
स्रोत:bbc nepali2023-6-141066 -
स्वास्थ्य मापदण्ड पालना नगरे संघ र प्रदेश मातहतका अस्पतालमा समेत हस्तक्षेपकारी कानुनी कारबाही गर्छौं : बालेन
काठमाडौं महानगरपालिका मेयर बालेन साहले महानगरभित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरूमा देखिनेगरी सेवा सुविधामा सर्व…
स्रोत: अन्नपूर्ण2023-6-14777 -
सरकारले जनताको पक्षमा लिएका सकारात्मक पहलले प्रतिगामी अतालिएका छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अता…
स्रोत: गोरखापत्र2023-6-14430 -
भन्सार छल्न एयरलाइन्सको बिल नै नक्कली
भन्सार छली गर्न व्यापारीहरूले एयरलाइन्सको भाडाको बिल (एरोबिल) नै नक्कली बनाउने गरेको भेटिएको छ ।
स्रोत:नयाँ पत्रिका2023-6-14383 -
रास्वपाको प्रस्ताव : प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
संसद्को चौथो ठूलो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको प्रदेश संरचना खारेज मुद्दा अगाडि बढाउने प्रस्ता…
स्रोत:नयाँ पत्रिका2023-6-14320 -
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज
मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल उपचारपछि डिस्चार्ज भएका छन् ।
स्रोत:नयाँ पत्रिका2023-6-14256 -
‘लम्पी स्किन’ ले मरे साढे ९ हजार गाईभैंसी
मोरङको सुन्दरहरैंचा नगरपालिका तीन वर्षअघि देखिएको ‘लम्पी स्किन’ रोग अहिले मुलुकभरका गाईभैंसीमा फैलिएको छ ।
स्रोत:कान्तिपुर2023-6-141633 -
४० किमि दुरी पार गर्दै धरान आइपुग्यो कोकाहाको पानी
सुख्खायाममा चारदेखि ६ महिना काकाकुलको नियति भोग्नु धरानबासीका लागि अघोषित रुपमा वार्षिक क्यालेन्डर नै हो ।
स्रोत:कान्तिपुर2023-6-13255 -
राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । दम र ग्याष्ट्रिकबाट पीडित पौडेललाई छाती दुख्ने समस्या दे…
स्रोत:कान्तिपुर2023-6-13338 -
स्वास्थ्य संस्थामा ६३ हजार स्वास्थ्यकर्मी अपुग
देशभरका स्वास्थ्य संस्थामा ६३ हजार २ सय २६ स्वास्थ्यकर्मी अपुग रहेको पाइएको छ ।
स्रोत:कान्तिपुर2023-6-12275 -
खडेरीले आँगनका चापाकल सुके, खेतमा धाँजा फाटे
खडेरीसँगै बढेको तापक्रमले तराई–मधेस क्षेत्रमा पानीका स्रोत सुक्न थालेका छन् ।
स्रोत:नयाँ पत्रिका2023-6-121113 -
बालश्रम अन्त्य कागजमै सीमित
“भाँडा उठाउँदा हुन्छ नि हजुर ?” कालीमाटी रोडमा पर्ने चिया खाजा पसलमा काम गर्ने रमण भाइलाई भाडा उठाउन सधैँ यस्तै हतार हुन…
स्रोत: गोरखापत्र2023-6-1286 -
२२औं चिनियाँ भाषा प्रतियोगिता बालकुमारीस्थित ज्यापु प्रज्ञा भवनमा सम्पन्न्
चाइनिज बृज अन्तर्गत चिनियाँ भाषा प्रतियोगिता फर वर्ल्डले आज बालकुमारीस्थित ज्यापु प्रज्ञा भवनमा आयोजना गरेको प्रतियोग…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-11775 -
संकटमा डुडुवा खोलाको अस्तित्व
डुडुवा खोलामा डेढ दशकअघिसम्म कलकल सफा पानी बग्थ्यो
स्रोत:नागरिक दैनिक2023-6-10288 -
रास्वपामाथि अन्य दलहरुले घेराबन्दी गरिरहेका छन्ः रवि लामिछा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था दे…
स्रोत:नागरिक दैनिक2023-6-10403 -
एल आर आइका कृशभ पन्त, चिनियाँ भाषा प्रतियोगिता फर वर्ल्डको ग्लोबल फाइनलमा
चिनियाँ ब्रिज विश्वभर चिनियाँ सिकाइ र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट…
स्रोत:एस् ए टि भी2023-6-103235 -
मुर्रालाई मजाक बनाउँदा पशु सेवा विभाग दुखी
नेपालमा मुर्रा जातको भैँसी कहिलेदेखि भित्रियो भन्ने आधिकारिक अभिलेख छैन।
स्रोत: अन्नपूर्ण2023-6-9169 -
मेयर बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ।
स्रोत: अन्नपूर्ण2023-6-9181 -
सहकारीविरुद्ध प्रहरीमा उजुरीका चाङ, लाखौँ सर्वसाधारणको अर्बाैँ बचत जोखिममा
बचतकर्ताको रकम हिनामिना गरेर सञ्चालकहरू फरार हुन थालेपछि सरकारले गर्यो करिब सय सहकारीकर्मीको पासपोर्ट रोक्का
