-
स्वास्थ्य मन्त्रालयले खोस्यो वीरका बिरामीले १३३ वर्षदेखि पाइरहेको खाना–खाजा
मन्त्रालयले बजेट कटौती गरेपछि गत साउनदेखि अस्पतालले उधारोमा खाजा–खाना ल्याएर दैनिक पाँच सय बिरामीलाई खुवाउँदै आएको छ ।…
स्रोत:एस् ए टि भी2023-12-25916 -
स्वास्थ्य मन्त्रालयः कामभन्दा कुरै बढी
पुस १० मा सरकार गठनको एक वर्ष अवधि पूरा हुँदैछ।
स्रोत:एस् ए टि भी2023-12-251099 -
महसुल नतिर्ने उद्योगमा धमाधम बिजुली काटिँदै
डेडिकेटेड र ट्रङ्क लाइनबापतको महसुल भुक्तान नगरेका उद्योगको विद्युत् काट्ने कामलाई नेपाल विद्युत् प्राधिकरणले तीव्रता…
स्रोत:एस् ए टि भी2023-12-251310 -
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एव…
स्रोत:एस् ए टि भी2023-12-25488 -
गाजामा अमेरिकी समर्थनपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा मतदानको तयारी
इजरायल–हमास युद्धसम्बन्धी बहुप्रतिक्षित प्रस्तावमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले मतदान गर्ने तयारी गरेको छ। प…
स्रोत:एस् ए टि भी2023-12-231348 -
राष्ट्रपति समक्ष निर्वाचन आयोगले बुझायो वार्षिक प्रतिवेदन
निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ।
स्रोत:एस् ए टि भी2023-12-23800 -
नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि ४ घण्टा बन्द
नारायणगढ /मुग्लिन सडक खण्डमा आज (शनिबार)देखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
स्रोत:एस् ए टि भी2023-12-231503 -
रुसी सेनामा नेपाली कतिन्जेल लड्ने ?
सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि हमला गरेपछि सुरू भएको युद्धसँग नेपालको चासो र चिन्ता त थियो तर प्रत्यक्ष साइन…
स्रोत:एस् ए टि भी2023-12-221462 -
टिकटक बन्द! सरकारलाई हाइसञ्चो, व्यवसायीको बिचल्ली
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत व्यवसाय गरिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त छ।
स्रोत:एस् ए टि भी2023-12-221202 -
विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको सेटै परिवर्तन हुँदै
सरुवा भएपछि पनि थमौती भएर बसेका पहिलो ‘टार्गेट’मा
स्रोत:एस् ए टि भी2023-12-223946 -
विमानस्थलमा ‘अल एरिया पास’ दुरुपयोग गरी निर्वाध सुन तस्करी
प्लम्बर, एसी प्राविधिक र सफाइ कर्मचारीको मिलेमतोमा एक वर्षदेखि निरन्तर सुन तस्करी हुने गरेको भन्सार कार्यालयको भनाइ
स्रोत:एस् ए टि भी2023-12-20804 -
एनसेलको शेयर खरिद बिक्री अस्वभाविक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिदबिक्री अस्वभाविक रहेको बताउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-12-191522 -
निजामतीमा २०.६४ प्रतिशत महिला
पछिल्लो समय निजामती सेवामा महिला उपस्थिति बढ्दो छ। तर माथिल्ला पदहरूमा भन्दा तल्लामा महिला उपस्थिति बढी देखिएको छ।
स्रोत:एस् ए टि भी2023-12-191758 -
६५ वर्षमा नेपालले पठायो राष्ट्रसंघीय मिसनमा एक लाख ४७ हजार ७४० सैनिक
धेरै फौज पठाउनेमा नेपाल दोस्रो स्थानमै, बंगलादेशलाई उछिनेर भारत पहिलो स्थानमा उक्लिँदै मालीमा शान्ति मिसन बन्द, १६ नेपा…
स्रोत:एस् ए टि भी2023-12-191455 -
दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद सम्झौता पठाउन एनसेलको आलटाल
दुईपटकका पत्रको टालटुले जवाफ दिएपछि प्राधिकरणले सोमबार पठायो लाइसेन्स खारेज गर्ने चेतावनीसहितको पत्र
स्रोत:एस् ए टि भी2023-12-191565 -
चार गुणाले बढाइयो वैदेशिक रोजगारीमा जाने श्रमिकको तालिम शुल्क
सात सय रहेको तालिम शुल्कलाई श्रम मन्त्रालयले कार्यविधि संशोधन गरेर अनलाइन परीक्षा शुल्कसहित २८ सय पुर्यायो, ९०% कामदार …
स्रोत:एस् ए टि भी2023-12-191761 -
गंगा र रेणुको रविले हिसाव किताव गर्दै
