-
एमसीसी पारित भएपछि अमेरिकन सक्रियता बढ्यो : झलनाथ खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालप्रति वैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् ।
स्रोत:खबरहब2023-5-17434 -
पूर्व राष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-17334 -
‘मदन भण्डारीको हत्याबारे खोजी हुनेछ र सत्य तथ्य बाहिर आउनेछ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिने कुरा भएको खुलासा गरेका…
स्रोत:खबरहब2023-5-17439 -
दर्ता भयो यात्री मोटरसाइकल
आयातको क्रममा प्राप्त हुने प्रतितपत्र देखाउन नसकेकै कारण लामो समयदेखि दर्ता हुन नसकेको यात्री मोटरसाइकलको दर्ता सुरू भ…
स्रोत:सेतोपाटी2023-5-16471 -
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
स्रोत:खबरहब2023-5-16486 -
गृहकै गाडीमा बिचौलियाले ओसार्थे पैसा
बिचौलियाहरूले जिल्ला–जिल्ला पुगेर पीडितहरूको फाराम भराउने, पैसा उठाउनेदेखि उच्चपदस्थलाई बुझाउनसम्म गृह मन्त्रालयकै ग…
स्रोत:कान्तिपुर2023-5-16471 -
मुद्दा कमजोर पार्न प्रहरीमाथि राजनीतिक ‘दबाब’
राज्यविरुद्धको अपराधदेखि मानव बेचबिखनसहित आधा दर्जन कसुर आकर्षित हुने प्रकरण भए पनि ठगी कसुरमा मात्र मुद्दा चलाउने ‘प्…
स्रोत:कान्तिपुर2023-5-16523 -
हाम्रो कानुन, भेदभाव गर्नेले जानून्
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी सोमबार सरकारी वकिल कार्यालयमा प्रहरीको …
स्रोत: अन्नपूर्ण2023-5-16392 -
मेलम्चीको पानी वितरण बन्द
मेलम्ची खानेपानी आयोजनाको मुहान तथा हेडवर्क्समा मर्मत सम्भार गर्नुपर्ने भएको जनाउँदै आयोजनाले काठमाडौं उपत्यकामा वितर…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-16460 -
एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने
मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम…
स्रोत:कान्तिपुर2023-5-15851 -
लज्जित छ पूर्वउपप्रधानमन्त्रीको ओहदा
नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा पक्राउ परेका रायमाझी सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन् ।
स्रोत:कान्तिपुर2023-5-153470 -
टोपबहादुर समातिए, बादलविरुद्ध प्रमाण जुटाउँदै प्रहरी
पक्राउ पुर्जी जारी भएपछि फरार टोपबहादुर रायमाझी भारतमा लुकेका थिए, नेपाल फर्किएको भोलिपल्ट बुढानीलकण्ठबाट पक्राउ
स्रोत:नयाँ पत्रिका2023-5-15318 -
खाणले घरबाट बरामद भएको गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसे, चपाए र निले
भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न गए…
स्रोत:नयाँ पत्रिका2023-5-13207 -
हिरासतमा रहेका अभियुक्तहरूलाई भेटेर खाणलाई नपोल्न आग्रह गरेका पूर्वसांसद शेर्पा पनि फरार
शेर्पाको आश्वासनपछि केही रकम फिर्ता भएको सूचना पाएपछि प्रहरीद्वारा उनको खोजी, योजनाबद्ध रूपमै भगाइएको आशंका
स्रोत:नयाँ पत्रिका2023-5-13965 -
कर्णाली कोरिडोर एक हप्तालाई बन्द
कर्णाली कोरिडोरको खुलालु सल्ली सल्ला सडक खण्ड एक हप्ताका लागि बन्द भएको छ ।
स्रोत: गोरखापत्र2023-5-13343 -
विमानको पर्खाइमा विमानस्थल
हवाई यातायात नेपाललाई विश्वका मुलुकसँग जोड्ने एक भरपर्दाे र प्रभावकारी माध्यम हो ।
स्रोत: गोरखापत्र2023-5-13760 -
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन…
स्रोत:नागरिक दैनिक2023-5-12334 -
'नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न छन् भन्ने तथ्य जेठ ४ गते खोल्छु'- ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गते संसद्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुबारे बोल्ने …
स्रोत:नागरिक दैनिक2023-5-11335 -