स्रोत:नयाँ पत्रिका2023-6-93541 -
राजधानीकै बालबालिकामा देखियो दादुरा
बर्सेनि दादुरा संक्रमित पुष्टि भइरहनुले निवारणका लागि लिएको लक्ष्य भेट्नै मुस्किल रोकथाममा गम्भीर नबने महामारीको रूप ल…
स्रोत:कान्तिपुर2023-6-9165 -
आफ्नै फार्मेसी खोल्दै काठमाडौं महानगर
काठमाडौं महानगरले आर्थिक वर्ष ०८०/८१ मा ‘सुलभ फार्मेसी’ कार्यक्रमअन्तर्गत आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने भएको छ ।
स्रोत:नयाँ पत्रिका2023-6-8234 -
असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ।
स्रोत:सेतोपाटी2023-6-888 -
खियाले छोपिँदैछन् बेटी पढाउ अभियानका पाँच हजार साइकल
स्रोत:सेतोपाटी2023-6-81423 -
सासू वारि, बुहारी पारि, बल्ल भयो भेट
कुल ४० लाख लागतमा निर्माण सम्पन्न भएको उक्त पुलले चौतारा साँगाचोकगढी नगरपालिका ६ र इन्द्रावती गाउँपालिका २ लाई जोडेको छ…
स्रोत: अन्नपूर्ण2023-6-8123 -
चुरियामाई सुरुङ मार्ग : मर्मतपछि वारपार गर्न सकिने
काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग मर्मतसम्भार गरेपछि वारपार गर्न स…
स्रोत: गोरखापत्र2023-6-7384 -
मन्त्रिपरिषद्द्वारा बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्रदान गर…
स्रोत:रातोपाटी2023-6-71153 -
शरणार्थीका नाममा ठगी मुद्दा : जाहेरीकर्ता पक्षको बहस सकियो, अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्न माग
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको छ ।
स्रोत:नयाँ पत्रिका2023-6-7183 -
कलन्की-धोबिखोला (११.६ कि.मि) सडक कोरिडोरको अनुगमन
दोस्रो चरणमा बिस्तार हुन गइरहेको चक्रपथ सडक खण्डको कलङ्कीदेखि महाराजगन्जसम्मको सडकको अवस्था बारे भौतिक पूर्वाधार तथा य…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-7791 -
महानगरले सार्वजनिक गर्यो छात्रवृत्ति दिन अटेर गर्ने ३४२ निजी विद्यालयको नाम(सूचीसहित)
काठमाडौँ महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-6381 -
राष्ट्रियसभा बैठक आजका लागि स्थगित
संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक भोलिका लागि सरेको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-6274 -
‘नेपालले चीन र भारतसँग जग्गा साटफेर गरेको छ’
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि ‘बंगलादेशी मोडल’ अपनाउन सकिने संकेत गरेपछि त…
स्रोत:कान्तिपुर2023-6-6835 -
भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो ।
स्रोत: लोकान्तर2023-6-6972 -
पाल्पाको सत्यवतीमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग…
स्रोत:नागरिक दैनिक2023-6-5416 -
नागरिकता पाउन केही समय कुर्नुपर्ने
सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
स्रोत: गोरखापत्र2023-6-5190 -
मृत्यु भइसकेको ऐन ब्युँताउन सकिन्न : योगेश भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मृत भइसकेको नागरिकतासम्बन्धी ऐन राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताउनुभएको छ …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-5271 -
चलचित्र निर्माण घट्दो
अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण संख्या घट्ने भएको छ।
स्रोत:नागरिक दैनिक2023-6-5782 -
फेसबुक र युट्युबबाट पाउने आम्दानीमा कर बढ्यो
फेसबुक र युट्युब लगायतबाट प्राप्त गर्ने आम्दानीमा कर बढेको छ ।
स्रोत:कान्तिपुर2023-6-5383 -
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज थुनछेक बहस हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस हुँदैछ।
स्रोत:seto pati2023-6-4214 -
१८ प्रतिवादीकै इन्कारी बयान, आइतबारदेखि बहस
नक्कली भुटानी शरणार्थी मुद्दा
स्रोत:नयाँ पत्रिका2023-6-3318 -
तराई–मधेसमा चल्यो लु, लुबाट कसरी जोगिने ?