आमा न मामा, बाबु न काका– दिने कोही नभएपछि खोज्दै हिँड्नुपर्ने चटारोमा छन्, रवि लामिछाने !यताउता गरेर चितवनमा ६ अर्ब रुपैय…
स्रोत:एस् ए टि भी2023-12-193326 -
त्रिभुवन विश्वविद्यालयले बनायो किर्तिमानी विश्वरेकर्ड
त्रिभुवन विश्वविद्यालयले विश्वरेकर्ड कायम गरेको छ।
स्रोत:एस् ए टि भी2023-12-181206 -
‘संघ र प्रदेशको काम स्थानीय तहले गरिदिँदा आपत्ति किन ?’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संघ र प्रदेश सरकारले गर्नुपर्ने काम स्थानीय सरकारले गरिदिँदा किन आपत्ति म…
स्रोत:एस् ए टि भी2023-12-181884 -
गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग
अहिलेसम्म पश्चिम बागलुङका ६ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन।
स्रोत:एस् ए टि भी2023-12-18725 -
विदेश जाने श्रमिक ३६२ प्रतिशतले बढे, रेमिट्यान्स २७ प्रतिशत मात्रै वृद्धि
०७७/७८ मा एक लाख ६६ हजार र ०७९/८० मा सात लाख ७१ हजार नेपाली गए वैदेशिक रोजगारीमा
स्रोत:एस् ए टि भी2023-12-182543 -
मेलम्चीको पानी माग्दै सडकमा काठमाडौंवासी
मेलम्ची खानेपानी परियोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै काठमाडौंमा नागरिकले प्रदर्शन गरेका छन्।
स्रोत:एस् ए टि भी2023-12-181007 -
सरकारी सभा–सम्मेलन गर्न ८८ करोडमा बनाइएको सम्मेलन केन्द्र बन्यो ‘पार्टी प्यालेस’
सरकारी सभा–सम्मेलनहरू महँगो शुल्क तिरेर ठूला होटेलहरूमा गर्ने अवस्थाको अन्त्य गर्न सरकारले ललितपुर गोदावरीमा तीन हजार …
स्रोत:एस् ए टि भी2023-12-181133 -
छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइदै
छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
स्रोत:एस् ए टि भी2023-12-175389 -
सुन मात्र होइन, त्रिभुवन विमानस्थलबाट गाँजा पनि तस्करी : एकैपटक ५५ केजी अमेरिकी गाँजा बरामद
विगतमा हुलाकमार्फत आउँथ्यो गाँजा
स्रोत:एस् ए टि भी2023-12-171721 -
दि राइजिङ नेपाल ५८ औँ वर्षमा प्रवेश
गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन दी राइजिङ नेपाल आजबाट ५७ वर्ष पूरा गरेर ५८ औँ वर्षमा प्रवेश गरेको छ ।
स्रोत:एस् ए टि भी2023-12-17677 -
संघलाई दिइएको ६ महिने समयसीमा सकिन दुई दिनअघि सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला हुँदै
मुख्यमन्त्रीहरू सम्मिलित राष्ट्रिय समन्वय परिषद्को बैठकले ६बुँदे निर्णय गरेको थियो ।
स्रोत:एस् ए टि भी2023-12-152320 -
संसद् महासचिव नियुक्तिमा राष्ट्रपति-सभामुखबीच टकराव
संघीय संसद्को महासचिव नियुक्तिको विषयलाई लिएर राष्ट्रपति भवन र संसद्बीच विवाद बढेको छ ।
स्रोत:एस् ए टि भी2023-12-15972 -
पूर्वगृहमन्त्री खाणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी
उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिनुभएको निवेदनमाथि सुनुव…
स्रोत:एस् ए टि भी2023-12-14886 -
हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूची हटाउने प्रयासमा छौँ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट ने…
स्रोत:एस् ए टि भी2023-12-14763 -
मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पत्रकार ढुंगानाका तस्वीर प्रदर्शन
११ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फोटोपत्रकार दिपेन्द्र ढुंगानाका तस्वीर प्रदर्शन गरिएको छ ।
2023-12-12640 -
एनसेलको सेयर खरिद-बिक्री छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढंगबाट दुष्प्रचार गरेर जनतालाई भ…
स्रोत:एस् ए टि भी2023-12-111368 -
पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट
सर्लाही प्रहरीले लालबन्दी नगरपालिका-१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।
स्रोत:एस् ए टि भी2023-12-9816 -