रेमिट्यान्सको भरमा अर्थतन्त्र
९ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले…
स्रोत: अन्नपूर्ण2023-5-11365 -
मानव तस्करीको सञ्जाल तोडिँदै, थप मतियार खोजिँदै
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने भन्दै पैसा असुल्ने गिरोहसँग मिलिभगत गरेको आरोपमा पूर्वगृहमन्…
स्रोत:कान्तिपुर2023-5-11608 -
कांग्रेसले नेता खाणमाथि अनुसन्धानपछि कारवाहीबारे निर्णय गर्ने
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागे पछि नेकपा (एमाले)का सचिव टोपबहादुर रायम…
स्रोत: गोरखापत्र2023-5-11290 -
एमालेको बैठक आज बिहान १० बजे बस्दै
नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक आज केन्द्रीय कार्यालय, च्यासलमा बिहान १० बजेबाट बस्ने भएको छ ।
स्रोत: गोरखापत्र2023-5-11511 -
प्रभावकारी केबल व्यवस्थापनका लागि ‘युटिलिटी डक्ट’को पनि व्यवस्था गरिने
अल्टिमेटम दिए पश्चात गत वैशाख २५ गते देखि सुरू भएको तार हटाउन कामले हाल तिर्वता पाएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-10962 -
राप्रपाको अबरोधले संसद बैठक स्थगित
राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक अवरोध गरेपछि बैठक १५ मिनेट स्थगित भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-10666 -
पुलमुनिका सडक धरापजस्ता
करिडोर क्षेत्रका सडक व्यवस्थित भएसँगै उपत्यकाका मुख्य चोकमा ट्राफिक जाम निकै घटेको छ ।
स्रोत:नयाँ पत्रिका2023-5-101058 -
नौबिसे–महादेववेशी सडकखण्डमा अवरूद्ध
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित नौकिलामा सुक्खा पहिरो गएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-10218 -
पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ
खाँणलाई प्रहरीले आज बिहान निवासबाट नै गिरफ्तार गरेको हो।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-10530 -
शीर्ष नेतृत्वको अग्निपरीक्षा
चुनावी घोषणापत्र र सार्वजनिक अभिव्यक्तिमा सुशासनमा जोड दिएका कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको नक्कली भुटानी शर…
स्रोत:कान्तिपुर2023-5-9663 -
'कुराकानी गर्नुपर्ने भयाे' भन्दै प्रधानमन्त्रीले बाेलाएपछि बालुवाटार पुगे देउवा र ओली
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ।
स्रोत:नागरिक दैनिक2023-5-9306 -
कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु
कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-91729 -
बन्चरेडाँडावासी भन्छन्– महानगर र मन्त्रालयले प्रतिबद्धता भुले, फोहोर ढुवानी फेरि रोक्ने चेतावनी
काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयले एक वर्षअघि फोहोर व्यवस्थापन सम्बन्धमा गरेको प्रतिबद्धता पूरा नगरेको भन…
स्रोत:नयाँ पत्रिका2023-5-9348 -
संसद्मा सांसद अर्धनग्न
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुरा…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-8306 -
भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीसँग, अनुसन्धान हुँदै
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु …
स्रोत:सेतोपाटी2023-5-8773 -
भद्रगोल वीर अस्पताल : क्षमताभन्दा ३६० कम बेड मात्र सञ्चालनमा
स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार अस्पतालहरूले दिइरहेका सेवाअनुसार विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्…
स्रोत:नयाँ पत्रिका2023-5-8518 -
बालकृष्ण खाणविरुद्ध प्रमाण जुटाउँदै प्रहरी
भुटानी शरणार्थीको आवरणमा ठगी प्रकरण
स्रोत:नयाँ पत्रिका2023-5-8311 -
बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने बिचौलियाको धम्कीपछि तानिए ‘हाई प्रोफाइल’
शरणार्थीका नाममा ठगी मुद्दाको भित्री कथा
स्रोत:नयाँ पत्रिका2023-5-8700 -
टुकुचाको प्राकृतिक अधिकार पुन: स्थापनामा पहिलो चरणको सफलता मिलेको छ : प्रमुख साह
टुकुचाको प्राकृतिक अधिकार पुन: स्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलता प्राप्त भएको काठमाडौं महानगरपालिकाका …
स्रोत:नयाँ पत्रिका2023-5-7724 -
रास्वपा विपक्षी बेन्चमा
संसद्मा विपक्षी मोर्चा मजबुत, सरकार गणितीय संकटमा नपरे पनि नैतिक रूपमा प्रभाव
स्रोत:कान्तिपुर2023-5-6512 -
खेर गइरहेछ कर्णालीको पानी
सय मिटर टाढाको नदीबाट स्थानीयले कुनै सुविधा लिन सकेका छैनन् ।
स्रोत:कान्तिपुर2023-5-6575 -
नक्कली भुटानी शरणार्थी प्रकरण : एक पूर्वमन्त्री फरार, अर्का तानिए
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका प…
स्रोत:कान्तिपुर2023-5-6222 -
विषादी र सुलसुलेले संकटमा मौरी
तरकारीलगायत अन्य बालीमा विषादी लगाउँदा महमा असर देखिएको हो।
स्रोत: अन्नपूर्ण2023-5-6698 -
प्रधानमन्त्रीको प्रवृत्ति र जनदबाबले सरकारलाई दिएको समर्थन फिर्ता लिन पर्याेः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले प्रधानमन्त्रीको अलमल्याउने प्रवृत्ती र जनदबाबले सरकारलाई …
स्रोत:नयाँ पत्रिका2023-5-6486 -
४३ वर्षमा ४० हेलिकोप्टर दुर्घटना, ९४ को मृत्यु
नेपाली आकाशमा मानवीय क्षति हुने गरी अहिलेसम्म १९ हेलिकोप्टर दुर्घटना भएका छन् ।
स्रोत:नयाँ पत्रिका2023-5-6702 -
संखुवासभामा हेलिकप्टर दुर्घटनाग्रस्त
दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-5677 -
सरकारमा जाने-नजानेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने र सरकारमा जाने कि नजाने भन्नेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (…
स्रोत:नागरिक दैनिक2023-5-5678 -
नक्कली भुटानी शरणार्थी प्रकरण: आरोपी जोगाउन लबिङ
सचिव पाण्डे, पूर्वसुरक्षा सल्लाहकार राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ …
स्रोत:नागरिक दैनिक2023-5-5327 -
प्रधानमन्त्रीसँग ओलीले भने– दोषी उम्किनुहुँदैन, निर्दोष फसाउन खोजिए सह्य छैन
पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका वेला अध्यक्ष केपी ओलीले बिहीबार प्रधानमन्त्री प…
स्रोत:नयाँ पत्रिका2023-5-5365 -
नेपालमा आज राति 'पेनम्ब्रल' चन्द्र ग्रहण लाग्ने
नेपालमा आज लाग्ने पेनम्ब्रल(विरल छाया) चन्द्र ग्रहण लाग्ने छ ।
स्रोत:कान्तिपुर2023-5-51300 -
बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा शान्ति पदयात्रा (फाेटाेफिचर)
यस अवसरमा आज लुम्बिनीमा शान्ति पदयात्रा गरिएको छ ।
स्रोत:नयाँ पत्रिका2023-5-5255 -
वार्ता समिति गठन भएपछि कर्मचारीहरूको आन्दोलन स्थगित
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्ग…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-4465 -
मुलुकको अवस्था नफेरिएको देख्दा दुःख लाग्छ: पुर्वराजा ज्ञानेन्द्र शाह
पुर्वराजा ज्ञानेन्द्र शाहको नेपालगन्जमा बुधबार नागरिक अभिनन्दन गरिएको छ।
स्रोत:नागरिक दैनिक2023-5-42334 -
निजामती कर्मचारीद्धावारा सिंहदरबारमा धर्ना
निजामती कर्मचारीहरूले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-4487 -
मिटरब्याजलाई अपराध मान्ने अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् । मिटरब…
स्रोत:नयाँ पत्रिका2023-5-4419 -
एयरपोर्ट–माइतीघरको फुटपाथ भत्काएर तार भूमिगत गर्न प्राधिकरणको माग
एयरपोर्टदेखि माइतीघरसम्मका फुटपाथ काठमाडौंका अन्य ठाउँका भन्दा राम्रा र चिटिक्क छन् ।
स्रोत:नयाँ पत्रिका2023-5-4433 -