तराई–मधेसका विद्यालयमा गर्मी बिदा
स्रोत:नयाँ पत्रिका2023-6-3315 -
विश्व वातावरण दिवसको अवसरमा आज काठमाडौंमा प्रभातफेरी
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मन…
स्रोत: अन्नपूर्ण2023-6-3331 -
सुनकोशी नदिमा बेपत्ताको आज बिहानैदेखि खोजी जारी
शुक्रबार सुनकोशी नदीमा स्कारपियो खस्दा बेपत्ताहरुको शनिबार बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ।
स्रोत: अन्नपूर्ण2023-6-3184 -
गैंडा तस्करीको बदलिँदो रूप : पहिले खाडल खन्थे, अहिले करेन्ट लगाउँछन्
अनुसन्धान र संरक्षणमा संलग्न प्रहरी तथा संरक्षणकर्मीलाई अहिले तस्करीमा सांगठनिक अपराधका प्रविधि पत्ता लगाउनु टाउको दु…
स्रोत: अन्नपूर्ण2023-6-3267 -
शरणार्थी प्रकरणमा थुनछेक बहसकाे तयारी, प्रतिवादी बचाउन वकिलहरूकाे तछाडमछाड
जिल्ला अदालत काठमाडौले आइतबारदेखि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको थुनछेक बहस सुरु गर्ने तयारी गरेको छ ।
स्रोत:शिलापत्र2023-6-21613 -
परिस्थिति बिग्रेलाजस्तै थियो, मोदीजीसँग वान-टु-वान वार्तापछि सम्हालियो : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा कुरा बिग्रेला बिग्रेलाजस्तो भएर सम्हालिएको बताएका छन् ।
स्रोत:कान्तिपुर2023-6-2283 -
सिटिइभिटीको गाडी सुनकोसीमा खस्यो, तीन कर्मचारी बेपत्ता
मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सिटिइभिटीको गाडी सुनकोसी नदीमा खसेको छ।
स्रोत:नयाँ पत्रिका2023-6-21589 -
रहस्य नखुलेको दरबार हत्याकाण्डको २२ वर्ष पूरा
१९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-21969 -
प्रधानमन्त्री पुष्प कमलद्वारा महात्मा गान्धी समाधिस्थलमा पुष्पहार अर्पण साथै भारतीय समकक्षी मोदीबीच भेटवार्ता
द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्। यसअघि प्रधानमन्त्री प्रचण्डले राजघाट…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-1436 -
एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति
एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्द…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-1777 -
ब्याज, प्याड र इन्टरनेटमा पनि बढ्यो कर
महिलाले प्रयोग गर्नैपर्ने सेनिटरी प्याड, राष्ट्रिय पुँजी निर्माणको आधार बचतको ब्याज र २१औं शताब्दीमा अत्यावश्यक बनेको …
स्रोत:कान्तिपुर2023-6-1617 -
लमजुङ कारागारबाट मध्यराती दुई कैदीबन्दी फरार
लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन् ।
स्रोत: अन्नपूर्ण2023-6-1350 -
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2023-5-31752 -
नेपाली गोलभेँडा मलखादमा, बजार भारतीय उत्पादनको कब्जामा
लागतबराबर पनि मूल्य नपाएपछि बाँकेको खजुरा गाउँपालिका– २ ए गाउँका अगुवा किसान लालबहादुर खत्रीले दुई सय क्यारेट गोलभेडा म…
स्रोत:नयाँ पत्रिका2023-5-31153 -
हातले टेकेर ७७ सिँढी ओर्लने कीर्तिमान
नेपाल आर्मीका हरिचन्द्र गिरीले तीन पटक गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाइसके ।
स्रोत:कान्तिपुर2023-5-311328 -
पप्पु कन्स्ट्रक्सनसहित २४ वटा निर्माण कम्पनी कालो सूचीमा
सार्वजनिक खरिद् अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन प्रालिसहित दुई दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
स्रोत:सेतोपाटी2023-5-31225 -
मन्त्री ज्युले ७ दिनभित्र कारबाही नगरे अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौः मेयर बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरुलाई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुवि…