एनसेलको सेयर किनबेच : छानबिन गर्न सरकारले बनायो उच्चस्तरीय समिति
सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीबारे अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
स्रोत:एस् ए टि भी2023-12-8692 -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद, सुन ल्याउने घले प्रहरी हिरासतमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् ।
स्रोत:नयाँ पत्रिका2023-12-81175 -
पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध
यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्…
स्रोत:एस् ए टि भी2023-12-71006 -
सरकारले मिर्गौला प्रत्यारोपण लागि चार लाखसम्म सहुलियत दिने
सरकारले मिर्गौला प्रत्यारोपण लागि चार लाखसम्मको सहुलियत दिने व्यवस्था गरेको छ।
स्रोत:एस् ए टि भी2023-12-71100 -
साढे चार वर्षमा आधा काम पनि सम्पन्न भएन
साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा नारायाघाट–बुटवल सडकको शिला…
स्रोत:एस् ए टि भी2023-12-62948 -
नेपालीलाई सेनामा भर्ती नगर्न रुसलाई आग्रह
सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह गरेको छ ।
स्रोत:एस् ए टि भी2023-12-6812 -
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ: उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्था…
स्रोत:एस् ए टि भी2023-12-6461 -
प्रधानमन्त्रीले लिनुभयो उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ज…
स्रोत:एस् ए टि भी2023-12-6906 -
एनसेलको सेयर बिक्री प्रक्रिया शंकास्पद रहेको सत्तागठबन्धनको निष्कर्ष
सत्तागठबन्धनका दलहरूले एनसेलको सेयर बिक्री शंकास्पद देखिएको निष्कर्ष निकाल्दै गम्भीर छानबिनका लागि सरकारलाई आग्रह गरे…
स्रोत:एस् ए टि भी2023-12-66788 -
अन्तर्जातीय प्रेमविवाह गर्न खोजेका जाजरकोटका नवराज विकसहित ६ युवाको हत्या प्रकरण : प्रेमिकाका बाबु र तत्कालीन वडाध्यक्षसहित २४ लाई जन्मकैद
अन्तर्जातीय प्रेमविवाह गर्न खोजेका जाजरकोटका नवराज विकसहित ६ युवाको हत्या प्रकरणमा जिल्ला अदालत रुकुम पश्चिमले २६ जनाल…
स्रोत:एस् ए टि भी2023-12-6545 -
छाडा चौपाया व्यवस्थापन समस्या विकराल बन्दै, प्रदेश सरकारले छुट्यायो ७ करोड
कैलालीको कैलारी गाउँपालिका ६ सुर्मीका भलमन्सा रामकृष्ण चौधरीले छाडा चौपायाबाट खेत बाली जोगाउन दैनिक १० जनालाई खटाउँछन्…
स्रोत:एस् ए टि भी2023-12-52792 -
सवितालाई अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार
नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय सा…
स्रोत:एस् ए टि भी2023-12-5703 -
रुसी सेनामा नेपालीको अवैध भर्ती : तत्काल फिर्ता गर्न रुसलाई कूटनीतिक ‘नोट’
रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले रुसलाई कूटनीतिक नोट पठाएको छ ।
स्रोत:एस् ए टि भी2023-12-5974 -
रूसी सेनाको तर्फबाट लडिरहेका ६ नेपालीको मृत्यु
यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
स्रोत:नागरिक दैनिक2023-12-51616 -
विवादमा हनुमानढोका प्रहरी कार्यालयको पुरानो भवन
म्युजियम बनाउनुपर्ने प्रहरीको भनाइ, पुरातत्व विभाग भन्छ– भत्काएर खाली गर्नुपर्छ
स्रोत:एस् ए टि भी2023-12-52216 -
टिकटकविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ
टिकटक बन्दबिरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदै छ । ४ वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाइ हुन लागेको हो ।
स्रोत:एस् ए टि भी2023-12-5675 -
अफवाह फैलाएको भन्दै थप १८ युट्युब च्यानलमाथि कारबाही
प्रेस काउन्सिल नेपालले दर्ता–सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै थप १८ वटा युट्युब च्यानललाई कारबाही…
स्रोत:एस् ए टि भी2023-12-4718 -