पैसा असुल्ने शक्तिशालीलाई कानुनी फन्दा
भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी गर्ने गिरोहसँग मिलेमतो गर्ने राजनीति…
स्रोत:कान्तिपुर2023-5-4825 -
राइड सेयरिङ बढ्दै, कानुन अझै बनेन
पछिल्लो समय पठाओ, सहारा, जायरजस्ता २५ भन्दा बढी राइड सेयरिङ एप बजारमा उपलब्ध छन् ।
स्रोत:कान्तिपुर2023-5-31066 -
भुटानी शरणार्थी बनाउने धन्दामा सुरक्षाविद् राई पक्राउ
भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट १० देखि ५० लाखसम्म उठाउने गिरोहमा संलग्न भएको आरोपमा प्रहर…
स्रोत:कान्तिपुर2023-5-3284 -
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै
प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिंदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछ…
स्रोत: गोरखापत्र2023-5-3772 -
रास्वपा संसदीय दलको नेतामा लामिछाने, सरकारबारे शुक्रबार छलफल हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्।
स्रोत:नयाँ पत्रिका2023-5-2567 -
पृथ्वी राजमार्ग खुल्न कति समय लाग्छ ?
पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घन्टा लाग्ने भएको छ ।
स्रोत:रातोपाटी2023-5-2356 -
साइबर सुरक्षामा सरकार संवेदनशील छ : सञ्चारमन्त्री शर्मा
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील रहेको बताएकी छन् ।
स्रोत:कान्तिपुर2023-5-2476 -
उपचार खर्च आफैंले बेहोर्ने राष्ट्रपतिको चाहना
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च आफैंले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले…
स्रोत:कान्तिपुर2023-5-2345 -
विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने:प्रधानमन्त्री दाहाल
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमाले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विका…
स्रोत:SATV2023-5-1168 -
निराको पसलसम्म कसरी पुगे हत्यारा ?
कपनस्थित सरस्वतीनगरमा ‘निरु किचेन’ नामक भाडा पसल थियो, निरा पाण्डे आचार्यको । पहिले श्रीमान् र श्रीमती मिलेर इलेक्ट्रो…
स्रोत:RATOPATI2023-5-1599 -
रास्वपा सरकारमा आउने कुरा चलिरहेको छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका …
स्रोत:naagarik2023-5-1348 -
निरा हत्या प्रकरण: लुटपाटकै उद्देश्यले हत्या गरेको प्रहरीको दाबी
चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको प्रहरीले बताएको छ।
स्रोत:naagarik2023-4-30312 -
आन्दोलनका माग पूरा गर्ने समझदारी भयो, छलफल सकारात्मक : महावीर पुन
सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको छलफल सकारात्मक भएको छ । दुवै पक्षबीच वार्ता टोली गठन गर्…
स्रोत:ekantipur2023-4-30438 -
अलपत्र अवस्थामा काठमाडौँका पार्कहरू (फोटो फिचर)
धुवाँ, धुलो भीड भाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौँ सहर घुम्दा यस्तै ल…
स्रोत:गाेरखा पत्र2023-4-29423 -
आविष्कारका लागि आन्दोलन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता न…
स्रोत:कान्तिपुर2023-4-28198 -
मिटरब्याजलाई अपराध करार गर्ने कानुन संशोधन प्रक्रिया अन्तिम चरणमा
केही दिनभित्रै संशोधन प्रस्ताव संसद्मा पेस हुने, मिटरब्याजीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कारबाही हुने
स्रोत:नयाँ पत्रिका2023-4-28675 -
मापदण्डविपरीत सञ्चालित बालाजुको कोत:धुकु पेट्रोलपम्पमा सिल
काठमाडौं महानगरपालिकाले वडा १६ बालाजुमा रहेको कोतःधुकु आयल स्टोरमा सिलबन्दी गरेको छ । ६ वैशाखको प्रमुखस्तरीय निर्णयअन…
स्रोत:नयाँ पत्रिका2023-4-281226 -
काठमाडौं उपत्यकामा सुधारिएको बस सेवा सञ्चालनको तयारी