स्रोत:नागरिक दैनिक2023-5-311375 -
रेशमलाई आममाफी दिइएकोविरुद्ध सर्वोच्चमा रिट
टीकापुर घटनामा संलग्न रेशम चौधरीलाई सजाय माफी दिएकोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
स्रोत:नयाँ पत्रिका2023-5-31288 -
चार दिवसीय भ्रमणमा प्रधानमन्त्री आज भारत जाँदै
विद्युत् व्यापार विस्तारको एजेन्डालाई महत्व, नयाँ व्यापारिक नाका पहिचान गरिने, एयर रुट प्राप्त गर्न वातावरण बनाइने
स्रोत:नयाँ पत्रिका2023-5-31380 -
प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढ्यो
सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकिया अघि बढेको छ ।
स्रोत:कान्तिपुर2023-5-30131 -
हिमाली कोपिला फुलाउँदै ‘रत्नराज्य’
विद्यालय भवन र होस्टेल निकै आकर्षक छन्। होस्टेलभित्रका सुविधा, कक्षाकोठा, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, प्रशासन, क्…
स्रोत:नयाँ पत्रिका2023-5-301870 -
अखण्ड भारत नक्सामा लुम्बिनी क्षेत्र समेटिएकोबारे संसदीय समितिमा उठ्यो प्रश्न
भारतीय संसद्को अखण्ड भारत नक्साबारे नेपालको संसदीय समितिमा सांसदले प्रश्न उठाएका छन्।
स्रोत:नयाँ पत्रिका2023-5-30303 -
चीनको पहिलो ग्रामीण दिगो विकास कार्यक्रम
चाइना फाउन्डेसन फोर रुरल डेभलपमेन्ट नेपालले १६औं गणतन्त्र दिवसको अवसरमा नेपालमा चीनको पहिलो ग्रामीण दिगो विकास गाउँ प्…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-292104 -
जेलमुक्तपछिका रेशम (फोटोफिचर)
कारागारपरिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिएर उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले माइतीघरमा आयोजना गर…
स्रोत:नयाँ पत्रिका2023-5-291045 -
टुँडिखेलमा १६ औँ गणतन्त्र दिवस (फोटो फिचर)
आज १६ औँ गणतन्त्र दिवस । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा १६ औंँ गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ ।
स्रोत: गोरखापत्र2023-5-29399 -
पूर्वसांसद रेशम चौधरी रिहा
गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्या…
स्रोत:ekantipur2023-5-29379 -
आन्दोलनकारीले लुकाएको सञ्चार सेट बरामद
कोसी प्रदेशको नाम खारेज हुनुपर्ने माग राखेर आन्दोलनरत पहिचान पक्षधरले लुकाएर राखेको सञ्चार सेट (वाकीटाकी) विराटनगरबाट ब…
स्रोत: अन्नपूर्ण2023-5-27293 -
डेढ दशकयता बनेका र बन्दै गरेका ठूला आयोजना
बितेको डेढ दशकमा अपेक्षाकृत भौतिक विकास नभए पनि विद्युत्, सडक, सिँचाइजस्ता क्षेत्रमा सन्तोषजनक प्रगति छ ।
स्रोत:नयाँ पत्रिका2023-5-27292 -
१० वर्षको औसत बजेट खर्च ८१.३१ प्रतिशत मात्रै : न खर्च क्षमता बढ्यो, न प्रवृत्तिमा सुधार
अघिल्लो वर्षको वास्तविक खर्चभन्दा औसत ४४% बढाएर बजेट ल्याउने, तर खर्च गर्न नसक्ने प्रवृत्तिमा सुधार आवश्यक
स्रोत:नयाँ पत्रिका2023-5-27278 -
शीर्ष नेताहरु छलफलमा
प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुट्नुभएको छ ।
स्रोत: गोरखापत्र2023-5-27688 -
मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङमार्गको अनुगमन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुंगा सुरुङमार्गको …
स्रोत:नयाँ पत्रिका2023-5-26930 -
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान आजबाट
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरूको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान सुरू हुने भएको छ।
स्रोत: अन्नपूर्ण2023-5-26614 -
रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया : सरकारको पत्रमाथि अध्ययन गर्दै राष्ट्रपति कार्यालय