जलवायु सम्मेलनबाट फर्किएपछि प्रधानमन्त्रीले भने–नेपालले क्षतिपूर्ति पाउने अवस्था बन्यो
अब हिमाल, पहाड र नेपाल विश्वभरि चर्चामा आयो । त्यसको नेतृत्व नेपालले लियो । आर्थिक र प्राविधिक सहयोग आउने ढुक्कको अवस्थ…
स्रोत:एस् ए टि भी2023-12-4456 -
कान्सु इन्टरनेशनल लजिस्टिक ग्रुप नेपाल ओभरसिज वेयरहाउसको उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न
गान्सु इन्टरनेशनल लजिस्टिक ग्रुप कं, लिमिटेडले कोटेश्वरस्थित भाटभोटनिमा नेपाल ओभरसिज वेयरहाउसको उद्घाटन समारोह आयोजना…
स्रोत:एस् ए टि भी2023-12-11981 -
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाल व्यापार मेला सुरु,नेपाल र चीनसँगै अन्य ३ देशको सहभागिता
नेपाल उद्योग वाणिज्य महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि भृकुटीमण्डप…
स्रोत:एस् ए टि भी2023-11-301036 -
गौतम बुद्ध विमानस्थल छिटो सञ्चालनमा ल्याउन व्यवसायीको माग
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सुचारु गर्न सम…
स्रोत: गोरखापत्र2023-11-283044 -
शान्तिपुर घटना : बालिका बलात्कारपछि हत्याका आरोपित खाँ जेल चलान
सोमबार गुल्मीको चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजु…
स्रोत:एस् ए टि भी2023-11-28877 -
धरहरा तीन महिनाभित्रै सर्वसाधारणको लागि खुलाइने
सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले तीन महिनाभित्रै निर्माणाधीन धरहरातर्फ…
स्रोत:एस् ए टि भी2023-11-28958 -
१२ वर्ष अघिको भ्रष्टाचार मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा
सर्वोच्च अदालतमा रहेका पूराना भ्रष्टाचारका मुद्दा मध्येको १२ वर्ष अघिको मुद्दामा आज पेशी चढे पनि ‘हेर्न नभ्याइने’ मै पर…
स्रोत:एस् ए टि भी2023-11-28867 -
सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी
नेपाली सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
स्रोत:एस् ए टि भी2023-11-28871 -
प्रसाईं समर्थकको प्रदर्शनमा प्रहरीको लाठीचार्ज
व्यवसायी दुर्गा प्रसाईं समर्थकको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ।
स्रोत:एस् ए टि भी2023-11-27771 -
चिकित्सा शिक्षामा फेरि द्वन्द्व : मन्त्री बस्नेत सही कि डा. गोविन्द केसी ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई मेडिकल शिक्षाको हब बनाउन सुरुवात गरिएको दाबी गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-11-27763 -
मधेश झरे रवि, पहाड उक्लिए सिके
०७९ को निर्वाचनबाट चौथो ठूलो दलका रूपमा उदाएको रास्वपा प्रतिनिधिसभामा ३२ सिट रहेको मधेशमा सांगठनिक पकड बढाउने तयारीमा, …
स्रोत:एस् ए टि भी2023-11-27952 -
दुई जनाको ज्यान लिने बाघलाई यसरी लिइयो नियन्त्रणमा
मकवानपुरमा दुई जनाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।
स्रोत:एस् ए टि भी2023-11-27796 -
श्री ५ लेखेको शिलालेख हटाइयो
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा उद्घाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५ लेखेर अनावरण गरिएको सालिककाे शिलालेख…
स्रोत:एस् ए टि भी2023-11-272090 -
पोखरा हिमालय अन्तरदेशीय दौड प्रतियगिता सफलतापूर्वक सम्पन्न, आर्मीका होमलाल श्रेष्ठले बनाए कृतिमानी रेकर्ड
पोखराको वाराहीघाटमा नेपाल पोखरा हिमालय अन्तरदेशीय दौड प्रतियगिता सफलतापूर्वक सम्पन्न भएको छ।
स्रोत:एस् ए टि भी2023-11-2611842 -
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एरलाईन्सको पहिलो चार्टर उडान
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक घरेलु विमान कम्पनी, हिमालय एरलाईन्सको चार्टर उडानले अवतरण गरेको छ।
स्रोत:एस् ए टि भी2023-11-241123 -