सरकारले काठमाडौं उपत्यकामा रातो बत्तीमा पनि नरोकिने सुधारिएको द्रुत बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
स्रोत:नयाँ पत्रिका2023-4-27397 -
२७ वर्षपछि सिराहा बजारमा चल्यो डोजर [तस्बिरहरू]
जिल्ला सदरमुकाम सिराहामा नगरपालिकाले डोजर चलाएको छ।
स्रोत:नयाँ पत्रिका2023-4-27378 -
नक्कली लालपूर्जा बाँडेर रकम असूली
लामो समयदेखि लालपूर्जाविहीन मेचीनगर ६ पूर्व प्रगति टोल (मेची डाँडा) की रीता सार्कीले पूर्जा पाउने आशमा गत वर्षको माघमा ऋ…
स्रोत:कान्तिपुर2023-4-27807 -
तीन-तीन महिनामा फेरिन्छन् वाग्मती सभ्यता प्रमुख
उनलाई पनि सरकारले तीन महिना २० दिनमै फिर्ता बोलायो र पुस २८ मा सहसचिव रवीन्द्र बोहरालाई पठायो । समितिमा यो उनको दोस्रो क…
स्रोत:कान्तिपुर2023-4-27637 -
राजनितिमा भुइमान्छेको जित
लामिछानेले पाँच महिनामै निकटतम प्रतिस्पर्धीसँगको मतान्तर ३४ हजार तीन सय १२ बाट बढाएर ४२ हजार नौ सय ६२ पुर्याएका हुन् ।
स्रोत:साउथ एसिया नेर्टवट टिभि2023-4-26293 -
संघीय राजधानी सम्साँझै सुनसान
साँझ परेपछि सार्वजनिक सवारीसाधन पाउनै कठिन, महानगरसँग छैन रात्रिकालीन बस सञ्चालन योजना रुट जताततै, तर साँझ परेपछि गाडी ज…
स्रोत:नयाँ पत्रिका2023-4-26266 -
ठूला दललाई उपनिर्वाचनको प्रश्न : सच्चिने कि सक्किने ?
कांग्रेस र एमालेले चितवन–२ लाई जित्ने सूचीमा राखेका थिएनन् ।
स्रोत:कान्तिपुर2023-4-263454 -
भाषा सभ्यतामा संवाद सहजीकरण
चीन र नेपाल बिच सम्बन्ध सुधारित गर्न योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुको उत्साहाजनक उपस्थितीले माहोल झनै गरिमा मय दे…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-243485 -
कोभिड संक्रमण देखिएकामध्ये १७% मा मधुमेहको उच्च जोखिम
कोभिड संक्रमण देखिएकामध्ये १७ प्रतिशतमा मधुमेहको उच्च जोखिम भएको एक अध्ययनले देखाएको छ ।
स्रोत:नयाँ पत्रिका2023-4-24420 -
चितवन २ को मतगणना १ बजेबाट सुरु हुने
चितवन २ को मतगणना १ बजेबाट सुरु हुने भएको छ। आज बिहान ९ बजे बसेको सर्वदीय बैठकमा मतगणना १ बजेबाठ सुरु गर्ने सहमति भएको हो।
स्रोत:नयाँ पत्रिका2023-4-24339 -
महाभारत क्षेत्रको वन अतिक्रमण चपेटामा
१२ वर्षअघि नै तयार कार्ययोजना राजपत्रमा प्रकाशित गर्न सरकार उदासीन, १८ हजार हेक्टर वन अतिक्रमण गरी बस्ती
स्रोत:कान्तिपुर2023-4-24756 -
औद्योगिक क्षेत्रमा ‘विद्युत् ट्रिपिङ’
मोरङ–सुनसरी औद्योगिक करिडोर औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति नभएपछि उद्योगी आन्दोलित बनेका छन्।
स्रोत: अन्नपूर्ण2023-4-24464 -
स्वर्णिम वाग्लेको मतान्तर उच्च
तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको मतगणना तीब्र रुपमा भइरहेको छ।
स्रोत:कान्तिपुर2023-4-24341 -
‘नेपालमा विदेशीले पार्टी खोलिसके’
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अन्तर्राष्ट्रिय चलखेल बढेको बताएका छन्। नेपालमा चल…
स्रोत:नागरिक दैनिक2023-4-23481 -
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि…
स्रोत:कान्तिपुर2023-4-23226 -
‘अनागरिक’ आमा–छोरी
धादिङको धुसटारनजिकै सेती खोलामाथिको जबरे गाउँमा ६१ वर्षअघि जन्मेकी देउकुमारी हमाल (ठकुरी) को कथा हो यो, जहाँ जीवन–जगत् ‘…
स्रोत:कान्तिपुर2023-4-23719 -
अक्षय तृतीया पर्व मनाइँदै, पशुपतिमा दर्शनार्थीको भीड
आज अक्षय तृतीया । हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । जौ र चनाको सातु एवम् चिसो पानीको सर्बत ख्वाइँदै अक…
स्रोत: गोरखापत्र2023-4-231881 -
नेता खनाललाइ प्रश्नः उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि?
नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनैपनि पार्टीस…
स्रोत:naagarik2023-4-22198 -
विराटनगरमा झडप, प्रहरीले हान्यो अश्रुग्यास
विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ ।
स्रोत:online khabar2023-4-22244 -
स्मार्टलार्ई एनसेलको जिम्मा लगाउन चलखेल
दूरसञ्चार प्राधिकरणले अघि बढाएको स्मार्ट टेलिकमको लाइसेन्स खारेज प्रक्रिया केही समय अवरुद्ध बनेको छ।
स्रोत:नागरिक दैनिक2023-4-21211 -
अख्तियारलाई निजी क्षेत्रमा अल्झाउने खेल
निजी क्षेत्रको नियमन र कारबाही सम्बन्धित निकायले गर्ने हो । त्यो जिम्मेवारी पूरा नगर्ने निकायलाई समात्ने अधिकार र जिम्…
स्रोत:कान्तिपुर2023-4-21351 -
साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा
नगर कार्यपालिका बैठक बहिष्कार गर्ने जति सबै जनप्रतिनिधिले तुरून्तै राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्ने धारणा
स्रोत:कान्तिपुर2023-4-21261 -
पर्वतमा भेटियो विज्ञानका लागि नयाँ प्रजातिको फट्यांग्रा
गोरखाको घ्याल्चोकस्थित कृषि विज्ञान केन्द्रमा कार्यरत मदन सुवेदीले विज्ञानका लागि नयाँ प्रजातिको फट्यांग्रा अभिलेख गर…
स्रोत:कान्तिपुर2023-4-21245 -
कन्फ्युसियस इन्स्टिच्युटले अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस २०२३ टी. युमा मनाउँदै
कन्फ्युसियस इन्स्टिच्युटले अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस २०२३ को अवसरमा काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशनसँग…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-201047 -
मिटरब्याजपीडितमाथि जब लाठी बर्सियो...
गृहमन्त्रीले वार्ताका क्रममा पीडितहरूलाई घर फर्किन आग्रह गरेका थिए। उधारो घर नफिर्ने भन्दै संघर्ष समिति वार्ता भंग गरे…
स्रोत: अन्नपूर्ण2023-4-19467 -
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन : प्रधानन्यायाधीशबारे निर्णय भएन
सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ।
स्रोत: अन्नपूर्ण2023-4-19431 -
उपनिर्वाचनको तापमान उच्च
आमनिर्वाचन भएको पाँच महिनामै बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ ।
स्रोत:कान्तिपुर2023-4-19247 -
संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगियो
संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ ।
स्रोत:कान्तिपुर2023-4-19813
सिफारिस गर्नुहोस्
-
साढे २ अर्बको ठेक्काम2024-11-15
-
पाल्पामा २२५ जनामा स्2024-10-23
-
कोरला नाकामा अध्यागमन2024-11-3
-
आजदेखि नेपाल संवत् ११2024-11-2
-
पूर्वी भेगमा ‘दाना’ च2024-10-25
-
जाजरकोटमा दुर्घटना: घ2024-11-11
-
कालिकोटमा जीप दुर्घटन2024-11-10
-
राष्ट्रपति पौडेल स्वद2024-11-15
-
राष्ट्रपति पौडेल र मह2024-11-11
-
बाढीपीडितलाई सात लाख2024-11-14