टीकापुर घटनामा डिल्लीबजार कारागारमा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया सरकारले अघि बढाएको छ ।
स्रोत: गोरखापत्र2023-5-26948 -
नक्कली शरणार्थी प्रकरण : दोस्रो चरणको अनुसन्धानको केन्द्रमा बेचन झा
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीमा प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।
स्रोत: गोरखापत्र2023-5-26441 -
दश वर्षसम्म ढुंगा–गिटी भारत चोरी निकासी गरेर पौने चार अर्ब कर छली
विराटनगरका उद्योगी अशोक मुरारकाले ०६१/६२ देखि ०७०/७१ सम्म निजगढको अवनिश एग्रिगेट र अमलेखगन्जको ओम साइबाबा क्रसरबाट गरेक…
स्रोत:नयाँ पत्रिका2023-5-26669 -
अमेरिका जान अस्वीकार गर्नुहुने सक्कली भुटानी शरणार्थी: डम्बरकुमारी
हातमा एउटा लौरो, पछाडिपट्टि हातले बुनेको एउटा झोला, निधारमा चन्दनको टिका र एउटा हरे राम लेखिएको साना गाम्चा लगाएर यताउता …
स्रोत: गोरखापत्र2023-5-26820 -
गणतन्त्र दिवस, २०८० का अवसरमा राससद्वारा तस्बिर प्रदर्शनीको आयोजना
प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सातै प्रदेश एवम् काठमाडौं उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-25707 -
काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा
काठमाडौं उपत्यकामा भोलि (बिहीबार) सार्वजनिक विदा दिइएको छ।
स्रोत: अन्नपूर्ण2023-5-24342 -
मनोहरा पुल क्षेत्रमा बनाइएका संरचना हटाइँदै
सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले घरटहरा भत्काउन थ…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-24497 -
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति बनाउनुपर्छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न संसदीय विशेष समिति बना…
स्रोत: अन्नपूर्ण2023-5-24464 -
सचिव पाण्डे र बिचौलिया दुलालबीच ह्वाट्सएप संवाद : प्रहरीका सरुवा–बढुवादेखि सुन तस्करीसम्म
नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका सचिव टेकनारायण पाण्डेको मोबाइलबाट गृह मन्त्रालयमा भएका अन्य अवैध गतिविधिका विवर…
स्रोत:नयाँ पत्रिका2023-5-24290 -
अर्थ समितिले झिकायो स्टक एक्सचेन्ज र धितोपत्र ब्रोकरको लाइसेन्स विवरण
संघीय संसद्अन्तर्गत अर्थ समितिले स्टक एक्सचेन्ज र धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियामा भएका गतिविधि सम्बन्धमा…
स्रोत:कान्तिपुर2023-5-24331 -
नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमीलाले लिनुभयो शपथ
नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले पद तथा…
स्रोत: गोरखापत्र2023-5-24532 -
राजनीतिमा युगान्तकारी परिवर्तन
वैशाखमा शैक्षिक सत्र सुरु हुनुअघि नै ७७ वटै जिल्लामा नयाँ पाठ्यपुस्तक पुगिसकेका थिए ।
स्रोत: गोरखापत्र2023-5-24594 -
ह्वासिन सिमेन्टमा चिनियाँ चिकित्सा टोलिद्वारा निशुल्क शिविर
मगंलबार चिनियाँ चिकित्सा टोलिद्वारा धादिङको ताल्ती स्थित ह्वासिन सिमेन्ट क.प्रा.लि.मा कार्यरत नेपालभरका सेल्सम्यान र क…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-23748 -
नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रश्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्ने बताएका छन्।
स्रोत:naagarik2023-5-23389

सिफारिस गर्नुहोस्
-
बेहुली भृकुटीलाई अन्म2025-4-5
-
अष्ट–भूपरिवेष्ठित पर今天 14:56
-
देशभर पश्चिमी र स्थान2025-3-14
-
चितवनमा खपिनसक्नु वाय2025-4-2
-
आजको मौसम : पश्चिमी तथ2025-3-28
-
स्ववियु निर्वाचन: २५०2025-3-12
-
अनाथ बालबालिकालाई सहय2025-4-2
-
कास्कीमा बिहानै भूकम्2025-3-11
-
पाँच घन्टासम्म पनि नि2025-3-26
-
दृष्टिविहीन श्रीमती र2025-3-24