प्रदर्शनको सुरक्षा व्यवस्थापन गर्न डीआईजी नेतृत्वमा कमाण्ड सेन्टर
बल्खु र तीनकुनेमा बुधबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेक…
स्रोत:एस् ए टि भी2023-11-221144 -
काठमाडौं प्लाजा नै किन्ने तयारीमा महानगर
मासिक ६० लाख ५० हजार भाडा तिर्ने गरी नेपाल ट्रस्टको भवन काठमाडौं प्लाजामा बसाइँ सरेको काठमाडौं महानगरपालिकाले सोही भवन …
स्रोत:एस् ए टि भी2023-11-22699 -
पोखरामा मंसिर ९ गते सम्मुन्नतिको लागि दौड प्रतियोगिता
पोखरा दोस्रो अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिताको आयोजना बारे सूचित गराउन बोर्डले कार्यक्रमको आयोजना गरे…
स्रोत:एस् ए टि भी2023-11-21692 -
हात हातमा किताब घर घरमा पुस्तकालय
काठमाण्डौको भृकुीमण्डपस्थित प्रदर्शनीमार्गमा मङ्गलबारदेखि एसिया अन्तराष्ट्रिय पुस्तक प्रदर्शनी सुरु भएको छ।
स्रोत:एस् ए टि भी2023-11-212765 -
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा आजदेखि सुनुवाइ
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ।
स्रोत:एस् ए टि भी2023-11-211427 -
गृह प्रशासन सुधारका लागि पूर्वमुख्यसचिव पाैड्यालकाे संयोजकत्वमा समिति गठन
गृह प्रशासन सुधारका लागि अध्ययन समिति गठन भएको छ।
स्रोत:एस् ए टि भी2023-11-20481 -
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज सुनुवाइ नहुने
सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सोमबार सुनुवाइ नहुने भएको छ।
स्रोत:एस् ए टि भी2023-11-20819 -
राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै
राष्ट्रपति रामचन्द्र पौडेल छठपर्वका अवसरमा आज गुहेश्वरी र कमलपोखरी जाँदै छन् ।
स्रोत:एस् ए टि भी2023-11-19935 -
गणतन्त्रविरोधी गतिविधिविरुद्ध प्रतिवादमा उत्रने ओलीको चेतावनी
प्रमुख प्रतिपक्ष दल एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी गतिविधिविरुद्ध प्रतिवादमा उत्रने संकेत दिएको छ ।
स्रोत:एस् ए टि भी2023-11-191093 -
मानव तस्कर मार्फत अमेरिका पुगेका युवाको हिरासतमै मृत्यु
अवैध रूपमा अमेरिका छिरेका बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठको अमेरिकास्थित अध्यागमन हिरासतमा…
स्रोत:एस् ए टि भी2023-11-19888 -
तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित
विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
स्रोत:एस् ए टि भी2023-11-192047 -
पूर्वराजा शाह मंसिर ९ गते झापा जाने
पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने भएका छन् ।
स्रोत:एस् ए टि भी2023-11-18967 -
चिसोले सकसमा भूकम्पपीडित : जाजरकोटमा पाँचजनाको मृत्यु
दीर्घरोगी, वृद्धवृद्धा, सुत्केरी तथा गर्भवती र बालबालिका समस्यामा
स्रोत:एस् ए टि भी2023-11-18917 -
गाजामा इजरायलले दैनिक दुई ट्रक इन्धन जान दिने
इन्धनको चरम संकट भोगिरहेको गाजामा इजरायलले दैनिक दुई ट्रक इन्धन जान दिने भएको छ।
स्रोत:एस् ए टि भी2023-11-18833 -
जाडो छल्न आइपुगे विभिन्न देशका ‘पाहुना’ चरा
जाडो छल्न विगतमा झैँ चरा यो वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। कात्तिकको अन्त्य र मंसिरको शुरुआ…
स्रोत:एस् ए टि भी2023-11-18717 -
डिएसपी माथि आक्रमण, चार जना पक्राउ
सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले आक्रमण गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-11-18908 -
धनगढीमा भीषण आगलागी, अस्पतालसहित ८ पसलमा क्षति
कैलालीको धनगढी बजारमा भीषण आगलागी भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-181162 -
एकताबद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन्।
स्रोत:एस् ए टि भी2023-11-171224 -
गोरु काटेको आरोपमा तीन पक्राउ
कालीकोट प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको छ ।
स्रोत:एस् ए टि भी2023-11-17597 -
माटाका भाँडाले धानिएको पुस्तैनी जीवन
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभ…
स्रोत:एस् ए टि भी2023-11-175814 -
बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न प्राधिकरणको निर्देशन
नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण …
स्रोत:एस् ए टि भी2023-11-171099 -
टिकटक प्रतिबन्धविरुद्धको रिटमा मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ
टिकटक प्रतिबन्धविरुद्ध परेको रिट निवेदनहरुमाथि मङ्सिर ४ गते सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-171033 -
जनकपुरधाममा छठको तयारी
जनकपुरधाममा छठको तयारी सुरु भएको छ। छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगम…
स्रोत:एस् ए टि भी2023-11-161766 -
पुरिएका एक्साभेटर चालकको १८ घण्टापछि उद्धार
कालिकोट जिल्लाको शुभ कालिका गाउँपालिका वडा नं १ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा परिएका एक्साभेटर चालकको १८ घण्टा …
स्रोत:एस् ए टि भी2023-11-11788 -
राहत कुर्दै भूकम्प पीडित, पानी परेपछि थपियो चिन्ता
जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ रा…
स्रोत:एस् ए टि भी2023-11-11604 -
नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिदैनौँ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभए…
स्रोत:एस् ए टि भी2023-11-101342 -
१० महिनामा २३ लागुऔषध प्रयोगकर्तामा एचआइभी पुष्टि
बर्दिया र दाङका २३ जना लागुऔषध प्रयोगकर्तामा एचआइभी पुष्टि भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-101044 -
धनमाल लुटपाटका लागि मुगु हत्याकाण्ड : दुई सातापछि दुई अभियुक्त पक्राउ
जेठमै बनेको थियो हत्या योजना
स्रोत:एस् ए टि भी2023-11-10403 -
भक्तपुरमा चितवाको आक्रमणबाट दुई घाइते
भक्तपुरको गठ्ठाघर–३ मा चितवा फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार बिहान गठ्ठाघरमा चितवा फेला परेको जना…
स्रोत:एस् ए टि भी2023-11-10714 -
मन्त्रिपरिषद्का सबै सदस्यले भूकम्पपीडितलाई एक महिनाको पारिश्रमिक दिने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरू…
स्रोत:एस् ए टि भी2023-11-9464 -
जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैङ्कका सीईओलाई अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुखकार्यकारी अधिकृत (सिइओ) हरूलाई नेपालको जलविद्युत क्षेत्रमा…
स्रोत:एस् ए टि भी2023-11-9784 -
कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-9956 -
रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित
रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित भएको छ । चौधरीविरुद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको हो ।
स्रोत:एस् ए टि भी2023-11-9688 -
नेपालको आर्थिक उन्नतीमा साझेदार बन्न सिचुवानको प्रतिबद्धता
चीन (सिचुवान) नेपाल व्यापार तथा लगानी मिलान सम्मेलन चीन–सिचुआन काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल–चीन आर्थ…
स्रोत:एस् ए टि भी2023-11-92651 -
सीपीसी नेता वाङ र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डब…
स्रोत:एस् ए टि भी2023-11-91350
सिफारिस गर्नुहोस्
-
काठमाडौँ महानगरले वैश2026-4-2

-
नेपाल–चीन सांस्कृतिक2026-4-22

-
मुस्ताङमा युरेनियम भण2026-4-22

-
नयाँ वर्ष राष्ट्रिय स2026-4-14

-
देशैभर आर्थिक गणना सु2026-4-16

-
सरकारी निकायलाई दिइएक2026-4-20

-
धुलिखेल–खावा सडकमा फे2026-4-12

-
सातामा दुई दिन सरकारी2026-4-5

-
अब १५/१५ दिनमा कर्मचार2026-4-20

-
केरामा अस्वाभाविक मूल2026-4-22
